२०८० कार्तिक ७ का समाचार
अक्टोबर २४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
केही ठाउँमा वर्षा र हिमपातको सम्भावना, कस्तो रहला देशभरको मौसम ?
हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेक...
पर्वको गरिमा वृद्धि हुने गरी मनाउन बडादसैँ मनाउन सभामुखको अपिल
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले असत्यमाथि सत्यको विजय प्राप्त गरेको किंवदन्तीका रूपमा रहेको बडादसैँले नेपालीमा खुसी, राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने इच्छ...
विश्वकप २०२३ को तेस्रो सनसनीः पाकिस्तानलाई हराउँदै अफगानिस्तानले रच्यो इतिहास
चेन्नई– भारतमा जारी वनडे विश्वकप २०२३ मा सोमबार तेस्रो ठूलो उलटफेर भयो । चेन्नईको एमए चिदम्बरम स्टेडियममा अफगानिस्तान तथा पाकिस्तानबीच रोमाञ्चक प्रतिस्पर्धा भयो, जसमा अफगान टीमले ८ विकेटले शानदार ज...
मौसममा पश्चिमी वायु र ‘हामुन’ चक्रवातको प्रभाव, आज पानी पर्छ ?
काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी, उच्च पहाडी तथा उच्च हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागले बिहा...
कसरी मनाउँछन् विदेशमा बस्ने नेपालीले दशैं?
काठमाडौं- वैदेशिक रोजगारीका लागि पोर्चुगलमा रहेका चन्द्र बास्तोलाले अघिल्लो वर्षको दशैं मनाएनन्। अघिल्लो वर्ष साउनमा पोर्चुगल पुगेका उनी एग्रिकल्चर क्षेत्रको काममा लागेको बल्ल दुई महिना मात्रै भएको...
यस्तो छ जमराको महत्व
नेपालीहरूको महान् चाड बडादशैंको दशौँ अर्थात् मुख्य दिन आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइन्छ। बडादशैं भन्नेबित्तिकै रातो टीका र पहेँलो जमरा सँगसँगै जोडिएर आइ...
५ वर्षदेखि दशैंमा बुबा-आमाको हातको टीका थापेको छैन
दशैं घरपरिवार, इष्टमित्र, आफन्त तथा साथीभाइसँग रमाइलो गरेर बिताइने वर्ष दिनको चाड हो। तर मैलै विगत ५ वर्षदेखि वीर अस्पतालमा चिकित्सकको रुपमा काम गरेयता कुनै पनि दशैं घरपरिवार तथा आफन्तसँग बिताएको छ...
यू-१९ प्रिमियर कपः फाइनलमा यूएईविरुद्ध खेल्दै नेपाल
मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)को सामना गर्दैछ । नेपाल र यूएईबीचको फाइनल क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुस...
दसैंको टीकाको दिन आज यस्तो रहने छ मौसम
हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बंगालको खाडीमा बनेको ‘हामून’ नामक चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अह...
राष्ट्रपति पौडेलबाट विजयादशमीको शुभकामना, सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ अन्तर्गत विजयादशमीको अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
यू-१९ एशिया कपमा नेपालको सामना भारत र पाकिस्तानसँग हुने
काठमाडौँ । आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा नेपालले भारत र पाकिस्तानसँगै खेल्नुपर्ने भएको छ ।
आज विजयादशमी, नेपालमा टीकाको उत्तम साइत ११:०२ बजे (कुन देशमा कति बजे सूची सहित)
काठमाडौं । दुर्गा पक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदै छ । घटस्थापनाका दिन स्थापना गरिएको घडा...
विजयादशमीले विश्वमा शान्ति ल्याउन् : राष्ट्रपति पौडेल
६ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा मानव जातिको कल्याण र विश्व शान्तिका लागि कामना गरेका छन् । दशैंको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले सो कामना गर...
विश्व कप क्रिकेटमा अफगानिस्तानसँग पाकिस्तान ८ विकेटले पराजित
काठमाण्डाै - विश्व कप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ । गएराति चेन्नईमा सकिएको खेलमा अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हरायो । पाकिस्तानले दिएको २ सय ८३ रनको लक्ष्य अफगानिस्तानले ...
छातामुनिको बोको (कथा)
‘आज म खाली हात छैन’ भन्दै उसले टेबुलमुनिबाट हात छिरायो। खाम रहेछ। खोली हेरें। छक्क परें। बोकाहरू पनि बाठा भएछन्। वर्षा लाग्यो, छाता छैन। उसो त वर्षामा मात्रै होइन, हिउँदमा पनि छाता चाहिन्छ। घाम ल...
एसीसी यू–१९ प्रिमियर कपकाे उपाधिका लागि आज नेपाल र यूएई खेल्दै
काठमाण्डाै - एसीसी-१९ वर्षमुनिको प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएई खेल्दैछन् । फाइनल खेल नेपाली समय अनुसार बिहान सवा ७ बजे मलेसियाको क्वालालम्पुरमा शुरु हुनेछ । नेपालले सेमिफाइनलमा जापानल...
भारतका ५ राज्यमा विधानसभा चुनाव नजिकिँदै : लोकसभा चुनावका लागि ‘सेमिफाइनल’सरह
काठमाडौं । ५ राज्य राजस्थान, मध्यप्रदेश, तेलगांना, छत्तिसगढ र मिजोरममा विधानसभा निर्वाचनको मिति नजिकिँदै जाँदा भारतीय राजनीतिमा सरगर्मी बढेको छ ।
विधिको शासन र भरोसायोग्य न्याय प्रणालीको स्थापना हुन सकोस् : प्रधानन्यायाधीश
काठमाडौँ — प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडादसैँले मुलुकमा आइपर्ने सबै किसिमका विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गरेका छन् । विजयादशमी २०८० का अवसरमा आ...
आज देशका धेरै ठाउँमा मौसम सफा रहने, पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना
काठमाण्डाै - दशैँको मुख्य दिन आज देशका धेरै ठाउँमा मौसम सफा रहनेछ । धेरै ठाउँमा मौसम सफा नै रहे पनि आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र केही ठाउँमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको...
दसैंले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान दिएको छः मुख्यमन्त्री चौधरी
दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दसैँ पर्वले सांस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न महत्वपूर्ण योगदान गरेको बताएका छन् । बडादसैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै दस...
यूएईसँगको फाइनल खेलमा नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्दै
काठमाण्डाै - एसीसी-१९ वर्षमुनिको प्रिमियर कपको उपाधिका लागि आज नेपाल र यूएई खेल्दैछन् । फाइनल खेलमा टस जितेको नेपालले पहिला ब्याटिङ रोजेको छ । खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे मलेसियाको बायोमास...
टीकाले छालामा हुने एलर्जीबाट कसरी जोगिने ?
आज विजयदशमी अर्थात् टिकाको दिन धेरै जना टिको लगाउन जाने तयारीमा हुनुहुन्छ होला अनि कोहीले त लगाई पनि सक्नुभयो होला । तर निधारमा लगाएको टिकोले एलर्जी पनि हुने गरेको छ । टिको लगाइसकेपछि छालालाई छालाक...
पाल्पा जिप दुर्घटना : पुख्यौली गाउँ लमजुङ शोकमा
लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका १, उदिपुर सानो धिमिरेका बासिन्दा यसपटकको दसैं धुमधामले मनाउने योजनामा थिए । आइतबार अपरान्हतिर एक्कासी दुखद् खबर आयो, ‘पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु ।...
आज प्रहरीले काठमाडौं उपत्यकामा कहाँ-कहाँ चलाउँदै छ निःशुल्क बस सेवा?
बडा दसैंअन्तर्गत मंगलबार टीकाको दिन नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको छ। टीकाको दिन सार्वजनिक सवारी कम चल्ने हुँदा सेवाग्राहीलाई ध्यानमा राखेर निःशुल्क बस सेवा सञ्चालन गर्न लागिए...
राष्ट्रपति पौडेलले भाउजु विष्णुमाया पौडेलको हातबाट टीका लगाउने
काठमाण्डाै - राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजु विष्णुमाया पौडेलको हातबाट यसवर्षको दशैँको टीका लगाउँदै हुनुहुन्छ । पौडेलले बिहान ११ बजेर २ मिनेटको साइतमा भाउजु विष्णुमायाको हातबाट टीका–...
