मुख्य सामग्रीमा जानुहोस्
२०८० असोज ८ को विवरण
आज

२०८० असोज ८ का समाचार

सेप्टेम्बर २५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

gorkhapatraonline.com१६३ हप्ता अघि

बास खोज्दै हजारौँ पानीगौँथली

अविनाश चौधरी धनगढी, असोज ८ गते । बासस्थानको खोजी गर्दै दक्षिण भेगबाट कैलालीस्थित मोहना नदी बगरमा बथानका बथान पानीगौँथली आइपुगेका छन् । एक सातादेखि पानीगौँथली मोहना नदीको बलौटे बगरमा देखिएका छन् । ...

ratopati.com१६३ हप्ता अघि

‘न्यायाधीशहरूले मुद्दाको फैसला गर्न आँट गर्न सकेनन्’

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्तीकरणीसम्बन्धी मुद्दा आइतबारका लागि पेसी चढेको भए पनि सूचीमा भने देखिएन । पेसीमा रहेको मुद्दा न्यायाधीशको सङ्ख्या कम रहेकाले सुनुवाइको सूचीमा नपर...

ratopati.com१६३ हप्ता अघि

ग्वार्कोमा फ्लाइओभरको निर्माण कार्य पुनः सुरु, नयाँ डिजाइन स्वीकृत

काठमाडौँ । ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य पुनः सुरु भएको छ । फ्लाइओभरको नयाँ डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य पुनः सुरु भएको हो । गत माघको अन्तिम सातामा काम सुरु गरिएको फ्लाइओभर...

nepalsamaya.com१६३ हप्ता अघि

घोराहीको चेपेदहमा निर्माण भएको झोलुंगे पुल

दाङको घोराही उपमहानगरपालिका –१ मा अवस्थित चेपेदह माथि निर्माण भएको  झोलुङ्गेपुल। उक्त पुल बनेपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ। तस्बिरः रञ्जिता अधिकारी/रासस प्रकाशित: Sep 25, 2023| 05:20 सोम...

gorkhapatraonline.com१६३ हप्ता अघि

अख्तियार विधेयक दफाबार छलफलको प्रक्रियामा

काठमाडौँ, असोज ८ गते । विक्रम संवत् २०७६ माघदेखि विधायिकी प्रक्रियामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक लामो समयपछि प्रतिनिधि सभाको विषयगत समितिमा दफाबार छलफलको प्रक्रिय...

ratopati.com१६३ हप्ता अघि

असोजको तेस्रो सातादेखि सुपथ पसल, नुनदेखि खसीसम्ममा छुट

काठमाडौँ । सरकारले चाडपर्वलाई लक्षित गरेर असोजको तेस्रो सातादेखि सुपथ पसल सञ्चालन गर्ने भएको छ । दसैँ, तिहार र छठलाई लक्षित गरेर उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको हो ।  उद्योग, वा...

ratopati.com१६३ हप्ता अघि

आजको विनिमयदर : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौँ । आज असोज ८ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३३.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१.०६ रुप...

ekantipur.com१६३ हप्ता अघि

नेपाल र चीनबीच द्विपक्षीय वार्ता आज

काठमाडौँ — चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीच सोमबार बेइजिङमा द्विपक्षीय वार्ता हुँदै छ । वार्तामा नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) कार्यान्वयनस...

ratopati.com१६३ हप्ता अघि

मोराटाको दुई गोलमा रियलको शत प्रतिशत नतिजामा पूर्णविराम

मड्रिड । अल्भारो मोराटाले दुई गोल गरेपछि एट्लेटिको मड्रिडले आफ्नो चिर प्रतिद्वन्द्वीमाथि शानदार जित निकाल्दै ला लिगामा रियल मड्रिडको शत प्रतिशत सुरुवातमा पूर्ण विराम लगाएको छ। आइतबार राति भएको खेलम...

newsofnepal.com१६३ हप्ता अघि

कर्मचारीसँग बयान लिने तयारी

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर विवादमा आएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलगायतका सुन काण्डमा मुछिएका क...

lokaantar.com१६३ हप्ता अघि

इंग्लिस प्रिमियर लिग: लिभरपुल विजयी हुँदा चेल्सी पराजित, आर्सनल र टोटेनहमबीच बराबरी

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएका खेलमा लिभरपुल विजयी हुँदा अर्को खेलमा चेल्सी भने पराजित भएको छ । लिभरपुलले वेस्ट ह्यामलाई ३-१ ले पराजित गर्दा चेल्सी एस्टन भिल्लासँग ०-१ ले पराजित भयो । भि...

ekantipur.com१६३ हप्ता अघि

देउवालाई ‘सच्चिन’ संस्थापनबाटै दबाब

काठमाडौँ — कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षका सदस्यले नै सभापति शेरबहादुर देउवामाथि सच्चिएर अघि बढ्न दबाब दिएका छन् । विगतमा सभापति देउवाका लागि रक्षात्मक रूपमा प्रस्तुत हुने सद...

