मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक १८ को विवरण
आज

२०८० कार्तिक १८ का समाचार

नवेम्बर ४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

setopati.com१५८ हप्ता अघि

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौंमा शुक्रबार राति भूकम्पको धक्का महसुस गरिएको छ। शुक्रबार राति ११ः५० बजेतिर काठमाडौं आसपासमा भूकम्पको धक्का महसुस गरिएको हो। थप जानकारी आउन बाँकी छ।

deshsanchar.com१५८ हप्ता अघि

भन्सार छलेर ल्याइएका चक्लेट बरामद

वीरगञ्ज – पर्सा प्रहरीले भन्सार छलेर ल्याइएका चक्लेट बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका–७ रेल्वे सडकखण्डको छेउमा रामबाबु प्रसाद कलवारको तीन तल्ले घरमा कोठा भाडामा लिइ भन्सार छलीका चक्लेटहरु राखेक...

ratopati.com१५८ हप्ता अघि

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प कति म्याग्निच्युडको गयो भन्ने...

reportersnepal.com१५८ हप्ता अघि

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस

काठमाडौं, १७ कार्तिक । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस भएको छ ।

ratopati.com१५८ हप्ता अघि

मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौँ । शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर सो भूकम्प गएको रा...

shilapatra.com१५८ हप्ता अघि

तारा एयरका सिनियर पाइलटमाथि थप्पड प्रकरणः रामेछाप प्रहरीमा उजुरी

रामेछाप विमानस्थलमा शुक्रबार बिहान तारा एयरका दुई पाइलटबीच झगडा भयाे । वरिष्ठ पाइलट सन्तोष शाहले आफूलाई तारा एयरकै पाइलट सञ्जीव श्रेष्ठले हात हालेकाे बताएका छन् । सञ्जीवले सामान्य विवाद भएकाे बताएक...

dcnepal.com१५८ हप्ता अघि

शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द...

kalakarmi.com१५८ हप्ता अघि

मध्यरातमा भूकम्पको झट्का

काठमाडौं- शुक्रवार मध्य राति भूकम्पको ठूलो झट्का महसुस गरिएको छ । नेपालगंज आसपास केन्द्रबिन्दु भएको यो भूकम्प ५.७ रेक्टर स्केल मापन गरिएको बताइएको छ । भुकम्पले नेपालको मध्य तराईका भैरहवा सहित भार...

nepalviews.com१५८ हप्ता अघि

जाजरकोट केन्द्र बनाएर ६.४ म्याग्निच्यूटको भूकम्प, काठमाडौंसम्म कम्पन

काठमाडौं । पश्चिम नेपालमा केन्द्र बनाएर ठूलो भूकम्प गएको छ । कर्णालीको जाजरकोट केन्द्र बनाएर ६.४ म्याग्निच्यूटको भूकम्प गएको हो ।

nayapatrikadaily.com१५८ हप्ता अघि

मध्यराति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प, काठमाडौंसम्म धक्का महसुस

मध्यराति जाजरकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार शुक्रबार राति ११ः ५० मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ म्याग्निच्युडको भूकम्प गएको हो । ...

reportersnepal.com१५८ हप्ता अघि

भूकम्पले जाजरकोटका केही घरमा क्षति

काठमाडौं, १८ कार्तिक । जाजरकोटमा शुक्रबार राति ११ः४७ मिनेटमा गएको भूकम्पका कारण केही घरमा क्षति पुगेको छ । भूकम्प भने ६.४ म्याग्निच्यूड रहेको बताईएको छ । जाजरकोटको छेडागाड नगरपालिका-१० काफ्लामा केह...

setopati.com१५८ हप्ता अघि

६.४ म्याग्निच्युडको भुइँचालोले रूकुममा कम्तिमा १४ जनाको मृत्यु

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ। आठविसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी ...

newsofnepal.com१५८ हप्ता अघि

रुकुमपश्चिममा भूकम्पमा परी १२ जनाको मृत्यु

काठमाडौं । शुक्रबार राति गएको भूकम्पबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा १२ जनाको मृत्यु भएको छ । आठबिसकोटको वडा नं.११ र १२ मा गरि १२ जनाको  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार रात...

baahrakhari.com१५८ हप्ता अघि

भूकम्पबाट जाजरकोटमा ६ जनाको मृत्यु, २२ जना घाइते

काठमाडौं । भूकम्पबाट जाजरकोटमा अहिलेसम्म ६ जनाको ज्यान गएको पुष्टि भएको छ । कर्णाली प्रदेश प्रहरीका प्रवक्ता गोपालचन्द भट्टले अहिलेसम्म जाजरकोटमा ६ जनाको मृत्यु पुष्टि भएको जानकारी दिए । उनका अनुस...

nayapatrikadaily.com१५८ हप्ता अघि

जाजरकोट भूकम्प : तीनजनाकाे मृत्यु, १५ जना अस्पताल भर्ना [अपडेट]

मध्यराति जाजरकोट केन्द्रविन्दु भएर गएकाे भूकम्पमा परी कम्तीमा तीनजनाले ज्यान गुमाएका छन्।  शुक्रबार राति ११:४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्पबाट खलंगामा एक र न...

shilapatra.com१५८ हप्ता अघि

मध्यरातकाे भूकम्पले जाजरकाेट र पश्चिम रुकुममा ११ काे मृत्यु

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राती आएको भूकम्पबाट मानवीय र भौतिक क्षतिका विवरणहरु आउन थालेका छन् । पश्चिम रुकुमको आठबिसकोटमा १४ जनाको मृत्य भएको खबर आएको छ । पश्चिम रुकुमको आठबिसकोट नगरप...

nayapatrikadaily.com१५८ हप्ता अघि

जाजरकाेट भूकम्पले रुकुमपश्चिममा मानवीय क्षति 

शुक्रबार राति आएको भूकम्पमा परि रुकुम पश्चिम आठविसकोट नगरपालिकामा मानवीय क्षति भएको छ। नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले अनुसार १० जनाको मृत्यु भएको खबर आएको बताइन्।  उनका अनुसार वडा नं. ११ मा ...

baahrakhari.com१५८ हप्ता अघि

जाजरकोटको भेरीमा कम्तीमा १० जनाको मृत्यु, मेयर भन्छन्– नचर्किएको कुनै घर छैन

काठमाडौं । जाजरकोटको भेरी नगरपालिकामा कम्तीमा १० जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले शुक्रबार राति आएको भूकम्पबाट अहिलेसम्म १० जनाको मृत्यु भएको पुष्टि भएको जानकारी द...

ratopati.com१५८ हप्ता अघि

जाजरकोट भूकम्प : भेरी नगरपालिकामा ९ जनाको मृत्यु

सुर्खेत । जाजरकोटमा गएको शक्तिशाली भूकम्पमा परी जिल्लको भेरी नगरपालिकामा ९ जनाको मृत्यु भएको छ। भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीका अनुसार भेरी नगरपालिकामा विभिन्न वडाहरुमा घर भत्किँदा ९ जना...

ekantipur.com१५८ हप्ता अघि

जाजरकोट भुकम्प : १८ भन्दा बढीको मृत्यु पुष्टि 

काठमाडौँ — जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी १८ भन्दा धेरैको मृत्यु भएको पुष्टि भईसकेको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुबाट शनिबार राती २ बजेसम्म संकल...

ekantipur.com१५८ हप्ता अघि

रुकुमको सानीभेरीमा ५ को मृत्यु,१० घाइते

रुकुम — जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी रुकुमको सानीभेरीमा ५ जनाको मृत्यु र १० जना घाइते भएको विवरण आएको छ । जिप्रकाका सुचना अधिकारी इन्सपेक्टर धर्मेन...

nayapatrikadaily.com१५८ हप्ता अघि

जाजरकाेट भूकम्प : उद्धार एवं राहतमा जुट्न प्रधानमन्त्रीको अपिल

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोटको भूकम्पका घाइतेहरुको उद्धारका लागि जुटन सबैमा अपील गरेका छन्।  प्रधानमन्त्रीको औपचारिक सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले भूकम्...

onlinekhabar.com१५८ हप्ता अघि

जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, घरहरूमा क्षति

१८ कार्तिक, सुर्खेत । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा ...

ekantipur.com१५८ हप्ता अघि

जाजरकोट भुकम्प : रूकुम र जाजरकोटमा मात्रै करिब ५० को मृत्यु

रुकुम — जाजरकोट आसपासलाई केन्द्र बनाएर मध्यराती गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । कान्तिपुरका जिल्ला संवाददाताहरुले त्यहाँ प्रहरी अधिकारी र स्थानीय तहका जन...

farakdhar.com१५८ हप्ता अघि

जाजरकोट भूकम्प : कम्तीमा ३५ जनाको ज्यान गयो (अपडेट)

जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी कम्तीमा ३५ जनाको ज्यान गएको छ ।  शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले पश्चिम नेपालका अधिकांश जिल्लामा मानवीयलगायत ठूलो क...

nayapatrikadaily.com१५८ हप्ता अघि

जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीकाे अभाव, सुर्खेत र कर्णाली प्रतिष्ठानबाट पठाउने तयारी 

जाजरकोट भूकम्पमा मानवीय तथा भौतिक क्षति भएको छ। उद्धार र राहतका लागिमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ।  सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्यकर्मी र ...

२६ समाचार देखाइएको

२६ समाचार देखाइएको