हुँदा खानेको दशैं !
टिक-टिक टिक-टिक बजिरह्यो अलार्म । हुन त अचेल अलार्मले भन्दा पहिले नै जिम्मेवारीले उठाउन थालिसकेको छ । तर, पनि मानिस प्रविधिको दास भनेझैँ अलार्म लगाइहाल्ने बानी । उठेर छतमा गएँ र तल गल्लीतिर नजर लगा...
हमासद्वारा इजरायलका दुई वृद्धा रिहा, गाजामा अझै २२० जना बन्धक
तेल अभिभ– इजरायल तथा हमासबीच पछिल्लो १७ दिनदेखि युद्ध जारी छ । यसैबीच, अहिले हमासका लडाकूहरु केही नरम देखिन थालेका छन् । हमासका लडाकूहरुले सोमवार साँझ थप दुई बन्धकलाई रिहा गरेका छन् । ती दुबै बन्ध...
दसैँले राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने सभामुखको विश्वास
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बडादसैँले नेपालीमा खुसी, राष्ट्रिय एकता, नवनिर्माण र जनताको जीवनमा परिवर्तन ल्याउने इच्छाशक्ति र दृढ संकल्पको विकास गर्न सकोस् भनी शुभकामना व्यक्त ग...
दुग्ध पदार्थ बिक्रीका लागि बंगलादेश, श्रीलंका र तिब्बती बजारको खोजी
७ कात्तिक, काठमाडौं । उच्च उत्पादन र बजारमा कमजोर खपतका कारण दुग्ध पदार्थको बिक्री चक्र बिथोलिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय बजारको खोजी थालेको छ । भारत, बंगलादेश, श्रीलंका र चीनको स्वशाशित क्ष...
हजुरआमा भएका बेला अभावले खसी काटिएन, अहिले त्यो परम्परा बन्यो
दसैँ हामी नेपालीको सबैभन्दा ठूलो चाड हो । सबैभन्दा पहिले सबै नेपालीलाई बडादसैँको हार्दिक मंगलमय शुभकामना । सबैमा सुखशान्ति तथा सुस्वास्थ्य होस् । विजया दशमी असत्यमाथि सत्यको विजय भएको रूपमा मनाइने...
दसैँको टीका कुन दिशा फर्किएर लगाउने ?
आज बडादसैँको मुख्य दिन विजयादशमी । यस दिन मान्यजनबाट टीका र जमरा तथा आशीर्वाद ग्रहण गरिन्छ ।
समीक्षादेखि दीपकसम्म- कसले कसरी मनाउँदै छन् दसैँ ?
काठमाडौँ । दसैँ भन्नेबित्तिकै धार्मिक आस्था र परम्परा अनुसार पूजा आराधना गर्ने, पारिवारिक जमघट र विशेष खानपानमा रम्ने अवसरका रूपमा लिइन्छ । काम विशेषले जन्मथलोबाट टाढा रहेका पनि दसैँकै बहानामा आफ्न...
दोलखाको ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, ६ जना घाइते
काठमाण्डाै - दोलखाको बिगु गाउँपालिका–२ ओराङमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । बा १४ च ८९३४ नम्बरको जीप दुर्घटना हुँदा बिगु–२ ओराङकी चिनीमाया तामाङ र बालमायी तामा...
महानवमीसम्म सुनसान काठमाडौं, आजदेखि बढ्नेछ चहलपहल
काठमाडौं– महान चाड बडादशैँ (विजया दशमी) मनाउन अधिकांश सर्वसाधारण उपत्यकाबाट गाउँ फर्किएपछि हिजो सोमबार महानवमीको दिनसम्म काठमाडौंका सडकहरु सुनसान देखिए । बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउ...
अफगानिस्तानको अर्को सनसनीपूर्ण जित, इंग्ल्याण्डपछि पाकिस्तान स्तब्ध
७ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको जित हात पारेको छ । इंल्याण्डलाई स्तब्ध बनाएको अफगानिस्तानले सोमबार पाकिस्तानमाथि ओडीआई क्रिकेटमै पहिलो जित हात पारेको ...
३५ समाचार देखाइएको