२०८० असार ५ का समाचार
जून २०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अल्लोबाट बन्छन् यस्ता सामग्री
दाङको घोराही –१४ मा रहेको चिनारी अल्लो धागो उद्योगमा निर्माण गरिएका अल्लोका सामग्री। यहाँ उत्पादित विभिन्न सामग्री काठमाडौँलगायत शहरहरुमा बिक्री गरिन्छ। तस्बिर : रञ्जिता अधिकारी/रासस प्रकाशित: Ju...
विश्व विराट शिला शालिग्राम संकटमा
संरक्षणको अभावमा सङ्कटमा परेको स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीबेणीमा अवस्थित विश्व विराट शिला शालिग्राम। तस्बिरः नारायण विक/रासस प्रकाशित: Jun 20, 2023| 04:51. 00 मंगलबार, असार ५, २०८०
मेलम्चीको गौरुङथोक गाउँ
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ३ मा अवस्थित गौरुङथोक गाउँ। तस्बिर : देवराज सुवेदी/रासस प्रकाशित: Jun 20, 2023| 05:01. 00 मंगलबार, असार ५, २०८०
सोमपालले अमेरिकाविरुद्ध खेल गुमाउने!
मंगलबार, असार ५, २०८० काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्ध खेल गुमाउने भएका छन् । आइत...
पहिरोमा फसेका १० जनालाई सेनाको हेलिकप्टरद्वारा उद्धार
पाँचथरमा पहिरोमा फसेका १० जनालाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ । अविरल वर्षाका कारण पहिरो खस्दा पाँचथरको याङ्वरक–१ खोलाघारी गाउँका १० जना फसेका थिए । नेपाली सेनाको हेलिकप्टरद्वारा सकुश...
राप्ती किनारमा हात्ती चराउँदै माहुते
चितवन राष्ट्रिय निकुञ्जको जलाधार क्षेत्रको रुपमा रहेको राप्ती नदी किनारमा हात्ती चराउँदै माहुते। तस्बिरः टेकराज पोखरेल/रासस प्रकाशित: Jun 20, 2023| 05:11. 00 मंगलबार, असार ५, २०८०
काबेली नदीमा जलसतहले पार गर्यो खतराको तह
काठमाडौं । ताप्लेजुङको काबेली नदीमा जलसतहले खतराको तह पार गरेको छ । जल सतह बढ्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काबेली र तमोरको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्...
पहिरोले ओखलढुंगाको मोलुङ वडा कार्यालयमा क्षति
पहिरोले क्षति भएको ओखलढुङ्गाको मोलुङ गाउँपालिका ३ नम्बर वडा कार्यालय भवन। लगातारको वर्षातका कारण जिल्लामा बाढी, पहिरो जान थालेको छ। तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस प्रकाशित: Jun 20, 2023| 05...
एकदिवसीय विश्वकप छनोटः आज नेपाल र अमेरिका भिड्दै, सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दवाव
काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको आयोजनामा जिम्वाबेमा भइरहेको आइसिसी विश्वकप क्रिकेटको छनोट चरणका खेल अन्तरगत आज नेपालले आफ्नो दोस्रो खेल खेल्दैछ । राजधानी हरारेमा नेपालले आफ्नै ...
अमेरिका जाँदै भारतका प्रधानमन्त्री मोदी, भोलि अन्तर्राष्ट्रिय मञ्चमा योग गराउने
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज अमेरिका भ्रमणमा जाँदैछन् । मोदीको अमेरिका भ्रमणका क्रममा अमेरिका र भारतबीच थुप्रै रक्षा सम्झौता हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मंगलवार अमेरिका प्रस्...
बाढीले तटीय क्षेत्रमा ठूलो क्षति
पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ मा पर्ने हेंवा खोलामा शनिबार राती आएको बाढीले तटीय क्षेत्रमा गरेको क्षति। बाढीले मेची राजमार्गको पुलसहित घर, खेत, माछा पोखरीलगायतका संरचना बगाएको छ...
गोलभेडा किसानको, भाउ विचौलियाको
मूल्यअनुसार किसानको वर्षभरिको मेहनत र लगानी पनि नउठ्ने भएपछि बाध्य भएर गोलभेँडा फ्याँकिएको हो। एक वर्षकै अन्तरमा ७८ प्रतिशतले थोक मूल्य घटाइएको छ। देशमा माग भएको गोलभेँडा स्वदेशी उत्पादनले थेग्दैन...
बाबुरामले भने- कथित समाजवादी मोर्चा बार्गेन गर्ने हतियार नबनोस्
काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नवघोषित समाजवादी मोर्चालाई कटाक्ष गरेका छन्। सोमबार राति ट्विट गर्दै उनले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु ...
मार्समा फिस्टे चरा खोजी हिँड्दा!
अमेरिकामा चरा खोज्न थालेदेखि 'म्यागी मार्स' ठाउँको बारेमा सुन्दै आएको थिएँ। यहाँ सबैभन्दा धेरै 'वार्ब्लर' अर्थात फिस्टे चरा पाइन्छन्। बसाइँसराइ गर्ने मौसममा त अझ यहाँ ३० भन्दा धेरै प्रजातिका फिस्...
महिला सशक्तीकरणबारे परामर्श
काठमाडौँ, असार ५ गते । राष्ट्रिय महिला आयोगले सीमान्तकृत महिलाको सशक्तीकरणका विषयमा सरोकारवालासँग छलफल गरेको छ । आयोगद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले संवैधानिक र अन्य ...
आलु, प्याजमा लगाइएको भ्याटको बचाउ, घोराही सिमेन्टमा १ करोड २० लाख कित्ता फर्जी आवेदन ! (अर्थ रफ्तार)
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले खानेतेलको कच्चा पदार्थ आयात महसुलमा गरिएको वृद्धि पुनर्विचार हुनसक्ने संकेत गरेका छन् । भारतमा सूर्यमुखी र भटमासको कच्चा तेलको आयात महसुल शून्य र कच्चा पा...
प्रतिनिधिसभा बैठक : आज यी तीन मन्त्रालयको बजेटमाथि छलफल
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा ...
दुई वर्ष बढेको पर्यटक बसाइ अवधि घट्यो
काठमाडौं । वर्षमा झन्डै १२ लाख पुगेको नेपालको पर्यटक आगमन कोभिड १९ पछि ओरालो लागे पनि पर्यटकको बसाइ अवधि लम्बिएको थियो । यसअघिका २ वर्ष पर्यटकको औसत बसाइ अवधि लम्बिएको देखिएको भए पनि अहिले घटेको छ ...
टापुमा बस्ति बसाउन घर र पैसा दिने आयरल्याण्डको अफर !
काठमाडौँ । यदि तपाईं बसोबास गर्न नयाँ ठाउँको खोजीमा हुनुहुन्छ भने, सम्झनुहोस् कि तपाईंको इच्छा पुरा हुदै छ । वास्तवमा, युरोपको एउटा देशले मानिसहरूलाई आफ्नो एउटा टापुमा बसोबास गर्नका लागि उत्कृष्ट प...
कोशी प्रदेशले बाढी पहिराेबाट ज्यान गुमाएकाकाे परिवारलाई १ लाख रुपैयाँ दिने
काठमाण्डाै – कोशी प्रदेश सरकारले बाढी पहिराेबाट ज्यान गुमाएकाकाे परिवारलाई राहतस्वरूप एक लाख रुपैयाँ दिने भएकाे छ । प्रदेश मन्त्रिपरिषद्को हिजाे साेमवार बसेको बैठकले प्रदेशमा आएको बाढी पहिराेमा पर...
एक करोडमा नयाँ सहर !
काठमाडौं । बसाइसराइ रोक्न तथा क्षेत्रीय विकासमा सन्तुलन ल्याउन सरकारले १२ वर्षअघि मध्यपहाडी लोकमार्गले छोएका १० वटा ठाउँमा नयाँ सहर निर्माण गर्ने योजना अघि सायो । पछि नयाँ सहरको संख्या थपिँदै गयो अ...
काबेलीको जल सतह खतराको तहभन्दा माथि
काठमाडौं- ताप्लेजुङमा काबेली नदीको जल सतहले खतराको तह पार गरेको छ। जल सतह बढ्ने क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। काबेली र तमोरको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि विभागले आग...
फेवा किनारका ४९३ संरचना अवैध ठहर
पोखरा‚ काठमाडौँ — सर्वोच्च अदालतले फेवाताल किनार वरपरका अवैध संरचना भत्काउन संघीय सरकार, पोखरा महानगर र सम्बन्धित सबै निकायका नाममा आदेश जारी गरेको छ । फेवा किनारादेखि ६५ मिटरसम्म एक हजार दुई सय रो...
