२०८० भदौ ७ का समाचार
अगस्त २४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
रूसमा विद्रोहको नेतृत्व गरेका येवगिन प्रिगोजिन विमान दुर्घटनामा मारिएको आशंका
केही समयअघि रूसको संस्थापनविरूद्ध विद्रोह गरेको सैन्य कम्पनी 'वागनर' समूहका प्रमुख येवगिन प्रिगोजिन बुधबार राति एक विमान दुर्घटनामा मारिएको आशंका गरिएको छ। रूसको राजधानी मस्कोबाट सेन्ट पिटर्सबर्ग ...
भारतको चन्द्रयान–३ ले इतिहास रच्यो
काठमाडौं । २३ अगस्ट २०२३ का दिन नेपाली समय साँझ ६ बजेर १९ मिनेट जाँदा अन्तरिक्ष अन्वेषणमा भारतले नयाँ इतिहास रच्यो । भारतको चन्द्रयान–३ ले चन्द्रमाको दक्षिण ध्रुवमा सफल अवतरण ग¥यो । त्यसो त, यसभन्द...
सुन प्रकरणमा एमालेः तत्काल आयोग गठनको माग, सहमति एक महिनापछिको
काठमाडौं । गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाट ६० किलोभन्दा बढी सुन (सुरुमा सय किलो भनिएको) राजस्व अनुसन्धान विभागले बरामद गरेपछि प्रमुख विपक्षी दल एमालेले सुन तस्करीको छानबिनका ...
सरकार फड्के किनारामा
ललिता निवास प्रकरण’bout सिआइबी छानबिनमा नेपाल सरकार छड्के किनारामा देखापरेको छ । सिंगो राज्यसत्ताको कामको जस र अपजस लिने सरकार फड्के किनारामा देखापरेपछि यसले संसारलाई आश्चर्यचकित बनाएको छ । देशको क...
सधैंको व्यापारघाटाः असहज परिवेश
भारतले फेरि तर्साउन थाल्यो, प्याजमा ४० प्रतिशत भन्सार थपिदिए । समग्रमा वैदेशिक व्यापार घटेकाले हाम्रो व्यापारघाटा पनि हल्का घटेको देखिन्छ तर सोचेजस्तो व्यापार घाटा कम भएको भने होइन । हाम्रो निकासी ...
मुलुकले राजनेता कहिले पाउला ?
प्रजातन्त्रको पुनस्र्थापना २०४६ पछाडि नेतृत्वमा पुगेका हरेक नेतागण किन विवादरहित व्यक्तित्व हुन सकेनन् ? लोकतन्त्रलाई विकास र सुशासनमा उपयोग गर्न किन चुके ? जनतालाई लोकतन्त्र हात्ती आयो हात्ती आयो ...
स्याङ्जामा प्याजको मुल्य दोब्बर
स्याङ्जा । स्याङ्जामाप्याजको मूल्य दोब्बर भएको छ । गएको हप्ता प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि एक सय १० रुपैयाँ सम्म बिक्री गरिएको छ । स्थानीय बि...
गौराले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई प्रगाढ बनाउने प्रधानमन्त्रीको विश्वास
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वले सामाजिक एकता र सांस्कृतिक अन्तरघुलनलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले पर्व...
सेनाको सराहनीय काम
मुगुको खत्याड गाउँपालिका -५, खमाले निवासी २१ वर्षीय बिरामी महिलालाई स्ट्रेचरमा जिल्ला अस्पताल गमगढी लग्दै नेपाली सेना। तस्बिर : सौजन्य नेपाली सेना/रासस प्रकाशित: Aug 24, 2023| 05:20 बिहीबार, भदौ...
सामाजिक सञ्जाललाई विज्ञापन बोर्डमा दर्ता गराउन पहल
काठमाडौँ, भदौ ७ गते । विज्ञापन बोर्डले सामाजिक सञ्जालमा हुने गरेको विज्ञापन नियन्त्रणका लागि मापदण्ड बनाउन लागेको छ। फेसबुक, गुगल, अमेजन जस्ता विदेशी कम्पनी नेपालमा दर्ता भइसकेकाले तिनको नियमन गर...
पहिरोले प्रशारणलाइन बगाउने डर
पहिरोको उच्च जोखिममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फगाममा रहेको २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनको टावर। टावरको नजिकै पहिरो गएपछि टावर जोखिममा पुगेको हो। तस्विर : सन्तोष गौतम/रासस प...
रुसको वागनर समूहका प्रमुखसहित १० जनाको विमान दुर्घटनामा मृत्यु
७ भदौ, काठमाडौं । रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिन सहित १० जना सवार एक विमान दुर्घटना भएको छ । दुर्घटनास्थलमा कोही पनि जीवित फेला नपरेको अधिकारीहरुले बताएका छन् । रुसको...
भविष्यबारे सोच्नै नपाई अभिनेता बनेका सलोन (भिडिओ)
सानै उमेरदेखि नाच्न-गाउन रूचाउँथे अभिनेता सलोन बस्नेत। पढाइमा औसत भए पनि अतिरिक्त क्रियाकलापमा अब्बल थिए। स्कुलमा हुने नाटकमा पनि सहभागी हुन्थे। एक दिन उनको स्कुलमा कार्यक्रम थियो। अभिनेता भुवन के...
निर्वाचन क्षेत्रको बजेट रोक
काठमाडौँ — सर्वोच्च अदालतले संघीय र प्रदेश सांसदको भूमिका सम्झाउँदै चालु आर्थिक वर्षका लागि निर्वाचन क्षेत्र विकासका नाममा सरकारले विनियोजन गरेको बजेट खर्च गर्न रोक लगाइदिएको छ । सर्वोच्चको संवैधा...
अध्यागमन विभागका महानिर्देशक र सुन तस्कर दावाबीच गहिरो कनेक्सन
काठमाडौं । ६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको कनेक्सन देखिएको छ । अधिकारी र दावा छिरिङबीच विच्याटमा कुराकानी भएको र त्यस कुराक...
अनाचारको बेहद अभ्यास
नेपाली बृहत् शब्दकोशले ‘अकुत’ लाई यसरी अथ्र्याएको छ– ‘विपुल, अपरिमित, यति नै छ भन्ने अनुमान गर्न नसकिने, भरपुर।’ भ्रष्टाचारको जरा जति फैलिँदै जान्छ, ‘अकुत’ शब्दको व्यापकता उति बढ्दै जाँदो रहेछ। पछि...
सुन तस्करी छानबिन गर्न ‘शक्तिशाली आयोग’
काठमाडौँ — सत्तारूढ र प्रतिपक्षी दलहरूबीच बुधबार भएको सहमतिअनुसार सुन तस्करीका सबै घटनाको छानबिनका लागि जाँचबुझ ऐन २०२६ अन्तर्गत अधिकारसम्पन्न शक्तिशाली आयोग बन्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल द...
खाँदबारीमा लाखे नाच
सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा नेवार समुदायले प्रदर्शन गरेको लाखे नाच। लाखे नाच नागपञ्चमीदेखि सुरु भएर कृष्ण जन्माष्टमीमा समापन गरिन्छ। तस्बिर : भविन कार्की/रासस प्रकाशित: Aug 24, 2023| 05:50 ब...
सांसद विकास कोष कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्षमा संघीय सरकार र प्रदेश सरकारले निर्वाचन क्षेत्रमा छुट्याएको बजेट र यससम्बन्धी कार्यक्रम कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । प्रधानन्यायाधीश विश्वम...
दाङका भूमिहीनको एउटै प्रश्न– हामीलाई लालपुर्जा कहिले ?
घोराही उपमहानगरपालिका–१६ को कपासीमा एउटा बस्ती छ । त्यही बस्तीमा बस्छन्, साबी चौधरी । अरु थुप्रै कमैयालाई २३ वर्षअघि साउनको झरीमा उद्धारपछि जिल्ला प्रशासन कार्यालयको जग्गामा बसालियो । हतारमा बसालिए...
सेवाग्राहीलाई व्यर्थैमा जरिवाना
भरतपुर । राष्ट्रिय परिचयपत्र निःशुल्क प्रदान गर्ने राज्यको नीति छ । कानुन पनि राज्यले गल्ती गर्दैन भन्ने सिद्धान्तमा आधारित भएर बनाइन्छ । तर कर्मचारीको लापबाहीका कारण गलत विवरणसहित छापिएका राष्ट्रि...
मिस नेवाः नेपाल ११४३ बनिन् सकिना
काठमाडौं । नेवार सुन्दरीहरूको प्रतिभामूलक प्रतियोगितामा सकिना महर्जनले १७औं संस्करणको नेपाल टेलिकम मिस नेवाः नेपाल ११४३ को उपाधि जितेकी छन् । सकिनाले १६ प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि उचालेकी च...
कोशी विवाद सर्वाेच्चमा
काठमाडौँ, भदौ ७ गते । कोशी प्रदेश सरकार गठनको विवाद पुनः सर्वोच्च अदालतमा प्रवेश गरेको छ। मुख्यमन्त्री उद्धव थापाले लिनुभएको विश्वासको मतको प्रक्रियामा संविधान मिचिएको भन्दै प्रदेश सभाको प्रमुख व...
उधारोमा ‘जाँचबुझ’ आयोग : सुन तस्करीमा संलग्नमाथि निष्पक्ष छानबिन हुनेमा शंका कायमै
काठमाडौं । सरकार पक्ष र संसद्को प्रतिपक्षी कित्तामा रहेका राष्ट्रिय मान्यताप्राप्त दलहरूबीच सुन तस्करीका विषयमा अनुसन्धान गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन गर्ने उधारो निर्णय भएको छ । सात दलहरूबीच ...
चन्द्रयान तीन चन्द्रमामा पुगेकै दिन ब्रिक्समा प्रधानमन्त्री मोदीको अन्तरिक्ष प्रस्ताव : भारतलाई विश्वभरबाट बधाई
दक्षिण अफ्रिकामा चलिरहेको भारत, ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाको संस्था ब्रिक्समा बोल्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष प्रस्ताव पेस गर्नुभएको छ । भारत चन्द्रमामा अवतरण गर्ने चौ...
मापदण्डविपरीत प्रयोगशाला सञ्चालन
काठमाडौँ, भदौ ७ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘क’ वर्गका १४ वटा प्रयोगशालाको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा ‘क’ वर्गका प्रयोगशालामध्ये केही मापदण्डविपरीत सञ्चालन...
दुर्घटनाको कारण अत्यधिक गति र ओभरटेक- यात्रु बस त्रिशूलीमा खस्दा ८ को मृत्यु, १६ घाइते
धादिङ । काठमाडौंबाट पोखरा हुँदै जोमसोङ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ छहरेस्थित चिसापानीमा बुधबार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । साँघुरो बाटोमा ओभरटेक गर्ने क्रममा अत्...
पाइपलाइन विस्तारका लागि बिटुबी सम्झौता गरिँदै
काठमाडौँ, भदौ ७ गते । पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउन व्यापार टु व्यापार सम्झौता गर्न लागिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आइओसी) बिच द...
प्रतिनिधिसभा बैठक बस्दै, एक मात्रै कार्यसूची
काठमाडौं– प्रतिनिधिसभा बैठक बस्दै छ ।
अध्यादेशको सट्टा अध्यादेशबाटै बजेट ल्याउन कोशी प्रदेश सभाको अधिवेशन अन्त्य
एमाले नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटबारे कुनै छिनोफानो नगरी कोशी प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छ। अध्यादेशमार्फत नै अर्को बजेट ल्याउने तयारी स्वरुप सरकारल...
राते पहरोको कारण जोखिममा ‘छाप्राक’
वालिङ । दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो । जुन पहराका कारण यहाँका स्थानीय जोखिममा छन् । गाउँलेको एउटै पिरलो हो कतिबेला के हुन्छ ? पानी पर्दा होस् या पानी बिसाए...
रुसी सेनाविरुद्ध विद्रोह गर्ने वाग्नर समूहका प्रमुख प्रिगोजिन हवाई दुर्घटनामा मारिएको दाबी
काठमाडौँ — रुसी सेनाविरुद्ध गत जुनमा विद्रोहको प्रयास गरेका रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ का प्रमुख यभगेनी प्रिगोजिन विमान दुर्घटना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन...
इन्जिनियरिङ अध्ययन संस्थानद्वारा तेब्बर शुल्क वृद्धि
–२ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ बजार पु¥याइयो –शुल्क वृद्धि खारेज गर्न माग गर्दै आमरण अनशन –शुल्क वृद्धि खारेज नगरे प्रवेश परीक्षा रोक्ने चेतावनी –स्ववियु भन्छ : शुल्क वृद्धि खारेजबाहेक सम्झौता...
सुदूरपश्चिममा गौरा पर्व मनाइँदै, राष्ट्रपति, प्रधानमन्त्री लगायतद्धारा शुभकामना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरा पर्वको शुभकामना दिएका छन् । गौरा पर्व भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपले मनाइँदै आएको छ।
३४ समाचार देखाइएको