मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज ३ को विवरण
आज

२०८० असोज ३ का समाचार

सेप्टेम्बर २०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

kharibot.com१६४ हप्ता अघि

फेलिक्स चम्केपछि च्याम्पियन्स लिगमा बार्सिलोनाको फराकिलो जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले शानदार शुरुवात गरेको छ ।

kharibot.com१६४ हप्ता अघि

म्यानचेस्टर सिटीको च्याम्पियन्स लिगमा विजयी शुरुवात, अल्भारेजले गरे दुई गोल

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले यस सिजनको युइएफए च्याम्पियन्स लिगमा विजयी शुरुवात गरेको छ ।

neplays.com१६४ हप्ता अघि

डर्टमन्डमाथि पीएसजीको भारी

युरोपियन च्याम्पियन्स लिग अन्तरर्गत नै भएको समुह एफको खेलमा पेरिस सेन्ट जर्मेनले बोरुसिया डर्टमन्डलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा पीएसजीले डर्टमुन्डलाई दुई शुन्यले हर...

rajdhanidaily.com१६४ हप्ता अघि

कित्ताकाट खुलेसँगै घरजग्गा कारोबार चम्किँदै

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले भू–उपयोग पहिलो संशोधन नियमावली, २०८० पारित गरेसँगै ठप्पजस्तै रहेको घरजग्गा कारोबारमा १० प्रतिशतले वृद्धि भएको छ । नियमावलीका कारण मुलुकको समग्र अर्थतन्त्र नै ध...

rajdhanidaily.com१६४ हप्ता अघि

जी–२० शिखर सम्मेलनपछि क्वार्ड सम्मेलनको तयारीमा भारत

काठमाडौं । जी–२० शिखर सम्मेलन सकिएलगत्तै भारत चार शक्तिशाली राष्ट्रहरूको क्वार्ड सम्मेलनको तयारीमा जुटेको छ । भारत, जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रमा चीनको आधिप...

rajdhanidaily.com१६४ हप्ता अघि

साउदीमा गैरकानुनी कामदारमाथि धरपकड तीव्र

दोहा । साउदीले गैरकानुनी कामदारमाथि धरपकड तीव्र पारेसँगै थप १५ हजार ८ सय १२ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल...

rajdhanidaily.com१६४ हप्ता अघि

हचुवामा वचन

संयुक्त राष्ट्र संघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा बस्ने नेपालीलाई मतदानबाट वञ्चित नगरिने भनी पूर्ववर्ती सरकारको वचन दोहो-याइरहँदा उपस्थित नेपालीमा...

rajdhanidaily.com१६४ हप्ता अघि

धनको मोह र हाम्रो बजार

तीज गयो । आमा, दिदीबहिनीले उत्ताउलो ढंगले नाचे । बजार उत्ताउलो भएको त धेरै भइसक्यो । धनको आकर्षणले कसैलाई नछोड्दो रहेछ, महादेवका पनि तीन नेत्र रे । धनको मोहले गर्दा नै सत्तासीन मात्रै होइन धेरै काल...

rajdhanidaily.com१६४ हप्ता अघि

पाथिभरा मन्दिरको भेटी हिनामिना

इलाम । रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथिभरा मन्दिरमा संकलन भएको भेटी (नगद, सुन र चाँदी) हिनामिना विषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छैन । छानबिन प्रतिवेदन सकियो, भएन सार्वजनिक गत २...

lokaantar.com१६४ हप्ता अघि

संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गरौँ– राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्र...

rajdhanidaily.com१६४ हप्ता अघि

डलरको भाउ अकासिएर नयाँ रेकर्डमा

काठमाडौं । अमेरिकी डलरको भाउ अकासिएर नयाँ रेकर्डमा पुग्यो । निरन्तर भाउ बढेर नयाँ रेकर्ड बनाउँदै मंगलबार एक अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५४ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबा...

rajdhanidaily.com१६४ हप्ता अघि

आज संविधान दिवस

काठमाडौं । संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गर...

nepaltvonline.com१६४ हप्ता अघि

संविधानको कार्यान्वयनमार्फत जनताको जीवन परिवर्तनको अभियानमा सरकार: प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताउनुभएको छ । संविधान दिवस, २०८० का अवसरमा आज...

nepalsamaya.com१६४ हप्ता अघि

भिरलाखुरीबाट देखिएको बागलुङ बाजार

बागलुङ नगरपालिका–६ भिरलाखुरी भ्यूपोइन्टबाट देखिएको बागलुङ बाजारको दृश्य। पछिल्लो समय बागलुङ बजारबाट दृश्यावलोकनका लागि भिरलाखुरी पुग्ने आन्तरिक पर्यटकहरु बढेका छन्।  तस्बिर : खेमराज गौतम/रासस प्रक...

gorkhapatraonline.com१६४ हप्ता अघि

दस हजार झोलुङ्गे पुल निर्माण

काठमाडौँ, असोज ३ गते । सरकारले १० हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । पहाडी जिल्लामा तरितराउलाई सहज गर्ने उद्देश्यले सरकारले केही वर्षअघिदेखि नै पैदल हिँड्दा आधा घण्टाको दुरीमा झोल...

nepaltvonline.com१६४ हप्ता अघि

चाडपर्वमार्फत सांस्कृतिक पक्ष उजागर हुनुपर्छ: मन्त्री शर्मा

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चाडपर्वमार्फत सांस्कृतिक पक्ष उजार हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय तीज मनाउने क्रममा संस्कृतिको संरक्षणभन्दा पनि भड्किलो प्रस्तुति देखिएक...

nepalsamaya.com१६४ हप्ता अघि

शैलुङको थुम्कामा चर्दै गरेका चौँरीगाई

दोलखाको शैलुङ गाउँपालिकास्थित शैलुङको थुम्कामा चर्दै गरेका चौँरीगाई। तस्बिर : गोकर्णप्रसाद भण्डारी/रासस प्रकाशित: Sep 20, 2023| 05:20 बुधबार, असोज ३, २०८०

gorkhapatraonline.com१६४ हप्ता अघि

‘रेन्बो फेमिली’ को शङ्कास्पद भेला

मीनराज/अविनाश/शिवराज काठमाडौँ/धनगढी/अछाम, असोज ३ गते । अछाम जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र रामारोशनमा आयोजना हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन जमघट मात्र रहेको पाइएको छ । ‘रेन्बो फेमिली’ तथा ‘...

lokaantar.com१६४ हप्ता अघि

'संविधानले नागरिक र राजनीतिकमात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हकअधिकार पनि सुनिश्चित गरेको छ'

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन् । संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँ...

gorkhapatraonline.com१६४ हप्ता अघि

‘सडकबाट शिक्षकका समस्या समाधान हुन्न’

काठमाडौँ, असोज ३ गते । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सार्वजनिक विद्यालयका शिक्षकहरू आफ्ना मागबारे सरकारलाई जानकारी नै नगराई आन्दोलनमा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।  ...

gorkhapatraonline.com१६४ हप्ता अघि

३६ जिल्ला न्यायाधीश नियुक्त

काठमाडौँ, असोज ३ गते । न्याय परिषद्ले जिल्ला अदालतमा रिक्तमध्ये ३६ न्यायाधीशको पदपूर्ति गरेको छ । परिषद्को सोमबारको बैठकले नियुक्ति र पदस्थापन गरेको हो । कार्यक्षमता, ज्येष्ठता र वरिष्ठताका आधारमा...

ekantipur.com१६४ हप्ता अघि

खोलामा हेलिएर स्कुल आउजाउ

बझाङ — बैतडीको सिगास गाउँपालिका–६ स्थित गणेश माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने बिन्दु चन्दले कहिल्यै ओभानो लुगामा कक्षाकोठामा बसेर पढ्न पाउँदिनन् । पढाइमा भन्दा बढी उनको ध्यान चिसो पोसाकमा तानि...

ratopati.com१६४ हप्ता अघि

संविधान कार्यान्वयन होइन, उल्लङ्घन गर्दै कोशी प्रदेश सरकार !

विराटनगर । २०७२ साल असोज ३ गतेदेखि लागू भएको नेपालको संविधान २०७२ जारी भएको ८ वर्ष पुरा भएर ९ वर्ष लागेको छ । तर, संविधानमा उल्लेखित अधिकारहरू प्रदेश र स्थानीय तहले अझै पाउन सकेका छैनन् । विकास र स...

Ujyaaloonline.com१६४ हप्ता अघि

च्याम्पियन्स लिगमा सिटी र बार्सिलोनाको विजयी शुरुवात, एसी मिलान र न्युक्यासलको बराबरी

काठमाण्डौ – यूईएफए च्याम्पियन्स लिगमा साविक विजेता म्यानचेस्टर सिटीले विजयी शुरुवात गरेको छ । समूह चरणको पहिलो खेलमा सिटीले रेड स्टार बेलग्रेड (कारभेना) लाई ३–१ गोलले हरायो । घरेलु मैदान इत्तिहादमा...

setopati.com१६४ हप्ता अघि

'एपिक' ब्रान्ड फैलाउन लागिपरेका दौलतराज

'एपिक' — नाम अंग्रेजी भए पनि यो नेपाली ब्रान्ड हो। दौलतराज श्रेष्ठले पाँच वर्षअघि सुरू गरेको कम्पनी 'एपिक ब्याग्स नेपाल' ले झोला बनाउँछ। एपिकअन्तर्गत अहिले तीन थरी ब्याग पाइन्छन् — युथ, डफल र फ्य...

newsofnepal.com१६४ हप्ता अघि

अधिकारीको पुनः तीन वर्ष म्याद थप

काठमाडौं । माओवादी लडाकुबाट नेपाली सेनामा समायोजन भएर विशेष पद सिर्जना सहायक रथीमा बढुवा भएका यामबहादुर अधिकारीको ४ वर्षे कार्यकाल पूरा भएपछि पनि सरकारले पुनः तीन वर्ष म्याद थप गरेको छ । अघिल्लो ह...

gorkhapatraonline.com१६४ हप्ता अघि

ऋणको चपेटामा ‘कौसिद’

काठमाडौँ, असोज ३ गते ।  चलचित्र ‘कौसिद’ को ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेतृ ऋचा शर्मा र भोलाराज सापकोटा अभिनीत चलचित्र असोज २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ । कुमार भ...

Ujyaaloonline.com१६४ हप्ता अघि

युक्रेनका राष्ट्रपति संयुक्त राष्ट्रसङ्घको मञ्चमा, रुसले युक्रेनमा गरेको आक्रमणको महासभामा चर्को आलोचना

काठमाण्डौ – संयुक्त राष्ट्रसंघको महासभामा रूसले युक्रेनमा गरेको आक्रमणलाई लिएर चर्को आलोचना भएको छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण शुरु गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले ...

nayapatrikadaily.com१६४ हप्ता अघि

प्रेरक प्रसंग : अटोग्राफका शब्द

जर्ज बर्नार्ड सा अंग्रेजी कविता तथा नाटकका क्षेत्रमा अलग्गै परिचय स्थापित गर्न सक्षम व्यक्तित्व हुन् । उनीसित भेटघाट गरी संवाद गर्न, उनलाई घरमा बोलाएर भोजन गराउन तथा उनको सन्देशसहितको अटोग्राफ आफ्न...

gorkhapatraonline.com१६४ हप्ता अघि

सांस्कृतिक अभ्यासको महत्त्व बुझ्न जरुरी : मन्त्री किराती

काठमाडौँ, असोज ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किरातीले संस्कृति, कला र परम्परा जीवन बाँच्ने विशेष माध्यम भएको बताउनुभएको छ । उहाँले संविधान दिवस २०८० को अवसरमा नेपाल...

nepalsamaya.com१६४ हप्ता अघि

तुम्लिङटार सब-स्टेशन

संखुवासभाको खाँदबारीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेर संचालनमा आएको २२० केभी क्षमताको तुम्लिङटार सब-स्टेशन। यो सब-स्टेशन संचालनमा आएपछी संखुवासभा र भोजपुर जिल्लामा विद्युत आपूर्तिमा सहज हुन...

newsofnepal.com१६४ हप्ता अघि

अर्याल साढे १७ करोड बढी अकुत सम्पत्तिमा दोषी

काठमाडौं । साढे १७ करोड रुपियाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, श...

ekantipur.com१६४ हप्ता अघि

३४ दोषीलाई राष्ट्रपतिले दिएनन् आममाफी

काठमाडौँ — हत्या अभियोगमा जन्मकैद सजाय पाएका २५ सहित जघन्य अपराधका दोषीलाई आममाफी दिन सरकारले गरेको प्रस्ताव राष्ट्रपति कार्यालयले रोकिदिएको छ । व्यक्ति हत्या, ज्यान मार्ने उद्योग, काठ तस्करी, कुटप...

gorkhapatraonline.com१६४ हप्ता अघि

वैदेशिक रोजगार : श्रम स्वीकृति लिनेको सङ्ख्या घट्दो

काठमाडौँ, असोज ३ गते ।   आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो दुई महिनामा २५ प्रतिशतले घटेको छ ।  वैदेशिक रोजगार विभागका अनुसार गत आव...

thahakhabar.com१६४ हप्ता अघि

आज संविधान दिवस

काठमाडौं : आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर  देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी भएको ८ वर्ष पुग्दा पनि यसको सफल कार्या...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको