२०८० असार ७ का समाचार
जून २२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
प्रदेश अस्पतालमा पाक्छ घामबाट खाना
सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा रहेको घामबाट खाना पकाउने प्रविधि ‘सोलार कुकिङ सिस्टम’। तस्बिरः सुरेश आचार्य/रासस प्रकाशित: Jun 22, 2023| 04:11. 00 बिहीबार, असार ७, २०८०
जाजरकोटको पुरानो नाच नाच्दै कलाकार
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सदरमुकाममा आयोजना गरेको खुल्ला स्थानीय पौराणिक नाच प्रतियोगितामा भाग लिँदै नलगाड नगरपालिका–८ हल्चौरका सिगारु नाचका कलाकार। सिगारु जाजरकोटको सबैभन्दा पुरानो र उत्...
जिप सफारीका लागि निकुञ्जमा काठेपुल
चितवन राष्ट्रिय निकुञ्जको बूढी राप्ती घोलमा निर्माण गरिएको काठेपुल। जिप सफारीका लागि निकुञ्जभित्र विभिन्न ठाँउमा यस्ता काठेपुल निर्माण गरिएको छ। तस्बिरः कृष्ण आचाय/रासस प्रकाशित: Jun 22, 2023| 04:...
आगलागीले घर ध्वस्त भएपछि मगर दम्पतीको बिचल्ली
आगलागीबाट ध्वस्त बनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित नयाँबस्तीका वृद्धवृद्धा मानबहादुर मगर र दिलमायाँ मगर दम्पतीको घर। मिटरबक्सबाट सल्किएको आगोले मगरको जस्तापाताको छाना भएको चा...
बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा
काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ...
मेलम्चीमा तीन पालिका जोड्ने बेलिब्रिज बनाइँदै
नेपाली सेनाको सहयोगमा सिन्धुपाल्चोकको मेलम्ची, पाँचपोखरी र इन्द्रावती तीन पालिका जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ निमार्ण कार्य सुरु। तस्बिरः देवराज सुवेदी/रासस प्रकाशित: Jun 22, 2023| 05:11. 00 ब...
दलहरूको लेखापरीक्षण प्रतिवेदन : प्रमाण पुग्ने कागजात माग
काठमाडौँ, असार ७ गते । निर्वाचन आयोगले राजनीतिक दललाई लेखापरीक्षण प्रतिवेदनसहितको कागजातलाई पुष्टि गर्ने प्रमाण तीन दिनभित्र बुझाउन निर्देशन दिएको छ। राजनीतिक दलले बुझाएको आव २०७९/८० को लेखापरीक्षण...
अवैध मदिरासहित २ जना भारतीय पक्राउ
सिरहाको ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले अवैध मदिरासहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी नायब निरीक्षक सुनिल सिंह र ट्राफिकबाट प्रहरी नायब निरीक्षक श्यामप्रकाश यादवको कमाण्डमा खटिएको च...
विश्वकप छनोट : आज वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दै नेपाल
काठमाडौं – जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटमा आज (बिहीबार) नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ ।
कृषि कार्यक्रममा बजेट अभावले अन्योल
काठमाडौँ, असार ७ गते । अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका केही निकायका बजेट शून्य बनाएपछि मन्त्रालयका अधिकारीहरू चिन्तित बनेका छन् । कृषि मन्त्रालयका लागि बजेट विनियोजन ...
बहुउपयोगी बन्दै कृत्रिम जलाशय
घोराही उपमहानगपालिका १ र २ मा पर्ने कृत्रिम जलाशय चेप दहबाट माछा निकाल्दै स्थानीयवासी। कृत्रिम जलाशय निर्माणपछि स्थानीयले बोटिङ, सिँचाइ तथा माछापालन गरेर मनग्य फाइदा लिएका छन्। तस्बिरः कुलदीप न्यौ...
पोखरा विमानस्थल बीआरआईसँग किन जोड्न चाहन्छ चीन ?
काठमाडौं । राष्ट्रपति सी चिनफिङले सन् २०१३ मा वान बेल्ट–वान रोड अवधारणा अघि सारेका थिए । त्यसलाई पछि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) भन्न थालियो । बीआरआईमा १ सय २५ भन्दा बढी देश सहभागी छन् । ने...
मोर्चाबारे बाबुरामको प्रश्न : पुरानै गाडीलाई डेन्टिङ–पेन्टिङ गर्ने कि नयाँ गाडी बनाउने ?
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको नेतृत्वमा बनेको समाजवादी मोर्चाबारे प्रश्न गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले पुरानै गाडीलाई डेन्टिङ–पेन्टिङ...
जसले जापानमा सिकेको सीपबाट बनाए 'क्यान्डी'
ललिपप क्यान्डी कसलाई मन पर्दैन र! बालखदेखि युवा–वयस्कसम्मको रोजाइमा पर्ने ललिपप क्यान्डी सामान्य भाषामा भन्दा एक प्रकारको चकलेट हो। बजारमा विभिन्न प्रकारका ललिपप क्यान्डी पाइन्छन्। प्याकेटमा 'बेस...
एकदिवसीय विश्वकप छनोटमा आज नेपाल र विश्वकप विजेता टोली वेष्ट इन्डिज खेल्दै
काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज वेष्ट इन्डिजसँग खेल्दैछ । खेल दिउँसो पौने १ बजे जिम्बावेको हरारेमा सुरु हुनेछ । नेपालले पहिलो पटक विश्वकप विजेता टोलीसँग खे...
पोखरा विमानस्थललाई किन बिआरआईसँग जोड्दैछ चीन ?
काठमाडौं । नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को सम्झौता नगर्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्झौता गरेको भए पनि चीनले पोखरा विमानस्थललाई जबर्जस्ती बिआरआई परियोजनासँग जो...
बर्खायाम सुरु भएसँगै विपद्जन्य घटनाको जोखिम, वाग्मती सरकारले कसरी गर्दैछ पूर्व तयारी?
हेटौंडा : बर्खायाम सुरु भएसँगै विपद्जन्य घटनाको जोखिम पनि बढेको छ। हरेक वर्ष वाग्मती प्रदेशका विभिन्न स्थानमा पहिरो, डुबान तथा चट्याङले धनजनको क्षति हुने गरेको छ। यो वर्ष पनि वर्षा सुरु भएसँगै विप...
काठमाडौँमा सांसदका योजनालाई पूर्वसहमति आवश्यक
काठमाडौँ, असार ७ गते । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरभित्रका सांसदहरूले पूर्वसहमति नलिई योजना छनोट गरे कार्यान्वयन नगर्ने बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा बुधबार...
नेपालको सुपर सिक्स सम्भावना उच्च
बिहीबार, असार ७, २०८० काठमाडौं (हाम्रो खेलकुद) – जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेपालको सुपर सिक्स सम्भावना उच्च बनेको छ । नेपालले मंगलबार अमेरिकालाई ६ विकेटले पराजित गरेसँगै सुपर सिक्समा प...
चार पटकको विश्व विजेता वेष्टइन्डिजसँग भिड्दै नेपाल
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपालले पूर्वविश्व च्याम्पियन वेष्टइन्डिजसँग खेल्दैछ। ओडिआईमा नेपालले सामना गर्न लागेको वेष्टइन्डिज अहिलेसम्मकै बलियो प्रतिद्वन्द्वी हो। नेपालले दुईपटकक...
किन बढ्दैछ बीमा सरेण्डर ?
पछिल्ला महिनामा बीमा पोलिसी परित्याग (सरेण्डर) गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ। जीवन बीमा पोलिसी खरिद गरेर तोकिएको अवधि पूरा नभई छाड्नेको संख्या बढेको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांकले ...
कामपाको नयाँ योजना- वार्षिक ५ हजारलाई रोजगारी, सबै वडामा सुलभ फार्मेसी
काठमाडौं । काठमाडौं महानगरपालिकाले एक वर्षमा ५ हजार जनालाई रोजगारी दिनेगरी नीति तथा योजना सार्वजनिक गरेको छ । हिजो बुधबार आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बाल...
‘अब कोहीसँग डराएर खेल्नुपर्दैन’
बेंगलुरु — नेपालले पहिलो हाफ सुतेर खेलेजस्तै थियो भने दोस्रो हाफ भने ब्युँझिएर खेलेजस्तै भयो । पहिलो हाफको खेल दोहोर्याउने हो भने नेपालले अन्तर्राष्ट्रिय फुटबलमा कहिल्यै राम्रो गर्न सक्ने छैन । तर...
‘एक घर एक बोटबिरुवा’ अभियान
ललितपुर, असार ७ गते । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ देखि भौतिक संरचना निर्माण गर्दा सडकपेटीका बोटबिरुवा नासिए नासिएका संरचना पूर्ववत् नै कायम गर्न लगाएर मात्र निर्माण सम्पन्नताको...
वेस्ट इन्डिजबारे जानकार नेपाल
काठमाडौँ — विश्वकप छनोट क्रिकेटमा वेस्ट इन्डिजविरुद्ध बिहीबार हुने खेल नेपालको एकदिवसीय मान्यताप्राप्त भएयता टेस्ट राष्ट्रसँगको केवल दोस्रो खेल हो । दुई पटकको एकदिवसीय च्याम्पियन वेस्ट इन्डिजसँग पह...
एक दिवसीय विश्वकप छनोट : नेपाल र वेस्टइन्डिजबीचको खेल आज
आईसीसी एक दिवसीय विश्वकप छनोटमा नेपालले आज वेस्टइन्डिजसँग खेल्दै छ । नेपाली टिम आईसीसी विश्वकप लिग टूको शीर्ष ३ मा रहँदै छनोट खेल्न पुगेको हो भने विश्व क्रिकेटमा सफल मानिने वेस्टइन्डिज भने शीर्ष ८ ...
आज रास्वपाको स्थापना दिवस, चियापान कार्यक्रममा सबै दललाई आमन्त्रण
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले चियापान कार्यक्रम गर्ने भएको छ ।
सशक्त प्रतिपक्षको भूमिकामा एमाले
काठमाडौं । सरकारका निर्णयप्रति सडकदेखि सदनसम्म शसक्त प्रतिपक्षको भूमिका खेल्दै आएको संसद्को दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पछिल्लो समय सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बन...
रोग निम्त्याउने कारण: खानपान संस्कृति
मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरुमध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन। एक दशक यता नेपालमा अस्वस्थ्य नागरिक र रोगीहरुको संख्या डरला...
साइबर अपराध र चेक बाउन्सका मुद्दा अब सबै जिल्ला अदालतले हेर्न पाउने
साइबर अपराधका लागि काठमाडौं जिल्ला अदालत आउनुपर्ने र बैंकिङ कसुर मुद्दाका लागि उच्च अदालत पाटन आउनुपर्ने बाध्यता हट्ने साइबर अपराध र चेक बाउन्ससम्बन्धी मुद्दामा काठमाडौं आउनैपर्ने बाध्यता हट्ने भए...
स्थानीय तहको नीति तथा कार्यक्रम शुरू
काठमाडौं । स्थानीय तहको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्र्यक्रम सार्वजनिक गर्ने क्रम बुधवारदेखि शुरू भएको छ ।काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, वीरगञ्ज महानगरपालिका, धुलिखेल नग...
बैंकमा तरलता बढी भएपछि सरकारलाई सस्तोमा ऋण
काठमाडौं । बैंकिङ प्रणालीमा मुलुकको लगानीयोग्य पूँजी (तरलता) सहज भए पनि सो अनुसार कर्जाको माग नहुँदा सरकारका लागि आन्तरिक ऋणको ब्याज सस्तो भएको छ । बैंकहरूले कम ब्याजदरमै सरकारको अल्पकालीन तथा मध्य...
नेपालले वेस्ट इन्डिजसँग खेल्दै, रोहित भन्छन – हराउन पनि सक्छौँ
काठमाडौं। आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज विहीबार वेष्ट इन्डिजसँग खेल्दैछ ।
'प्यालेस्टिनी युवाका रूपमा हामीले राजनीतिक समाधानमा विश्वास गुमाइसकेका छौँ'
तीस वर्षमुनिका प्यालेस्टिनीहरूले अहिलेसम्म मतदान गर्न पाएका छैनन् र धेरैले आफूहरूलाई राजनीतिक नेतृत्वप्रति विश्वास नरहेको बताउँछन्। बीबीसीसँग साझा गरिएका डेटाअनुसार प्यालेस्टिनी युवाहरूले इजरेली-प...
नेपाल समाचारपत्र निगरानी- ९ महिनामै इन्धन र सवारी मर्मतमा ५४ लाख ‘स्वाहा’
राजविराज । भौगोलिक र जनसंख्याको हिसाबले जिल्लाको सबैभन्दा कान्छो रहेको बलान विहुल गाउँपालिकामा ९ महिनामै जनप्रतिनिधिले इन्धन र सवारी मर्मतमा ५४ लाखभन्दा बढी रुपियाँ खर्च गरेको पाइएको छ । नेपाल समा...
३५ समाचार देखाइएको