२०८० कार्तिक ५ का समाचार
अक्टोबर २२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सुदूरपश्चिम प्रदेश सरकार र उद्योग वाणिज्य महासंघबीच लगानीसम्बन्धि सम्झौता
काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकार र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी तथा विकासका लागि सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका म...
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
राजविराज– हुलाकी राजमार्गको विष्णुपुर गाउँपालिका–१ जमुनीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको आज मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–१ का ३५ वर्षीय रेमन्त साह रहेको प्रहरी न...
इजरायल आक्रमणमा मारिएका चार नेपालीको शव आज नेपाल ल्याइँदै
काठमाडौं- प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका चार जना नेपाली विद्यार्थीको शव आइतबार इजरायलबाट नेपाल ल्याइँदैछ। उनीहरुको शव बिहान ९ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्...
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना एंगोला प्रस्थान
काठमाडौं– अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४७औं महासभामा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आइतबार एंगोला प्रस्थान गरेका छन्। अफ्रिकी मुलुक एंगोलाको राजधानी लुवाण्डामा कात्तिक...
दशैंमा मात्रा मिलाएर खाऔं, व्यायाम बढाऔं
नेपालमा प्राणघातक नसर्ने रोगहरुको भार बढ्दो क्रममा रहेको विभिन्न अध्ययनले देखाएका छन्। पछिल्लो समय सार्वजनिक भएको नेपाल बर्डेन अफ डिजिजको प्रतिवेदन २०१९ अनुसार नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने र...
मौसम पूर्वानुमान: सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा हल्का वर्षा
काठमाडौं- आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सह...
खानपान: कसरी बनाउने खसीको टाउकोको परिकार
खसीको टाउकाको परिकार रुचाउने पारखी धेरै हुन्छन्। खसीको टाउकोबाट दर्जनौं ब्यञ्जन बनाउन मिल्ने हुँदा यसमा धेरैको चाख जान्छ। खसीको मासुभन्दा टाउकोको मूल्य आधा जस्तो सस्तो पर्ने हुने भएकोले पनि खसी काट...
मौलाकालिका मन्दिरमा भक्तजनको भीड
चितवन– गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरूपमा बढेको छ ।
मासुभात र आँसुभातको अर्थशास्त्र
भित्ताको पात्रोमा आँखा डुलाउनासाथ धेरैको प्रतिक्रिया हुन्छ– ओहो ! आयो दसैँ । दसैँ सकिनासाथ चिसो सास फेर्दै भन्छ– गयो दसैँ । न दसैँलाई आएर सुख छ, न आउँदै नआएर । नेपालीका लागि दसैँ र चुनावले बोक्ने म...
बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान
लुम्बिनी– बुटवलमा सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’ जडान थालिएको वर्षदिन बितेपनि यहाँका सवारीधनीमा यसप्रति खासै रुची नभएको देखिएको छ ।
मोटर स्पोर्ट्समा सशक्त महिला
जब क्लोय चोङ बाल्यकालमा फर्किन चाहन्छिन् तब उनलाई उदेक र अचम्म लाग्छ। ६ वर्षको उमेरमा देखेको त्यो सपना पुरा हुने उनको अपेक्षा नै थिएन।
आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्छ : स्वास्थ्यमन्त्री
बागलुङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आयुर्वेद उपचार पद्धतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
इजरायलमा मारिएका १० मध्ये चारजना नेपालीको शव नेपाल ल्याइयो
काठमाडौँ– इजरायलमा प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणमा मारिएका १० नेपालीमध्ये चारजनाको शव काठमाडौँ आइपुगेको छ ।
भारत र न्युजिल्यान्डबिचको टिकटको मुल्य छोइनसक्नु!
एकदिवसीय विश्वकपमा अपराजित रहेका भारत र न्युजिल्यान्डबिच आइतबार प्रतिस्पर्धा हुँदै छ। खेल अघि भारत-न्युजिल्यान्डबिचको टिकटको मुल्य भने अस्वभाविक रुपमा किनबेच भइरहेको छ। भारतीय सञ्चारमाध्यामका अनुस...
काठमाडौँ उपत्यकामा भूकम्पको धक्का
काठमाडौं – काठमाडौं उपत्यकामा केही बेर अघि भूकम्प गएको छ । भूकम्प गएपछि मानिसहरू घर बाहिर निस्केका थिए । मानिसहरू त्रसित भएर सडकमा निस्किएका थिए । अहिले बिहान ७ बजेर ३९ मिनेटमा भूकम्प गएको हो । ...
भूकम्पको केन्द्रविन्दु धादिङ,६.१ रेक्टरस्केल
काठमाडौँ-धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका नारायण बास्कोटाका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा ६ दशमलव १ रिक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको महसुस...
इजरायलमा मारिएका चार जना नेपालीको शव अहिले बिहान काठमाडौँ ल्याइ पुर्याइँदै
काठमाडौँ – इजरायलमा मारिएका ४ जनाको शव अहिले बिहान काठमाडौँ ल्याइँदैछ । बिद्रोही समूह हमासको आक्रमणमा मारिएकामध्ये ४ जना नेपालीको शव अहिले बिहान काठमाडौं ल्याइ पुर्याइँदैछ । इजरायल सरकारले पहिचान...
विराटनगरमा फूलपाती भित्र्याइयो
विराटनगर : मोरङका विभिन्न ठाउँ लगायत विराटनगरमा बडा दसैंको सातौ दिन शनिबार परम्परागत रूपमा फूलपाती भित्र्याइएको छ। विराटनगरको जिल्ला अदालतबाट बाजागाजासहित निस्किएको धार्मिक र्यालीले फूलपाती बढाई ग...
विश्वकपमा श्रीलंकाको पहिलो जीत
काठमाडौं : आइसीसी एक दिवसी विश्वकपमा श्रीलंकाले पहिलो जीत हात पारेको छ। भारतको खलनउमा भएको खेदलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो। टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.४ ओभरमा अलआउ...
बनेपा महोत्सव सम्पन्न
धुलिखेल : बनेपा ब्वाइज् क्लबको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपास्थित उग्रेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन भएको बनेपा महोत्सव आज सम्पन्न भएको छ। दसैंलाई लक्षित गरी आयोजना भएको महोत्सवमा व्यावसाय...
मुस्ताङमा पनि भित्र्याइयो फूलपाती
जोमसोम : हिमाली जिल्ला मुस्ताङमा पनि शनिबार धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइएको छ। नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीले आ-आफ्नो शक्तिपीठमा फूलपाती भित्र्याएका हुन्। मुस्ताङको जोमसो...
आज महाअष्टमी, कालरात्रिको विशेष पूजा
५ कात्तिक, काठमाडौं । नवरात्रको आठौं दिन आज महाअष्टमी पर्व दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदै छ । आजको दिन शास्त्रसम्मतरूपमा दशैं घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि...
कैलाली र बाजुरामा भएका ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु
५ कात्तिक, धनगढी । कैलाली र बाजुरामा शनिबार भएका ट्याक्टर दुर्घटनाका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । कैलालीको गेटा र बाजुराको बडिमालिकामा भएका दुर्घटनामा चालकसहितका दुई जनाको मृत्यु ...
नेपाल वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान
५ कात्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ जहाज किन्न बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीनवटा जहाज किन्न बोलपत्र आह्वान गरिएको छ । आइतबार २२ अक्टुबरमा खुलाइएको बोलपत्र...
कोही काममा व्यस्त, कोही परिवारसँग मस्त
काठमाडौँ, कात्तिक ५ गते । दसैँ भन्नेबित्तिकै सम्पूर्ण नियमित कामकाजबाट केही दिन बिदा लिएर धार्मिक आस्था र परम्परा अनुसार देवीको पूजा आराधनामा जुट्ने, पारिवारिक जमघट र विशेष खानपानमा रम्ने अवसरका रू...
क्रिकेटरको दशैं : घर सम्झिँदा खल्लो, देशका लागि खेल्दा गर्व
५ कात्तिक, काठमाडौं । नेपालीहरुको ठूलो पर्व बडादशैंको बेलामा नेपालका सिनियर र यू–१९ दुवै टिमका खेलाडी खेल्नमा व्यस्त छन् । बडादशैंमा आफन्त र परिवारसँग हुने भेट र पारिवारिक माहोलभन्दा पर रहेर यो पाल...
अस्पतालमा दाताको नाम राखिने
लहान समाचारदाता लहान, कात्तिक ५ गते । मधेश प्रदेश सरकारले प्रादेशिक अस्पताल लहानमा दाताको नामसमेत थप्ने निर्णय गरेपछि लहानका बासिन्दा खुसी भएका छन् । मधेश प्रदेश मन्त्रीपरिषद्ले दाताको नामसमेत र...
बाँस र निगालोबाट बनेका सामग्रीको व्यापार घट्दै
कास्की । पोखरा महानगरपालिका– १ पुरानो टुँडिखेल क्षेत्रमा शनिबार दिनभर दसैँ मेला लाग्यो । यहाँ अन्य सामग्रीभन्दा बाँस र निगालोबाट बन्ने घरेलु सामग्री धेरै देखिन्थ्यो । ती सामग्री बेच्ने व्यापारीको म...
एनएसीले गर्यो विमान खरिदका लागि प्रस्ताव आव्हान
काठमाडौं, कात्तिक ५ गते । नेपाल वायुसेवा निगमले विमान खरिदका लागि प्रस्ताव आह्वान गरेको छ । निगमले द राइजिङ नेपाल दैनिकमा आइतबार सूचना प्रकाशन गर्दै थ्रि स्टोल विमान खरिदका लागि इच्छुक विमान निर्मा...
धादिङ केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प
काठमाडौँ, कात्तिक ५ गते । काठमाडौं, कात्तिक ५ गते । धादिङको खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प भएको छ । आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प भ...
अटाे रिक्सा दुर्घटना हुँदा दाङमा १ जनाकाे ज्यान गयाे, एकै परिवारका ४ घाइते
दाङ – दाङकाे बङ्गलाचुीमा अटो रिक्सा दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ भने चार जना घाइते भएका छन् । बंगलाचुली गाउँपालिका–५ झेलखोलमा रा १ ह २४०१ नम्बरकाे अटो रिक्सा दुर्घटना हुँदा त्यही ठाउँका ...
हनुमानढोकामा गोरखाबाट ल्याएको फूलपाती भित्र्याइयो
काठमाण्डाै – हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म गोरखा दरबारको दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादि...
तीन टुक्रा भयो एनआरएनए, आरके शर्माको नेतृत्वमा नयाँ कमिटी घोषणा
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– आरके शर्माको नेतृत्वमा कांग्रेस र माओवादी निकट गैरआवासीय नेपालीहरुले ...
अन्तरिक्षमा भारतको महत्त्वाकाङ्क्षी मानव मिसन ‘गगनयान’ को सफल प्रक्षेपण
अन्तरिक्षमा भारतको पहिलो मानव मिसन ‘गगनयान’ को परीक्षण उडान सफलतापूर्वक प्रक्षेपण गरिएको छ । यो परीक्षणले रकेटमा कुनै खराबी भएमा चालक दलका सदस्य कसरी बाँच्नेछन् भन्ने कुरा पत्ता लगाउने भारतीय अन्तर...
३४ समाचार देखाइएको