२०८० मंसिर १४ का समाचार
नवेम्बर ३०, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
आजदेखि यूएईमा कोप-२८ सम्मेलन : यस्तो छ प्रधानमन्त्री प्रचण्डको व्यस्तता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (युएई) पुगे...
सङ्खुवासभाको पाँचखपन नगरपालिकाका २६ सुकुम्बासी परिवारले पाए जग्गाधनी प्रमाणपत्र
किमाथाङ्का–सङ्खुवासभाको पाँचखपन नगरपालिकामा २६ सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग सङ्खुवासभाको सहजीकरणमा पाँचखपन नगरपालिकाले भूमिहीन दलित तथा सुकुम्बासीला...
बाह्र वर्षमा बन्यो पुल
अर्जुन काफ्ले स्याङ्जा, मङ्सिर १४ गते । चीन र भारतसँग सीधा सम्पर्क जोड्ने कालीगण्डकी ट्रस ब्रिजको निर्माण कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेशको चापाकोट–९, निर्दिम र लुम्बिनी प्रदेशको रामपुर–६, भु...
२७ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध
–सार्वजनिक स्थलमा सेवन गरे सय रुपियाँ जरिवाना –महानगर दिवससँगै लागू हुने –सयौं महानगर प्रहरी परिचालन गर्ने तयारी काठमाडौं। काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो भौगोलिक क्षेत्रभित्र प...
पश्चिमी वायुका कारण चिसो बढ्यो, हिमाली भूभागमा हिमपात हुने
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल मुलुकमा पश्चिमी वायु र भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । जसका कारण चिसो महसुस गरिएको छ ।
एमालेको ‘मध्यपहाडी लोकमार्ग अभियान’ आजदेखि, ओलीले झुलाघाटबाट उद्घाटन गर्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने भएको छ । तीन हप्ता लामो मध्यपहाडी लोकमार्ग अभियानको सुरुआत एमालेले आज गर्दै छ । बिहान ८ः३० बजे झुलाघाटबा...
थप हिमाल खुलाउने तयारी
काठमाडौँ, मङ्सिर १४ गते । सरकारले पर्वतीय पर्यटन विकास र प्रवर्धन गर्न थप नयाँ हिमालमा आरोहण खोल्ने तयारी गरिरहेको छ । संशोधनको प्रक्रियामा रहेको पर्यटन ऐनमा पर्वतारोहण र पर्वतीय पर्यटनलाई समेटेर ...
नेपाल सुपर लिग फुटबलमा आज धनगढी एफसी र बुटवल लुम्बिनीबिच प्रतिस्पर्धा
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबिच प्रतिस्पर्धा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेलमा धनगढी लगातार दोस्रो जितको ख...
एमालेको मध्यपहाडी लोकमार्ग यात्रा सुरु हुँदै, ओलीले झुलाघाटमा उद्घाटन गर्ने
नेकपा एमालेले आज मध्यपहाडी लोकमार्ग यात्रा सुरु गर्दै देशको बीच भागबाट पूर्व–पश्चिम जोड्ने यो लोकमार्गले छोएका जिल्लाहरूमा एमालेले विभिन्न कार्यक्रम गर्दैछ । यात्राको सम्पूर्ण तयारी पूरा भएको एमाले...
अमेरिकी शीर्ष कुटनीतिज्ञ ब्लिन्केन इजरायलमा, अस्थायी युद्धविराम विस्तारका लागि पहल गर्ने
अमेरिकी शीर्ष कुटनीतिज्ञ एन्टोनी ब्लिन्केन इजरायल पुग्नुभएको छ । अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएयता तेस्रो शीर्ष भ्रमणका क्रममा उहाँ तेल अभिभमा पुग्नुभएको छ...
मौसम पूर्वानुमान: मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा हल्का वर्षा
काठमाडौं- हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यतिबेला मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायात देशका पहाडी भू-भागमा आ...
बाराका दुई वटा इलाका प्रशासन कार्यालय हाकिमविहीन
बारा । बारा जिल्लाका दुई वटा इलाका प्रशासन कार्यालयले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई पछिल्लो समय सेवा दिन सकेका छैनन् । इलाका प्रशासन कार्यालय सिम्रौनगढ र इलाका प्रशासन कार्यालय कोल्हवीका कार्याल...
कार्की परिवार शोकमग्न
राधाकृष्ण डुम्रे वालिङ, मङ्सिर १४ गते । नेपाली सेनामा १७ वर्ष सेवा गर्नुभएका स्याङ्जाको पुतलीबजार नगरपालिका–५ ठुलोस्वाँराका प्रितम कार्कीको रुसी सेनामा कार्यरत रहँदै मृत्यु भएको छ । कार्यवाहक वडाध...
भदौरे र मजुवामा झोलुङ्गे पुलले थपेको खुसी
धुलिखेल । गाउँका बासिन्दालाई खुसी हुनका लागि धेरै चिज आवश्यक पर्दैन । आफ्नो दैनिकीमा सहज हुने काम भइदिएमा उनीहरु त्यसैलाई ठूलो विकास ठान्छन् । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ अँधेरी खोलामा भदौरे...
शेखर-गगन आ-आफ्नै सुरमा
पार्टीको १४औं महाधिवेशनसँगै एकै ठाउँमा आइपुगेका नेपाली कांग्रेसका नेता शेखर कोइराला, वर्तमान महामन्त्री गगनकुमार थापासहित संस्थापनइतर गुट दुई वर्ष बित्दा नबित्दै विभाजित हुन पुगेको छ।२०७९ मंसिरमा भ...
कालोसूचीमा रहेका व्यक्तिले बैंक खाताबाट तलब, सरकारी भत्ता र पेन्सन झिक्न पाउने
अब कालोसूचीमा परेका व्यक्तिले आफ्नो बैंक खाताबाट पारिश्रमिक, सामाजिक सुरक्षा भत्ता, पेन्सनजस्ता रकम झिक्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै कालोसूचीमा परेको व्यक्ति...
कोप– २८ सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड युएईमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप– २८)मा सहभागी हुन बुधबार संयुक्त अरब इमिरेट्स (युएई) गएका छन् । उनी जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पारेको प्र...
एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा आज बैतडीबाट सुरु हुँदै
काठमाडौं : नेकपा एमालेले आजदेखि मध्य पहाडी लोकमार्ग ‘झुलाघाट–चिवाभञ्ज्याङ’ पदयात्रा गर्दैछ। पदयात्रा सुभारम्भका लागि एमाले अध्यक्षसहितका शीर्ष नेता बैतडी पुगिसेका छन्। बिहान साढे ८ बजे अध्यक्ष ओ...
एनसेलबाट बाहिरिँदै आजिएटा
काठमाडौँ — प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट मलेसियन कम्पनी आजिएटा समूह बाहिरिने भएको छ । एनसेलमा कुल ८० प्रतिशत सेयर स्वामित्व रहेको आजिएटा सम...
लैङ्गिक हिंसाविरुद्ध साङ्गीतिक महोत्सव
हुम्ला समाचारदाता हुम्ला, मङ्सिर १४ गते । हुम्लाको सर्केगाड गाउँपालिकामा राष्ट्रिय कलाकारको उपस्थितिमा १६ दिने लैङ्गिक हिंसाविरुद्ध साङ्गीतिक महोत्सव सम्पन्न भएको छ । महिला हिंसाविरुद्धको अभियानक...
केपी ओली कप : प्रदेश १ को सानदार जित
केपी ओली राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश १ ले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी नीलोमाथि नौ विकेटको सानदार जित निकालेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा पहिलो ब्याटिङ गरेको आयोज...
रास्वपा ‘बहुलवादी लोकतान्त्रिक’ पार्टी : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन अपनाउने, उदार अर्थतन्त्र अँगाल्ने
राजनीतिक–वैचारिक अस्पष्टताको आरोप खेपिरहेको संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनीतिक कित्ता स्पष्ट पारेको छ । पार्टी स्थापना भएको १५ महिनापछि उसले आफूलाई ‘बहुलवादी लोकतान्त्...
मधेस प्रदेश सरकारका मन्त्री, सचिव र कर्मचारी विदेश भ्रमणमा व्यस्त
जनकपुरधाम । मधेस प्रदेशमा योजना तथा कार्यक्रमहरु अझ सञ्चालनमा आएको छैन । चालु आर्थिक वर्षको पहिलो चौमासिक सकिँदासमेत प्रदेश सरकारको योजना तथा कार्यक्रम पूर्ण रुपमा सुरु भएका छैनन् । भूमि, कृषि तथा...
एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत संकल्प यात्रा आजदेखि
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि सुरू हुँदैछ। दार्चुलाको झुलाघाट अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घ...
बलबालिकामा देखिने मानसिक समस्या र समाधानका उपाय
पछिल्लो समय बालबालिकामा मानसिक समस्या बढ्दो क्रममा छ। स-साना कुरामा बालबालिका रिसाउने, चिढिने र गलत कदम उठाउने जस्ता क्रियाकलाप गरिरहेको पाइन्छ। बालबालिकामा यो समस्या अहिले मात्र देखिएको होइन। तर अ...
रङ्गकर्मी विमललाई अवार्ड
काठमाडौँ, मङ्सिर १४ गते । रङ्गकर्मी विमल सुवेदीले थाइल्यान्डमा हेरिटेज अन्तर्राष्ट्रिय अवार्डमा मोस्ट कियटिभ डिरेक्टरको अवार्ड प्राप्त गर्नुभएको छ । इ प्लानेट इन्टरनेसनल सिङ्गापुर र थाइल्यान्डले आ...
नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुने
नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा आजबाट सुरु हुँदैछ। अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्दैछन्। पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाड...
बलिउडमा आउनुभन्दा अगाडि : कोही गार्ड, कोही वेटर
काठमाडौं– हामीले कलाकारको जिन्दगी रमाइलो देख्छौं । महँगा गाडी, राम्रा कपडा, चट्ट परेको ‘हेयर स्टाइल’, सुन्दर ‘होलिडे डेस्टिनेसन’, महँगा रेस्टुराँको खानपिनमा कलाकारहरु रमाइरहेका देख्छौं ।
आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर
काठमाडौं,१४ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ३ पैसा र विक्रिदर १३३ रुपैयाँ ६३ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ९९ पैसा र विक्रिदर १...
प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान : जलवायु सम्मेलन कोप–२८ मा सहभागी हुने
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति संयुक्त अरब इमिरेट्स (यूएई...
नवजात शिशुमा सुनाइ परीक्षणको आवश्यकता किन?
अहिलेको आधुनिक वैज्ञानिक युगमा अनेकौं आविस्कारसँगै सबैजसो क्षेत्रमा धेरै कुराको समाधान हुने सम्भावना बढदै गएको छ। नवजात शिशुले देख्छ कि देख्दैन भनी जाँच गर्न मिले जस्तै नवजात शिशुले सुन्न सक्छ कि स...
बोर्डले छात्रवृत्तिका लागि प्राप्त दरखास्त रद्ध गरेर पुनः माग्यो आवेदन
काठमाडौं । चलचित्र विकास बोर्डले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एव विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न बोर्डले प्रदान गर्दै आएको छात्रवृत्तिका लागि आवेदन...
कोशीको सान्त्वना जित
बिहीबार हुने पहिलो खेल विभागीय टोली त्रिभुवन आर्मी क्लबले सन्दीप लामिछानेको कप्तानीमा रहेको बागमती प्रदेशसँग खेल्नेछ। दोस्रो खेल अर्को विभागीय टोली एपीएफ र मधेस प्रदेशबीच हुनेछ। पोखरा : कोशी प्रदे...
नारायणगढ-मुग्लिन खण्डमा थप दुई पुल सञ्चालनमा
नारायणगढ–मुग्लिन सडकखण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल बुधबारदेखि सञ्चालनमा आएका हुन् । यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन स...
३४ समाचार देखाइएको