मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज २४ को विवरण
आज

२०८० असोज २४ का समाचार

अक्टोबर ११, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

rajdhanidaily.com१६१ हप्ता अघि

इजिप्ट बोर्डरमा रहेका ७६ नेपाली विद्यार्थी उद्धारको पर्खाइमा

दोहा । इजरायलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल र इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् ।...

rajdhanidaily.com१६१ हप्ता अघि

लाइसेन्स नलिई घरजग्गा कारोबार गरे २५ लाख जरिमाना र ६ महिना कैद

काठमाडौं । विगत केही वर्षदेखिको बजेट वक्तव्यमार्फत घरजग्गा कारोबार गर्नेहरूले पनि लाइसेन्स लिनुपर्ने भनी गर्दै आएको घोषणा कार्यान्वयन हुने भएको छ । सरकारले मालपोत ऐन, २०३४ संशोधनमार्फत घरजग्गा कार...

rajdhanidaily.com१६१ हप्ता अघि

एनआरएनए सचिवमा कतारबाट शर्माले गरे उम्मेदवारी घोषणा

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए)को (२०२३–०२५) का लागि सचिव पदमा कतार निवासी होमनाथ शर्माले उम्मेदवारी घोषणा गरेका छन् । मध्यपूर्वको देश कतारमा करिब साढे दुई दशकदेखि रोजगार तथा व्यवसाय गर्दै आ...

rajdhanidaily.com१६१ हप्ता अघि

सुन्ने मान्छे नभएपछि माधव र झलनाथले तुलसीपुरमा भाषण गरेनन्

दाङ । सुन्ने मान्छे नभएपछि दाङको तुलसीपुरमा पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालले भाषण नगरेर फर्किएका छन् । मेची–महाकाली नेकपा एकीकृत समाजवादी जागरण अभियान अन...

khabarhub.com१६१ हप्ता अघि

आज बुधबार : कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – हिन्दु धर्मशास्त्रमा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक वा दुई दिन सोहि बारअनुसारको देवताको पूजा ...

nepaltvonline.com१६१ हप्ता अघि

राष्ट्र संघका महासचिव गुटेरसको तीन दिने नेपाल भ्रमण स्थगित

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायल र प्यालेस्टाइनबीच अहिले देखिएको तनावका कारण महासचिव गुटरेसको नेपाल भ्रमण हालका लागि स्थगित भएको र निकट ...

ekantipur.com१६१ हप्ता अघि

उद्धारमा ढिलाइले इजरायलका नेपाली आक्रोशित

काठमाडौँ — दक्षिणी इजरायलको द्वन्द्वग्रस्त नेतिभोतबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका नेपाली विद्यार्थीहरू उद्धारमा ढिलाइ गरिएकोप्रति आक्रोशित देखिएका छन् । जीवन उच्च जोखिममा परेको चार दिन बिति...

gorkhapatraonline.com१६१ हप्ता अघि

आन्तरिक उडान भरिभराउ

मीनराज भण्डारी काठमाडौँ, असोज २४ गते । दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन...

newsofnepal.com१६१ हप्ता अघि

परराष्ट्रमन्त्रीद्वारा सहयोगको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलका विदेशमन्त्री एली कोहेललाई टेलिफोन गरी इजरायलमा प्यालेस्टिनी विद्रोही हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव नेपाल ल्याउन सहजीकरण गरि...

khabarhub.com१६१ हप्ता अघि

पाँच प्रदेशमा पानी पर्ने, चट्याङको जोखिमबाट बच्न अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

gorkhapatraonline.com१६१ हप्ता अघि

विदेशबाट राहदानी लिन सकस

काठमाडौँ, असोज २४ गते ।  काम तथा अध्ययन गर्न र अन्य पेसाका लागि विदेश जाने नेपालीको पहिलो सम्पत्ति भनेकै राहदानी हो । त्यही राहदानी बनाउन विदेशस्थित नेपाली नागरिकले अनेक समस्या खेप्नुपरेको गुनासो ...

nepalsamaya.com१६१ हप्ता अघि

दसैंका लागि मुस्ताङबाट ल्याइँदै च्याङग्राको बथान 

दसैँका लागि देशका विभिन्न ठाउँको सहरमा निकासीका लागि उपल्लो मुस्ताङबाट कोवाङको बोक्सीखोलामा ल्याइएको च्याङग्राको बथान। दसैंका लागि मुस्ताङबाट भेडाच्याङग्रा निकासी हुन थालेको छ। तस्बिर : सन्तोष गौतम...

ekantipur.com१६१ हप्ता अघि

‘कुर्सीमा पुग्ने र राज्य दोहन गर्ने खेल’

'कोशीमा मुख्यमन्त्री आकांक्षीको लर्को’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी : संघीयता देशको बजेट भस्म पार्ने ठाउँ भयो । लुछाचुँडीको यो संघीयता घाँडो भयो । कच्याककुचुक परेको सिल्...

ekantipur.com१६१ हप्ता अघि

मुलुकसुहाउँदो उद्योगधन्दाको प्रवर्द्धन

नरबहादुर थापाको ‘संरचनागत सुधारको पर्खाइमा अर्थतन्त्र’ विषयक लेख दयनीय आर्थिक सुधारको विषयसँग सम्बन्धित छ । उद्योग सञ्चालनमा उच्च लागत एवं पहिलेदेखि चलिरहेको प्रक्रियागत झन्झटका कारण लगानीकर्ताको आ...

annapurnapost.com१६१ हप्ता अघि

खस्किँदो खेलकुद

जबसम्म राज्यको नजर खेलकुदको सम्भावना र आफ्नो दायित्वप्रति खुल्दैन, एसियाली खेलकुदमा जस्तै अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको शिर उठ्दैन। चीनमा हालै सम्पन्न एसियाली खेलकुदमा आयोजक राष्ट्र नै चम्कियो...

setopati.com१६१ हप्ता अघि

'डिपोर्ट' भई आउनेहरूको कथा

'फेरि ट्राई हान्ने हो अमेरिका! रहरै हो, जाग्यो। समुद्र नाघ्ने मन लाग्यो। बिदेसिनै परेपछि किन खाडी, मलेसिया जानु? त्यहाँ जान त समस्यै भएन। जतिबेलै जान सकिन्छ। आफ्नै भेगतिरका मान्छेहरूको प्रवृत्ति पछ...

lokaantar.com१६१ हप्ता अघि

नेपालको पूर्वी र मध्य भागमा मनसुनी वायुको प्रभाव, चार प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ । कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आज दिउँसो...

annapurnapost.com१६१ हप्ता अघि

चार्टर फ्लाइटको रुट पाइएन, उद्धारमा ढिलाइ

इजरायलमा फ्लाई दुबई, टर्किस एयरलायन्स, एयर इन्डिया, कतार एयरलायन्सको उडान भने भइरहेको छ। काठमाडौं : चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ हुने भएको छ। विद्रोही समूह ह...

newsofnepal.com१६१ हप्ता अघि

महानगरका कुकुरलाई बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन महिनाभित्र ५ हजार ८ सय भाले र पोथी कुकुरको बन्ध्याकरण गर्ने भएको छ । महानगरभित्र रहेका २२ हजार कुकुरमध्ये बाँकी रहेका ५ हजार ८ सयको बन्ध्याकरण गर्ने योजनाअनुस...

khabarhub.com१६१ हप्ता अघि

कफी खानु फाइदा कि बेफाइदा ?

अहिले कफी नखाने मान्छे सायदै कम होलान् । कफीको स्वाद र वास्ना धेरैलाई मन पर्छ । तर चाहिनेभन्दा बढी कफी खाँदा स्वास्थ्यमा नकरात्मक असर पनि पर्न सक्छ । 

newsofnepal.com१६१ हप्ता अघि

स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा- सेवा प्रभावित, सरकार मौन

काठमाडौं । एकीकृत निजमती ऐन जारी गर्नुपर्नेलगायत माग राख्दै स्थानीय तहका कर्मचारी १० दिनदेखि आन्दोलनमा रहँदासमेत सरकारले बेवास्ता गर्दै आएको छ । काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेका कर्मचार...

setopati.com१६१ हप्ता अघि

एमाले सुदूरपश्चिमको नेतृत्व चयनका लागि आज मतदान

नेकमा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भएपनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो।  निर्वाचन कमिटीले आ...

gorkhapatraonline.com१६१ हप्ता अघि

भारतबाट धेरै वैदेशिक लगानी

काठमाडौँ, असोज २४ गते । मुलुकमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनु...

onlinekhabar.com१६१ हप्ता अघि

शेयरधितो कर्जाको सीमा बढाएपछि पनि बजार घट्नु स्वाभाविक कि अस्वाभाविक ?

२४ असोज, कठमाडौं । लगानीकर्ताले लामो समयदेखि गरिरहेको मागअनुरुप नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनायो । ...

nayapatrikadaily.com१६१ हप्ता अघि

हवाई रुट अनुमति लिनुपर्ने असहजताले उद्धारमा ढिलाइ, इजरायलकै जहाजमा ल्याउने सरकारको प्रयास

दूतावासको अनलाइन प्रणालीमा मंगलबार साँझसम्म स्वदेश फर्कन चाहनेको संख्या २८८ उद्धार, घाइतेको उपचार तथा मृतकको शव नेपाल फर्काउन पूर्ण रूपमा सहयोग गर्ने इजरायली विदेशमन्त्रीको आश्वासन विभिन्न मुलुकब...

gorkhapatraonline.com१६१ हप्ता अघि

शव ल्याउन सहजीकरणका लागि इजरायलका विदेशमन्त्रीलाई आग्रह

काठमाडौँ, असोज २४ गते ।  हमासको आक्रमणमा इजरायलमा मारिएका १० जना नेपाली नागरिकको शव नेपाल ल्याउन सहजीकरणका लागि नेपालले इजरायललाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले मङ्गलबार इजरा...

ratopati.com१६१ हप्ता अघि

कर्णाली प्रदेश सरकारको अब आफ्नै भू–उपयोग नीति

सुर्खेत। कर्णाली प्रदेश सरकारलाई भू–उपयोगी नीति हस्तान्तरण गरिएको छ।  संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)का सहायक आवासीय प्रतिनिधि विजय सिंहले उक्त नीति, योजना तथा निर्देशिका भूमि, व्...

newsofnepal.com१६१ हप्ता अघि

प्रधानमन्त्रीज्यू, साँच्चै सुधार गर्ने हो ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक मुलुकको आमूल सुधार गरी विकास र समृद्धिको वहार ल्याउने तथा भ्रष्टाचार अन्त्य गर्ने विषय दैनिकरुपमा नै व्यक्त गर्दै आउनुभएको छ । उहाँ बाहिर ठूलो सुधारकक...

ekantipur.com१६१ हप्ता अघि

आममाफी पाएका गाउँ पस्दा त्रासमा पीडित परिवार

काठमाडौँ‚ बुटवल — काठमाडौंमा बस्दै आएकी गुल्मीकी २६ वर्षीया पार्वती विश्वकर्मा गाउँमै रहेकी आमा गीतालाई छिनछिनमा फोन गर्छिन् । आमाको हालखबर सोध्छिन् । आमाबाट ‘ठिकै छु’ जवाफ आउँछ । छोरीलाई डर नहोस् ...

newsofnepal.com१६१ हप्ता अघि

नेपालका निषेधित क्षेत्र र पर्यटन गतिविधि

नेपाल सरकारले हालसम्म नेपालका पाँचवटा हिमाली जिल्लाका केही क्षेत्रलाई निषेधित भनी घोषणा गरेको छ भने ती क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी पर्यटकहरुका लागि निश्चित समयावधि, निश्चित रकम अर्थात् सलाम...

Ujyaaloonline.com१६१ हप्ता अघि

इजरायलको जोखिम क्षेत्रका १२७ जना नेपालीको उद्धार, घाइते चार जनाको स्वास्थ्यमा सुधार

काठमाण्डाै - इजरायलको जोखिमयुक्त क्षेत्रका १२७ जना विद्यार्थीको उद्धार भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले गएराति विज्ञप्ति निकालेर गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका...

ekantipur.com१६१ हप्ता अघि

चिनी ल्याउन नसकेपछि उद्योगीसँग पैंचो माग्दै सरकार

काठमाडौँ — केही महिनाअघिको कुरा हो । सरकारले चाडपर्वको माहोल सुरु भएपछि ५० हजार टन चिनी सरकार–सरकार (जीटूजी) मार्फत भारतबाट ल्याउने घोषणा गर्‍यो । त्यहीअनुसार उसले भारतलाई साउन ५ मा चिठी पनि पठायो ...

nepalviews.com१६१ हप्ता अघि

देशका केही ठाउँमा वर्षाको सम्भावना

काठमाडौं। आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

nepallive.com१६१ हप्ता अघि

इजरायलबाट नेपालीको उद्धार गर्न ‘समय लाग्ने’

काठमाडौं– युद्धग्रस्त इजरायलमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन केही समय लाग्ने देखिएको छ। इजरायलमा रहेकामध्ये ३५० नेपालीले स्वदेश फिर्ताका लागि आवेदन दिए पनि उनीहरुलाई उद्धार गर्न भने स...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको