२०८० भदौ १२ का समाचार
अगस्त २९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सुन तस्करी प्रकरण : तत्कालीन भन्सार प्रमुखमाथि अनुसन्धान गर्न अख्तियारलाई पत्र
काठमाडौं । त्रिभुवन विमानस्थलबाट पटकपटक भएको सुन तस्करी प्रकरणमा विमानस्थलका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले अख्तियारलाई पत्र पठाएको छ । विमानस्थल भन्सारबाट ...
सुस्त रहेको बजार अब सहज र चलायमान हुने
काठमाडौं ।गत वर्ष उद्यमी व्यवसायीहरूको व्यापक विरोधका बिच लागू गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई लचिलो हुनेगरी नेपाल राष्ट्र बैंकले संशोधन गरेको छ । उद्यमी व्यवसायीहरूका लागि काँडाझैं घ...
कानुन भन्दामाथि निर्णयकर्ता
ललित निवास प्रकरणको बयानपछि हाई प्रोफाइलका नीति निर्माताले उन्मुक्ति पाउने संकेत देखिएसँगै निर्णय कार्यान्वयनकर्ता मात्र दण्ड कसुरको दायरामा आउने भएका छन् । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रक...
साहद्वारा लिखित राजनीति दशा र दिशा पुस्तक विमोचन
काठमाडौं । चन्द्रभुषण साहद्वारा लिखित ‘नेपालको राजनीति दशा र दिशा’ नामक पुस्तकको सोमबार बिमोचन गरिएको छ । काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीचमा सो पुस्तकको आम जन...
वरिष्ठ पत्रकार राजेश्वर नेपालीको निधन
जनकपुरधाम । वरिष्ठ पत्रकार राजेश्वर नेपालीको आज साँझ निधन भएको छ । प्रेस स्वतन्त्रता सेनानी नेपालीको बेलुका ८ बजेर १० मिनेटमा जनकपुधाम स्थित म्याक्स अस्पतालमा निधन भएको उनका जवाइ श्रीनारायण साह जान...
एउटै वडाका ५ घर र ४ गोठमा पहिरो
सिन्धुली । अविरल वर्षाका कारण चँदाहा नदीमा आएको आएको बाढीले विघौं खेतियोग्य जमिन कटान तथा पुरान गरेको छ । तीनपाटन गाउँपालिका वडा नं. १ मा मात्रै ७ विघा ११ कठ्ठा जमिन कटान भएको वडा कार्यालयले जनाएको...
अन्नपूर्ण पोस्टको पक्षमा उच्चको अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले अन्नपूर्ण पोस्टमा प्रकाशित समाचारविरुद्ध प्रकाशक रामेश्वर थापालाई नागरिक उडड्यन प्राधिकरणले सोधेको स्पष्टीकरणविरुद्ध अन्तरिम आदेश दिएको छ । थापा जिम्मेवार संयन्त्रमा रह...
मंगलबार गणेशको पूजा कसरी गर्ने ? जप्नुहोस् यी ११ मन्त्र
काठमाडौँ – आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने...
तनहुँ जलविद्युतले बनाइदिएको तटबन्ध
तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटारस्थित सेती नदीमा तनहुँ जलविद्युत आयोजनाको सहयोगमा गरिएको तटबन्धन। तस्बिरः कृष्ण न्यौपाने/रासस प्रकाशित: Aug 29, 2023| 05:10 मंगलबार, भदौ १२, २०८०
सञ्चार विधेयक छिट्टै ल्याउने तयारी
काठमाडौँ, भदौ १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रमा भइरहेको प्रविधिको विकासलाई सम्बोधन गर्ने गरी सञ्चार विधेयक ल्याउने तयारी भइरहेको बताउनुभएको छ। नेपाल प्रेस...
वर्षाका कारण सडक दयनीय
तनहुँको व्यास नगरपालिका–१ स्थित अडमपानी हुँदै छाब्दीखोला दोभानघाट जाने सडकको दुरावस्था। केही दिनअघि परेको पानीका कारण सडकको अवस्था दयनीय हुँदा हिँड्डुल गर्न कठिनाई भएको छ। तस्बिरः सानेबहादुर नेपाली...
अधिकारी र सुन तस्कर दावाबीचको संवाद प्रकरण- अख्तियारले सीआईबीसँग ‘कल डिटेल्स’ माग्ने
-अधिकारी मन्त्रालयसँग सम्पर्कविहीन काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले सुन तस्कर दावासँग गरेको वीच्याटलग...
धादिङको बेनीघाटमा पहिरो पन्छाइँदै
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० स्थित जवाङखोलामा सोमबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडकको पहिरो पन्छाइँदै। तस्बिर : हीरालाल गुरुङ/रासस प्रकाशित: Aug 29, 2023| 05:50 मंगलबार, भद...
आईओईमा लफडा : शुल्क वृद्धि खारेज भए डीन, ४ सहायक डीन र ५ क्याम्पस प्रमुखले राजीनामा दिने
काठमाडौं । सरकारले आर्थिक सहयोग नगरी इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले वृद्धि गरेको शुल्क खारेज गर्नुपरे डीन, ४ सहायक डीन र ५ जना क्याम्पस प्रमुखले संयुक्त राजीनामा दिने चेतावनी दिएका छन् । आईओई...
झापा, मोरङ, सुनसरी, सप्तरीलगायत जिल्लामा वर्षा, बाढी पहिरोको जोखिम
काठमाण्डाै - झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सर्लाही, धनुषा, बारा, चितवन ,गोरखा, लमजुङ, पोखरालगायत केही ठाउँमा गएराति पानी परेको छ । ती क्षेत्र भएर बग्ने स–साना नदीमा जलसतह केही बढ्न सक्ने भएका...
गोलभेँडाको बिरुवालाई थाक्रो
चितवनको रत्ननगर नगरपालिका–११ जिरौनास्थित हरिनारायण श्रेष्ठको बारीमा लगाएको गोलभेँडाको बिरुवालाई थाक्रो हाल्दै कामदार। श्रेष्ठले ११ बिघा जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी तथा अन्य खेती गर्दै...
प्रचण्डलाई सत्ता साझेदार दल मिलाउनै धौधौ
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को निरन्तर आक्रमण थेग्न गाह्रो परिरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै सत्ता साझेदार दलहरूलाई समेत मिलाएर व्यव...
प्रेरक प्रसंग : सही दिशाको यात्रा
एक पहलमानजस्ता हट्टाकट्टा मानिस सहरको एउटा स्टेसनमा उत्रिए । उनले एक ट्याक्सी चालकसित भने– म पशुपतिनाथ मन्दिर जान चाहन्छु । त्यहाँसम्मको भाडा कति लाग्छ ? चालकले विनम्रतापूर्वक जवाफ दिए– दुई सय रुपै...
के डलरको प्रभुत्व घट्दै छ?
अमेरिकी डलर संसारकै शक्तिशाली मुद्रा हो। तर के यसको दबदबा खतरामा परेको छ? दोस्रो विश्वयुद्ध समाप्त भएयता डलर संसारभरिको मुख्य सञ्चिति मुद्रा हो। र अन्तर्राष्ट्रिय व्यापारका लागि सबभन्दा बढी प्रयोग...
गाउँ नै भूमाफियाको कब्जामा परेपछि ...
काठमाडौं : महोत्तरीको भंगहा— ४ बनरा टोललाई बीचबाटै चिरेर गएको छ बर्दिबास—रौजा—जलेश्वर सडक। सडकको वरिपरि फैलिएको छ थारूटोल बनरा। जहाँ थारू, मुसहर, बाँतर, तत्मा, चमार र यादव जातिको १ सय ८७ घरपरिवार ब...
अस्पतालबाट फर्केकी महिलाले बाटोमै बच्चा जन्माइन्, छोरी हुन्छन् भन्ने डरले अप्रेसन गर्नै मान्दैनन् दुर्गमका महिला
बाजुरा । खप्तड क्षेडेदह गाउँपालिका–१ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनारले सोमबार बिहान बाटोमै बच्चा जन्माउनुभएको छ । उज्जलीले बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित पानीभुंवा भन्ने ठाउँको बीच बाटोमा...
‘थन्किएका विधेयक समितिको पहिलो प्राथमिकता’
काठमाडौँ — संसदीय समितिमा रोकिएका विधेयकलाई अघि बढाउने सभापतिहरूले प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा सुरु भएको साढे सात महिनापछि सोमबार संसदीय समितिले नेतृत्व पाएको हो । प्रतिनिधिसभाका सभामुख द...
इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु
इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु भएको छ । इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो । लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेश...
नेपाली खेलाडी भन्छन्–एसिया कपलाई यादगार बनाउनेछौँ
१६औँ एसिया कपको डेब्यु राष्ट्र नेपाल हो । पहिलोपटकको सहभागितामै नेपालले एकदिवसीय विश्वकपका पूर्वच्याम्पियन भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । आइसिसी एकदिवसीय वरीयताको शीर्ष स्थान...
निर्वाचन कानुनमा व्यापक हेरफेरको प्रस्ताव : ‘राइट टु रिजेक्ट’को व्यवस्थासहितको विधेयक तयार
समानुपातिक प्रणालीबाट दुईपटक मात्रै सांसद हुन पाइने निर्वाचन आयोगले निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने (राइट टु रिजेक्टको) व्यवस्थासहितको निर्वाचन कानुन बनाउने गरी विधेयक अगाडि बढाएको छ...
चुनाव हार्नेले पाँच वर्ष उम्मेदवार बन्न नपाउने !
काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको चाहना जसरी पनि संसद्मा पुग्ने थियो । तर, गत आम निर्वाचनमा सप्तरी–२ बाट सीके राउतसँग पराजित भए । त्यसलाई पूरा गर्न उनले सत्ताको सौदाबाजी गरे...
रानी जमरा कुलरिया सिँचाइ आयोजना : कृषितर्फको खर्च कम
भजनी । रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल ...
६ अर्बको पानी प्रशोधन परियोजनामा अनियमितताको दुर्गन्ध
काठमाडौं । उपत्यकाको फोहोर पानी व्यवस्थापन परियोजनामा निश्चित ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी बोलपत्र आह्वान गरिएको छ। साढे ६ अर्बभन्दा धेरै लागतको ठेक्का ‘सेटिङमा क्वालिफिकेसन’ बनाएर प्रस्ताव आह्...
गृह प्रशासनको जिम्मेवारी
सर्वसाधारण जनताले नागरिकता वितरण, राहदानीदेखि विभिन्न कागजात बनाउँदा अनावश्यक दुःख र झन्झट व्यहोर्नुपर्ने स्थिति अहिले पनि अन्त्य हुन सकेको छैन । गृह प्रशासनका कर्मचारीहरु अरु कर्मचारी समूहको तुलना...
प्रतिनिधि सभामा आज प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर हुने
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक मंगलबार (आज) बिहान ११ बजे बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तरको कार्यसूची रहेको छ। ...
९६औं अस्कर अवार्डका लागि नेपाली फिल्म आह्वान
काठमाडौं– द एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले सन् २०२४ मार्च १० का दिन आइतबारका दिन अमेरिकाको लस एञ्जलसको डल्बी थिएटरमा ९६औं एकेडेमी अवार्डस् (द अस्कर अवार्डस्) प्रदान गर्ने निर्णय गरेक...
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ बजे बोलाइएको छ। संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्...
७७ अर्बको परियोजना कार्यान्वयन घोषणा गर्न एमसीसीका उपाध्यक्ष नेपाल आउँदै
लगत्तै आउँदैछन् सिनेटर होलेन अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस. अलफोर्ड तीन दिने भ्रमणमा मंगलबार अपराह्न नेपाल आउँदैछन्। एमसीसीको कम्प्याक्ट अपर...
ड्रुक एयरले पोखरामा चार्टर उडान गर्ने
रोयल भुटान एइरलाइन्स ‘ड्रुक एयर’ले भुटानको पारोबाट पोखरामा अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ड्रुक एयरलाई २३ भदौका लागि पोखरा अन्तर्राष्ट्र...
एसिया कप क्रिकेट : नेपालले भोलि एकदिवसीय वरीयतामा शीर्ष टोली पाकिस्तानसँग खेल्दै
काठमाण्डाै - पहिलो पटक एसिया कप क्रिकेट खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले भोलि पाकिस्तानको मुल्तानमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । तीस हजार दर्शक क्षमताको मैदानमा भोलि बुधवार एसिय...
३५ समाचार देखाइएको