२०८० मंसिर १२ का समाचार
नवेम्बर २८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
रुस–युक्रेन द्वन्द्व : रुसी भाडाका सैनिकमा भर्ना भएका ९ नेपाली घाइते
काठमाडौं । रुस–युक्रेनको सीमा क्षेत्रमा भएको भिडन्तमा परेर नौ जना नेपाली घाइते भएका छन् । एक वर्षभन्दा बढी समयदेखि दुई मुलुकबीच चलेको द्वन्द्वमा नेपालबाट गएकामध्ये नौ जना हाल घाइते भएर मस्कोमा उपचा...
काठमाडौं महानगरमा संगठित भ्रष्टाचार
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रमा संगठित रूपमा भ्रष्टाचार हुने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । दुई सेवाग्राहीले सेवा लिन जाँदा पैसाको मोलमोलाइ नमिलीकन क...
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु
गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १९ बर्षिय विवेक झाँक्री मगरको मृत्यु भएको हो । सिम...
सुपादेउरालीको भेटी भूकम्प पीडितलाई
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीकोटमा रहेको प्रसिद्व सुपा देउराली मन्दिरले भक्तजनबाट मन्दिरमा चढाएको भेटीबाट भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । जाजरकोट र रु...
निल आर्मस्ट्रङको भाग्य
१९६९ को जुलाइ महिना थियो । अमेरिकाका वैज्ञानिक, अनुसन्धानकर्ता र विज्ञमा एक उत्साह छाइरहेको थियो । अमेरिकी नागरिक निल आर्मस्ट्रङ चन्द्रमामा जाँदै थिए । यो दुनियाँका लागि विश्वास नै गर्न नसकिने कुरा...
संसद्को अधिकार क्षेत्रमा हस्तक्षेप
काठमाडौँ, मङ्सिर १२ गते । संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम जाजरकोट भूकम्प प्रभावितका लागि विपत् व्यवस्थापन कोषमा सार्ने सरकारको निर्णयप्रति प्रतिनिधि सभाका विषयगत समिति सभापतिहरूले ...
लोकतन्त्र फलोस्
स्वर्गजस्तो यो मुलुकलाई धेरै नबिगारौं अशान्ति र अस्थिरताको खेती नगरौं इतिहासमा पुर्खाहरूले जोगाएको देश बीपी, मदन, मनमोहन जन्मिएको देश सेता हिमाल टल्किएको पहाड अग्लिएको देशवासीका पसिनाले सिञ्चि...
सहकारीको बचत कसरी फिर्ता लिने ?
सरकारले देशभरिका महानगर, उपमहानगर र नगरपालिकामा बचत तथा ऋण सहकारी दर्तामा रोक लगाएको निर्णय भर्खरै बाहिर आएको छ । अर्कातिर कतिपय सहकारीले आम जनताको बचत फिर्ता दिन छाडेको २, ३ वर्ष भइसकेको छ । आफूल...
मिसन ८४ कसका लागि ?
विज्ञहरूको सल्लाह, सुझाव उपयोग गरी समृद्धि अभियानमा सरकार लागेको देखिँदैन । केन्द्रदेखि गाउँसम्मका सर्वसाधारण हुँकार मच्चाएर हिँड्ने, सामाजिक र आर्थिक विकासका काममा सिन्को नभाँच्ने शासकको शैलीले वा...
‘ट्राफिक स्विच कति दिन टिक्ला ?’
'बबरमहलमा पैदलयात्रु आफैंले ट्राफिक लाइट बालेर बाटो काट्न सक्ने’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी : त्यो स्विच केही महिनामा दबाएर, हिर्काएर काम नलाग्ने नबनोस् । – युवराज खड...
महिनौंको गृहकार्य हुँदा पनि देखिएन कुनै सुधार
–केही सरुवामा बिचौलिया हाबी –सोर्सफोर्सधारीहरू आकर्षक ठाउँमा –भनसुन गर्न नसक्ने प्रदेश खेदिए –केही सहसचिवहरू सधैं आकर्षक ठाउँमा –दरबन्दी नै नभएको ठाउँमा सरुवा काठमाडौं । झन्डै दुई महिनाको ग...
सुनको मूल्यमा नयाँ रेकर्ड कायम
काठमाडौँ, मङ्सिर १२ गते । स्थानीय बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य बढेर प्रतितोला एक लाख १७ हजार चार सय रुपियाँ नाघेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जना...
वायुसेवा नडुबून्, उडून्
व्यावसायिक वातावरणको अभावमा पनि नेपालमा अरू क्षेत्रमा पनि निजी क्षेत्र निरुत्साहित छ। वायुसेवा प्रदायकहरूमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दुरवस्थाको प्रसंग सुरुमै आउँछ। तर नेपालमा सरका...
मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि महानगरले तिरायो १ लाख
काठमाडौं । नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ । महानगरले पानी उत्पादक कम्पनी ए एन्ड बी वे...
दुबईमा ८ नेपाली कोठामा बन्दी, उद्धारको हारगुहार
झापा : भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी। पारिवारिक समस्याले उनी ऋणमा चुर्लुम्मै डुबे। ऋणको बोझ हटाउन श्रीमतीसहित वैदेशिक रोजगारीमा जाने उनले निधो गरे। अन्सारीले आफू र श्रीमती अफ...
आजको मौसम यस्तो छ –हिमपातको सम्भावना कहाँ ?
काठमाडौं । मुलुकभरको मौसम आज समान्यतः सफा रहने भए पनि केहि स्थानमा भने आंशिक बदली हुने छ ।
नेपाल सुपर लिग : आज काठमाडौँ रेजर्स र एफसी चितवन भिड्ने
काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आजबाट दोस्रो चरणको खेल हुँदैछ । आज साविक विजेता काठमाडौँ रेजर्स र एफसी चितवनबीच प्रतिस्पर्धा हुँनेछ ।
भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० खेल आज : भारतलाई शृङ्खला जित्ने अवसर
काठमाण्डाै - भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० क्रिकेट आज हुँदैछ । दुई देशबीच पाँच खेलको टी–२० शृङ्खलामा भारत २–० ले अगाडि छ । आजको खेल जितेका भारतले शृङ्खला जित्नेछ । यो शृङ्खलालाई जोगाउन अस्ट...
वैदेशिक रोजगारलाई कोषमा नियमित बनाउन निर्देशन
काठमाडौँ, मङ्सिर १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले औपचारिक, वैदेशिक रोजगार तथा स्वरोजगार र अनौपचारिक क्षेत्रमा कार्यरत सबै श्रमिकलाई कोषको योजनामा क्रमशः आबद्ध गर्ने योजनासहित अग...
५२ हजार घरमा क्षति, बने ५ सय टहरा
सुर्खेत, रुकुम पश्चिम — जाजरकोट भूकम्पले घरबारविहीन भई पाल टाँगेर बसिरहेका पीडितहरू थप सकसमा छन् । चिसोले बिरामी परिरहेका उनीहरूलाई कहिलेसम्म अस्थायी टहरामा सारिनेसमेत टुंगो हुन सकेको छैन । राजनीति...
लुम्बिनी प्रदेशका संसदीय समिति अझै नेतृत्वविहीन
बुटवल । प्रदेशसभा निर्वाचन भएको एक वर्ष पूरा भइसकेको छ । तर लुम्बिनी प्रदेशका संसदीय समिति अझैसम्म नेतृत्वविहीन छन् । लुम्बिनी प्रदेश सभाका सदस्यहरूले गत पुस १७ गते शपथ लिएपछि प्रदेश सभाको पहिलो अ...
दुई शिर भएको पक्षी
उहिल्यै जंगलमा भारुन्ड नामको एउटा विचित्र किसिमको पक्षी बस्थ्यो । उसको शरीर एउटै थियो भने शिरचाहिँ दुई थिए । दुवै शिरको स्वभाव अलग–अलग थियो, किनकि उनीहरूको मस्तिष्क दुइटा थिए । यसैका कारण यी दुई शि...
गाजामा थप दुई दिन युद्धविराम लम्बिने, हमास समूहबाट ५० र इजरायलबाट १ सय ५० जना बन्दी रिहा
इजरायल र प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास) बीच गाजामा जारी युद्धविराम थप दुई दिन लम्बिने भएको छ । यसअघि चार दिनका लागि युद्धविराम भएको थियो । यो समयावधि आज बिहान सकिएसँगै मध्यस्थकर्ता कतारले ...
नेपालमा नर्सको हाहाकार, बेलायत पठाउन कोटा पुगेन, ८० प्रतिशतले लाइसेन्स नै पाएनन्
काठमाडौँ– सरकारी नीतिका कारण नेपालमा नर्सिङ कलेजहरू धमाधम बन्द हुँदै गएको चर्चा चलिरहेकै बेला रोजगारीको क्षेत्रमा नर्सहरूको अभाव देखिन थालेको छ ।
इजरायल–हमास युद्धविराम : चौथो दिनसम्म ५८ विदेशी रिहा, विपिनको रिहाइ अझै अनिश्चित
परराष्ट्रप्रवक्ता सेवा लम्साल भन्छिन्–सबै कूटनीतिक च्यानल प्रयोग गरेका छौँ । हामी प्रतीक्षामा छौँ । इजरायल–हमास युद्धविराम सम्झौतापछि रिहाइ हुने प्रतीक्षामा रहेका विपिन जोशीको रिहाइबारे अनिश्चितता...
सामाजिक सुरक्षा कोषमा नौ लाखभन्दा बढी श्रमिक आबद्ध
प्रधानमन्त्री पुष्पकमल दाहालले समाजिक सुरक्षा कोषले योगदानकर्ताका पारिवारलाई पनि स्वास्थ्य उपचार सेवा दिइने बताएका छन् । कोष स्थापनाको पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित स...
चारदिने युद्ध विराममा हमासले छाड्यो ६९ बन्दी, विपिनको अवस्था अझै अज्ञात
काठमाडौं । चारदिने युद्धविरामको अन्तिम दिन पनि हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी रिहा भएनन् । यद्यपि, इजरायल र हमासबीच थप दुई दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ । नेपाल सरका...
सुपर लिगः आजको खेलमा काठमाडौँ र चितवन भिड्दै
नेपाल सुपर लिगमा आज दुई क्लब भिड्दैछन्। आजको खेलमा काठमाडौँ राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुँदैछ। दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ। ...
परीक्षा दिने सर्लाही, नाम निकाल्ने गुल्मी
लोकसेवा आयोगको परीक्षाप्रति सबैभन्दा बढी आकर्षण सर्लाहीवासीमा देखिएको छ भने उत्तीर्ण हुनेमा भने गुल्मेली अघि रहेको पाइएको छ। आयोगको रिपोर्टअनुसार आर्थिक वर्ष २०७९र८० मा लिइएको परीक्षामा सहभागी हुन ...
हेजिङ्ग सम्बन्धित व्यवस्थाका कारण जलविद्युत्मा विदेश लगानी आएको छैन
१२ वर्षमा साढे २८ हजार मेगावाट बिजुली निकाल्ने सरकारी लक्ष्य छ । तर, लक्ष्य पूरा गर्ने योजना सरकारसँग छैन । प्रत्येक वर्ष हजार मेगावाट विद्युत् उत्पादन गर्न व्यवस्थापक, इन्जिनियरदेखि सामान्य कामदार...
कपालमा चाया पर्नै नदिन के गर्ने ?
जाडो वा गर्मी मौसममा कपालमा चाया पर्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ। तर जाडो महिनामा चाया धेरै पर्ने अनुभव अधिकांशको छ। जाडो मौसममा कपालमा चाया पर्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ। चिसोका का...
तपाईँलाई पनि मध्यरातमा प्यास लाग्छ ?
काठमाडौं– रातको निद्रा जो–कोहिलाई पनि प्यारो लाग्छ । राम्रो स्वास्थ्यका लागि हामीले सातदेखि आठ घण्टा सुत्नु आवश्यक छ । यद्यपि, कहिलेकाहिँ अचानक आधा रातमा तिव्रताका साथ प्यास लागेको महसुस हुन्छ, जस...
प्रिमियर लिगमा फुलहमले उल्भ्सलाई ३–२ गोलले हरायो
काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा फुलहमले उल्भ्सलाई हराएको छ । आज बिहान भएको खेलमा फुलहमले उल्भ्सलाई ३–२ गोलले हरायो । जितसँगै १३ खेलमा १५ अङ्क जोडेको फुलहम तालिकाको चौधौँ स्थानमा छ । सम...
शरीरमा देखिने निलो डाम के हो ?
कहिलेकाहीँ राति राम्रै सुतेको बेलामा बिहान उठ्दा शरीरमा कालो वा गाढा निलो डाम देखिने गर्छ । यो कसरी हुन्छ भन्ने सबैलाई आश्चर्य लाग्न सक्छ ।
विलियनको पेनाल्टीमा फुलहमको जित
काठमाडौँ — विलियनले दोस्रो हाफको इन्ज्युरी समयमा पेनाल्टीबाट निर्णायक गोल गरेपछि फुलहमले इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भ्सलाई ३–२ ले हराएको छ । फुलहमले ‘भार’ को मद्दतमा विवादास्पद सावित पेनाल्ट...
३५ समाचार देखाइएको