मुख्य सामग्रीमा जानुहोस्
२०८० पुष १२ को विवरण
आज

२०८० पुष १२ का समाचार

डिसेम्बर २८, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

khabarhub.com१५० हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८० साल पुस १२ गते बिहीबार तदनुसार सन् २०२३ डिसेम्बर २८ तारिख। पुस कृष्ण पक्षको प्रतिपदा तिथि । आजको दिन कुनै विशेष चाडपर्व र उत्सव परेको छैन ।

setopati.com१५० हप्ता अघि

विदेशी लुगा बेच्दाबेच्दै बनाए नेपाली ब्रान्ड, कम्पनी भयो २ करोडको

कोरोना महामारीले मानवीय र आर्थिक क्षति त पुर्‍यायो नै, यससँगै केही अवसर पनि सिर्जना गर्‍यो। अवसरहरूमध्येको एक हो नेपाली ब्रान्डप्रति विश्वास र यसको फैलावट। खासमा पछिल्लो समय अनेक उत्पादनमा नेपाली ...

gorkhapatraonline.com१५० हप्ता अघि

पूर्वराजपरिवार संसदीय समितिमा

काठमाडौँ, पुस १२ गते ।  भूमिसुधार कार्यालयले रोक्का राखेको जग्गा फुकुवाका लागि निर्देशन माग गर्दै पूर्वराजपरिवारका सदस्यहरूले संसदीय समितिमा उजुरी दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका भाइ धीरेन...

khabarhub.com१५० हप्ता अघि

दिउँसो घाम लागे पनि बिहान बेलुका चिसो बढ्ने

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

baahrakhari.com१५० हप्ता अघि

काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस, दिउँसो कस्तो हुनेछ मौसम ?

काठमाडौं । उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । काठमाडौंमा बिहान ५ः४५ को न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको...

gorkhapatraonline.com१५० हप्ता अघि

दामन भ्यु टावर पुनः सञ्चालन

राममणि दाहाल हेटौँडा, पुस १२ गते । कोभिड–१९ को महामारीसँगै बन्द भएको मकवानपुरको दामनस्थित दृश्यावलोकन स्तम्भ पुनः सञ्चालनमा आउने भएको छ । थाहा नगरपालिकामा सञ्चालनको जिम्मा रहेको नेपालको प्रमुख पर्...

nepalviews.com१५० हप्ता अघि

राजनीतिक सहमतिहरु न्यायालयलाई जानकारी गराउने मोर्चाको निर्णय

काठमाडौं । चारदल सम्मिलित समाजवादी मोर्चाले दलहरुबीच भएका राजनीतिक सहमतिलाई न्यायलयसमक्ष जानकारी गराउने निर्णय गरेको छ ।

ratopati.com१५० हप्ता अघि

स्वास्थ्य बीमा : उपचार खर्चको १० प्रतिशत सेवाग्राहीले तिनुपर्ने !

काठमाडौँ । सरकारले स्वास्थ्य बीमामार्फत औषधि उपचार गराउँदा १० प्रतिशत सेवाग्राहीले भुक्तानी गर्नुपर्ने व्यवस्थाको तयारी गरेको छ । प्रतिपरिवार एक वर्षको ३ हजार ५ सय रुपैयाँ बीमाको प्रिमियमर रकम तिरि...

ratopati.com१५० हप्ता अघि

२७ अर्ब महसुल नर्तिन उद्योगीहरुको बाहनाबाजी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटर र ट्रकलाइनमार्फत् विद्युत् प्रयोग गरेका तर लामो समयसम्म महसुल नतिरेका ठूला उद्योगहरूको लाइन काटेको छ । प्राधिकरणको उक्त कदमपछि ठूला उद्योगको विद्युत् ल...

gorkhapatraonline.com१५० हप्ता अघि

भन्सारमै थन्किए आयातित गाडी

कन्हैयालाल केसरी पर्सा, पुस १२ गते । एकीकृत जाँच चौकी वीरगन्जको पार्किङ क्षेत्रमा सयौँ सानाठुला नयाँ सवारीसाधन राखिएका छन्। भन्सार बिन्दुमा सवारीसाधन आइसकेकाले वीरगन्ज भन्सार कार्यालयले पनि सोही अ...

Ujyaaloonline.com१५० हप्ता अघि

ट्रम्पलाई राष्ट्रपतिको चुनावमा अयोग्य बनाउने विपक्षीको प्रयास मिशिगन सर्वोच्च अदालतद्वारा अस्वीकार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को वर्षको राष्ट्रपति चुनावमा अयोग्य बनाउने विपक्षीको प्रयास मिशिगन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । मिशिगन अदालतले अर्को वर्ष हुने पहिलो चरणको मत...

gorkhapatraonline.com१५० हप्ता अघि

सेयरमा लगानीकर्ताको मनोबल उच्च

काठमाडौँ, पुस १२ गते ।  लामो समय निराशामा रहेका लगानीकर्ता पछिल्लो समय उत्साहित बन्न थालेका छन् । सरकारले गरेको नीतिगत अनुकूलताले लगानीकर्ताको मनोबल पनि बढ्न थालेको छ । सेयर बजारमा उछाल आउन थालेको...

ekantipur.com१५० हप्ता अघि

सहकारी घोटालामा रवि लामिछानेको प्रत्यक्ष संलग्नता, बुटवलको सहकारीबाट करोड उठाएर ग्यालेक्सी टीभीमा सेयर

बुटवल र काठमाडौं — देशका प्रमुख सहरमा सहकारी खोलेर सर्वसाधारणको बचत हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईको समूहमा उनका तत्कालीन व्यापारिक साझेदार रवि लामिछानेको प्रत्यक्ष भूमिका रहेको खुलासा भएक...

ratopati.com१५० हप्ता अघि

भेपको भ्रमले कुलतमा फस्दै युवा,स्वास्थ्य र पैसा दुवै बर्बाद

काठमाडौं चाबहिलका युवक आयुष शर्मा (नाम परिवर्तन) ले दुइ वर्षअघि साथीभाइसँग पहिलो पटक भेप (इ–सिगरेट) को सर्को ताने। त्यसपछि उनलाई भेपको लत बस्यो। अहिले उनी भेपको नियमित प्रयोगकर्ता हुन्। ‘सुरुमा स्व...

khabarhub.com१५० हप्ता अघि

नेपाल सुपर लिग : फाइनल पुग्न पोखरा र ललितपुर खेल्ने

काठमाडौँ– दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

annapurnapost.com१५० हप्ता अघि

कर्मचारी नहुँदा रोकियो अस्थायी आवासको अनुदान

जाजरकोट : नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश भट्टराई सामाजिक विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा भाग लिन गत २ पुसमा सुर्खेत गए। उतैबाट उनी काठमाडौंतिर हानिए। अहिलेसम्म फर्केक...

annapurnapost.com१५० हप्ता अघि

विद्यार्थीलाई ज्याकेट

मुगु : जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकामा रहेका नौ विद्यालयका १ हजार ६ सय विद्यार्थीलाई जाडोमा लगाउने न्यायो ज्याकेट वितरण गरिएको छ।  खत्याड गाउँपालिकामा रहेका चार माध्यमिक विद्या...

Ujyaaloonline.com१५० हप्ता अघि

प्रिमियर लिगमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र उल्भ्स विजयी भएका छन् । आज बिहान भएको खेलमा सिटीले एभर्टनलाई, चेल्सीले क्रिस्टल प्यालेसलाई र उल्भ्सले ब्रेन्टफोर्डलाई हरायो । ...

nayapatrikadaily.com१५० हप्ता अघि

प्रेरक प्रसंग : कमण्डलुमा गोबर

एकपटक सन्त रामदास भिक्षा माग्दै एक घरको मूलढोकाअगाडि पुगे र भिक्षाका लागि आवाज दिए । ढोकाबाट एक महिला बाहिर निस्किइन् । उनले सन्तको झोलीमा भिक्षा खन्याइसकेपछि भनिन्– सन्त महाराज, मलाई कुनै उपदेश दि...

khabarhub.com१५० हप्ता अघि

सिरानी मुनी चक्कु वा धारिलो हतियार राखेर किन सुतिन्छ ?

निन्द्रा स्वास्थ्यको एक अभिन्न भाग हो । किनकी अनिन्द्राले रोग निम्त्याउँछ । जब राम्ररी निद्रा पर्दैन, काम गर्न जाँगर चल्दैन र शरीर भद्दा पनि हुन्छ ।

nepallive.com१५० हप्ता अघि

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बिहीबार) बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपामा, दिउँसो १ बजे बस्ने छ।  बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथ...

ekantipur.com१५० हप्ता अघि

एपीएफ लगातार जितसहित प्लेअफमा

काठमाडौँ — नेपाल एपीएफ क्लब (एपीएफ) लगातार पाँचौं जित हात पार्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा पुगेको छ । एपीएफले बुधबार कर्णाली प्रदेशलाई ९२ रनले हराएर शतप्रतिशत ...

nayapatrikadaily.com१५० हप्ता अघि

अर्थले गर्‍यो शर्माले ल्याएको बजेटको मूल्यांकन : प्रक्रियामै अल्झिए ७६ कार्यक्रम, चारवटा सुरु नै भएनन्

 गत २७ मंसिरमा अर्थमन्त्री प्रकाशशरण महतले आफ्नो कार्यकालमा अर्थतन्त्रमा देखापरेका सुधारका परिसूचक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका थिए । त्यसको त्यसको एक महिना नबित्दै मन्त्रालयले पूर्वअर्थमन...

nayapatrikadaily.com१५० हप्ता अघि

निगम कर्मचारीको प्रोत्साहन भत्तामा अख्तियारको अनुसन्धान

नेपाल आयल निगम लिमिटेडका कर्मचारीलाई बोनस वितरणमा रोक लगाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रत्येक वार्षिकोत्सवमा वितरण हुँदै आएको भत्ताको पनि अनुसन्धान अघि बढाएको छ ।अख्तियारले गत २८ मंसिरमा...

himalkhabar.com१५० हप्ता अघि

बेरोजगारीले परदेशै प्यारो

दुबईका चोक चोकमा नेपाली भेटिन्छन्। तिनमा स्वदेश फिर्नभन्दा तेस्रो देश छिर्न खोज्नेको संख्या थपिंदो छ। मंसीर २२ को मध्यराति काठमाडौंबाट फ्लाई दुबईको बोइङ उडेको केही समयपछि विमान परिचारिका यात्रुका ...

gorkhapatraonline.com१५० हप्ता अघि

श्रीलङ्कामा खोजिँदै दुग्ध पदार्थको बजार

काठमाडौँ, पुस १२ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा बढी भएको दुग्ध पदार्थ बिक्रीवितरण गर्नका लागि श्रीलङ्काको बजार अध्ययन गरेको छ । कृषि मन्त्रालयले आफ्ना प्रतिनिधि पठाएर त्यसको अध्य...

newsofnepal.com१५० हप्ता अघि

तीन न्यायाधीशमाथि छानबिन हुने

काठमाडौं । न्यायपरिषद्ले तीन न्यायाधीशहरू अम्बिका निरौला, परशुराम भट्टराई र राजकुमार कोइरालामाथि विस्तृत छानबिन गर्ने भएको छ। परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा छा...

onlinekhabar.com१५० हप्ता अघि

गैरकानूनी सम्पत्ति कमाएको आरोपमा सजाय गर्न माग

१२ पुस, काठमाडौं । निलम्बित सहसचिव चुडामणि शर्मालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगबाट सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । विशेष अदालतक...

ekantipur.com१५० हप्ता अघि

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादबारे शीर्ष नेता भेट्दै उद्योगीहरू

काठमाडौँ — डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद समाधानका लागि उद्योगी समूहले राजनीतिक नेतृत्वसँग भेटघाट गर्न थालेका छन् । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंकलाइन वि...

Ujyaaloonline.com१५० हप्ता अघि

तनहुँको म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्दे खोलामा पुल निर्माण

तनहुँ - तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर–४ र ७ जोड्ने म्याग्दे खोलामा पुल निर्माण भएको छ । दुई वटा वडा जोड्ने मोटरेबल पुल निर्माण भएपछि स्थानीयबासिन्दा खुसी भएका छन् । विगतमा आवतजावतमा समस्या...

ekantipur.com१५० हप्ता अघि

टेरामक्स प्रविधि खरिद–बिक्री कानुनसम्मत नभएको लेखा समितिको ठहर

काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको विवादित टेरामक्स प्रविधिको खरिद प्रक्रिया कानुनसम्मत नभएको भन्दै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अन...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको