मुख्य सामग्रीमा जानुहोस्
२०८० मंसिर ९ को विवरण
आज

२०८० मंसिर ९ का समाचार

नवेम्बर २५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com१५५ हप्ता अघि

दुर्गा प्रसाईं पूर्वराजा शाहको भूमिकाप्रति असन्तुष्ट

काठमाडौँ । राजतन्त्रको पक्षमा उपत्यकामा दुई दिनयता आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाई नेतृत्वको समूह पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकाप्रति असन्तुष्ट देखिएको छ । प्रसाई नेतृत्वको 'राष्ट्र, रा...

setopati.com१५५ हप्ता अघि

गर्भ नरहने जोखिमका मुख्य पाँच कारण (भिडिओ)

गर्भ नरहनुका धेरै कारण छन्। तीमध्ये मुख्य पाँच कारण यस्ता छन्,जसले गर्भ नरहने जोखिम बढाउँछ। सहज तरिकाले गर्भ नरहे विभिन्न उपचारका प्रविधि पनि आइसकेका छन्। त्यसैले अहिले अधिकांश इनफर्टिलिटी समस्याको...

baahrakhari.com१५५ हप्ता अघि

भगवान्, भाग्य र भौतिकी — १

लेखेको पाइन्छ, देखेको पाइन्न । प्रारब्धमा जे छ, त्यही प्राप्त हुन्छ । भावीले लेखेको, छालाले छेकेको । भाग्यलाई को बदल्न सक्छ ? प्रारब्ध अर्थात् ‘डेस्टिनी’ अर्थात् नियति । भावी अर्थात् जन्म लिनेवाला...

ratopati.com१५५ हप्ता अघि

इतिहास बनेको ट्रली बस, तस्बिरहरू

काठमाडौँ । कैलालीबाट पासपोर्ट बनाउन आएका सूर्यबहादुर थापा त्रिपुरेश्वरको बाटो हिँड्दा सडकको छेउमा ठुलो ठुलो अनौठो लाग्ने पोलहरू देख्दा केको हो भन्ने लागेको थियो । उनले त्यही कुरा जान्न एउटा पसलमा स...

ratopati.com१५५ हप्ता अघि

चार महिनामा गण्डकीको बजेट खर्च ११ प्रतिशतमात्रै

पोखरा । गण्डकी प्रदेशले चालु आर्थिक वर्ष (२०८०÷०८१) को पहिलो चार महिनामा जम्मा ११ प्रतिशत बजेट खर्च गरेको छ । साउनदेखि कात्तिकसम्म ११.०३ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । चालुतर्फ...

gorkhapatraonline.com१५५ हप्ता अघि

नेपालको भोकमरी सूचकाङ्कमा सुधार

काठमाडौँ, मङ्सिर ९ गते । विश्वव्यापी भोकमरीको सूचकाङ्क (जिएचआई) मा नेपालको अवस्था सुधार देखिएको छ । ग्लोबल हङ्गर इन्डेक्स २०२३ र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा य...

ratopati.com१५५ हप्ता अघि

अदक्ष नेपाली विदेशतिर दक्ष विदेशी नेपालमा

काठमाडौँ । औसतमा दैनिक एक हजार पाँच सय नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेला नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युव...

nepallive.com१५५ हप्ता अघि

बर्दियामा घरमा आगलागी हुँदा ४ जनाको मत्यु, १ जना घाइते

काठमाडौं– बर्दियाको गुलरीया गरपालिका–४ तुलापुरको एउटा घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। आगलागीमा १ जना घाइते भएका छन्।   जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शुक्रबार राति १० बजेतिर आगला...

gorkhapatraonline.com१५५ हप्ता अघि

उजुरी आह्वान

काठमाडौँ, मङ्सिर ९ गते ।  संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित छ जना न्यायाधीशको सुनुवाइ प्रक्रिया अघि बढाएको छ । न्यायपरिषद्को पत्राचार अनुसार समितिको शुक्रबारको प्रारम्भिक बैठकले उज...

gorkhapatraonline.com१५५ हप्ता अघि

‘महिला हिंसा अन्त्य गरौँ’

काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि कानुनमा उल्लेखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । ...

thahakhabar.com१५५ हप्ता अघि

हमासले केही इजरायली बन्धक रेडक्रसको जिम्मा लगायो

हमासले इजरायलबाट बन्धक बनाएका २४ जना  रिहा भएका छन्।  हमासले शुक्रबार उनीहरूलाई इजिप्ट हुँदै इजरायल फर्किनका लागि रेडक्रसको जिम्मा लगाएको हो।  तीमध्ये १३ इजरायली, १० थाई र एक फिलिपिनो रहेको इजरायल...

ratopati.com१५५ हप्ता अघि

डिप्रेसनमा हुनुहुन्छ ? अपनाउनुहोस् यी पाँच उपाय

काठमाडौँ । पछिल्लो समय विश्वभर डिप्रेसनको समस्या बढिरहेको छ । एङ्जाइटी अनि आत्महत्या जस्ता समस्यासँग जेलिँदा यो चिन्ताकारी बन्दै गइरहेको छ । यो एउटा मात्रै समस्या होइन, समस्याहरूको झुन्ड हो । यसको ...

gorkhapatraonline.com१५५ हप्ता अघि

कोप–२८ मा प्रम जानुहुने

काठमाडौँ, मङ्सिर ९ गते ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलनको  २८ औँ (कोप–२८) मा नेपाली टोलीको नेतृत्व गरेर जानुहुने भएको छ । आगामी मङ्सिर १४ गत...

gorkhapatraonline.com१५५ हप्ता अघि

चार महिनामा तेह्र अर्बको खाद्यान्न आयात

काठमाडौँ, मङ्सिर ९ गते । चालु आर्थिक वर्षको चार महिनामा १३ अर्ब रुपियाँ बराबरको खाद्यान्न (चामल, मकै, गहुँ, कोदो, जौ र फापर) आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चार महिनामा १३ अर्ब १६ करोड...

shilapatra.com१५५ हप्ता अघि

२४ बन्धकलाई हमासले छोडिदियो, नेपालका विपिन जोशीको अवस्था के छ ?

राहत कार्यमा लागेको संस्था रेड क्रसले हमासको कब्जाबाट २४ बन्धक रिहा भएको पुष्टि गरेको छ ।  सामाजिक सञ्जालको पोस्टमा रेड क्रसले लेखेको छ, ‘२४ बन्धकलाई सुरक्षित रिहा गरिएको पुष्टि गर्दा हामी राहत मह...

nayapatrikadaily.com१५५ हप्ता अघि

नेपाल सुपर लिग : जितमा पनि खुसी हुन नसकेको काठमाडौं

एकैपटक पाँच विदेशी खेलाडी खेलाएको काठमाडौंले नवप्रवेशी इलामविरुद्ध फराकिलो अन्तरले जित निकाल्ने अपेक्षा गरे पनि सम्भव भएन साबिक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा ...

kendrabindu.com१५५ हप्ता अघि

कस्तो छ आजको मौसम पूर्वानुमान ? पानी पर्छ कि पर्दैन?

हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार  सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्...

ratopati.com१५५ हप्ता अघि

रोनाल्डोको दुई गोलमा अल नासरको सहज जीत

रियाद । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले अल नासरले साउदी प्रो लिगमा अल ओखदुदमाथि सहज जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा अल नासर ३–० गोलले विजयी बन्यो । खेलको १३ औँ मिनेटमा सामी अल ना...

Ujyaaloonline.com१५५ हप्ता अघि

हमासले १३ जना बन्धक रिहा गरेसँगै इजरायली जेलबाट ३९ जना प्यालेस्टिनी रिहा

हमास लडाकु समूहले १३ जना बन्धकलाई रिहा गरेसँगै इजरायली जेलबाट ३९ जना प्यालेस्टिनी रिहा भएका छन् । इजरायली जेलमा राखिएका २४ जना महिला र १५ किशोरीलाई गएराति रिहा गरिएको हो । उनीहरुमाथि ढुङ्गा हान्नेद...

shilapatra.com१५५ हप्ता अघि

चिथार्ने ! रात लामो छ (कविता)

तीनवर्षे भिसा लगाएर कतार छिरेको चिथार्ने  एउटा आइफोनको भाँडो बोकेर  नौ महिनामै नेपाल फर्किएछ  काम गर्न सकिनँ भन्दै ।  हजारौँ यस्ता चिथार्नेहरू भेटिन्छन् आजकाल  के चाहिएको हो यिनीहरूलाई ?  माट...

annapurnapost.com१५५ हप्ता अघि

देवीनगरको चौपारी, वृद्धवृद्धाको छहारी

बुटवल : नयाँ वरपीपल रोप्ने होइन, भएका पनि मासेर उजाड पार्ने क्रम गाउँदेखि सहरसम्म व्याप्त छ। नयाँ बिरुवा रोप्नेतिर नयाँ पुस्ताको चासै देखिँदैन। पुर्खाहरूले पुस्तौंसम्म जोगाएर राखेका वरपीपलहरूसमेत अ...

Ujyaaloonline.com१५५ हप्ता अघि

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु, एक वर्षमा २० हजारभन्दा बढी हिंसाका घटना

काठमाण्डाै - एक वर्षमा देशभर लैङ्गिक हिंसाका २० हजारभन्दा बढी घटना भएका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसामा घरेलु हिंसाका घटना ८० प्रतिशत रहेका छन् । एक वर्षको अवधिमा घरेलु ह...

ekantipur.com१५५ हप्ता अघि

राष्ट्रिय सभाका २० जनाको पदावधि सकिँदै, नयाँ मतभारसहित माघ दोस्रो साता निर्वाचन

काठमाडौँ — राष्ट्रिय सभाको आगामी निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको मतभार कायम गरेको छ । आयोगले राष्ट्रिय सभाका १९ सदस्यका लागि माघ दोस्रो साता निर्वाचन गर्ने तयारी गरेको छ । २०७८ को जनगणनाको...

kalakarmi.com१५५ हप्ता अघि

मिनियम ग्यारेन्टी अर्थात् गुलजार

प्रकाश सायमी- काठमाडौं- यसपालि गत हप्ता अर्थात अंग्रेजीमा भन्दा लास्ट फल वा हिन्दीमा भन्दा विते पखवाडे काठमाडौंमा भारतका एक हिन्दी फिल्मका प्रसिद्ध गीतकार समीर आएका थिए, चौधरी परिवारका माइला भाइ ब...

swasthyakhabar.com१५५ हप्ता अघि

मानव कोशिकाको नक्सा बनाउन किन सक्रिय छन् वैज्ञानिकहरु? 

काठमाडौं- मानव सभ्यताको सुरुवातमै संसारलाई बुझ्नका लागि नक्सा बनाउने काम सुरु गरिएको थियो। नदी र पहाडदेखि लिएर ब्रह्माण्डको निश्चित तस्विर उतार्नका लागि वैज्ञानिकहरु नक्सा बनाइरहे। तर, पछिल्ला केही...

annapurnapost.com१५५ हप्ता अघि

डेढ करोडको ठेक्कामा मिलेमतो

ओखलढुंगा : सार्वजनिक खरिद अनुगमन कार्यालयले गत साउन १ देखि सरकारी कोषबाट हुने खरिद अनिवार्यरूपमा विद्युतीय खरिद प्रणालीबाट गर्न परिपत्र जारी ग¥यो। तर, ओखलढुंगा र सोलुखुम्बुका ८ वटा निर्माणको टेण्ड...

baahrakhari.com१५५ हप्ता अघि

भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिइएको समाचारप्रति कोषको आपत्ति

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति आपत्ति जनाएको छ । पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचार भारतीय सञ्चारमाध्यमहरूमा प्रका...

gorkhapatraonline.com१५५ हप्ता अघि

घृणायुक्त अभिव्यक्ति बन्द गरौँ : आयोग

काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जालमा सार्वजनिक भएका घृणायुक्त अभिव्यक्ति बन्द गर्न ध्यानाकर्षण गराएको छ । राजधानीमा भइरहेका प्रदर्शनमा वक्ताहरूले गरेका अभिव्यक्तिप...

gorkhapatraonline.com१५५ हप्ता अघि

‘संस्कृतिको विकास नहुँदासम्म सरकारका कार्यक्रमले मात्रै समतामूलक समाजको निर्माण हुँदैन’ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौैँ, मङ्सिर  ९  गते । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने...

khabarhub.com१५५ हप्ता अघि

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको दुई गोल 

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा नासरले अल ओखदुदमाथि ३–० को जित निकालेको हो ।

deshsanchar.com१५५ हप्ता अघि

‘फर्की-फर्की’ को शुभमूहुर्त, बालीमा छायांकन हुँदै

काठमाडौं- ललितपुरको बगलामुखी मन्दिरमा नेपाली कथानक चलचित्र ‘फर्की फर्की’ को शुभमूहुर्त भएको छ। मङ्सिर ११ गतेदेखि पूर्णरूपमा छायांकन थालिने चलचित्रको मुहूर्तमा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता ...

onlinekhabar.com१५५ हप्ता अघि

सरकारको भाष्यसँग सहमत छैनन् ‘टिकटक स्टार’

काठमाडौं । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिबन्धको निर्णय सुनाइरहँदा कञ्चनपुरका अंशुराज बर्मा टिकटक लाइभमा थिए । उनका लागि यो ‘स्तब्ध’ पार्ने खबर थियो, जुन कुर...

gorkhapatraonline.com१५५ हप्ता अघि

इन्डियन आइडलमा पौडेलको उच्च सम्मान

काठमाडौँ, मङ्सिर ९ गते ।  बलिउड अभिनेता रणवीर कपुरलगायतका कलाकार र सङ्गीतकारले नेपाली गायिका मेनुका पौडेलको उच्च प्रशंसा गर्नुभएको छ । पछिल्लो समय इन्डियन आइडलमा सहभागी भई आफ्नो प्रस्तुति दिइरहनुभ...

khabarhub.com१५५ हप्ता अघि

आँसु- बुझ्नेलाई मनको कहानी, नबुझ्नेलाई पानी

एउटा ठूलो कम्पनीले आफ्ना कामदारका लागि ‘लेकफ्रन्ट टुर’को कार्यक्रम राख्यो। ताल गोहीले भरिएको थियो। कम्पनीको म्यानेजरले कर्मचारीसँग ठट्टा गर्दै भन्यो– ‘जसले गोहीको डर नमानी तालमा फाल हानेर सुरक्षित ...

gorkhapatraonline.com१५५ हप्ता अघि

पशुपति महास्नान आइतबार

काठमाडौँ, मङ्सिर ९ गते ।  मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नान आइतबार हुने भएको छ । मल्लकालीन समयमा आफ्नो जायजेथा परोपकार तथा धर्मकर्ममा समर्पण गर्ने दाताका रूपम...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको