२०८० मंसिर ६ का समाचार
नवेम्बर २२, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सञ्चालकले बैंकबाट पेश्की तथा ऋण सुविधा लिन नपाउने
काठमाडौं । बैंकहरूले एउटै प्रकारका कर्जामा पनि फरकफरक किसिमका ब्याजदर कायम गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले यसमा कडाइ गरेको छ । केन्द्रीय बैंकले कर्जाको ब्याजमा अधिक भिन्नता हुन नदिन एउटै किसिमको...
सर्वोच्चमा न्यायाधीश नियुक्ति राजनीतिक भागबन्डामा
काठमाडौं । सर्वोच्च अदालतमा रिक्त सात न्यायाधीशमध्ये न्याय परिषद् बैठकले ६ जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको परिषद् बैठकले सर्वोच्चको न्यायाधीश नियुक्तिको सिफारिस टुंग्याएको हो । कांग्रेस ...
नेपाललाई भारतद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं । भारतले नेपालको भूकम्प पीडितका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको छ । भूकम्प पीडितका लागि यसअघि बिभिन्न सामाग्री सहयोग गरेको भारतले चौथो चरणको राहत सामाग्री अन्तरगत औषधी, उपकरणहरु सहयोग ...
जहाँ विद्यार्थी फोहोर बोकेर विद्यालय जान्छन्
बझाङ । विद्यालयमा विद्यार्थीले के लैजान्छन् ? जवाफ हुन्छ, किताब, कापी, कलम र खानेकुरा । तर, बझाङका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी किताब, कापी र कलमका अलावा किराना पसलबाट काम नलाग्ने भनेर ...
फरार ढोरपाटनका मेयर सार्वजनिक
पोखरा । ढोरपाटन नगरपालिका नगर प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपाली फरार भएको ६ महिनापछि सार्वजनिक भएका छन् । सहकारीका बचतकर्ताको करोडौं रकम हिनामिना गरेका मेय...
सुशासन, जनचाहना र नेताको मानसिकता
सुशासन राष्ट्रिय राजनीतिको प्रतिबिम्ब हो, जसले राज्य कस्तो नेताले चलाइरहेको छ भन्ने बताउँछ । समयसापेक्ष ऐनकानुन निर्माण हुँदै गए, ऐन कानुनअनुसार राज्य सञ्चालित भए तथा ऐन कानुनको पालनकर्ताको दृष्टान...
एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।
मेसीले विश्वकपमा लगाएका जर्सी कीर्तिमानी रकममा लिलामी हुदै
काठमाडौँ । फिफा विश्वकप २०२२ को विजेता टोलीका कप्तान लियोनल मेसीले प्रतियोगितामा लगाएका ६ जर्सी लिलामी गरिने भएको छ । फाइनलमा मेसीले लगाएको जर्सीको मूल्य करिब एक अर्ब ३३ करोड हुने अनुमान गरिएको छ ।
रगत दान गरे आफैंलाई हुन्छ फाइदा, कसरी? (भिडिओ)
अस्पतालमा रगतको कमी हुनुको पहिलो कारक अस्पताल नै हुन्। अस्पताल खोलेका छन्, तर ब्लड बैंक छैन। दुई सय बेडसम्मका अस्पताल छन् तर ब्लड बैंक छैन। अस्पतालले ब्लड बैंक किन राखेका छैनन् भने यसबाट नाफा छैन।...
चाँदनी दोधारामा आइसिपी निर्माण गर्न डिपिआर तयार
काठमाडौँ, मङ्सिर ६ गते । पाँच अर्ब ७५ करोड रुपियाँ लागतमा भारतको सहयोगमा कञ्चनपुरको चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ...
बिमार अर्थतन्त्रको उपचार
बाह्य अर्थतन्त्रका सूचकहरू मजबुद हुँदाहुँदै आम नागरिकले आर्थिक अनुभूतिबाट मुक्ति पाएका छैनन्। साना, ठूला व्यापार व्यवसायीको कारोबार उस्केको छैन। उद्योगहरूले उत्पादन वृद्धि गर्न सकेका छैनन्। घरजग्गा...
गैँडा हत्या प्रकरण : अनुसन्धान पटके अभियुक्ततिर
वसन्त पराजुली नारायणगढ, मङ्सिर ६ गते । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान विभिन्न पक्षबाट भइरहेको छ । पेसेवर सिकारी नै त्यसमा संलग्न भएको प...
माइतीघरमा निषेधाज्ञा निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौँ– काठमाडौँको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
कांग्रेसले अस्थायी घरटहरा बनाइदिने
काठमाडौँ, मङ्सिर ६ गते । नेपाली कांग्रेसले कात्तिक १७ गतेको जाजरकोट भूकम्पपीडितका लागि एक हजार घरटहरा निर्माण गर्ने भएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबह...
साना हतियार भित्रन सक्ने आशंकामा सबै नाकामा कडा चेकजाँच
–सुरक्षा निकाय भन्छ: शान्ति सुरक्षामा कमी हुन दिँदैनौं –उपत्यकाको सुरक्षा योजना तय काठमाडौं । देशभरबाट राजधानी आउनेमाथि कडा निगरानी शुरू भएको छ । सुरक्षा निकायले राजधानीमा साना हतियार भित्रिएको ...
कुलतबाट निस्केर सचेतनामा सक्रिय
अर्जुन काफ्ले स्याङ्जा, मङ्सिर ६ गते । युवा लागुऔषधको कुलतमा फस्ने समस्या बढ्दो छ । तर यहाँ भने त्यस्तो कुलतबाट उम्केर सचेतनामा सक्रिय भएका छन् । यहाँका युवाले जीवनवाटिका नेपाल स्थापना गरेर युवकय...
जलवायु सम्मेलनमा गएर माग्नेभन्दा पनि अधिकारका लागि लड्ने योद्धाका रुपमा प्रस्तुत हुने : प्रधानमन्त्री प्रचण्ड
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको सत्य निर्विवाद भएकाले जलवायु सम्मेलनमा गएर माग्नेभन्दा पनि अधिकारका लागि लड्ने योद्धाका रुपमा प्रस्तुत ...
किड्स फेस्टिभल गरिँदै
नेपालगन्ज, मङ्सिर ६ गते । बालबालिकामा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यका साथ नेपालगन्ज किड्स फेस्टिभलको दोस्रो संस्करण आगामी १६ गते नेपालगन्जमा आयोजना गरिने भएको छ । आयोजक लिभवेल ...
हमाससँग युद्ध विरामका लागि इजरायलको मन्त्रिपरिषद्मा मतदान हुँदै
काठमाण्डौ – हमाससँगको युद्धविरामका लागि इजरायलको मन्त्रिपरिषद्मा आज मतदान हुँदैछ । इजरायल र हमास बीच वार्ताको मध्यस्थता गरिरहेको कतारले सम्झौताको नमुना पठाएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान...
अस्ट्रेलिया विश्वकप क्रिकेटमा अब्बल
भारतको गुजरातस्थित नरेन्द्र मोदी रंगशालामा आइतबार आयोजित एकदिवसीय विश्वकप क्रिकेटको फाइनल खेलमा भारत अस्ट्रेलियासँग ६ विकेटले पराजित हुन पुग्यो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा सबै वि...
कक्षाकोठामा सीसीटीभी कि रमाइलो वातावरण ?
कतिपय विद्यालयले बालबालिकालाई अनुशासित बनाउने र निरन्तर तिनको पढाइको अनुगमन गर्ने नाममा विद्यालय परिसरमा मात्र नभएर कक्षाकोठा भित्रै सीसीटीभी क्यामेरा जडान गर्ने गरेका छन् । आजभोलिका बालबालिका हर्द...
घट्दै छ बैंकको ब्याजदर
काठमाडौँ — मंसिर महिनाका लागि १४ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्, पाँच वटाले स्थिर राखेका छन् भने एउटाले बढाएको छ । निक्षेपको औसत ब्याजदर ९.६ प्रतिशत छ । गत कात्तिकको तुलनामा मंसिरमा नि...
बेलायतले विदेशी कामदारका लागि न्यूनतम तलब बढाउन लागेको हो ?
लन्डन । युरोपेली सङ्घबाट बेलायतको बहिर्गमन अर्थात् ब्रेक्जिटपछि विदेशी कामदार पलायन बेलायतको सबैभन्दा ठुलो टाउको दुखाई बनेको छ । यस्तोमा आप्रवासी कामदारहरूलाई टिकाइराख्न र उनीहरूको पलायन रोक्न बेला...
एउटै गोत्रमा किन विवाह गर्नुहुँदैन ?
विवाह एक पवित्र बन्धन हो, जसअन्तर्गत मानिसले नवगृहस्थ जीवनको आरम्भ गर्दछन् । वर र बधुको एकअर्काप्रतिको समर्पणभावले सुन्दर र सुखी गृहस्थ जीवनको परिभाषा पुष्टि हुन्छ ।
अझै खुलेनन् हिमाली भेगका विद्यालय
गोरखा : ‘ तिम्रो नाम के हो ?’ ‘धावा डोल्मा।’ ‘कति वर्ष भयौ ?’ ‘१० वर्ष।’ ‘कति कक्षामा पढ्छौ ?’ ‘दुई कक्षामा।’ ‘स्कुल कहिलेबाट खुल्छ ?’ ‘खै थाहा छैन।’ ‘बिदा हुने दिनमा कहिलेबाट स्कुल आऊ भ...
प्रहरी सेवालाई प्रविधिमैत्री बनाउन क्यूआर कोड
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले क्यूआर कोड सार्वजनिक गरेका छन् । मंगलबार वीरेन्द्रनगर, सुर्खेतमा उनले परम्परागत तरिकाबाट दिइने सेवाला...
काठमाडौं प्लाजा नै किन्ने तयारीमा महानगर
मासिक ६० लाख ५० हजार भाडा तिर्ने गरी नेपाल ट्रस्टको भवन काठमाडौं प्लाजामा बसाइँ सरेको काठमाडौं महानगरपालिकाले सोही भवन नै किन्ने तयारी गरेको छ । काठमाडौं प्लाजाबाट महानगरका सबै विभाग तथा शाखा, महाश...
१२५९ नेपाल प्रहरी भिआइपीको सुरक्षामा : मापदण्डविपरीतका करिब ६ सय फिर्ता
सरकारले अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षामा १२ सयभन्दा बढी जनपद प्रहरी परिचालन गरेको पाइएको छ । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्...
विश्वकप छनोटमा नेपालको लगातार दोस्रो हार
फिफा विश्वकप–२०२६ अन्तर्गत एसियन छनोट नेपाल मंगलबार यमनसँग २–० ले पराजित भएको छ । घरेलु मैदान दशरथ रंगशालामा नेपालले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा यमनलाई नतिजा सुम्पिएको हो । पहिलो हाफमा दुवै टो...
चिसोमा रुघाखोकी र मौसमी फ्लुबाट कसरी बच्ने ?
मंसिरको पहिलो सातासँगै विस्तारै चिसो बढिरहेको छ। यो चिसोको मौसममा बालबालिका, वृद्धवृद्धा मात्र नभई युवा उमेरका मानिसलाई पनि विभिन्न समस्या देखिने गर्छन्। यो समयमा रुघाखोकी र निमोनियाको समस्या धेरै ...
सर्वोच्चमा ६ न्यायाधीश सिफारिस
काठमाडौँ — झन्डै १५ महिनाको रिक्ततापछि न्याय परिषद्ले मंगलबार सर्वोच्च अदालतमा रिक्त ७ मध्ये ६ न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । यसमा उच्च अदालतका ४ र कानुन व्यवसायीबाट २ जना छन् । सारंगा सुवे...
सरकारी सेवा प्रवेशमा कृषकका छोराछोरी अग्रस्थानमा
काठमाडौं । लोक सेवा आयोगले लिने परीक्षा उत्तीर्ण गर्नेहरूमा गाउँघरका किसानका छोराछोरी अग्रस्थानमा देखिएका छन् । आयोगको २०७८-०८० को प्रतिवेदनले यस्तो तथ्य औंल्याएको हो । प्रतिवेदनअनुसार कुल दरखास...
नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत अब १७ अर्ब
नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत थप चार अर्ब रूपैयाँ बढ्ने भएको छ। सुरुङ मार्ग खन्ने क्रममा कमजोर चट्टान भेटिएको र निर्माण अवधि पनि लम्बिएकाले ‘प्राइज स्केलेसन’ का आधारमा लागत झन्डै चार अर्ब बढ्न...
३३ समाचार देखाइएको