मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ १८ को विवरण
आज

२०८० भदौ १८ का समाचार

सेप्टेम्बर ४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com१६६ हप्ता अघि

स्थानीयले गरे प्रवेश मार्ग बन्द

ध्यान कुलुङ सङ्खुवासभा, भदौ १८ गते । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृह क्षेत्रको प्रवेश मार्ग स्थानीयले बन्द गरिदिएका छन् । प्रवेश मार्ग...

nepalsamaya.com१६६ हप्ता अघि

सडक मर्मत गर्दै साकेलाका स्थानीय

आफ्नो गाउँमा निर्माण गरिएका सडक मर्मत गर्दै साकेला गाउँपालिका–३ खिदिमका स्थानीय। जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा वडा) साकेला गाउँपालिकाले कम्तिमा महिनाको दुई दिन अनिवार्य जनश्रमदान अभिया...

ratopati.com१६६ हप्ता अघि

अनुदानको चिनी खरिद प्रक्रिया अगाडि बढ्न सकेन

काठमाडौँ । सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी खरिदका लागि महिनाअघि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृत...

ratopati.com१६६ हप्ता अघि

बिजुलीको पन्ध्र अर्ब अझै उठेन

काठमाडौँ । लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत महसुल बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले सक्रियता देख...

ekantipur.com१६६ हप्ता अघि

पूर्वसरकारले अन्तर्राष्ट्रिय समुदायलाई चुच्चे नक्सा पठाएकै छैन : परराष्ट्र

काठमाडौँ‚ ओखलढुंगा — चीनले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको भनेर आलोचना भइरहेका बेला नेपालले नै अन्तर्राष्ट्रिय समुदायलाई नयाँ नक्साबारे पत्राचार गरी जानकारी नपठाएको खुल्न आएक...

nepalsamaya.com१६६ हप्ता अघि

जाने हैन त तीनधारे झरना ?

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं २ काफलडाँडा नजिकै रहेको ‘तीनधारे झरना’। सो झरनामा पुग्न काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दुरी  पार गर्नुपर्छ। तस्बिरः पेमा लामा/रासस ...

gorkhapatraonline.com१६६ हप्ता अघि

बलेफीको खानेपानी समस्या समाधान

सिन्धुपाल्चोक समाचारदाता सिन्धुपाल्चोक, भदौ १८ गते  । वर्षायाममा समेत पानीको हाहाकार हुने सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मा खानेपानीको धारा पुगेको छ । थारथङ खोला करङ्गैरा कोले लिफ्टिङ खानेपानी...

ekantipur.com१६६ हप्ता अघि

डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद ब्युँतियो

काठमाडौँ — विद्युत् प्राधिकरण र विद्युत् नियमन आयोगले एकअर्कामा जिम्मेवारी पन्छाउँदा डेडिकेटेड र ट्रंक लाइन विद्युत्बापतको बक्यौता विवाद पुनः ब्युँतिएको छ । झन्डै ८ वर्षदेखि डेडिकेटेड र ट्रंक लाइनक...

setopati.com१६६ हप्ता अघि

विदेशबाट फर्केर सैलुन खोले, यसमै आकर्षित गर्दैछन् युवालाई (भिडिओ)

लक्ष्मी श्रेष्ठ गुरूङले ब्युटिपार्लर व्यवसाय थालेको झन्ड दुई दशक भयो। चितवन, भरतपुर–१५ घर भएकी लक्ष्मीले १७ वर्षअगाडि सुरू गरेको यही व्यवसायबाट एक्लै घर चलाइन्। छोरीलाई पढाइन्। पहिले उनका ग्राहक म...

newsofnepal.com१६६ हप्ता अघि

सुन तस्करीमा दावासँग कनेक्सन भएकाहरूको पर्दा खुल्दै, वर्षमानका भाइ प्रनिशको भियनामा लगानी

काठमाडौं । गत साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएलगत्तै समातिएको ६१ किलो सुन प्रकरणले अहिले राजनीति र अपराध जगत्को अन्तरसम्बन्ध उजागर हँुदै गएको छ । सुन तस्करी...

ekantipur.com१६६ हप्ता अघि

इन्ज्युरी समयको गोलमा आर्सनल विजयी

लन्डन — आर्सनलले दोस्रो हाफको इन्ज्युरी समयमा दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ । इमिरेट्समा भएको खेलमा आर्सनलका लागि डेक्लेन राइस र ग्याब्रिएल जे...

nepalsamaya.com१६६ हप्ता अघि

आहा फेवाताल !

कास्कीको पर्यटकीय सहर पोखरामा रहेको फेवातालको दृश्य। तस्बिर ; रामबहादुर थापा/रासस प्रकाशित: Sep 04, 2023| 05:50 सोमबार, भदौ १८, २०८०

kharibot.com१६६ हप्ता अघि

कस्तो हुदैछ वर्क फ्रम होम ?

काठमाडौँ । कोभिड–१९ महामारीको बेला विश्वका करोडौं मानिसले अफिसको काम घरबाट गर्न थालेका थिए । त्यो बेला सामान्य कुरा थियो । तीन वर्षपछि, धेरै ठूला कम्पनीहरू जस्तै गुगल, मेटा र अमेरिकाको सबैभन्दा ठूल...

onlinekhabar.com१६६ हप्ता अघि

कान्सेलो र फेलिक्सको डेब्यु खेलमा बार्सिलोना विजयी

काठमाडौं । जाआओ कन्सेलो र जाआओ फेलिक्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा डेब्यु गरेको खेलमा बार्सिलोनाले ओसासुनालाई ला लिगामा २-१ ले पराजित गरेको छ । रोबर्ट लेवान्डोस्कीले खेल सकिन पाँच मिनेट...

khabarhub.com१६६ हप्ता अघि

एसियन कप क्रिकेट : नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं– आज नेपाल र भारतका बिचमा ऐतिहासिक क्रिकेट प्रतिस्पर्धा हुँदै छ । 

thahakhabar.com१६६ हप्ता अघि

एसिया कपमा नेपालले आज भारतको सामना गर्दै

काठमाडौं : एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले आज अर्को महारथी टोली भारतसँग खेल्दैछ।  अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको २७ वर्षपछि नेपालले भारतविरुद्ध खेल्ने अवसर पाए...

gorkhapatraonline.com१६६ हप्ता अघि

‘चुरे संरक्षणमा प्रदेश सरकार गम्भीर’

महेन्द्रनगर समाचारदाता  महेन्द्रनगर (धनुषा), भदौ १८ गते  । चुरे विनाशका कारण तराई मधेशमा दीर्घकालीन सामाजिक तथा आर्थिक क्षति पुग्ने भएकाले चुरे विनाश रोक्न र यसको संरक्षणमा सबै तहका सरकारले तीव्र ...

ratopati.com१६६ हप्ता अघि

आठ विद्युत आयोजनालाई ईआईए गर्न रोक

काठमाडौं । संरक्षित क्षेत्रको वन विनास हुने कारण देखाउँदै सरकारले आठवटा जलविद्युत आयोजनालाई ईआई गर्नै रोक लगाएको छ । पछिल्लो एक वर्षमा यी आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन गर्न नपाएका हुन् । संरक...

nepalsamaya.com१६६ हप्ता अघि

नदीपुरबाट यस्तो देखियो माछापुच्छ्रे

कास्कीको पोखरा महानगरपालिका–३ नदिपुरबाट देखिएको माछापुच्छ्रे हिमाल। लामो समयको झरीपछि पोखराबाट देखिने हिमालहरु खुल्न थालेका छन्। तस्बीर : धनबहादुर गुरुङ/रासस प्रकाशित: Sep 04, 2023| 06:01 सोमबार, ...

onlinekhabar.com१६६ हप्ता अघि

मार्टिनेजको २ गोलमा इन्टरको लगातार तेस्रो जित

१८ भदौ, काठमाडौं । लाउटारो मार्टिनजको दुई गोल मद्दतमा इन्टर मिलानने सिरी ए मा फियोरेन्टिनालाई ४-० ले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ । घरेलु मैदान सान सिरोमा भएको खेलमा मार्टिनजले ५३औं...

emountaintv.com१६६ हप्ता अघि

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, १८ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ५ पैसा र विक्रिदर १३२ रुपैयाँ ६५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ २८ पैसा र विक्रिदर १४...

annapurnapost.com१६६ हप्ता अघि

एसिया कप क्रिकेट : नेपाल र भारत दुवै दबाबमा

काठमाडौं : एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सोमबार भारतको सामना गर्दैछ। श्रीलंकाको पाल्लेकेलमा हुने उक्त खेलमा सफलता हात पार्दै नेपाल र भारत सुपर फोरमा स्थान बनाउने दाउमा छन...

nayapatrikadaily.com१६६ हप्ता अघि

मनको सुन्दरता कि तनको ?

संस्कृत साहित्यका महाकवि कालिदास राजा विक्रमादित्यका प्रमुख सभापण्डित थिए । राजाले उनलाई अनेक प्रश्न सोधिरहन्थे भने कालिदास पनि आफूले जानेबुझेजति तर्कसंगत उत्तर दिएर राजालाई सन्तुष्ट बनाउने गर्थे ।...

thahakhabar.com१६६ हप्ता अघि

संघीय संसदका दुवै सदनको बैठक आज

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छन्।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्...

khabarhub.com१६६ हप्ता अघि

घरमा भंगेराले गुड लगाए शुभ-अशुभ के हुन्छ ?

वास्तुशास्त्रमा पशु-पक्षी, कीरा घरमा प्रवेश गर्दा वा गुड लगाउँदा अनौठो व्यवहार गर्दा हुने शुभ-अशुभ दुवै फल मिल्ने बताइएको छ । वास्तुशास्त्रमा जीव-जन्तुका घटना र व्यवहारलाई सङ्केतका रूपमा समेत बुझिन...

nayapatrikadaily.com१६६ हप्ता अघि

सक्रिय बनाइयो हेलो सरकार

यसअघि नेपाल टेलिकम मात्र रहेकामा अब  ११११ मा एनसेलबाट पनि गुनासो टिपाउन सकिने  तीन उपसचिवसहित २५ जना कर्मचारी व्यवस्थापन  फोन, इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएप   लगायतका डिजिटल म...

khabarhub.com१६६ हप्ता अघि

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं– प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । 

ekantipur.com१६६ हप्ता अघि

द्विपक्षीय सम्बन्ध र सहकार्यमा होलेनको जोड

काठमाडौँ — अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले आफ्नो तीनदिने नेपाल भ्रमणमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई बढावा दिँदै विभिन्न क्षेत्रहरूमा सहकार्यमा जोड दिएका छन् । दक्षिण एसियाको भ्रमणमा...

gorkhapatraonline.com१६६ हप्ता अघि

सुन्तला जोगाउन बगैँचामा विज्ञ

प्रतीक इच्छुक शर्मा सल्यान, भदौ १८ गते । सल्यान जिल्लाको सुन्तलामा देखिएको पिङ्क डिजिज रोगको अध्ययनका लागि कृषिविज्ञको समूह किसानको बिचमा पुगेका छन् । केही समयअघि जिल्लाको बागचौर नगरपालिका–८ र ९ क...

khabarhub.com१६६ हप्ता अघि

कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुने

काठमाडौं– कोशी प्रदेश सरकारको भविष्यका बारेमा आजबाट सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनवाई हुँदैछ । 

newsofnepal.com१६६ हप्ता अघि

महिला हिंसा र बोक्सीको आरोप

बोक्सी के हो र यो कसरी उत्पन्न हुन्छ भन्ने कुरा कसैलाई थाहा छैन । यो अन्धविश्वास र रुढिवादी अहिलेको एक्काइसौँ शताब्दीको युगमा पनि समाजले भोगिरहेको छ र रुढिवादकै भरमा बोक्सी तन्त्रलाई उचालिरहेको छ ।...

onlinekhabar.com१६६ हप्ता अघि

वुमन्स टी-२० विश्वकप एसिया छनोटमा नेपालले कतारविरुद्ध पहिले बलिङ गर्दै

१८ भदौ, काठमाडौं । मलेसियामा जारी आईसीसी वुमन्स टी-२० विश्वकप एसिया छनोटको चौथो खेलमा नेपालले आज कतारसँग खेल्दैछ । युकेएम-वाईएसडी क्रिकेट ओभल बांगीमा हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको छ...

nepalviews.com१६६ हप्ता अघि

इटहरीमा गोताखोर तालिम सुरु, फेवाताल र कुलेखानी समेत प्रशिक्षण दिइने

सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको सशस्त्र प्रहरी बलको बराह बाहिनीमा गोताखोर तालिम सुरु भएको छ ।

deshsanchar.com१६६ हप्ता अघि

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सोमबार बस्दैछ। बैठक आज बिहान ८ बजेका लागि आह्वान गरिएकाे पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। केन्द्रीय समिति बैठकले...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको