मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक २६ को विवरण
आज

२०८० कार्तिक २६ का समाचार

नवेम्बर १२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१५७ हप्ता अघि

सिमानाका हिल्साको सडक ढलान सम्पन्न

सिमकोट – नेपाल र चीनको सिमाना हिल्साको नेपालतर्फको सडकको ढलान सम्पन्न भएको छ। चीनको ताक्लाकोटबाट ढुवानी भएर आएको सामग्री सो क्षेत्र झारिने र सडक ढलान नभएका कारण सामान धुलाम्मे हुन थालेपछि सडकलाई ढल...

deshsanchar.com१५७ हप्ता अघि

लक्ष्यभन्दा बढी राजस्व असुली

सिमकोट – चीनसँगको सिमाना हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। दुईतर्फी नाका सञ्चालनमा आएसँगै हिल्सामा स्थापना गरिएको कार्यालयले लक्ष्यभन्दा बढ...

gorkhapatraonline.com१५७ हप्ता अघि

स्वभाव अनुसार कुकुरको जिम्मेवारी

काठमाडौँ, असोज २६ गते । यमपञ्चक अन्तर्गत दोस्रो दिन कुकुरको पूजा गरिँदै छ । कुकुरलाई मानव सुरक्षाको महìवपूर्ण र बफादार सहयोगीका रूपमा परम्परागत रूपमा नै लिने गरिएको छ । धार्मिक मान्यता अनुसार यमराज...

gorkhapatraonline.com१५७ हप्ता अघि

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

जाजरकोट, कात्तिक २६ गते ।   रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी बस्नु हुन्छ । त्रिपालको छेउमै सार्वजनिक धाराबाट बगेको ठुलो पानीको आहाल ...

gorkhapatraonline.com१५७ हप्ता अघि

स्थानीय तहको कार्य विस्तृतीकरण परिमार्जन गरिने

काठमाडौँ, कात्तिक २६ गते ।  स्थानीय तहको भौतिक पूर्वाधार निर्माण थप प्रभावकारी र व्यवस्थित बनाउने गरी कार्य विस्तृतीकरण परिमार्जन गरिने भएको छ । तीन वटै तहको भौतिक पूर्वाधार निर्माण गर्ने भूगोल स्...

gorkhapatraonline.com१५७ हप्ता अघि

बजेटको घोषणामा न्यून प्रगति

काठमाडौँ, कात्तिक २६ गते । निजी क्षेत्र र अर्थतन्त्रसँग सम्बन्धित बजेटमा गरिएका व्यवस्थामा अत्यन्त न्यून प्रगति भएको पाइएको छ । नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले गरेको बजेट वाच अन्तर्गत आर्थिक वर्ष ...

gorkhapatraonline.com१५७ हप्ता अघि

दौडामा सजिएर भाइटीका लगाउने तयारी

हुम्ला समाचारदाता हुम्ला, कात्तिक २६ गते ।  यस पटक हुम्लाका युवतीहरूले परम्परागत पोसाकमा दौडामा सजिएर आफ्ना दाजुभाइलाई भाइटीका लागाउने तयारी गरेका छन् । दौडाको संरक्षण र प्रचारप्रसारका लागि यहाँका...

gorkhapatraonline.com१५७ हप्ता अघि

बलियो संरचना आवश्यक

केही दिनअघि जाजरकोट जिल्लाको रामीडाँडा केन्द्र बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो । हालसम्म त्यो क्षेत्रमा साना ठुला गरी तीन सयभन्दा बढी पराकम्प गइसकेका छन् । नेपाल हिमालय युरोसियन प्लेट र इन्डियन...

khabarhub.com१५७ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ।

gorkhapatraonline.com१५७ हप्ता अघि

मुख्य कुरा राम्रा काम गर्ने हो : प्रधानमन्त्री

कीर्तिपुर, कात्तिक २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कति दिन प्रधानमन्त्री रहनेभन्दा पनि जनता, सुशासन, समृद्धिको पक्षमा राम्रो काम गर्ने कि नगर्ने भन्ने मुख्य कुरा रहेको बताउनुभएको...

kharibot.com१५७ हप्ता अघि

बुण्डेसलिगामा केनको जादु जारी, दुई गोल गर्दै बायर्नलाई जिताए

काठमाडौँ । बायर्न म्युनिखले जर्मनी बुण्डेसलिगा अन्तर्गत हेइडेनहेइमलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा बायर्न म्युनिखले हेइडेनहेइमलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

nepaltvonline.com१५७ हप्ता अघि

आज कुकुर तिहार मनाइँदै

काठमाडौं- यमपञ्चकको दोस्रो दिन आज घरघरमा विशेष पूजाआजा गरी कुकुरलाई माला लगाई दिएर, मीठो मीठो खान दिएर कुकर तिहार मनाइदै छ । हरेक वर्ष तिहारको दोस्रो दिनमा यमदूतको रुपमा कुकुरको विशेष पूजा गर्ने प...