मधेशमा ‘मालिक पत्रकार’ को छायामा श्रमजीवी पत्रकार
मधेश प्रदेशमा श्रमजीवी पत्रकारबारे अध्ययन र तथ्याङ्क नहुँदा न्यूनतम अवसर र सुविधाबाट उनीहरू निरन्तर वञ्चित रहँदै आएका छन्। श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ मा सञ्चार प्रतिष्ठानमा व्यवस्थापकीय तथ...
सत्तारुढ दल नै बजेट पारित हुनै नदिने रणनीतिमा
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ गते संघीय संसदमा पेश गरेको अगाामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथि छलफल जारी नै छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा केही दिनयता सम्बन्धित मन...
सचेत नहुँदा मृत्युको कारण बन्दै तिनाउ र भूतखोला ! ११ महिनामा २३ जनाको डुबेर गयो ज्यान
बुटवल : सोमवार दिउँसो तिनाउ खोलामा डुबेर भारतको गोरखपुरका ३४ वर्षीय विपिन धुसीयाको मृत्यु भयो। गर्मी छल्न भन्दै गोरखपुरबाट साथीहरुसँग आएका धुसीया पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबा नजिकै तिनाउ ख...
विश्वासको सम्मान
एक डाँकु साधुको भेषमा रहन्थे । उनी धनीको धन सम्पत्ति लुटेर गरिबलाई बाँड्ने गर्थे । एक दिन केही व्यापारीको समूह तिनै साधु भेषधारी डाँकुको बसोवास क्षेत्रबाट कतै जाँदै थियो । सबै व्यापारीलाई डाँकुको स...
नेपालमा चिकित्सा शिक्षा अलोकप्रिय भएकै हो त?
महाराजगञ्जमा १ सीट खालि, धरानमा ६ , धुलिखेलमा २ , केएमसी ७ , किष्ट ४...एमबिबिएस पढ्ने सिटहरु खालि भए। डेण्टलका सिटहरु पनि पूरै भरिएनन्। यो भन्दा पनि डरलाग्दो हालत छ चिकित्सा विधाका अन्य शैक्षिक का...
सडक सञ्जालबाट जोडियो मंगला र ताराखोला
म्याग्दीको मंगला र बागलुङको ताराखोला गाउँपालिका सडक सञ्जालबाट जोडिएका छन् । गण्डकी प्रदेश सरकार र मंगला गाउँपालिकाको सहयोगमा उपभोक्ता समितिमार्फत म्याग्दीको मंगला–३ बरंजा, वडा नम्बर ४ को महेश, धा...
अन्ततः रोकियो घोराही सिमेन्टको आईपीओ
काठमाडौं : विवादै विवादका माझ खुला भएको घोराही सिमेन्ट इन्डस्ट्री आईपीओ प्रक्रिया अन्ततः स्थगित भएको छ। आईपीओ बिक्री सोमबार नेपाल धितोपत्र बोर्डले स्थगन गरेको हो। आवेदन दिन तीन घन्टा बाँकी छँदै प्र...
रोमान्चक अवस्थामा द एशेजको पहिलो खेल
मंगलबार, असार ५, २०८० एजेन्सी – विश्व क्रिकेटको एक प्रतिष्ठित द एशेज सिरिजको पहिलो टेस्ट खेल निकै रोमान्चक अवस्थामा पुगेको छ । चौथो दिनको खेल सकिँदा २ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ...
विश्वकप छनोटमा पहिलो जितको खोजीमा नेपाल, आज अमेरिकासँग भिड्दै
जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालले दोस्रो खेलमा आज अमेरिकाको सामना गर्दैछ । समूह ‘ए’ मा रहेका नेपाल र अमेरिकाबीचको खेल दिउँसो १२ः४५ देखि ताकाशिंगा स्पोर्ट्स क्लबमा सुरु हुनेछ ...
नियमन नहुँदा सहकारीमा जोखिम बढ्दै
काठमाडौँ, असार ५ गते । प्रदेश र स्थानीय तहमा हस्तान्तरित सहकारी संस्थाको नियमन तथा अनुगमन हुन नसक्दा जोखिम बढ्ने देखिएको छ । मुलुक सङ्घीयतामा गएसँगै सरकारले कार्यक्षेत्रका आधारमा सहकारी संस्थाल...
३३ समाचार देखाइएको