मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक ११ को विवरण
आज

२०८० कार्तिक ११ का समाचार

अक्टोबर २८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१५९ हप्ता अघि

मलेरिया उन्मुलन गर्न दक्षिणपूर्वी एशियाली देशहरुबीच आपसी सहकार्य आवश्यकः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मलेरिया उन्मुलन गर्न दक्षिणपूर्वी एशियाली देशहरुबीच आपसी सहकार्य आवश्यक रहेको बताएका छन् । दक्षिणपूर्व एशिया क्षेत्रीय समन्वय संयन्त्...

lokaantar.com१५९ हप्ता अघि

चीन–फ्रान्स रणनीतिक वार्ता हुने

चीन–फ्रान्स रणनीतिक वार्ता चीनमा हुने तय भएको छ । फ्रान्सका राष्ट्रपतिका कूटनीतिक सल्लाहकार इमानुएल बोनले अक्टोबर २९ देखि ३० सम्म चीन-फ्रान्स रणनीतिक वार्ताको सह-अध्यक्ष गर्ने परराष्ट्र मन्त्रालयका...

ratopati.com१५९ हप्ता अघि

आज पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो सुदूरपश्चिम, कर्णा...

khabarhub.com१५९ हप्ता अघि

यस वर्षको बडादसैँ आज सकिँदै, महालक्ष्मीको पूजा गरी कोजाग्रत पूर्णिमा मनाइँदै

काठमाडौँ– यसवर्षको बडादसैँ आज समापन हुँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात दसैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी  समापन गर...

setopati.com१५९ हप्ता अघि

जापानिज इन्सेफलाइटिसको ज्वरो कसरी थाहा पाउने? (भिडिओ)

अहिले चितवनमा डेंगी, इन्फ्लुएन्जा, स्क्रब टाइफस लगायतका ज्वरो धेरै छ। डेंगी दुई/तीन वर्षमा आउँछ। साथै दुई वर्षदेखि हामीकहाँ जापानिज इन्सेफलाइटिस (मस्तिष्क ज्वरो) अलि बढ्न थालेको छ। जापानिज इन्सेफल...

gorkhapatraonline.com१५९ हप्ता अघि

सात वर्षमा ८४९ सहकारी बेपत्ता

काठमाडौँ, कात्तिक ११ गते ।  काभ्रेमा विगत सात वर्षमा ८४९ वटा सहकारी बेपत्ता छन् । तत्कालीन डिभिजन सहकारी कार्यालय काभ्रेमा दर्ता भएका एक हजार ४९५ सहकारीमध्ये ६४६ वटा मात्र फेला परेका छन् ।  जिल्ल...

gorkhapatraonline.com१५९ हप्ता अघि

कलेजो प्रत्यारोपण पूर्ण सफल, सासूबुहारी भए डिस्चार्ज

काठमाडौँ, कात्तिक ११ गते । गत असोज २६ गते कलेजो प्रत्यारोपण गरिएका सासूबुहारी डिस्चार्ज भएका छन् ।  ६२ वर्षीय सासूलाई उहाँकी ३७ वर्षीय बुहारीले आफ्नो आधा कलेजो दान गर्नुभएको थियो । धर्मभक्त राष्ट...

khabarhub.com१५९ हप्ता अघि

मुलुकका केही भूभागमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले आज देशका केही भूभागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना रहेको जनाएको छ ।

ekantipur.com१५९ हप्ता अघि

शान्ति प्रक्रिया र जलवायु परिवर्तनका मुद्दा प्राथमिकतामा

काठमाडौँ — संयुक्त राष्ट्रसंघ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसले आइतबारदेखि नेपालको चारदिने भ्रमण गर्दै छन् । उनका लागि नेपाल भ्रमणका एजेन्डा र कार्यतालिकाको टुंगो लागेको छ । यसको टुंगो नेपाल सर...

lokaantar.com१५९ हप्ता अघि

बडादशैंको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा, महालक्ष्मीको पूजाआराधना गरिँदै

नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैं पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने ...

onlinekhabar.com१५९ हप्ता अघि

फिर्केखोला मिचेर बनेका संरचना हटाउन पोखरा महानगरको ३५ दिने सूचना

११ कात्तिक, पोखरा । अतिक्रमणको चर्को चपेटामा परेको पोखराको फिर्केखोलाको खोलाघर मिचेर बनेका संरचना ३५ दिनभित्र हटाउन पोखरा महानगरले निर्देशन दिएको छ । शुक्रबार एक सूचना जारी गरी खोलाघर मिचेर बनेका ...

khabarhub.com१५९ हप्ता अघि

नेपाली कांग्रेसले आज चियापान तथा शुभकामना आदानप्रदान गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आज चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

shilapatra.com१५९ हप्ता अघि

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई एक विकेटले जित्यो

विश्वकपको २६औं प्रतिस्पर्धामा दक्षिण अफ्रिकाले पाकिस्तानलाई १६ बल बाँकी छँदै ४७ दशमलव २ ओभरमा एक विकेटले पराजित गरेको छ । पाकिस्तानले पहिले ब्याटिङ गर्दै २ सय ७० रन बनाएको थियो ।  प्रतिस्पर्धा अन्...

annapurnapost.com१५९ हप्ता अघि

गेटामा १०० शैय्याको अस्पताल

कैलालीको गेटामा २०६६ सालदेखि मेडिकल कलेजका पूर्वाधारहरू निर्माण हुन थालेका हुन्। धनगढी : लामो समयको रस्साकस्सीपछि कैलालीको गेटामा एक सय शैय्याको अस्पताल सुरु भएको छ। गेटामा ६ सय शैय्याको अस्पताल भ...

gorkhapatraonline.com१५९ हप्ता अघि

सौराहाका होटल भरिभराउ

चितवन समाचारदाता चितवन, कातिक ११ गते । पर्यटन नभएर सुनसान भएको चितवनको सौराहामा अहिले सबै होटल भरिभराउ भएका छन् ।  साना ठुला गरी १५० भन्दा धेरै होटल रहेको यहाँ अहिले सबै भरिएको क्षेत्रीय होटल सङ्...

Ujyaaloonline.com१५९ हप्ता अघि

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै, देशका सबै भागबाट देख्न सकिने

काठमाण्डाै - आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि शुरु हुनेछ । राति...

ekantipur.com१५९ हप्ता अघि

शान्ति प्रक्रियालगायतका मुद्दामा साझा धारणा बनाउन दाहाल-ओली भेटवार्ता

काठमाडौँ —  प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शान्ति प्रक्रियालगायतका मुद्दामा राष्ट्रिय सहमतिका लागि प्रस्ताव गरेका छन् । नेपालको शान्त...

ekantipur.com१५९ हप्ता अघि

हिन्दु-मुस्लिम मिलेर मनाए दसैं

धनगढी, गोरखा, नेपालगन्ज — विजयादशमीका दिन बाजुराको कोटिला गाउँका तीन टोलका बासिन्दा टीका थलीमा भेला भए । हिन्दु–मुस्लिम मिश्रित बसोबास रहेको कोटिलामा विगतझैं यसपालि पनि सामूहिक रूपमा टीका–जमरा लगाए...

ratopati.com१५९ हप्ता अघि

विश्वकपमा दर्शक संख्या ४३ प्रतिशतले वृद्धि

नयाँ दिल्ली । भारतमा जारी एकदिवसीय विश्वकपको टिभी दर्शकमा ४३ प्रतिशतले वृद्धि भएको छ । यो तथ्यांक सन् २०२३ को विश्वकपको आधिकारिक प्रायोजक स्टार स्पोर्ट्स र आईसीसीले सार्वजनिक गरेको हो ।  विश्वकपको...

Ujyaaloonline.com१५९ हप्ता अघि

विपीन जोशीको सुरक्षा र रिहाइका लागि परराष्ट्र मन्त्रालयको आह्वान

काठमाण्डाै - परराष्ट्र मन्त्रालयले इजरायलमा हमासले बन्धक बनाएको आशङ्का गरिएका विपीन जोशी र अरु देशका बेपत्ता नागरिकहरूको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ । गएको असाेज २० गते...

kendrabindu.com१५९ हप्ता अघि

रोमान्चक खेलमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका शीर्षस्थानमा

दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्दै शीर्षस्थानमा उक्लिएको छ। यो जितसँगै दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पछि पार्दै अंक तालिकामा शीर्षस्थानमा...

emountaintv.com१५९ हप्ता अघि

आज  कोजाग्रत पूर्णिमा,  देवी महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइँदै

काठमाण्डौ, ११ कार्तिक आज आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा...

setopati.com१५९ हप्ता अघि

एकदिवसीय विश्वकपः पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका शीर्ष स्थानमा

एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। शुक्रबार बेलुका पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। एमए चिदम्बरम् स्ट...

ekantipur.com१५९ हप्ता अघि

एन्जिलाले फेरि सेथु एफसीबाट खेल्ने

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टोलीकी गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बाले भारतीय आई लिग क्लब सेथु एफसीसँग आगामी सिजन (२०२३–०२४) को लागि शनिबार सम्झौता नवीकरण गरेकी छिन् ।  गत सिजन समेत सेथुको क...

ekagaj.com१५९ हप्ता अघि

... अनि एक सयभन्दा बढी भैंसीको डुबेर मृत्यु भयाे

विन्डहोक , नामिविया - सिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा १०० भन्दा बढी भैंसीको मृत्यु भएको छ ।          नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार चोबे ...

newsofnepal.com१५९ हप्ता अघि

कोजाग्रत पूर्णिमा, मान्यजनबाट आज पनि टीका लगाइँदै

काठमाडौं । बडादसैंको टीकाको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा । मान्यजनको हातबाट टीका र जमरा लगाउन नभ्याएकाहरुले आज पनि टीका लगाउँदै छन् । विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरुले कोजाग्रत पूर्णिमाक...

ekantipur.com१५९ हप्ता अघि

इजरायलमा मारिएका गणेशको २० दिनपछि अन्त्येष्टि

बझाङ — भूकम्पले असोज १६ मा घर भत्काएपछि माइलो छोरा गणेशले इजरायलबाट फोन गरेर जयपृथ्वी नगरपालिका–११ का धनलाल नेपालीलाई ‘अब भत्किएको घरमा नबस्नू, अर्को नबनाउन्जेल टिनको छाप्रो बनाएर सुरक्षित बस्नू’ भ...

ratopati.com१५९ हप्ता अघि

फतुवा विजयपुर नगरपालिकाको ताला २० दिन पछि खुल्यो

रौतहट । तलबको माग गर्दै शिक्षक कर्मचारीले रौतहटको फतुवा विजयपुर नगरपालिकामा गरेको तालाबन्दी २० दिन पछि शुक्रबार खोलिएको छ। छठ पर्व अघि सम्पूर्ण शिक्षक कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता पाउनुपर...

farakdhar.com१५९ हप्ता अघि

पाकिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित, अंक तालिकामा भारतलाई उछिन्यो

भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले पाँचौं जित दर्ता गरेको छ । पाँचौं जित दर्ता गर्नेक्रममा उसले गएराति सम्पन्न खेलमा पाकिस्तानलाई एक विकेटले हरायो ।  पाकिस्तानले दिएको ...

ratopati.com१५९ हप्ता अघि

अख्तियारको कर्मचारी भन्दै ठग्ने पक्राउ

कोहलपुर । जिल्ला प्रहरी कार्यालय बाँकेले आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिँड्ने एकजनालाई पक्राउ गरेको छ ।  चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहान...

farakdhar.com१५९ हप्ता अघि

राष्ट्र बैंकका प्रधान सहायक धामीद्वारा स्टेसनरी सामग्री सहयोग

नेपाल राष्ट्र बैंकमा कार्यरत प्रधान सहायक अर्जुनबहादुर धामीले विद्यार्थीलाई स्टेसनरी सामग्री सहयोग गरेका छन् । उनले बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ स्थित श्री सुर्मा आधारभूत विद्यालयमा अध्ययनरत अन...

khabarhub.com१५९ हप्ता अघि

जे हुन्छ, राम्रैका लागि हुन्छ !

कुनै एक समयको कुरा हो, एउटा ठूलो राज्यमा एकजना राजा थिए । ती राजालाई सिकार खेल्ने ठूलो सोख थियो । बेला मौकामा उनी आफ्नो राज्यमा रहेको घना जङ्गलमा गई बाघ, गैंडा, मृग, हात्तीलगायत जनावरको सिकार गर्ने...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको