२०८० असोज २७ का समाचार
अक्टोबर १४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
साई स्वागत सहकारीको दुई करोड हिनामिनाको दाबी, भरतजंगम र निकिता अभियुक्त बनेनन्
साई स्वागत सहकारीको दुई करोड हिनामिनाको दाबी, भरतजंगम र निकिता अभियुक्त बनेनन् ३७ मिनेट अघि A A काठमाडौँ : भरत जङ्गम अध्यक्ष र निकिता पौडेल उपाध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा...
पुर्वाधारको काम गुणस्तरीय होस : भौतिक पुर्वाधार मन्त्री यादव
बारा । प्रत्येक जिल्लामा पुर्वाधार विकास निर्माणको कार्य गुणस्तरीय होस भनि मधेस प्रदेशका भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले निर्देशन दिएका छन् । बाराको कलैयामा एक कार्यक्रमको बिच पुर्वाधार...
मणिपाल प्रकरण : २ जना कारागार चलान
पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड अभियोगमा पक्राउ परेकामध्ये २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । कारागार चलान हुनेमा पोखरा ५ का विनय गुरुङ र पोखरा...
नाम मात्रको फ्री भिसा र फ्री टिकट
काठमाडौँ । सरकारले २०७२ सालमै खाडीका ६ वटा मुलुक र मलेसिया जाने कामदारका हकमा फ्री भिसा र फ्री टिकटको व्यवस्था लागु गरेको थियो । तर म्यानपावरवालाले बिदेसिन चाहनेबाट अथाह पैसा असुल्दै आएका छन् । त्य...
दसैंका लागि भेडा ल्याइँदै
दसैंका लागि बिक्री गर्न जुम्ला सदरमुकाम खलङ्गा बजारमा भेडा ल्याउँदै व्यापारी। तस्बिर : विजय रावत/रासस जुम्ला प्रकाशित: Oct 14, 2023| 05:30 शनिबार, असोज २७, २०८०
‘लर्न एन्ड अर्न’ कार्यक्रमबारे निर्णय हुन बाँकी
काठमाडौँ । विश्वविद्यालयहरूले ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी गराउन विद्यार्थीलाई अब इजरायल पठाउने वा नपठाउने भन्नेमा अझै निर्णय गरि सकेका छैनन् । पुनः पठाउने मनस्थितिमा उनीहरू नभए पनि औपचारिक ...
सुनको मूल्य पुनः बढ्न थाल्यो
काठमाडौँ । पछिल्लो समय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । पछिल्लो १० दिनमा बजारमा सुनको मूल्य तीन हजार पाँच सय रुपियाँले बढेको हो । गत १६ असोजमा मूल्य घटेर प्रतितोला एक लाख छ हजार छ सय ...
सोह्रश्राद्ध आज विधिवत् समापन गरिँदै
काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ । आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श...
लम्बियो संसद् अधिवेशन
काठमाडौँ, असोज २७ गते । सङ्घीय संसद्को चालु अधिवेशन लम्बिएको छ । केही वर्षयता बजेट (बर्खे) अधिवेशन दसैँअगाडि सक्ने अभ्यास भए पनि यो पटक अधिवेशन अन्त्य नगरी करिब तीन सातालाई बैठक मात्र स्थगित गरिए...
कस्ता बिरामीलाई भेन्टिलेटरमा राखिन्छ? (भिडिओ)
सामान्य तरिकाले बुझ्ने हो भने भेन्टिलेटर भनेको कृत्रिम श्वासप्रश्वास दिने मेसिन हो। कसैलाई श्वास फेर्न गाह्रो भयो भने अथवा जे कारणले भए पनि भेन्टिलेटरमा राख्न पर्ने अवस्था आयो भने उसको श्वासप्रश्वा...
विश्वकप क्रिकेटमा न्युजिल्यान्डले बङ्गलादेशलाई ८ विकेटले हरायो
काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्यान्डले बङ्गलादेशलाई ८ विकेटले हराएको छ । न्युजिल्यान्डको यो लगातार तेस्रो जित हो । न्युजिल्यान्ड अङ्कतालिकाको शीर्ष स्थानमा रहेको छ । जितका ...
जर्मनीमा श्रमका लागि अबको तीन महिनामा आवेदन
काठमाडौँ, असोज २७ गते । सरकारले जर्मनीमा नेपाली श्रमिकका लागि संस्थागत व्यवस्थाबाट लैजान अबको तीन महिनापछि आवेदन खुलाउने तयारी गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजान...
पाकिस्तानसँगको खेल खेल्छन् कि खेल्दैनन् गिल, के भन्छन् कप्तान रोहित ?
अहमदाबाद । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले शनिबार पाकिस्तानसँगको खेलमा शुभमन गिल खेल्ने सम्भावना ९९ प्रतिशत रहेको बताएका छन् । पछिल्लो दुई खेलमा स्वास्थ्य राम्रो नभएका कारण शुभमन गिलले भ...
दसैँको चहलपहल देखिए पनि व्यापार छैन
दोलखा समाचारदाता दोलखा, असोज २७ गते । दोलखाको सदरमुकाम चरीकोट बजारमा दसैँको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीहरूको गुनासो रहेको छ । कपडा पसलमा फाट्टफुट्ट ग्राहक छन् । रेडिमेड कपडा पसलम...
चीनको तिब्बतमा एउटैमात्र विदेशी मिसन- नेपाली महावाणिज्य दूतावास
ल्हासा (तिब्बत) । चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा कुनै बेला भारतको कार्यालय थियो । भुटानको थियो । बेलायतको थियो । नेपालको नहुने कुरै भएन । तर, अहिले नेपालबाहेक कसैको पनि कार्यालय ...
‘मिडिया, महिला र म’ लोकार्पण
काठमाडौँ, असोज २७ गते । पत्रकार अमृता लम्सालको ‘मिडिया, महिला र म’ पुस्तकको लोकार्पण गरिएको छ । अक्षर क्रियसनद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार लम्सालले आफ्नो पत्रकारिताको यात्रा ...
रोनाल्डोको दुई गोलमा पोर्चुगल युरो २०२४ मा छनोट
पोर्टो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले स्लोभाकियालाई हराउँदै पोर्चुगल आगामी युरोपियन च्याम्पियनसिपका लागि छनोट भएको छ । शुक्रबार राति भएको खेलमा ३–२ को जीत हासिल गर्दै पोर्...
पर्यटक आकर्षित गर्ने माध्यम बन्यो संस्कृति
मुस्ताङ । मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला र संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम ...
साम्बालाई गोल गर्न फर्कनु छ
काठमाडौँ — ‘आफ्नो देश फर्कन पाउँदा जत्तिको खुसी केही नहुने रहेछ’, इजरायलबाट गत बुधबार साँझ त्रिभुवन विमानस्थल झर्दाझर्दै उनको मुखबाट निस्किएको पहिलो भनाइ थियो । एक प्रकारको डरत्रासले भने अझै छाडेको...
यात्रुबहाक गाडीमा रुट परमिट खुला
काठमाण्डाै - बडा दशैँमा यात्रुलाई आवतजावतमा सहज बनाउने उद्देश्यले सार्वजनिक गाडीको रुट परमिट खुला गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार हिजोदेखि आउँदो कात्तिक १० गतेसम्मका लागि रुट परमिट खुला...
सनाखतको बहानामा रोकियो नियुक्ति, दाबीकर्ताका समर्थकलाई परिचयपत्रसहित उपस्थित हुन आह्वान
विराटनगर : कोसी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिइएको थियो। एमालेको समर्थनमा कांग्रेसको संस्थापनइतरक...
कोशी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै, सांसदहरूको हस्ताक्षर सनाखत गरिँदै
काठमाडौँ– कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही पक्षधर केदार कार्की...
रोनाल्डोको दुई गोलमा पोर्चुगल विजयी, युरोकपमा छनौट
काठमाडौँ । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनौट भएको हो ।
इजरायली चेतावनीपछि प्यालेस्टाइनीहरुले दक्षिणी गाजापट्टी छाडन थाले
हमास र इजरायल बीच जारी युद्धको बीचमा हजारौं मानिस दक्षिणी गाजातर्फ सरेको देखिएको छ। अल जजिराका अनुसार इजरायली सेनाले प्यालेस्टिनी भुमीमा सम्भावित जमिन आक्रमण गर्ने भन्दै उत्तरी क्षेत्र छोड्न उनीहरू...
अहमदावादमा भारत र पाकिस्तान भिडन्त
काठमाडौं : आइसिसी क्रिकेट विश्वकपमा आज भारत र पाकिस्तानबीच खेल हुदै छ। अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसव सवा २ बजे खेल हुनेछ। जारी क्रिकेट विश्वकपमा भारत र पाकिस्ता...
बागमतीमा कार्यान्वयन हुन सकेन खरको छानामुक्त प्रदेश कार्यक्रम
बागमती प्रदेश सरकारले गत आर्थिक वर्षबाट सुरु गरेको आवाससम्बन्धी २ कार्यक्रमको प्रगति शुन्य देखिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेर आर्थिक वर्ष २०७९-०८० बाट कार्यान्वयनमा ल...
कोशीको मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत हुँदै
काठमाण्डाै - कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको आज सनाखत हुँदैछ । मुख्यमन्त्रीका लागि ४७/४७ सांसदको समर्थन रहेको भन्दै दुई जनाले दाबी पेस गरेपछि अहिले बिहान ८ बजेदेखि दिउँसो २ बजे...
बाह्र हजार घरमा क्षति, पुनर्निर्माणको तयारी गर्दै प्राधिकरण
शैलेन्द्र रोकाया बझाङ, असोज २७ गते । बझाङ भूकम्पका कारण जिल्लाका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक ग...
बाजुराका बस्तीमा भूकम्पको त्रास
बाजुरा समाचारदाता बाजुरा, असोज २७ गते । बर्खाको समय बाढीपहिरोबाट जोगिएका स्थानीयलाई अहिले फेरि भूकम्पको त्रास पसेको छ । बर्खाको समय बाढीपहिरोबाट जोगिँदै आएका यहाँका स्थानीयको अहिले फेरि भूकम्पले घ...
पर्यटकको मन जित्ने मुस्ताङको मौलिक संस्कृति
म्याग्दी, असोज २७ गते । मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भि...
मक्कामा गरियो प्यालेस्टिनीहरूका लागि प्रार्थना
रियाद । साउदी अरबको सरकारी टिभी च्यानलले मुस्लिमहरूको पवित्र सहर मक्काको हरम शरीफको इमामको भिडियो प्रसारण गरेको छ । यस भिडियोमा नमाजको नेतृत्व गर्ने इमामले प्यालेस्टिनीहरूको सुरक्षाको लागि प्रार्थन...
राजमार्गमा महावै जोड्ने प्रयास
कालीकोट समाचारदाता कालीकोट, असोज २७ गते । जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग अझै प्रत्यक्ष जोडिइसकेको छैन । गाउँपालिकालाई राजमार्गसँग जोड्न तिला नदीमा पुल निर्माण गर्नुपर्ने वा छिमेकी श...
आज राप्रपा नेपालले ललितपुरमा प्रदर्शन गर्ने
राप्रपा नेपालले आज ललितपुरमा प्रदर्शन गर्दैछ । कमल थापा नेतृत्वको राप्रपा नेपालले ललितपुरमा प्रदर्शन गर्न लागेको हो । सो प्रदर्शन दिउँसो १ बजे देखी लगनखेलमा सुरु हुनेछ । संघीय गणतन्त्रको नाममा क...
विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तान खेल्दै
काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज घरेलु टोली भारत र पाकिस्तान खेल्दैछन् । यो खेल नेपाली समय अनुसार दिउँसो सवा दुई बजे नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा शुरु हुनेछ । भारत र पाकिस्ता...
पटकपटक भारत पुगेर स्वर परीक्षण गर्दै मेनुका
०७५ कात्तिकको पहिलो शनिबार गायिका मेनुका पौडेलको स्वरको भारतीय संगीत क्षेत्रमा खुबै चर्चा भयो । भारतका मूर्धन्य संगीतिज्ञहरूले मेनुकाको खुलेर प्रशंसा मात्र गरेनन्, आफूहरू नतमस्तक भएको पनि बताए । प...
३५ समाचार देखाइएको