nepalsamaya.com१६३ हप्ता अघि

कालीगण्डकी नदीमा निर्माणाधिन पक्की पुल

पाल्पाको रामपुर नगरपालिका-६ र स्याङ्जाको चापाकोट नगरपालिका-८ जोड्ने कालीगण्डकी नदीमा निर्माण हुँदै गरेको पक्की पुल। तस्बिर : सुशीला रेग्मी/रासस   प्रकाशित: Sep 25, 2023| 05:40 सोमबार, असोज ८, २०८०

ratopati.com१६३ हप्ता अघि

भैरहवा सेजमा उद्योगी तान्न सकस : क्षमताको एक चौथाइ मात्र उद्योग स्थापना

बुटवल । भैरहवास्थित सेज स्थापना भएको वर्षौँ भए पनि अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । स्थापनाकालदेखि अहिलेसम्म राज्यले  झन्डै ७५ करोड सेजमा खर्चे पनि उपर्युक्त नीति ल्याउन नसक्दा यहाँ उद्योग...

newsofnepal.com१६३ हप्ता अघि

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय समुदायको सहयोग र समर्थनको खोजी

काठमाडौं । चीनको हाङजाओबाट राजधानी बेइजिङ पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र समर्थन खोज्नुभएको छ । उहाँले नेपालको शान्ति प्रक्रियालाई टुंगोम...

ekantipur.com१६३ हप्ता अघि

इन्जिनियरिङ स्नातक तहको प्रवेश परीक्षा अनिश्चित

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान आईओईको शुल्क विवादले रोकिएको स्नातक तह (बीई) को प्रवेश परीक्षा अनिश्चित बनेको छ । काठमाडौं, पोखरा, पूर्वाञ्चललगायत विश्वविद्यालयले प्रवे...

gorkhapatraonline.com१६३ हप्ता अघि

बौद्ध सभ्यताका लुम्बिनी र गान्धार जोड्न पहल

काठमाडौँ, असोज ८ गते । संसारमा बुद्धका मूर्ति विभिन्न आकार र प्रकारका छन् । बुद्धका रूप नै फरक फरक रहेका अवस्थामा त्यो स्वाभाविक पनि मानिन्छ । ती सबैको पूर्वरूप भने हालको पाकिस्तानको गान्धारमा बनाइ...

nepalsamaya.com१६३ हप्ता अघि

वनमा संरक्षण गरेर राखिएको अजिंगरको बच्चा

पाल्पा रामपुरको ज्याग्दी वनमा संरक्षण गरेर राखिएको अजिङ्गरको बच्चा। तस्बिर : सुशीला रेग्मी/रासस प्रकाशित: Sep 25, 2023| 05:50 सोमबार, असोज ८, २०८०

newsofnepal.com१६३ हप्ता अघि

महाधिवेशनमा पराजितलाई उपहारमा केन्द्रीय सदस्य

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसमा गत १४औं महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिएर पराजित भएकालाई नै केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । सभापति शेरबहादुर देउवाले ...

news24nepal.tv१६३ हप्ता अघि

ढुवानी सेवामा मूल्य अभिवृद्धि कर कार्यान्वयन निर्देशिका, २०८० जारी (पूर्णपाठसहित)

काठमाडौं । ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लगाउने सम्बन्धमा भएको व्यवस्थालाई सरलीकरण गरी प्रक्रियागत स्पस्टता, पारदर्शी एवं अनुमानयोग्य बनाई कर कानूनको परिपालनाका साथै कर सहभागीता सुनिश्चित गर्ने ...

Ujyaaloonline.com१६३ हप्ता अघि

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

काठमाण्डाै - दोस्रो एकदिवसीय क्रिकेटमा भारतले अस्ट्रेलियालाई फराकिलो अन्तरले पराजित गरेको छ । वर्षाका कारण प्रभावित भएको खेलमा भारतले अस्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेक...

kalakarmi.com१६३ हप्ता अघि

श्रेयस–गिलको शतकपछि स्पिनको जालमा फसे अस्ट्रेलियाका क्रिकेटर, वनडे सीरीजमा भारतको कब्जा

इन्दौर– भारतीय क्रिकेट टीमले आफ्नै घरमा आएको अस्ट्रेलियाको टीमलाई वनडे सीरीजमा पराजित गरेको छ । तीन खेलको वनडे सीरीजको दोस्रो खेल आइतवार इन्दौरको होल्कर स्टेडियममा खेलिएको थियो । वर्षाले वाधा पुर्...

Ujyaaloonline.com१६३ हप्ता अघि

वीरगञ्जमा आज सद्भाव र्‍याली, आपसी सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति

काठमाण्डाै - पर्साकाे वीरगञ्जमा आज धार्मिक सद्भाव र्‍याली निकाल्ने तयारी भएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा बिहान ११ बजे सद्भाव र्‍याली निकाल्ने तयारी भएको हो । वीरगञ्जको आदर्शनगरमा रहेको स्व...

kharibot.com१६३ हप्ता अघि

नेपाली महिला फुटबल टिमले आज जापानको सामना गर्दै

काठमाडौँ । १९औं एशियन गेम्स अन्तर्गतको महिला फुटबलमा नेपालले आज जापानको सामना गर्दै छ ।

nepalviews.com१६३ हप्ता अघि

अष्ट्रेलियामाथि भारतको सानदार जित, एक खेल बाँकी छँदै शृङ्खला कब्जा

काठमाडौं । अष्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ ।

gorkhapatraonline.com१६३ हप्ता अघि

तीन सर्जक सम्मानित

काठमाडौँ, असोज ८ गते ।  नेपाली भाषा र संस्कृत साहित्यका मूर्धन्य विद्वान्हरू प्राडा पूर्णचन्द्र ढुङ्गेल, प्राडा दयाराम श्रेष्ठ, प्रा. प्रभा भट्टराई सम्मानित हुनुभएको छ ।  पं काशीनाथ उपाध्याय हरिप...

annapurnapost.com१६३ हप्ता अघि

समुदायलाई जिम्मा दिँदाको संरक्षण

विश्वमा नेपालले गौरवका साथ सुनाउन सक्ने उपलब्धिको प्रमुख सूचीमा पर्छ— सामुदायिक वन। कुनै बेला सरकारको मातहतमा मात्रै वनजंगल रहँदा विनाश खुबै हुन्थ्यो। जसै सामुदायिक वनको अवधारणा आयो—समुदायले नै संर...

gorkhapatraonline.com१६३ हप्ता अघि

बढ्न थाल्यो आयात

काठमाडौँ, असोज ८ गते । गत वर्ष घट्दो क्रममा रहेको आयातमा सुधार देखिन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को भदौसम्मको तथ्याङ्क अनुसार साउनको तुलनामा भदौमा आयात केही ब...

newsofnepal.com१६३ हप्ता अघि

राजस्व छली गम्भीर अपराध

हामीकहाँ राजस्व छलीका घटनाहरु नयाँ होइनन् । कुशासन मौलाइरहँदा राजस्व छलीका घटनाहरु बढी हुने गर्छन् । सरकारी निकायहरुले राजस्व छलीलाई निस्तेज पार्नुपर्नेमा त्यस्तो गर्न सकेका छैनन् । सरकारलाई बुझाउन...

annapurnapost.com१६३ हप्ता अघि

नेपाल लगानी योग्य छ :  प्रधानमन्त्री प्रचण्ड

हाङ्चाओ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनफिङसँग दुई देशबीचको सम्बन्ध र सहकार्यबारे खुलेर छलफल गरेको बताएका छन्। बेइजिङस्थित नेपाली दूतावासमा आइतबार आयोजित कार्यक्रम...

nepalviews.com१६३ हप्ता अघि

लिभरपुलले वेस्ट ह्यामलाई हरायो, शेफिल्डको पोष्टमा न्युक्यासलको ८ गोल

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल विजयी भएको छ ।

baahrakhari.com१६३ हप्ता अघि

चिनियाँ समकक्षी ली छियाङसँग आज भेटवार्ता गर्दै प्रचण्ड 

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय वार्ता गर्दै छन् ।  राजधानी बेइजिङमा हुने भेटवार्तापछि प्रधानमन्त्री प्रचण...

annapurnapost.com१६३ हप्ता अघि

वन्यजन्तुको असफल स्थानान्तरण

चितवन : चितवन राष्ट्रिय निकुञ्ज गैंडाका लागि उपयुक्त वातावरण भएको क्षेत्र मानिन्छ। कोसी टप्पु वन्यजन्तु आरक्ष अर्नाका लागि प्रसिद्ध छ। ती स्थानमा नै जन्मे, हुर्के र बढेकाले तिनीहरूको संरक्षण गरिएको...

ratopati.com१६३ हप्ता अघि

निष्क्रिय नेता तथा कार्यकर्ता फकाउँदै माओवादी : १० देखि २५ प्रतिशत नेताहरू फिल्डमै गएनन्

काठमाडौँ । संसदीय राजनीतिमा निरन्तर धक्का खाँदै आएको नेकपा (माओवादी केन्द्र) यतिबेला जनतासँग माओवादी विशेष रूपान्तरण तीन महिने अभियान लिएर जनताका घर घर पुगेको छ । २०६३ देखि निरन्तर सत्तामा तर लगाता...

newsofnepal.com१६३ हप्ता अघि

परिणितीले गरिन् बिहे

बलिउड अभिनेत्री परिणिती चोपडाले भारतीय आम आदमी पार्टीका संसद् राघव चड्ढाका साथ विवाह गरेकी छन्। इन्गेजमेन्टको लगभग ४ महिनापछि विवाह बन्धनमा बा“धिएका उनीहरूको विवाह राजस्थानको उदयपुरस्थित होटल लीला...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको