२०८० पुष ८ का समाचार
डिसेम्बर २४, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
छुट्टाछुट्टै दुर्घटनामा परी पाँच जनाको मृत्यु
काठमाडौँ- देशका विभिन्न स्थानमा भएको दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । शनिबार छुट्टाछुट्टै दुर्घनामा परी उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका-९ जगाति पु...
यस्तो छ मुख्य ४ निर्माण सामग्रीको भाउ, घर बनाउँदा कुनमा कति लाग्छ खर्च?
घरका लागि अत्यावश्यक निर्माण सामग्रीको भाउ के-कस्तो छ भन्ने जिज्ञासा तपाईंहरूलाई पनि हुन सक्छ। व्यवसायीहरूका अनुसार घर बनाउने मुख्य निर्माण सामग्रीहरू इँटा, गिटी–बालुवा, सिमेन्ट र डन्डी हुन्। पछिल...
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको...
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण
बनियानी (झापा) । झापाको शिवसताक्षी नगरपालिकास्थित पर्यटकीय क्षेत्र दोमुखामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । यहाँ आउने पर्यटकको सजहताका लागि दोमुखास्थित नुनमाटी खोलामा ट्रस ब्रिज निर्माण गरिएको हो ...
निःशुल्क आँखा शिविरबाट पाँच सय ९० जना लाभान्वित
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ । त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीब...
शिवजीको पूजामा किन शंख बजाउनु हुँदैन !
हामीले हिन्दुहरुका आराध्यदेव भगवान शिवको बारेमा धेरै कुरा सुनेका छौँ । शिव चाँडै नै प्रसन्न हुने भएकाले भोले बाबाको नामले पनि पुकारिन्छ ।
जिल्लाबाटै ‘भर्चुअल’ सुनुवाइ तयारी
काठमाडौँ, पुस ८ गते । विशेष अदालतले ७७ जिल्लाबाटै बहस पैरवी गराउने गरी ‘भर्चुअल’ सुनुवाइ तयारी थालेको छ। विचाराधीन मुद्दामा सम्बन्धित जिल्ला अदालतको समन्वयमा पक्षहरूले चाहेमा ‘भर्चुअल’ सुनुवाइ गर...
उत्पादन प्रर्वद्धनका स्टल र मौलिक परिकार बिनाको लुम्बिनी एक्स्पो
लुम्बिनी । बिहीबारदेखि बुटवलमा सञ्चालित लुम्बिनी एक्स्पो २०८० मा स्वदेशी तथा स्थानीयस्तरमा उत्पादन भएका सामग्रीहरुको प्रदर्शन बिना नै एक्स्पो चलिरहेको छ । व्यापारिक महोत्सवको अर्थ मिचेर एक्स्पो सञ्...
हमास र इस्लामिक जिहादका सयौँ सदस्य पक्राउ परेका इजरायलको दाबी
इजरायलले हमास र इस्लामिक जिहाद सङ्गठनका २ सय सदस्यलाई पक्राउ गरी सोधपुछका लागि इजरायल ल्याएको दाबी गरेको छ । इजरायलका अनुसार उनीहरुले केही समय नागरिकमाझ लुकेर बसेका भए पनि अहिले स्वेच्छाले आत्मसमर...
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्ने बताइएको छ । बैठकमा...
थप छ वटा औद्योगिक ग्राम घोषणाको तयारी
काठमाडौँ, पुस ८ गते । सरकारले विभिन्न स्थानीय तहमा छ वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्राम घोषणा गर्न स्वीकृतिका लागि मन्त्रीपरिषद्मा पठाइस...
गुणस्तरीय स्वास्थ्य सामग्री खरिदमा जोड
काठमाडौँ, पुस ८ गते । सार्वजनिक खरिद ऐन स्वास्थ्यमैत्री नहुँदा स्वास्थ्य उपकरण खरिदमा गुणस्तरहीन सामग्री आउन सक्ने भन्दै विज्ञहरूले सरकारलाई त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । उनीहरूले स्वास्थ्...
गल्ती, हस्तक्षेप, नातावाद र भ्रष्टाचारमा रुमल्लियो प्रचण्डको एक वर्ष
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबहाली गरेको एक वर्ष पुग्न लागेको छ । नेकपा एमालेसँगको सहकार्यमा प्रधानमन्त्री प्रचण्डले पुस १० गते प्रधानमन्त्रीको पद बहाली गरेका थिए । पदबहाली...
घरको कुन दिशालाई शयन कक्ष बनाउने ?
आफू सुत्ने कोठा अर्थात् शयन कक्षमा के–के सामान राख्ने वा नराख्ने भनेर वास्तुशास्त्रले पनि बताएको छ ।
भर्जिनियामा इन्द्रेणीको दोहोरी साँझ, कृष्ण कँडेल र निशा सुनारको बेजोड प्रस्तुति
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनिया राज्यको मनासस शहरमा सम्पन्न इन्द्रेणी दोहोरी साँझले इतिहास रचेको छ । भर्जिनियामा पहिलो पटक लोक दोहोरी साँझ आयोजना गरिएको हो । रूशा इन्टरप्राइजेजको प्रस्तु...
मन्दिरको आम्दानीबाट अस्पताल सञ्चालन
फडिन्द्र अधिकारी लेखनाथ, पुस ८ गते । धार्मिकस्थलको भेटी व्यवस्थापन निर्देशिका २०७३ लागू भएको पोखराको विन्ध्यवासिनी मन्दिरको आम्दानीबाट प्राकृतिक अस्पतालसहित अरू सामाजिक काम भइरहेका छन् । निर्देशिक...
किन ल्याइँदैछ स्वास्थ्य बिमामा ‘को पेमेन्ट’को प्रावधान ?
काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रममा ‘को पेमेन्ट’ अर्थात् सहभुक्तानी प्रणाली लागु गर्ने भएको छ । बिमा बोर्डको मंसिर २७ गतेको बैठकले सो प्रणाली लागु गर्ने निर्णय गरिसकेको छ । बोर्डको निर्ण...
६ महिनादेखि सवारी लाइसेन्स छपाइ ठप्प, १४ लाख कार्ड थाप्न बाँकी
कार्डको अभाव हुँदा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र वितरण गर्ने काम ६ महिनायता ठप्प छ । यसबाट लाइसेन्स परीक्षा उत्तीर्ण गरेका तथा नवीकरण गरेकाहरू चर्को मारमा परेका छन् । उनीहरूले लाइसेन्स ...
यातायात कार्यालयमा सेटिङ धन्दा मौलाउँदै, ५० हजारमा लाइसेन्सको किनबेच !
काठमाडौं । सवारी चालक अनुमति पत्र(लाइसेन्स) वितरणमा सेटिङ धन्दा मौलाउन थालेको छ। बुटवल, वीरगञ्ज, जनकपुर, काठमाडौंलगायतका स्थानमा चालक अनुमतिपत्रको किनबेच हुने गरेको खुलासा भएको छ। कार्यालयका कर्म...
यामलाल कँडेललाई प्रश्न: सुर्खेत विमानस्थल विस्तार कार्यमा तपाईँले नै सहयोग नगरेको आरोप छ नि ?
सुर्खेत । सुर्खेत विमानस्थल विस्तार गर्ने विषयले यतिबेला सुर्खेत मात्र होइन सिङ्गो कर्णालीको राजनीतिमा तरङ्ग पैदा भएको छ । पूर्वी सुर्खेतको रामघाटमा बन्ने नयाँ विमानस्थल सञ्चालनमा आएपछि वर्तमान विम...
आर्सनल र लिभरपुलको रोमाञ्चक बराबरी, वेस्टह्ययामले म्यानचेस्टर युनाइटेडलाई हरायो
इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराति भएको खेलमा वेस्टह्यामले म्यानचेस्टर युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । वेस्ट ह्यामको ज...
लुम्बिनीका नवनियुक्त मन्त्रीद्वयको शपथ आज
लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीको शपथ आज हुने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ। शनिबार राति मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले कृष्णा केसी र सरोज थापा...
डुम्रे–छिर्कन सडक कालोपत्रको चरणमा
तनहुँ । पृथ्वीराजमार्गको पोखरा–मुग्लिन सडकअन्र्तगत डुम्रे–छिर्कन छ किलोमिटर खण्ड कालोपत्रको चरणमा पुगेकोे छ । बन्दीपुर–१ नाहलापुलबाट व्यास–१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएकोे हो । यसअघि कात्तिक...
हमास–इजरायल युद्धमा मारिने पत्रकारको सङ्ख्या ९९ पुग्यो
एजेन्सी । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको सङ्ख्या ९९ पुगेको छ। ...
सलाहको गोलमा हारबाट जोगियो लिभरपुल, आर्सनल शीर्ष स्थानमा कायमै
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र आर्सनल एक–एक गोलको बराबरीमा रोकिएका छन् । गएराति लिभरपुलको घरेलु मैदान एन्फिल्डमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका हुन् । अग्रता जोगाउन नसक्दा आर्सनल खेल...
‘मिसेस् नेपाल युनिभर्स’ विमलाले गरिन् अनाथ बालबालिकालाई सहयोग
लन्डन । ‘मिसेस् नेपाल युनिभर्स २०२३’ तथा ‘मिसेस् ह्युम्यानिटी’ विजेता विमला बुढाथोकीले अनाथ बालबाटिका सङ्घ नेपाललाई सहयोग उपलब्ध गराएकी छन् । च्यारिटीबाट सङ्कलित र आफ्नो तर्फबाट केहि रकम थप गरी उ...
वैतेश्वरमा एक वडा एक कालोपत्रे र ढलान सडक निर्माण अभियान
बाबुराम शर्मा दोलखा, पुस ८ गते । दोलखाको वैतेश्वर गाउँपालिकाले ११ करोड रुपियाँ लगानीमा एक वडा एक कालोपत्रे र ढलान सडक निर्माण अभियान थालेको छ । वैतेश्वर गाउँपालिका अघिल्लो दुई वर्षदेखि पालिका भ...
पुटिनलाई चुनौती दिने घोषणा गरेकी रुसी पत्रकारलाई चुनाव लड्न प्रतिबन्ध
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई चुनौती दिने घोषणा गरेकी रुसी टेलिभिजन पत्रकार एकतेरिना डन्टोभाले आगामी निर्वाचनमा भाग लिन नपाउने भएकी छिन् । उनलाई चुनाव लड्न प्रतिबन्ध लगाइएको छ । एकतेरिनाले मा...
काठमाण्डाै महानगरले सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक राख्ने
काठमाण्डाै - काठमाण्डाै महानगरपालिकाले केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर का...
रोमाले नापोलीलाई हरायो
काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एएस रोमाले नापोलीमाथि शानदार जित हासिल गरेको छ ।
४५ वर्षदेखि हराइरहेका पुरुष भेटिए, प्रहरीले लगायो आफन्तको जिम्मा
काठमाडौं– विगत ४५ वर्षदेखि हराइरहेका १ जना पुरुषलाई फेला पारी प्रहरीले आफन्तको जिम्मा लगाएको छ। ताप्लेजुङको श्रीजंगा गाउँपालिका वडा नम्बर ३ घर भएका ६० वर्षीय धनबहादुर लिम्बुलाई प्रहरीले आफन्तको जिम...
कामपाले पुस १५ बाट नियमित सरसफाइको अनुगमन गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी पुस १५ गतेबाट महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैरसरकारी संस्था, कम्पनी तथा अन्य...
युवा पलायनको परिणाम
मुलुकको गरिबी, पछौटेपन र बिदेसिनुपर्ने बाध्यतालाई हटाउन हजारौँ युवा राजनीतिक आन्दोलनमा सहभागी भए । युवाकै बलिदानीको परिणाम नेपाल लोकतान्त्रिक गणतान्त्रिक मुलुक बन्यो । यसको संस्थागत विकास २०७२ सालम...
लुम्बिनीमा थपिए दुई मन्त्री
दिवाकर पोख्रेल देउखुरी, पुस ८ गते । लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री मण्डल विस्तार गर्नुभएको छ । वैशाख १४ गते मुख्यमन्त्री नि...
३४ समाचार देखाइएको