khabarhub.com१५७ हप्ता अघि

आरोग्य जीवनका प्रवर्तक धनवन्तरीको आराधना

मानिस जुन धरामा जन्मन्छ, हुर्कन्छ उसका लागि औषधि त्यही माटोमा उम्रन्छ। प्रकृतिसँगको निकटतासँगै आरोग्यको साइनो गाँसिएको हुन्छ। प्रकृति प्रदत्त चिकित्सा पद्दतिका प्रवर्तक धनवन्तरीको उत्पति भएको सम्झन...

lokaantar.com१५७ हप्ता अघि

अल्जेरियामा नयाँ प्रधानमन्त्री नियुक्त

अल्जेरियामा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले शनिबार एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । ​ एन्नादिर लार्बाउईले सन् २०२१ ...

annapurnapost.com१५७ हप्ता अघि

जाजरकोटको प्रश्न– सरकार छ कि छैन ?

भूकम्पका कारण घर पूर्णरूपमा क्षति भएका ३५ हजार परिवारको बिचल्ली भनिसाध्य छैन। धेरै पीडित अझै खुला आकाशमुनि रात कटाउन बाध्य छन्। जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको पनि एक साता बितेको छ। भूकम्पका...

khabarhub.com१५७ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार भएको खेलमा लुटन टाउनलाई १–० गोलले हराउँदै जित निकालेको हो ।

lokaantar.com१५७ हप्ता अघि

आजको विनिमयदर : यस्तो छ अमेरिकी डलरदेखि साउदी रियालसम्मको भाउ [सूचीसहित]

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ ।  यसैगरी युरो एकको खरिददर १२४ रुपैयाँ ०...

setopati.com१५७ हप्ता अघि

ग्यास्ट्रिक जस्तै लाग्ने प्यानक्रियाटाइटिस के हो? (भिडिओ)

धेरैजसो बिरामी ग्यास्ट्राइटिस (ग्यास्ट्रिक) समस्या लिएर आउँछन्। पेट दुख्ने, पेट घोच्ने, वाकवाक लाग्ने, खान मन नलाग्ने समस्या लिएर आउँछन्। उनीहरूले धेरै किसिमका परीक्षण गरेका हुन्छन्। तर यो रोग ठीक...

swasthyakhabar.com१५७ हप्ता अघि

यी हुन् लक्ष्मी नाम गरेका ६७ डाक्टर, कसको काउन्सिल नम्बर कति?

काठमाडौं- नेपाल मेडिकल काउन्सिलमा ३२ हजार २ सय १८ जना चिकित्सक दर्ता (लाइसेन्स लिएका) भएका छन्। दर्ता भएका चिकित्सकमध्ये १० हजार ८० जना विशेषज्ञ हुन्। विशेषज्ञ चिकित्सकमध्ये ७ हजार ११० पुरुष छन् भन...

newsofnepal.com१५७ हप्ता अघि

तिहारको दोस्रो दिन आज लक्ष्मी पूजा 

काठमाडौँ।  यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज (आइतबार) साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा  पर्व मनाइँदै छ । यस अघि यमपञ्चकको तेस...

nepalsamaya.com१५७ हप्ता अघि

आधा दशकमा कति भयो काठमाडौं-तराई द्रुतमार्गको प्रगति ?

काठमाडौं- अनेकौँ बाधा अड्चन र चुनौतीका बीच राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेस सडक आयोजना (फास्ट ट्रयाक) निर्धारित समयभित्रै सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको छ। नेपाली सेनाको व्यवस्थापन...

khabarhub.com१५७ हप्ता अघि

बुन्डेस लिगा : बायर्न म्युनिख शीर्षस्थानमा

काठमाडौँ– बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख विजयी भएको छ । गएराति भएको खेलमा एफसी हेडेनहाइमलाई ४–२ गोलले पराजित गर्दै बायर्नले जित निकालेको हो ।

Ujyaaloonline.com१५७ हप्ता अघि

जापानमा क्रेडिट कार्डबाट हुने भुक्तानीमा समस्या

काठमाण्डौ – जापानमा क्रेडिट कार्डबाट हुने भुक्तानीमा समस्या आएको छ । सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको हो । हिजो बेलुकादेखि देशभरका ग्राहकह...

ratopati.com१५७ हप्ता अघि

राजेन्द्र विमलसहित १५ जना स्रष्टा सम्मानित

काठमाडौँ ।  मानवअधिकार तथाशान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारद्वारा वरिष्ठ साहित्यकार राजेन्द्र विमल (धनुषा)लगायत १५ जना स्रष्टाहरुलाई शनिवार काठमाडौंमा एक कार्यक्रम गरी सम...

khabarhub.com१५७ हप्ता अघि

जाजरकोट भूकम्पमा गण्डकीको सहयोग जारी

गण्डकी– जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गण्डकी प्रदेश सरकारसहित स्थानीय तह, सङ्घसंस्था र नागरिक तहबाटसमेत ...

nayapatrikadaily.com१५७ हप्ता अघि

प्रेरक प्रसंग : सपनाको पूर्णता

एक बालक स्कुलबाट फर्किएपछि हरेक दिन आफ्ना पिताले काम गर्ने स्थानमा जाने गर्थे । उनका पिता एक धनाढ्यको तबेलामा काम गर्थे । उनी निकै इमानदार र परिश्रमी थिए । बालकलाई लाग्ने गथ्र्यो– बाबाले यति धेरै प...

setopati.com१५७ हप्ता अघि

धादिङ केन्द्रबिन्दु बनाएर भूकम्प

धादिङमा भूकम्प गएको छ। गएराति ११:२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका-५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। हल्का ध...

annapurnapost.com१५७ हप्ता अघि

फूलैफूलको दीपकको संसार

काठमाडौं : ढकमक्क फूलबारी। लोभलाग्दा सयपत्रीका थुंगा। त्यहाँ पुग्ने जो कोहीलाई यो दृश्यले लठ्ठ पार्छ। तर, त्यहीँ पूmलबारीका माली दीपक पाख्रिनलाई भने भ्याइनभ्याइ छ। तिहारका लागि जताततैबाट फूलको माग ...

nayapatrikadaily.com१५७ हप्ता अघि

एक महिनाभित्रमा बचत फिर्ता गर्ने योजना पेस गर्न सहकारी विभागको निर्देशन

पछिल्लो समय एकपछि अर्को सहकारी संस्थाहरू जोखिममा पर्न थालेपछि सहकारी विभागले चारबुँदे निर्देशन जारी गरेको छ । सहकारी क्षेत्रमा देखा परेको समस्या समाधान गर्न गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल,...

thahakhabar.com१५७ हप्ता अघि

आज महाकवि देवकोटाको जन्मजयन्ती

काठमाडौं : नेपाली साहित्यका  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।  देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो...

himalkhabar.com१५७ हप्ता अघि

आठ वर्ष पहिले मृत्यु भइसकेका मालिकलाई अस्पतालमा कुरिरहेकी काली

बिरामी मालिकलाई अस्पतालको क्याबिनमा लगेको देखेको कुकुरले शव निकालेको चाल पाएन। बिरामीसँगै अस्पताल पुगेको त्यो कुकुर मालिक फर्किने आशमा आठ वर्षदेखि क्याबिनको ढोकामै कुरिरहेको छ। तिथिमिति त यकीन छैन...

onlinekhabar.com१५७ हप्ता अघि

गुल्सन झा : पर्फेक्ट अलराउण्डर

२६ कात्तिक, काठमाडौं । नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा गुल्सन झा ‘बेस्ट नेपाली प्लेअर’ बने । घरेलु मैदानमा भएको एसिया छनोटमा यूएईलाई हराएर फाइनलमा पुगेसँगै नेपालले विश्वकपमा स्थान ब...

ratopati.com१५७ हप्ता अघि

संवैधानिक परिषदमा सरकारको बहुमत नहुँदा नियुक्ति प्रभावित

काठमाडौं । सरकारी कार्यालय, संवैधानिक निकाय, अदालतको लेखा परीक्षण गर्ने जिम्मेवारी पाएको महालेखा परीक्षकको कार्यालय ६ महिनादेखि प्रमुखविहीन छ। संविधानको धारा २८४ (३) मा संवैधानिक निकायका पदाधिकारीक...

deshsanchar.com१५७ हप्ता अघि

कोशी प्रदेशले स-साना टुक्रे योजना ल्याउँदैन: मुख्यमन्त्री कार्की

मोरङ- मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन्। मोरङको पथरी शनिश्चरे- ४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास ...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको