मुख्य सामग्रीमा जानुहोस्
२०८० कार्तिक ३० को विवरण
आज

२०८० कार्तिक ३० का समाचार

नवेम्बर १६, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com१५६ हप्ता अघि

हल सञ्चालकले शो घटाएको भन्दै'दिमाग खराब' टिमले फिल्म हलबाट उतार्ने चेतावनी दियो, शो र शेयर बढाउनुपर्ने दुई सर्त

हल सञ्चालकले शो घटाएको भन्दै'दिमाग खराब' टिमले फिल्म हलबाट उतार्ने चेतावनी दियो, शो र शेयर बढाउनुपर्ने दुई सर्त ४१ मिनेट अघि A A काठमाडौँ : हल सञ्चालकहरूले टाइगर थ्रीलाई उच्च शो दिएपछि रिसाउँदै...

khabarhub.com१५६ हप्ता अघि

बिहीबार वृहस्पति तथा भगवान विष्णुको पूजा

काठमाडौं – बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ। पहेँलो रङ्गको कपडा लगाउने र पहेँलै वस्तुको दान गरेमा शुभ...

lokaantar.com१५६ हप्ता अघि

भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा, प्रतिद्वन्द्वी आज तय हुने

न्युजिल्यान्डलाई हराउँदै भारत आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति मुम्बईको वनखेडे टस्टेडियममा न्युजिल्यान्डलाई ७० रनले हराउँदै भारत फाइनल पुगेको हो । भारत सन् २०११ पछि पहिलोपट...

nepalsamaya.com१५६ हप्ता अघि

चिसो मौसममा यी चार प्रकारका सागपात खानुस्

काठमाडौं- मानिसको जिवनसैलीदेखि न्यानो कपडा लगाउने र अर्कोतर्फ जाडोमा हाम्रो खानामा पनि पूर्ण परिवर्तन हुन्छ। यो मौसममा मानिसहरु तातो चिज खान रुचाउँछन्। तर कुन तरकारी यस्ता छन् जसबाट जाडोमा फाइदा लि...

nepalviews.com१५६ हप्ता अघि

छठ पूजाका यी नियमलाई विशेष ध्यान दिनुहोस्

एजेन्सी । तिहार सँगसँगै आईपुग्ने छठ पर्व देशका विभिन्न स्थानहरुमा धुमधामसँग मनाइने गरिन्छ । यस पर्वको शुरुआत कार्तिक मासको शुक्ल पक्षको चतुर्थी तिथिबाट हुन्छ ।

khabarhub.com१५६ हप्ता अघि

खाना खाने बित्तिकै किन निन्द्रा लाग्छ ? 

अधिकांशलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्दछ । कतिपयलाई त खाना खाने बित्तिकै सुत्ने बानी नै बसिसकेको छ । अझ बेलुकी खाना खाएपछि कसैको दैनिक रुटिन नै आराम गर्ने वा सुत्ने हुन्छ ।

Ujyaaloonline.com१५६ हप्ता अघि

फिफा विश्वकप छनोट : दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डौ – फिफा विश्वकप सन् २०२६ र एएफसी एसिया कप सन् २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ । समूह एचमा रहेका नेपाल र यूएईबीचको खेल दुबईको अल माक्तोउम स...

annapurnapost.com१५६ हप्ता अघि

फ्रान्सेली नागरिकको भीरबाट खसेर निधन

नुवाकोट : हिमाली भेगको पदयात्रामा रहेका एक जना फ्रान्सेली नागरिकको भीरबाट खसेर निधन भएको छ। हिमाली रसुवाको पदयात्रामा आएका फ्रान्सेली नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको खसेर निधन भएको जिल्ल...

ratopati.com१५६ हप्ता अघि

पूर्वाधारको पर्खाइमा मालिका धुरी

म्याग्दी । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीको शिरमा समुद्र...

nepalviews.com१५६ हप्ता अघि

सरकारले कुन कानुन अनुसार बन्द गर्‍यो टिकटक ? अदालतले खोल्ला ?

काठमाडौं । सरकारको निर्णय पालना गर्दै अधिकांश इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा टिकटक नखुल्ने बनाइसकेका छन् ।

annapurnapost.com१५६ हप्ता अघि

आज नेपालले यूएईको प्रतिस्पर्धा गर्ने

काठमाडौं : २०२६ एएफसी छनोटको दोस्रो चरणमा छनोटका लागि आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। फिफा विश्वकप २०२६ को दोस्रो चरण र एएफसी एसियन कप छनोटका लागि यूएईको घरेलु मैदानमा हुने खेल राति साढे ९ ...

himalkhabar.com१५६ हप्ता अघि

होमस्टेले फेरिएको थारू बस्ती

त्रियुगा नगरपालिका-१३, बहेडवाका थारू परिवार होमस्टेबाट आम्दानीसँगै परम्परागत कला-संस्कृति जगेर्ना गरिरहेछन्। रैथाने कला-संस्कृतिको संरक्षण, सँगसँगै आम्दानी पनि। उदयपुरको त्रियुगा नगरपालिका–१३, बहे...

ratopati.com१५६ हप्ता अघि

अमेरिकामा रहेका नेपालीले यसरी मनाए भाइटिका

वाशिंगटन डिसी । नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड भाईटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् । नेपाल कै समय अनुसार  १०ः५१ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिक...

nepaltvonline.com१५६ हप्ता अघि

पाकिस्तान क्रिकेट टिमका कप्तान बाबरद्वारा कप्तानी पदबाट राजिनामा

काठमाडौं- पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले कप्तानी पदबाट राजिनामा दिएका छन् । उनले ३ वटै फर्म्याटको कप्तानी छाड्ने घोषणा गरेका हुन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ९ मध्ये ४ खेल हारेर...

nepallive.com१५६ हप्ता अघि

महिला टी–२० सिरिज: दोस्रो खेलमा हङकङको सामना गर्दै नेपाल

काठमाडौं– ४ देश सम्मलित महिला टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा आज (बिहीबार) नेपालले हङकङसँग खेल्दैछ। नेपाल र हङकङको खेल हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ।  नेपाल र हङकङबीचको खेल नेपाली...

onlinekhabar.com१५६ हप्ता अघि

मैमाथि आगोको झिल्को खसाल्छ आकाशले…

गुनासो गर्‍यो आज चउरको घाँसले पनि, मैमाथि आगोको झिल्को खसाल्छ आकाशले पनि कहिलेकाँही त सकारात्मक पनि बनौँ न महोदय, केही पाठ त जरुर सिकाउँछ विनाशले पनि हो,  ऊबिना बाँच्न सक्दैनौं हामी थाहा छ, तर...

Ujyaaloonline.com१५६ हप्ता अघि

विश्वकप क्रिकेटको फाइनलमा पुग्न आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दै

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज अष्ट्रेलिया र दक्षिण अफ्रिका खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे शुरु हुनेछ । आजको खेल जित्ने टो...

Ujyaaloonline.com१५६ हप्ता अघि

भूकम्पबाट प्रभावित भएकाहरुलाई चिसोको सास्ती

काठमाण्डौ – बेलैमा न्यानो र राम्रो गरी राहत नपाउँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित चिसोले बिरामी पर्न थालेका छन् । भूकम्प गएको दुई हप्ता भैसक्दा पनि खुला आकाशमुनि रहेका धेरैजसो प्रभावितलाई...

khabarhub.com१५६ हप्ता अघि

कसरी गर्ने दाँतको हेरचाह ?

दाँत संवेदनशील अंग हो। दाँत मानव शरीरको मुखभित्र रहेको सबैभन्दा कडा संरचना हो। दाँतले खाना चपाउने वा टोक्ने मात्र होइन, बोलीलाई स्पष्ट पार्ने कामसमेत गर्छ। त्यस कारण पनि मानव स्वास्थ्यका लागि दाँतक...

thahakhabar.com१५६ हप्ता अघि

१० महिनामै आठ लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौं : सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार ६७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि अक्टोबरसम्म सो संख्यामा विदेशी पर्यटक ने...

ratopati.com१५६ हप्ता अघि

वनकरिया वस्तीमा उज्यालो छिर्दै

हेटौँडा । लोपोन्मुख र सिमान्तकृत जाति वनकरियाको बासस्थान रहेको एक मात्र वडा हो, मनहरी गाउँपालिका वडा नम्बर ४ । हेटौंडाबाट करिव २५ किलोमिटर पश्चिम दक्षिण यात्रा गरेपछि पुगिने उक्त वडा राप्ती खोलाको ...

bbc.com१५६ हप्ता अघि

इजरेलले चीलको सहायताले खोज्यो हमासको आक्रमणमा मारिएका व्यक्तिका शव

इजरेलले गत अक्टोबर ७ मा हमासको आक्रमणबाट मारिएका मानिसहरूका नभेटिएका शवहरू खोज्नका लागि सिकारी चराहरूको प्रयोग गरिरहेको छ। इजरेलको गैरसैनिक निकाय ‘नेचर एन्ड पार्कस् अथ्योरेटी’ले चराहरूको आवतजावतको...

onlinekhabar.com१५६ हप्ता अघि

फिफा विश्वकप छनोटमा आज नेपालले यूएईसँगै प्रतिस्पर्धा गर्दै

३० कात्तिक, काठमाडौं ।फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओस...

nepalsamaya.com१५६ हप्ता अघि

आईसीसी विश्वकप : न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्ड भारतसँग ७० रनले स्तब्ध भएको छ। बुधबार वानखेडेमा भारतले दिएको ३९८ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३२७ र...

annapurnapost.com१५६ हप्ता अघि

काश्मिरमा बस दुर्घटना, ३६ जनाको मृत्यु

भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु  भएको छ ।   दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बता...

onlinekhabar.com१५६ हप्ता अघि

न्युजिल्याण्डलाई हराउँदै भारत १२ वर्षपछि विश्वकपको फाइनलमा, शामीले लिए ७ विकेट

३० कात्तिक, काठमाडौं । मोहम्मद शमीको घातक बलिङ तथा विराट कोहली र श्रेयस ऐयरको शतक मद्दतमा न्यूजिल्याण्डलाई ७० रनले हराउँदै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब भारतले फाइनलमा बि...

nepalipatra.com१५६ हप्ता अघि

फ्रान्सले जारी गर्‍यो सिरियाली राष्ट्रपति र तीन सैनिक जनरलविरुद्ध पक्राउ पूर्जी, के छ कारण ?

एजेन्सी । फ्रान्सले सिरियाका राष्ट्रपति र तीन जना जनरलविरुद्ध युद्ध अपराधमा संलग्न भएको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ ।

baahrakhari.com१५६ हप्ता अघि

दुर्घटनामा दुईजनाको मृत्यु

इनरुवा । सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।   धरान उपमहानगरपालिका–६  मालपोत चोकमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा मो...

Ujyaaloonline.com१५६ हप्ता अघि

नेपालगञ्जको बोरा गोदाममा आगलागी

काठमाण्डौ – नेपालगञ्जको एक बोरा गोदाममा भीषण आगलागी भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा रहेको एसके ट्रेडिङको बोरा गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी न...

ukaalo.com१५६ हप्ता अघि

नेपाली सुनाखरी प्रजाति ५०० भन्दा बढी: संरक्षण र अनुसन्धान भने कम

मानिसले आफ्नो जीविकोपार्जनका लागि विभिन्न किसिमका वनस्पति प्रयोग गर्ने गरेको हुन्छ। आफ्नो दैनिक प्रयोग मात्र नभएर आयआर्जनका लागि पनि वनस्पतिहरूको उपयोग गर्ने गरिन्छ। संसारमा लगभग ४ लाख ५० हजार फूल ...

ekantipur.com१५६ हप्ता अघि

छठका लागि सङ्लिँदै सिर्सिया

पर्सा — छठ पर्व नजिकिएसँगै सिर्सिया खोलाको पानी सङ्लिँदै गएको छ । खोलाको पानीमा अहिले कालो लेदो देखिँदैन । गत शनिबारदेखि खोलाको पानी सफा हुँदै गएको वीरगन्ज राधेमाई निवासी सामाजिक अभियन्ता प्रकाश था...

nepallive.com१५६ हप्ता अघि

टिकटकमाथिको प्रतिबन्ध: अदालतबाट उल्टिन सक्छ निर्णय?

काठमाडौं– सरकारले सोमबार मन्त्रिपरिषद्‌बाट निर्णय गर्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। सरकारको उक्त निर्णयको समर्थन र आलोचना दुवै भइरहेको छ।  एक पक्षले सरकारको निर्णयको बचाउ गरेको...

nepalsamaya.com१५६ हप्ता अघि

गाजा अस्पतालमा आक्रमण जारी राख्‍ने इजरायलको घोषणा, वर्षाले विस्थापितको विचल्ली

काठमाडौं- गाजा सहरमा के भइरहेको छ भन्‍ने कुराको जानकारी आउन छोडेको र उक्त क्षेत्रको रिपोर्टिङमा समस्या भएको बीबीसीले जनाएको छ। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले अल-शिफा अस्पताल 'लक्षित' अपरेशन सुरु...

nepalipatra.com१५६ हप्ता अघि

गाजा जाँदै गर्दा कार दुर्घटनामा घाइते युनिसेफ प्रमुखको इजरायल भ्रमण स्थगित

एजेन्सी । युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेल मङ्गलबार गाजा पट्टीको भ्रमणका क्रममा इजिप्टमा भएको कार दुर्घटनामा घाइते भएकी छन् ।

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको