२०८० जेठ ७ का समाचार
मे २१, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अन्नपूर्ण आधार शिविरतर्फ पदयात्रीका सामान बोकेर जाँदै भरिया
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ हुमखोला देखि मौरिस हर्गोज पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरतर्फ पदयात्रीका सामान बोकेर जाँदै गरेका भरिया। हुमखोलादेखि एकै दिनमा अन्नपूर्ण हिमालको आधार शिविर...
ठूला सरुवामा अदृश्य शक्तिको हात- ‘नीतिगत अनियमितता’को आधार तय गर्न प्रपञ्च
–केही सचिव सहसचिव र महानिर्देशक माध्यम बन्दै – सचिव सहसचिव नेताकहाँ चाहार्ने प्रवृत्ति ह्वात्तै बढ्यो –असल प्रशासकको मनोबल गिर्दै –सरुवा आतंक व्याप्त –राजनीतिक नेतृत्वको सरुवामा अस्वाभाविक चासो...
‘सांसद विकास कोष’ : प्रधानमन्त्री र अर्थमन्त्रीमाथि दोहोरो दबाब
–प्रतिनिधिसभाका अधिकांश सांसदहरू ‘सांसद विकास कोष’ राख्न दबाब दिन हस्ताक्षर संकलन गर्दै –राष्ट्रियसभाका सदस्यहरू भन्छन्– ‘सांसद विकास कोष’को काम छैन काठमाडौं । सांसद विकास कोषमार्फत सांसदलाई दिइँ...
नयाँ शिक्षा आयोग गठन गर्ने घोषणा, बजेट सक्ने योजना
काठमाडौं । सरकारले तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा बनेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न छाडेर फेरि उच्चस्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गरेको छ । त्यतिबेल...
१ लाख बिरुवा रोप्ने काठमाडौं महानगरपालिकाको अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले शंखधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । सहरी हरियालीका लागि १ लाखवटा बिरुवा रोप्ने अभियानअन्तर्गत शनिबार पार्कमा १ सय १५ वटा बिरुवाहरू रोपिएका हुन् । जसमा क...
आईपीएल क्रिकेटमा कोलकातालाई १ रनले हराउँदै लखनऊको जीत
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत शनिवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १ रनले हराउँदै लखनऊ सुपर जोइन्ट्सले जितेको छ । लखनऊको जीतमा रिंकु सिंहले सानदार ब्याटिङले भूमिका खेल्यो...
तालगाउँलाई जोगाउन बर्खा अगावै निर्माण गरिएको तटबन्ध
नासो गाउँपालिका–१ तालगाउँलाई जोखिमबाट जोगाउन मस्र्याङ्दी नदीमा निर्माण गरिएको तटबन्ध। विसं २०७८ असार १ गते गाउँनै बगर भएपछि जोखिम न्यूनीकरणका लागि तटबन्ध लगाइएको हो। तस्विर : नवीन लामिछाने/रासस प...
यस्तो छ आज विदेशी विनिमयदर (सूचीसहित)
काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३१.९६ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.५६ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४२.४९ रुपैयाँ रहेको छ । बिक्री दर भने १४३.१...
कसरी बन्ने असल अभिभावक?
बालबालिकाको लागि आमा प्रथम शिक्षक मानिन्छन्। अभिभावकत्व एउटा यस्तो प्रक्रिया हो , जसले तपाईं आफ्नो बच्चालाई असल नागरिक बनाउन सक्नु हुनेछ। एउटी असल आमाले पूरै देश र समाजलाई असल नागरिक प्रदान गर्छि...
आज नीति तथा कार्यक्रममाथि छलफल हुँदै, एमाले कडाइका साथ प्रस्तुत हुने
काठमाडौं : आज प्रतिनिधिसभाको बैठक बस्दैछ। आजको बैठकमा सरकारले शुक्रवार पेस गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
जो 'पञ्चामृत' र 'जीवामृत' हालेर फलाउँछन् बाली
किसानहरूको सबभन्दा ठूलो समस्या रासायनिक मलको अभाव हो। चाहिएका बेला मल नपाउँदा उत्पादन राम्रो नभएको गुनासो गर्छन्। अर्कोतिर मल र विषादीमा हुने ठूलो खर्चले लागत बढाउँछ। लागत बढ्दा आम्दानी घट्छ। किस...
राष्ट्रियसभाको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभाको बैठक बस्न लागेको हो । सचिवालयका अनुसार १४औँ अधिवेशनअन्तर्गत आज बैठक...
कोलकातालाई हराउँदै प्लेअफमा पुग्यो लखनऊ, पहिलो क्वालिफायरमा धोनी–हार्दिकको भिडन्त
कोलकाता– लखनऊ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई एक रनले पराजित गर्दै आईपीएल २०२३ को प्लेअफमा स्थान सुरक्षित गरेको छ । शनिवार राति ईडन गार्डेन्समा खेलिएको रोमाञ्चक खेलमा लखनऊले कोलकातालाई जीत...
वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नागरपालिका प्रथम
काठमाडौँ । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८-७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गर्द...
मन्त्री निवास चाँडो सक्न ताकिता
भैँसेपाटी (ललितपुर), जेठ ७ गते । ललितपुरको भैँसेपाटीमा निर्माणाधीन राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधि सभाका उपाध्यक्ष, सङ्घीयमन्त्री निवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा ...
जसलाई लालपुर्जाले दिएन खुसी
सरकारले भूमिहीन दलितलाई भोगचलन गरी खाएको जग्गाको लालपुर्जा दिन हतार गरिरहेको छ, त्यो पनि प्राथमिकताका साथ। तर, यहाँका दलित समुदाय न उनीहरूसित गरिखाने भूमि छ, न भूमिहीन दलितमा पर्छन्। गोरखा : ५ सय ...
आर्सनल हार्दा सिटी तीन खेलअघि नै लिग च्याम्पियन
७ जेठ, काठमाडौं। म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि सिटी नखेली च्याम्पियन बनेको छ । ...
अन्नपूर्ण पदमार्गमा हिमाल हेरेर रमाउँदै पदयात्री
अन्नपूर्ण पदमार्गमा यात्रारत विदेशी पदयात्री चामे गाउँपालीका-१ तिमाङबाट मनास्लु हिमालको दृश्य हेरी रमाउँदै। तस्बिर: नवीन लामिछाने/रासस प्रकाशित: May 21, 2023| 05:51. 00 आइतबार, जेठ ७, २०८०
कोलकातामाथि १ रनको जित निकाल्दै लखनउ प्लेअफमा
७ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्समाथि १ रनको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को प्लेअफमा प्रवेश गरेको छ । घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा रिं...
कोलकातालाई एक रनले हराउँदै लखनउ आईपीएल क्रिकेटको प्ले अफमा
काठमाण्डौ – कोलकाता नाइट राइडर्सलाई एक रनले हराउँदै लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । गएराति इडेन गार्डेनमा भएको रोमाञ्चक खेलमा कोलकाता एक रनले पराजित...
औपचारिक काम भदौदेखि थालिने
काठमाडौँ, जेठ ७ गते । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता अुनसार नेपालमा गठित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले प्रारम्भिक काम थालेको छ। नेपालसँग ५० करोड डल...
प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल, एमालेले पारित हुन नदिने
काठमाडौं– प्रतिनिधि सभामा आज (आइतबार)देखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ। प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ। सरकारले आगामी आर्थिक २०८०/०८१ का लागि ल्याएको वार्षिक नीति तथा कार्य...
नीति कार्यान्वयनमा चुनौती
यस्तो गर्छौं र उस्तो गर्छौं भन्दै जूनतारै खसाल्ने खाले योजना सुनाउने तर फिटिक्कै काम नगर्ने प्रवृत्तिले नै देश समृद्ध बन्न नसकेको हो। संशय छ—यसको कार्यान्वयन। नयाँ वर्षको नयाँ बजेट ल्याउनुअघि नीत...
सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज, नीति तथा कार्यक्रममाथि छलफल हुने
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत रहेका दुवै सदनको बैठक आज बस्दैछ । जसअनुसार प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा गत शुक्रवार सरकारले ...
खानेपानीका लागि छलफल गर्दै उपभोक्ता
म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर एक धारा’ का लागि शनिवार आयोजित छलफल कार्यक्रममा सहभागी उपभोक्ता । तस्वीर : ध्रुवसागर शर्मा/रासस
कोरिया छाडेर नेपाल फर्किएका अमृतको सपनामिश्रित सफलताको संघर्षपूर्ण प्रेरक कथा
भविष्य तिनीहरूकै पक्षमा हुन्छ, जसले आफ्नो सपनाको सुन्दर पक्ष देख्छन् र त्यसैलाई विश्वास गर्छन् ।’ अमृतराज गिरीले देखेको सपना र सपना पूरा गर्न गरेको संघर्ष अनि सफलताले यही भन्छ । उनी काभ्रेको कात्...
जापानमै बस्यो क्वाड राष्ट्रको बैठक, इन्डो प्यासेफिक क्षेत्रबारे छलफल
अस्ट्रेलियामा हुने भनिएको ‘क्वाड’ राष्ट्रहरुको सम्मेलन जापानमा बसेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले एसियाली देशको भ्रमण छोट्याएपछि अर्को हप्ता बस्ने तय भएको अमेरिका, भारत, अस्ट्रेलिया र जापान सं...
नक्कली शरणार्थी बन्न उत्सुक युवाहरु र सरकार
भनिन्छ, मानवजीवनमा अपनाइने कुनै पनि प्रथा, वस्तु तथा प्रक्रिया र कार्यान्वयनको दुईवटा पाटा हुन्छन् । त्यसको सदुपयोग र दुरुपयोग । सदुपयोगले शुरुदेखि कालान्तरसम्म मानवजीवनलाई खुशी तथा स्वच्छ राख्न भू...
मुकेश र राजपुरा च्याम्पियन
काठमाडौँ — त्रिभुवन आर्मी क्लबका मुकेश पाल र पुलिस क्लबकी राजपुरा पछाईंले शनिबार ११ औं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् । ‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित भएको यसपालिको कान्तिपुर हा...
आज राष्ट्रिय सभाको बैठक बस्दै
संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्न लागेको हो । सचिवालयका अनुसार १४औँ अधिवेशन अन्तर्गत आज बैठक बस्न लागेको हो। प्रकाशित: ७ जेठ २०८० ०६:२१ आइतब...
ऐश्वर्यले जित्दा यामी खुसी
काठमाडौँ — यामी झाँक्रीमगर यसपालि अझै खुसी देखिइन् । गत वर्ष उपाधिमा ह्याट्रिक गरिसकेकी थिइन् । यसपालि भाग लिने कि नलिने भन्ने दोधार थियो । अन्तिममा नाम दर्ता गराइन् । शनिबार भएको ११ औं कान्तिपुर ह...
‘अर्थतन्त्रको अवस्था फेर्ने गरी नयाँ बजेट’
काठमाडौँ, जेठ ७ गते । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट उत्पादनशीलता प्रवर्धन गर्ने दिशामा केन्द्रित हुने बताउनुभएको छ । मुलुकको अर्थतन्त्रको अवस्था र आगामी बजेटका सन्दर्भमा ...
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी निष्कर्ष : दुई दर्जनभन्दा बढीलाई मुद्दा, २६ करोड बिगो
सरकारी वकिललाई आज प्रतिवेदन बुझाइँदै, संगठित अपराध र ठगी कसुरसँगै राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउने तयारी उच्चपदस्थ संलग्न नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान टुंग्याएको छ । ...
३३ समाचार देखाइएको