२०८० पुष ३ का समाचार
डिसेम्बर १९, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
देउवाको मनमौजीमा कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनदेखि कमाण्ड सम्हालेका सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानअनुसार चलाउन नसक्दा भद्रगोल बन्यो । पार्टीको भ्रातृ संगठनलाई चलायमान बनाउनुको साटो सिथिल बन...
दाउद इब्राहिमको मृत्यु ?
भारतको दुष्मन नम्बर एक मानिने कुख्यात आतंककारी दाउद इब्राहिम कासकर मारिएको समाचारले निक्कै खलबली मच्चिएको छ । बताइएअनुसार दाउदलाई खानामा बिष दिइएको थियो । उनको १७ डिसेम्बरका दिन राति १० बजेको आसपास...
पञ्चदेवल सहकारी संस्थाको साधारण सभा सम्पन्न
दैलेख । पञ्चदेवल वचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मिना बिसुन्केको अध्यक्षतामा दैलेख सदरमुकाममा सोमबार साधारणसभा सम्पन्न भएको हो । संस्थाले १४औ सा...
प्रधानाध्यापक र शिक्षकको जाँगरले फेरियो विद्यालय
राजधानी संवाददाता राजविराज । जिल्लाको कतिपय विद्यालयको पठन–पाठनको स्तर खस्किरहेको भनी आलोचना भइरहेको बेला राजविराज–६ स्थित श्री आधारभूत विद्यालय थानगाछीको भने अवस्था अब्बल देखिएको छ । प्रदेशसभा स...
चार सीडीओसहित १६ जनाउपर विभागीय कारबाही गर्न आयोगको सिफारिस
खोटाङ । नेपाल कम्युनिस्ट पार्टी खोटाङका सेक्रेटरी चक्रबहादुर खत्री (सुदीप)लाई गैरकानुनी थुनामा राखेर मानव अधिकार उल्लंघन गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगले चार प्रमुख जिल्ला अधिकारीसहित १६ जन...
५७ करोडको खानेपानी मुहान कुलो घुराए झैँ
इलाम । इलाम बजारमा सञ्चालित साना सहरी खानेपानी आयोजनाको उपभोक्ता समिति गैरजिम्मेवार बन्दा निर्माणको काममा लापरबाही भएको छ । ५७ करोड, ९५ लाख ७ हजार ४ सय ४७ रुपैयाँमा ठेक्का लागेको आयोजनाको मुहान कुल...
मेङ जियांनुको रोदन
प्राचीन चीनमा क्विन वंशको शासन चलिरहेको थियो । घटना २२१ देखि २०६ ईसापूर्वको हो । त्यति बेलाका शक्तिशाली हुण अतिक्रमणकारीको आक्रमणबाट बच्न चीनले पश्चिमी सीमामा लामो पर्खाल निर्माणको अभियान थालेको थि...
जलवायु परिवर्तन न्यूनीकरण जरुरी
आज विश्वमा जलावायु परिवर्तन मुख्य समस्याका रूपमा आइरहेको छ जसले गर्दा प्राकृतिक प्रकोप बढ्न गई मानव जातिमा प्रतिकूल असर समेत परिरहेको छ । विश्वमा विकसित देशको विकासका नाममा तीव्र विनाशले हाम्रो जस्...
चित्रामा बाउ छोरीको कथा
काठमाडौं । यही २७ पुसमा रिलिज हुने चलचित्र चित्राको सोमबार काठमाडौंमा एक समारोहबीच टिजर सार्वजनिक गरियो । चलचित्रमा मुख्य अभिनेता सन्तोष अधिकारीले आफ्ना छोरीहरूको उज्ज्वल भविष्यका लागि गरेको संघर्ष...
पुजार सार्कीमा जोडिए अञ्जना र परीक्षा
काठमाडौं । निर्देशक दिनेश राउतले आफ्नो चलचित्र ‘पूजार सार्की’को मुख्य अभिनेता अभिनेत्रीको चयन पूरा गरेका छन् । यस चलचित्रमा यसअघि तीन अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह भित्रिसकेका छन् । ...
जाडोमा किन लाग्छ धेरै रूघाखोकी, कसरी जोगिने (भिडिओ)
जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रूघाखोकी बढी लाग्छ। रूघाखोकी मात्रै होइन, योसँगै एलर्जी पनि हुन्छ। नाकभित्र संक्रमण अर्थात् पिनास हुन्छ। नाकबाट तरल पदार्थ आउने वा बग्नुे र नाक बन्द ह...
पाँच प्रदेशमा आंशिक बदली, बाँकी भागमा सफा रहनेछ आजको मौसम
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम साम...
सेना के सुडान काण्ड दोहोर्याउँदै छ ?
काठमाडौं । नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ । सुडान घोटालाका मुख्य व्यक्ति शम्भु भारती हुन् । उनी नेपाली सेनाले भ...
राष्ट्रिय प्रणालीबाहिर स्थानीय तहका उपलब्धि
काठमाडौँ, पुस ३ गते । राष्ट्रिय प्रणालीसँग एकीकृत रूपमा आबद्ध गराउन नसक्दा स्थानीय तहबाट हासिल भएका उपलब्धि राष्ट्रिय प्रणालीभन्दा बाहिर रहने गरेका छन्। स्थानीय तहभित्र निर्माण भएका खानेपानी, ...
दुर्गम बस्तीहरूमा स्वास्थ्यको दूरावस्था
दुर्गम भन्नेबित्तिकै दूरदराजको ठाउँ भन्ने स्वतः बुझिन्छ। जहाँ अशिक्षामात्र हुँदैन, सँगै असुविधा र अभावैअभावको पहाड नै हुनसक्छ। खासमा परिस्थिति फेरिएको हुनुपर्ने हो। किनकि जमाना अहिले सूचना–प्रविधिक...
अध्ययन विनै योजना छनौट, कार्यान्वयनमा समस्या
मकवानपुर । बागमती प्रदेश सरकारले हरेक वर्ष नीति तथा कार्यक्रम र बजेट अध्ययन विना नै तर्जुमा गर्ने गरेको छ । एक प्रतिवेदनका अनुसार प्रदेश सरकारले ल्याएको हरेक वर्षको बजेट तथा कार्यक्रमहरूमा अध्ययन व...
संघीय निजामती विधेयक प्रधानमन्त्री कार्यालयमै गायब
काठमाडौं । सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साठे तीन महिनादेखि गायब हँदै आएको छ। संसद् चालु रहेकै अवस्थामा गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बै...
दूध किन फाट्छ ?
दूध हामी सबैलाई थाहा छ । लामो समय बाहिर खुला हावामा राख्दा वा केही अमिलो पदार्थ मिसाउँदा दूध फाट्ने गर्छ । धेरैलाई दूध किन फाट्छ भन्ने जिज्ञासा पनि हुन सक्छ ।
आइपिएलको खेलाडी अक्सन आज हुदै
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को मिनी अक्सन आज युएईको दुबईमा हुदै छ । आइपिएल अक्सन नेपाली समय अनुसार अपराहन्न १: १५ बजेदेखि शुरु हुने छ भने यसको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्स ने...
१२,४१५ विद्यार्थी दीक्षित
काठमाडौंं : त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहमा सोमबार विभिन्न संकाय र तहमा उपाधि प्राप्त १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समारोहमा रा...
आइपिएल अक्सन आज: अन्तिम तयारीमा फ्रेन्चाइज टोली
इन्डियन प्रिमियर लिग (आईपिएलल) विश्व क्रिकेटको कोशेढुंगा नै हो। इङ्गल्यान्ड, अस्ट्रेलिया र न्युजील्यान्डलाई छाड्ने हो भने कम आय भएकै देशमा क्रिकेट खेल बढी लोकप्रिय छ। यसका बाबजुद आइपिएल नै एउटा यस्...
मर्यादित श्रमको सुनिश्चिततामा जोड
काठमाडौँ, पुस ३ गते । ‘आप्रवासी योगदानको कदर र अधिकारको सम्मान’ भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको साताव्यापी कार्यक्रम सोमबारदेखि सुरु भएको छ । ...
मुख्य प्रशिक्षक अल्बर्टो एनेसको कार्यकाल ३ महिना १५ दिन थप
३ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसको कार्यकाल तीन महिना १५ दिन थप गर्ने निर्णय गरेको छ । एन्फाको सोमबार बसेको कार्यसमिति बैठकले मुख्य प्रशिक्...
प्रभावकारी छ ‘चित्रा’ को टीजर, बुवा र छोरीको सम्बन्धदेखि आकर्षक एक्सनसम्म (भिडियो)
काठमाडौं– आगामी पुस २९ गतेदेखि प्रदर्शनमा आउने घनश्याम लामिछानेद्वारा निर्देशित नयाँ फिल्म ‘चित्रा’ को टीजर सार्वजनिक भएको छ । विश्वज्योती सिनेमा हलमा आयोजित कार्यक्रममा निर्माण टीमले टीजर सार्वजन...
समाज कल्याणमा मुद्दा हालाहाल : सदस्यसचिवविरुद्ध मन्त्रालय र उपाध्यक्षको भ्याकेट निवेदन
काठमाडौं : ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सेवा गरौं।’ समाज कल्याण परिषद्को नारा हो, यो। तर, नारा एकतिर छ परिषद्का पदाधिकारीको कर्म अर्कैतिर। उनीहरू एकआपसमै रिट/भ्याकेट निवेदन दायर गर्ने होड च...
नेपाल सुपर लिग : आज इलामले ललितपुर र बुटवलले पोखराको सामना गर्ने
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीको सामना गर्ने भएको छ । खेल दिउँसो १ बजे त्रिपु...
चीनको उत्तरपश्चिमी क्षेत्रमा कडा भूकम्प: कम्तीमा १०० जनाको मृत्यु
चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यमलाई उद्धृत गर्दै सीआईएनले जनाएको छ । समाचारमा जनाइएअनुसार उत्तर–प...
ढोरपाटनलाई मध्यवर्ती क्षेत्र बनाउन पहल
बागलुङ — ढोरपाटन सिकार आरक्ष स्थापना भएको ४० वर्षपछि मध्यवर्ती क्षेत्र बनाउने पहल सुरु भएको छ । पटक–पटकका प्रयास असफल भएपछि आरक्षले मध्यवर्ती क्षेत्र बनाउन सरोकारवालाको नियमित बैठक र अन्तर्क्रिया थ...
भारतको तामिलनाडुमा भारी वर्षा, रेल र हवाइ सेवा बन्द
भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्ती डुबानमा परेका छन्। वर्षाका कारण रेल तथा हवाइ सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ। भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द ...
प्रेरक प्रसंग : साधु र महिला
एक वृद्ध साधुको आश्रममा एक युवा उमेरकी महिला पुगिन् र आफ्नो दुःखेसो सुनाउन थालिन् । उनले भनिन्– बाबा, मेरा सैनिक पति पहिले मलाई खुब माया गर्नुहुन्थ्यो । तर, युद्धबाट फर्किएपछि भने उहाँले पहिलेको प्...
हस्तकला व्यापार मेलामा दुई करोडको कारोबार
काठमाडौँ । गत मङ्सिर २८ गतेदेखिसोमबारसम्म यहाँ सञ्चालन भएको हस्तकला व्यापार मेलामा रु दुई करोडको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्त...
करैया सामुदायिक वनबाट बन्दुकसहित दुई जना पक्राउ
बुटवल : रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेशनगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दिपक परियार र कर्ण बहादुर परिया...
संसद् सचिव पाण्डेयले लिएका थिए दोस्रो नागरिकता
पाल्पा/काठमाडौँ — संघीय संसद्को महासचिवमा सिफारिस प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेयले ६ वर्ष उमेर घटाएर दोस्रो नागरिकता लिई १० वर्ष आफूसँगै राखेको पाइएको छ । पाण्डेयले सुरुमा २०२६ असोज १५ गते जन...
भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने पूर्व सम्झौतालाई मूर्त रूप दिने तयारी
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंंकरको नेपाल भ्रमण नजिकिएसँगै नेपाली पक्ष विद्युत् व्यापार सम्झौताको तयारीमा जुटेको छ । यही वर्षको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा १० ह...
बराबरीमा धनगढीले देखेको षड्यन्त्र
काठमाडौँ — यसलाई दुवैले अवसर गुमाएको भन्दा फरक नपर्ला । धनगढी एफसीले यो खेल जितेको भए, उसको प्ले–अफ खेल्ने निश्चित हुन्थ्यो । काठमाडौं रेजर्सले जितेको भए, अंक तालिका अझ अगाडि बढ्ने थियो । बराबरीले ...
३५ समाचार देखाइएको