२०८० भदौ ३१ का समाचार
सेप्टेम्बर १७, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
अहिलेको संविधान भगौडा पूँजीवादीकै पक्षमा : प्रभु साह
पोखरा । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान र कानून भगौडा पूँजीवादी व्यवस्थाको पृष्टपोषक रहेको बताएका छन् । पोखरामा आज आजपाको गण्डकी प्रदेश स्तरीय विस्तारि...
सल्यानमा मृत भेटिएका आमाछोरीको हत्या भएको हुनसक्ने आशंका
दाङ । सल्यानमा आफ्नै घरमा मृत अवस्थामा भेटिएका आमाछोरीलाई प्रहरीले शंकास्पद मृत्यु भनेको छ । खबर पाए लगत्तै पुगेको प्रहरीले स्थानीयको भनाइ र घटनास्थलको दृष्य फरक देखेपछि घटना शंकास्पद लागेको सल्यान...
झोर झरनामा शनिबारे घुमघाम
काठमाडौंको टोखा नगरपालिका-१ झोरमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल बौडेश्वर झरनामा शनिबार रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : हरिराम भेटुवाल/ रासस प्रकाशित: Sep 17, 2023| 05:10 आइतबार, भदौ ३१, २०८०
लाजियोमाथि युभेन्टसको शानदार जित
काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले लाजियोमाथि शानदार जित हासिल गरेको छ ।
सामुदायिक वनमा गैंडा आहाल
उदयपुरको कटारी नगरपालिका–५ को सामुदायिक वन क्षेत्रमा रहेको गैँडा आहाल । बाह्रै महिना पानी नसुक्ने यो आहालमा पाँच दशकअघि गैँडाले आहाल खेल्ने गर्दथ्यो । पर्यटनको सम्भावना बोकेको यस आहालको संरक्षण, प्...
विद्यालयलाई वडाध्यक्षको साढे तीन लाख सहयोग
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष ईखबहादुर राईको परिवारले स्वर्गीय बुबाआमाको स्मृतिमा खार्मीस्थित कालिका माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन्। निजी स्रोतमा गत...
परम्परा धान्दै ठाकुर समुदाय
सुनसरीको इनरुवा–२ मा घरमै गएर बालकको कपाल मुण्डन गर्दै ठाकुर (लौवा) । सुनसरीका गाउँगाउँमा अझै पनि ठेक्का (बाली) लिएर घरमै गएर कपाल काट्ने र सोबापत वार्षिक रुपमा पैसा, विभिन्न अन्न तथा दाल लिने चलन ...
चिकित्सक संघको घोषणा : आज देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द
नेपाल चिकित्सक संघले आज (आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गर्ने भएको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा संघले आज आकस्मिकबाहे...
कसरी कायापलट भयो चाँदनी चोकको तरकारी खेती?
मानबहादुर शाहीले पछिल्लो सिजनमा सात क्विन्टल करेला बेचे। अरू तरकारी पनि बिक्री भयो। सबैको राम्रै मूल्य पाए। अब अर्को सिजनका लागि खाली भएको जमिनमा काम गर्न थालिसकेका छन्। सुर्खेतको वीरेन्द्रनगर–९ ...
सुधार यात्रामा ललितपुर महानगरपालिका
काठमाडौँ, भदौ ३१ गते । ललितपुर महानगरपालिकाले अन्य पालिकाभन्दा फरक प्रकृतिका काम गरी आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ। महानगरपालिका प्रमुख चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित भएदेखि नै महानग...
विश्वकै स्वच्छ हावा भएको सहर, जहाँको जनसंख्या मात्र १५०
एजेन्सी : प्रदूषणरहित सहर कसलाई मन नपर्ला र ? तर, बढ्दो जनसंख्या, अव्यवस्थित विकास निर्माण र बसोबासले विश्वका अधिकांश मुलुक प्रदूषित छन्। स्वच्छ हावा पाउनै मुस्किल छ। तर, नआतिनुस् ! हाम्रै पृथ्वीम...
प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा कसरी गर्छन् कुटनीतिक डिल ?
काठमाडौँ । उत्तरी छिमेक चीनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कोउच्चस्तरीय भ्रमण हुँदैछ । प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट न्यूयोर्क हुँदै असोज ५ मा चीन पुग्ने भ्रमण तालिका छ । न्युयोर्कमा ...
म्यानचेस्टर युनाइटेडको ओरालो यात्रा: घरेलु मैदानमै ब्राइटनसँग पराजित
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड लगातार ओरालो यात्रामा रहेको छ ।
गैरीगाउँ हत्याकाण्ड : पारिवारिक कलहका कारण चारको बीभत्स हत्या
काठमाडौं । राजधानीको गैरीगाउँस्थित दिव्य समिलमा भएको चार जनाको हत्याको छानविन गर्न काठमाडांै उपत्यका प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । शुक्रबार राति...
रूपान्तरणका लागि तीनमहिने अभियान
काठमाडौँ, भदौ ३१ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले माओवादीको तीनमहिने अभियानले पार्टीलाई रूपान्तरण गर्ने कुरा मुख्य भएको बताउनुभएको छ...
पोखराबाट देखिएको माछापुच्छ्रे
पोखरा महानगरपालिका-१४ मझेरीपाटनबाट शनिबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। तस्बिरः राधिका कँडेल/रासस प्रकाशित: Sep 17, 2023| 06:00 आइतबार, भदौ ३१, २०८०
शेफिल्डमाथि टोटनह्यामको रोमाञ्चक जित
काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले शेफिल्ड युनाइटेडमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
चिकित्कस संघले आज देशभर आकस्मिकबाहेकका सेवा बन्द गर्ने
काठमाडौँ– आज देशभरका स्वास्थ्य संस्था बन्द हुने भएका छन् । हेटौँडामा चिकित्सक कुटिए पछि सोको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने भएको हो ।
बक्यौताको बोझ
डेडिकेटेड लाइन पाएका ठूला उपभोक्ताहरूबाट महसुल लिन नसक्नु ठूलालाई चैन र सानालाई ऐनको व्यवहार प्राधिकरणबाट हुनु हो। झन् प्रधानमन्त्री पुष्पकमल दाहालले बक्यौता उठाउने विषयलाई स्थगित गर्न दिएको...
इङ्लिस प्रिमियर लिगमा टोटेनह्यामसँग सेफिल्ड युनाइटेड पराजित
काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हट्सपरले सेफिल्ड युनाइटेडलाई पराजित गरेकाे छ । खेलको ९८औँ मिनेटसम्म १–० ले पछि रहेको स्थितिलाई उल्टाउँदै घरेलु मैदानमा टोटेनह्यामले २–१ को जित न...
दाजुभाइको शत्रुताले स्वाहा भयो एक निर्दोष परिवार !
काठमाडौंको तीनकुनेस्थित दिव्य सःमिलमा भएको हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ । सःमिलमा चारजनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमानअनुसार क...
प्रेरक प्रसंग : केएफसीको जन्मकथा
अमेरिकाको केन्टुकी राज्यको एक सानो घरमा एक वृद्ध बस्थे । उनी प्रत्येक साता आउने ९९ सय डलरको सामाजिक सुरक्षा रकमबाट आफ्नो जीवन चलाइरहेका थिए । दिन यथावत् बित्दै थिए । ६५ वर्षको उमेरमा पुगेपछि उनलाई ...
राजधानीमै सामूहिक हत्या कसरी भयो ?
काठमाडौं : दोलखा कालिञ्चोक–८ की ७६ वर्षीया सुभद्रा भुजेल कुसेऔंसीमा गोकर्णमा पितृतर्पण गर्न भदौ २६ गते काठमाडौं आइन्। बालुवाटारमा पसल गरी बसेका छोरा गणेश भुजेलको डेरामा बसिन्। २८ गते पितृतर्पण कार्...
राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री न्युयोर्क प्रस्थान
४ असोजमा राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिबारे अवगत गराउने तथा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने प्रयासमा अन्तर्राष्ट्रि...
झुन्डिएको अवस्थामा महिला मृत फेला, हत्याको आशंका
गोरखाको आरुघाट गाउँपालिका १ श्यामखेतमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ। लनम कान्छीका नामबाट परिचित महिला झुण्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरीले महिलाको हत्या भएको प्रारम्भिक अन...
राजवंशी समुदायबाट पहिलो न्यायाधीश
बिर्तामोड — सीमान्तीकृत राजवंशी समुदायबाट पहिलो पटक पूर्णप्रसाद राजवंशी न्यायाधीश नियुक्त हुने भएका छन् । न्यायपरिषद्ले राजवंशीलाई उच्च अदालतको न्यायाधीश नियुक्ति गर्न सिफारिस गरेको छ । झापाको देह...
सात सय अठतिस कर्मचारीको जागिर चट
पर्सा समाचारदाता पर्सा, भदौ ३१ गते । वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबार...
सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुन्छ : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन् । प्रेस सेन्टर नेपालको कोश...
नगरपालिकाको सूचना दिन चोकमा स्तम्भ
टोखा नगरपालिका-७ दहाल गौडामा अवस्थित सूचना स्तम्भ । यस सूचना स्तम्भमा रहेको डिजिटल बोर्डमा नगरपालिकाको सूचना राखिन्छ । तस्बिर : हरिराम भेटुवाल/ रासस प्रकाशित: Sep 17, 2023| 06:15 आइतबार, भदौ ३१, २...
शिक्षा विधेयकप्रति चिन्ता नलिन आग्रह
धनुषा समाचारदाता धनुषा, भदौ ३१ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संसद्मा सङ्घीय शिक्षा विधेयक दर्ता हुँदैमा चिन्ता लिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय व...
आज दर खाने दिन, शुरु भयो चारदिने हरितालिका तीज
काठमाडौं, भदौ ३१ । हरितालिका व्रतको तयारीस्वरुप नेपाली महिलाहरु आज दर खाने तयारीमा छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ ।
मलद्वारको ‘सुन’ले प्रदेश मन्त्री संकटमा
काभ्रे । आफ्नै कार्यकर्ताहरु एक केजी अवैध सुन तस्करीमा पक्राउ परेपछि भुक्तानी दिएको आधारमा लगानीकर्ताका रुपमा फेला परेको ‘चेक’, बंैक ब्यालेन्स तथा अन्य थप केही प्रमाणका आधारमा काभ्रे कांग्रेसका सभा...
गोहीको आक्रमणबाट मृत्यु
भरतपुर । चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो छन् । शनिवार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्था...
एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्दै
काठमाडौं : एसीसी एसिया कप क्रिकेटको उपाधिका लागि आज श्रीलंका र भारत भिड्दैछन्। श्रीलंकाको प्रेमदासा स्टेडियममा आज दिउँसो सवा ३ बजे खेल शुरु हुनेछ। ६ पटकको विजेता श्रीलंका र ७ पटकको विजेता भारतब...
३४ समाचार देखाइएको