मुख्य सामग्रीमा जानुहोस्
२०८० भदौ ८ को विवरण
आज

२०८० भदौ ८ का समाचार

अगस्त २५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com१६८ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्र अनुसार प्रत्येक दिनको महत्व फरक छ। आज शुक्रबार। हिन्दू धर्मावलम्बीहरुले आजको दिन शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै यस दिनमा लक्ष्मी मा...

nepalsamaya.com१६८ हप्ता अघि

मौरीबजारमा खसेको पहिरोले सडक अवरुद्ध

तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बिहीबार बिहान खसेको पहिरो। पहिरोका कारण उक्त खण्ड दुईतर्फी नै अवरुद्ध भएको छ। तस्बिर : कृष्ण न्यौपाने/रासस प्रकाशित: Aug 25, 2023| 05:10 शुक्रबार, भदौ ८, २...

nepaltvonline.com१६८ हप्ता अघि

अभिनेता सारुक ताम्राकारको अन्तिम काम साङ्गीतिक श्रव्य दृश्यमार्फत सार्वजनिक

काठमाडौँ- दिवङ्गत अभिनेता सारुक ताम्राकारले अभिनय गर्नुभएको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’ को केही दृश्यलाई समेटेर तयार परिएको साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ । निर्माण...

kharibot.com१६८ हप्ता अघि

बेन्जमा प्रेरित इतिहादको लगातार तेस्रो जित

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल इत्तिहादले लगातार तेस्रो जित हासिल गरेको छ ।

lokaantar.com१६८ हप्ता अघि

बालसुधार गृहका दोषीलाई कानूनी दायरमा ल्याउन मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवं जीवनको अधिकारप्रति संवेदनशील हुँदै भक्तपुर बाल सुधारगृहको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । ...

nepaltvonline.com१६८ हप्ता अघि

नेपालको गिर्दो अन्तर्राष्ट्रिय छवि दलहरूले चिर्न सक्नुपर्छ : नेता डा कोइराला

धनुषा- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सुनकाण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणका कारण नेपालको गिर्दो अन्तर्राष्ट्रिय छविलाई दलहरूले चिर्न सक्नुपर्ने बताउनुभएको छ । पार्टी कार्यक्रमका लाग...

gorkhapatraonline.com१६८ हप्ता अघि

साइबर हिंसाका घटना बढ्दै

काठमाडौँ, भदौ ८ गते । सामाजिक सञ्जाल र मिडियामार्फत अनेक किसिमले प्रताडित हुनुभयो– नायिका करिस्मा मानन्धर। सहनै नसक्ने अवस्थामा पुगेपछि उपचार खोज्दै उहाँ नेपाल प्रहरीको साइबर ब्युरो पुग्नुभयो र आफू...

farakdhar.com१६८ हप्ता अघि

यी ठाउँमा हुँदैछ आज भारी वर्षा, सतर्कता अपनाउन मौसम विभागको अनुरोध

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही  कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जन...

nepalsamaya.com१६८ हप्ता अघि

रित्तिँदै गाउँ, जीर्ण बन्दै घर

चितवनको इच्छाकामना गाउँपालिका–६ कुयलघारीमा मान्छे बस्न छाडेपछि जीर्ण बनेका घर। भूकम्प प्रभावित यो गाउँका मानिस गाउँ छाडेर भरतपुर, सिमलढाप र गैँडाकोटलगायतका क्षेत्रमा पलायन भएका छन्। तस्बिरः कृष्ण आ...

ratopati.com१६८ हप्ता अघि

सर्वोच्चको आदेशबारे गठबन्धनको मिश्रित प्रतिक्रिया

विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन निर्णय नगर्न दिएको आदेशप्रति प्रदेशका गठबन्धन नेताहरूले मिश्रित प्रतिक्रिया दिएका...

gorkhapatraonline.com१६८ हप्ता अघि

आठ महिनापछि सभापति चुनिँदै

काठमाडौँ, भदौ ८ गते ।  प्रतिनिधि सभाले औपचारिक कार्यभार सम्हालेको करिब आठ महिनापछि विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अघि बढाइएको छ। राजनीतिक समझदारीपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियम...

nepalviews.com१६८ हप्ता अघि

इलामदेखि कञ्चनपुरसम्म धेरै ठाउँमा मुसलधारे वर्षा, केही नदीले खतराको तह नाघे

काठमाडौं। गएराति देशका धेरै ठाउँमा मुसलधारे वर्षा भएको छ ।

annapurnapost.com१६८ हप्ता अघि

अकुत आर्जनको महारोग

पद र पहुँच हुनेले भ्रष्टाचार गर्ने र अकुत सम्पत्ति आर्जन गर्ने महारोगले नेपाललाई थिलोथिलो बनाएको छ । कर्मचारीमाथि त झन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरिरहेका मुद्दा नै अकुत सम्पत्ति आर्ज...

ratopati.com१६८ हप्ता अघि

अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत कमायो एक करोड

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटनमार्फत रु एक करोड ३० लाख बढी आन्तरिक आम्दानी गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थललाई आय ठेक्कामा लगाएर गाउँपालिकाले उक्त आम...

nepalsamaya.com१६८ हप्ता अघि

स्थानीय सीप, स्थानीय उत्पादन

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका-७ मा रहेको सोनी ढाका कपडा उद्योगमा आयआर्जनका लागि परम्परागत प्रविधिबाट ढाकाको कपडा बुन्दै उद्यमी महिला। तस्बिरः दिलकुमार लिम्बू/रासस   प्रकाशित: Aug 25, 202...

ekantipur.com१६८ हप्ता अघि

४ रोपनी फिर्ता गर्ने ७ जना सरकारी साक्षी

काठमाडौँ — बालुवाटारस्थित ललिता निवास परिसरको जग्गा हिनामिना गर्ने अपराधमा सामेल नभएका तर जग्गा किन्नेमध्येका सात जनाले करिब ४ रोपनी जग्गा सरकारकै नाममा फिर्ता गरेर अपराध गर्नेविरुद्ध सरकारी साक्षी...

Ujyaaloonline.com१६८ हप्ता अघि

अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला एक खेल अगाडि नै पाकिस्तानलाई

काठमाण्डाै - अफगानिस्तानसँगको एकदिवसीय क्रिकेट शृङ्खला पाकिस्तानले एक खेल अगाडि नै जितेको छ । श्रीलङ्काको हम्मनटोटामा गएराति भएको दोस्रो खेलमा पाकिस्तान एक विकेटले विजयी भयो । जितका लागि ३ सय १ रनक...

newsofnepal.com१६८ हप्ता अघि

सुन तस्करसँग कनेक्सन देखिएपछि महानिर्देशक हटाइए

–प्रधानमन्त्रीबाटै संरक्षण हुन सक्ने खतरा –शक्तिकेन्द्रसँग ठुलो पहुँच –अधिकारी सधैं आकर्षक निकायमा बस्न सफल काठमाडौं । ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग गहिरो कनेक्सन भेटिएपछि अध्य...

emountaintv.com१६८ हप्ता अघि

डलरको भाउ आज कति ?

काठमाडौं, ८ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८२ पैसा र विक्रिदर १३२ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ९ पैसा र विक्रिदर १४३...

nepallive.com१६८ हप्ता अघि

मुद्रास्फिती र कोभिडले सात करोड एसियालीलाई चरम गरिबीतर्फ धकेलेको एडीबीको दाबी

मनिला- खाद्य तथा इन्धनको मूल्यवृद्धि र कोरोना भाइरसको महामारीले गत वर्ष विकासशील एसियाका करिब सात करोड मानिसलाई चरम गरिबीतर्फ धकेलेको एसियाली विकास बैंक (एडीबी) ले जनाएको छ। बिहीबार एक प्रतिवेदन सा...

ratopati.com१६८ हप्ता अघि

वाइडबडी विमान भ्रष्टाचारमा अमेरिकी चासो, पूर्वमन्त्रीसहित १५ अधिकारीको मागियो विवरण

काठमाडौं । नेपाल वायुसेवा निगमले सात वर्षअघि दुईवटा वाइडबडी विमान खरिद गर्दा भएको घोटाला सम्बन्धमा अमेरिकी सरकारले चासो दिएको छ । केही दिनअघि अमेरिकी राजदूतावासमार्फत कानुन मन्त्रालयलाई पत्र लेख्दै...

ratopati.com१६८ हप्ता अघि

‘ग्रीन हाइड्रोजन’ उत्पादन गर्न नीति बनाउँदै सरकार

काठमाडौं । सरकारले ‘ग्रीन हाइड्रोजन’ उत्पादनका लागि लगानी सहजीकरण गर्ने लक्ष्यसहित ‘हाइड्रोजन नीति’ बनाउने भएको छ । पछिल्लो समय विश्वले ध्यान केन्द्रीत गरेको ‘ग्रीन हाइड्रोजन’को उत्पादन र लगानी सहज...

newsofnepal.com१६८ हप्ता अघि

अझै ४० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रिक्त

काठमाडौं । लामो समयदेखि सयौंको संख्यामा रिक्त रहेको स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद केही मात्रामा भए पनि पूर्ति हुने क्रम शुरू भएको छ । यद्यपि, अझै ४० स्थानीय तह रिक्त अवस्थामा छन् । लोक...

nayapatrikadaily.com१६८ हप्ता अघि

टुँडिखेलमा गौरा 

सुदूरपश्चिम र कर्णालीबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल, परराष्ट्रमन्त्री एनपी साउद, कांग्रेस नेता रमेश लेखकलगायतसँगै प्रधानमन्त्री प्रचण्ड पनि देउडा गाउँदै...

nepallive.com१६८ हप्ता अघि

विदेशी मुद्राको विनिमय दर : कुनको कति?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले...

ekantipur.com१६८ हप्ता अघि

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा फुल्टन काउन्टी जेलमा आत्मसमर्पण

काठमाडौँ — संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् ...

nayapatrikadaily.com१६८ हप्ता अघि

साउनमा राजस्व : लक्ष्यको ८८.५२ प्रतिशत उठ्यो

 चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन मासिक लक्ष्यको तुलनामा ८८.५२ प्रतिशत मात्रै उठेको छ । अर्थ मन्त्रालयका अनुसार साउनमा ७८ अर्ब ८७ करोड ४१ लाख राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको ...

corporatenepal.com१६८ हप्ता अघि

बैंकास्योरेन्सको नाममा ऋण लिन आउनेलाई जबर्जस्ती बीमा गराउँदाको असर अझै छः तिवारी

काठमाडौं । पेशागत अभिकर्ता संघका निर्वतमान अध्यक्ष नन्द तिवारीले अझै पनि बैंकास्योरेन्सको असर अझै कायम रहेको दावी गरेका छन् ।  कर्पोरेट नेपालसँगको कुराकानीमा उनले आफूहरुले त्यति बेला नै बैंकास्योर...

deshsanchar.com१६८ हप्ता अघि

आठौं संस्करणको ‘द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटी एजुकेसन फेयर २०२३’ सम्पन्न

काठमाडौं- आठौं संस्करणको ‘द वेष्ट मिनिष्टर कलेज म्यानेजमेन्ट एण्ड आइटी एजुकेसन फेयर २०२३’ शैक्षिक मेला सम्पन्न भएको छ। काठमाडौंको दरबारमार्गमा रहेको अन्नपूर्ण होटलमा बिहीबार आयोजित एक समाराेहका बी...

onlinekhabar.com१६८ हप्ता अघि

एमसीसीका सीईओ र उपाध्यक्षले नेपाल भ्रमण गर्दै, १३ भदौसम्म पूर्वतयारी सक्ने घोषणा

८ भदौ, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दुई उच्च पदस्थ अधिकारीहरुले नेपाल भ्रमण गर्ने भएका छन् । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइट र कम्याक्ट अपरेसन विभागका उपाध्यक्ष ...

reportersnepal.com१६८ हप्ता अघि

आज नेपाल र मलेसियाबीचको खेल हुँदै

काठमाडौचा, भदौ ८ । महिला टि-२० क्रिकेटमा आज नेपाल र मलेसियाबीचको खेल हुँदैछ। खेल मलेसियाको वायुमास ओभल मैदानमा नेपाली समय अनुसार विहान पौने १२ बजे सुरु हुनेछ।

ratopati.com१६८ हप्ता अघि

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

भरतपुर । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र  वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् ।  दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ ...

kharibot.com१६८ हप्ता अघि

साउदी लिगमा अहलीको लगातार तेस्रो जित, बराबरीमा रोकियो इत्तिफाक

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल अहली क्लबले लगातार तेस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल अहलीले अल अख्डोउडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

setopati.com१६८ हप्ता अघि

मेलम्चीमा बाढी, सरस्वती माविको शौचालय बगायो

सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ। बुधवारदेखिको अविरल वर्षाका कारण ‍हेलम्बु गाउँपालिका-४ स्थित मेलम्ची नदीमा बढी आएको हो। बाढीले सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको वडाध्यक्ष बुद्धि...

nayapatrikadaily.com१६८ हप्ता अघि

निद्राबाट ब्युँझिने कि ?

सुन तस्करीको छानबिन गर्न ‘शक्तिशाली आयोग’ गठन गर्ने सहमतिपछि ‘सार्वभौम’ संसद् चल्न थालेको छ । देशमा दशकौँदेखि भइरहेको सुनको नियमित तस्करीमा सांसदको अभिरुचि जागृत हुनु अनुचित होइन । तर, अब गठन हुने ...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको