२०८० पुष ९ का समाचार
डिसेम्बर २५, २०२३ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
थप पाँच उद्योगको लाइन काटियो
काठमाडौं । उद्योगी व्यवसायी र मजदुरको विरोधका बाबजुद नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन विवादमा फसेको थप दुईवटा उद्योगको बिजुली काटिदिएको छ । शुक्रबार चारवटा उद्योगको लाइन काटेपछि उद...
सवारी साधनमा ‘जाउँ हिँड रेसुङ्गा’ अभियानको स्टिकर
गुल्मी । गुल्मीबाट विभिन्न स्थानमा जाने सवारीसाधनहरुमा ‘जाउँ हिँड रेसुङ्गा’को स्टिकर टाँसिएको छ । रेसुङ्गा नगरपालिकाले घोषणा गरेको ‘जाउँ हिँड रेसुङ्गा’ अभियानलाई सफल बनाउनका लागि जिल्ला भित्र र बाह...
सम्पदा संरक्षणमा सेनाः थाल्यो आलिताल सरसफाई अभियान
डडेल्धुरा । नेपाली सेनाले सम्पदा संरक्षण अभियानको थालनी गरेको छ । जिल्ला सदरमुकाम खलंगामा रहेको ऐतिहांसिक ढुंगे अमरगढी किल्लामा सरसफाई गरि पुनः निर्माणका लागि बृहत छलफल पछि प्राकृतिक आलिताल सरसफाई ...
मुगुमा जातीय भेदभावको मुद्दा दर्ता, दुई जना पक्राउ
मुगु । मुगुको सोरु गाउँपालिका–९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका दुबै जनाविरुद्ध ...
‘स्वास्थ्यको लागि खेल अति आवश्यक’
दैलेख । दैलेखमा दोस्रो नगर प्रमुख कप तथा तेस्रो राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सूरु भएको छ । प्रतिनिधि सभा सदस्य शूर्य कुमारी श्रेष्ठले पानसमा दीप प्रज्जवलित गरी प्रतियोगीताको विधिवत उद्घाटन गर्...
कहाँ छन् नाभाल्नी ?
मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२४ मा हुने चुनावमा पुनः उम्मेदवारी दिने घोषणा गरेको बताउँदै रुसका पूर्वउप–ऊर्जामन्त्री भ्लादिमिर मिलोभले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी बेपत्ता हुनु ‘...
वर्षौपछि हट्यो नुनको सास्ती
कालिकोट । पाँच पाकेट नुनका लागि २ हजार रुपैयाँ खर्च गरेर जिल्ला सदरमुकाम मान्म जानुपर्ने बाध्यताबाट रास्कोटवासीले मुक्ति पाएका छन् । रास्कोट नगरपालिकाले नगरपालिकाको केन्द्र आरसपी बजारमा डिपो स्थाप...
सचित्र स्मरण
सचित्र स्मरण भनेको ‘फोटोग्राफिक मेमोरी’ हो । कुनै पनि मानिसले एकपटक सरर्र देखेका वा हेरेका आधारमा कुनै पनि कुरा स्मरण गर्नसक्छ । यो जादु वा मन्त्र होइन । यो विशिष्ट स्मरण शक्तिको कमाल हो । हेरेका ...
क्रिसमस मनाउने परम्परा र नेपाल
क्रिसमस (ख्रीष्टमस) मनाउने परम्परा पनि निकै पुरानो हो । यो क्रिस्चियन धर्मावलम्बीको सर्वोत्तम प्रिय र ठूलो पर्व हो– मेरी क्रिसमस पर्व । फलतः प्रभु येशुको जन्मदिनका रूपमा नेपाललगायत विश्वभर नै रौनकम...
यी हुन् सबभन्दा धेरै घरजग्गा किनबेच भइरहेका ५ ठाउँ
पछिल्ला दुई वर्ष घरजग्गा कारोबार सुस्ताए पनि अहिले यसमा सुधारको संकेत देखिँदैछ। बैंकहरूले कर्जाको ब्याजदर घटाउँदै लगेसँगै घरजग्गा कारोबार चलायमान हुन थालेको हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ...
आजको विनिमयदर : कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ । आज पुस ९ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४६.१६ रुपै...
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सहयोग पुग्छ : राष्ट्रपति
काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना दिएका छन् ।
चाडपर्वहरूले एकता र मेलमिलापको आधार गर्छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एव...
‘क्रिसमस’ले सामाजिक सद्भावलाई बलियो बनाउन भूमिका खेल्नेछ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिएका छन्।
निर्यात अर्ब रुपियाँमा खुम्चियो
काठमाडौं । नेपालबाट विदेशी मुलुकमा हुँदै आएको निर्यात निरन्तर खुम्चिँदै आइरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशी मुलुकमा हुने निर्यात ६३ अर्ब २० करोड रूपैया...
रविलाई खोया प्रहार गर्ने युवकलाई शान्ति भंग गरेको कसूर
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि मकैको खाया प्रहार गर्ने युवक अझै १० दिन प्रहरी हिरासतमै रहने भएका छन् ।जिल्ला प्रहरी कार्यालय कास्कीले थप अनुसन्धान गर्ने भन्दै जिल्ला ...
रुढीवाद
श्रम चल्छ सीप चल्छ पानी चल्दैन सबै मान्छे बराबरी किन हुँदैन ? काटे रगत रातै हुन्छ दुःखपीडा उही हाँसो, खुसी, भोक, तिर्खा रङ–रोगन उही तिनका घरका बाख्रा–कुकुर–भैंसी उच्च हुने उही मानिस कोही उच्च ...
प्रधानमन्त्रीको प्रतिज्ञा
प्रधानमन्त्री पुष्पकमल दाहालको एकवर्षे कार्यकाल सकिँदै गर्दा २–३ वटा उल्लेख्य कामबाहेक अधिकांश क्रियाकलापले विकासको आकार लिन सकेका छैनन् । दोस्रो वर्षदेखि दाहालले समृद्धिमा अर्जुन दृष्टि राख्ने, कु...
आज देशभर कहाँको मौसम कस्तो ?
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।
राखेपमा प्राविधिक कर्मचारीको अभाव
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा प्राविधिक कर्मचारीको चरम अभाव देखिएको छ । प्राविधिक कर्मचारी नहुँदा त्यसले खेलकुद गतिविधिसँगै भौतिक पूर्वाधार निर्माणमा समेत बाधा पुगेको देखिन्छ । अर्...
प्रेसमैत्री कानून बनाउन सुझाव
पोखरा । गण्डकी प्रदेशसभाको प्रदेश मामिला तथा कानुन समितिको आजको छलफलमा प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रेसमैत्री बनाउनुपर्नेमा सञ्चार सम्बद्ध संस्थाका प्रतिनिधि र पत्रकारल...
इजरायली हवाइ आक्रमणका कारण कम्तिमा ७० जनाको मृत्यु
काठमाडौं । क्रिसमस इभमा इजरायलले गरेको आक्रमणबाट शरणार्थी शिविरमा बसेका कम्तीमा ७० जनाको मृत्यु भएको छ । क्रिसमसको पूर्वसन्ध्यामा इजरायलले हवाइ आक्रण गर्दा गाजास्थित अल–मगाजी शरणार्थी शिविरमा रहेका...
आज क्रिसमस : क्रिश्चियन धर्मावलम्बीले धुमधामकासाथ मनाउँदै
काठमाण्डाै - क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बील...
जहाँ दूधसमेत बिक्दैन
कृषि पेसा निरुत्साहित हुनु हो। उत्पादनको क्षेत्रमा निराशा छाउनु हो। त्यस्तो हुनु हुँदैन। हुन दिनु हुँदैन। किसान दूध नबिकेर सडकमा मिल्काउँदै आन्दोलन गर्थे। जमाना मिल्क होलिडेको थियो। तर गाईभैंसीले ...
ग्यालेक्सी टीभीका सञ्चालकले हिनामिना गरे १९ हजार पोखरेलीको डेढ अर्ब बचत
पोखरा — ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राईको समूहले सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ हिनामिना गरेको छ । इलम, उद्यम र परिवारको भविष्यका लागि सहकारीमा रकम जम्मा ग...
केराको झाङमा भेटियो चरीबाघ, नियन्त्रणमा लिएर जंगलमा छाडियो
लमजुङ बेँसीसहर नगरपालिका–८ मा चरी बाघ भेटिएको छ । बेँसीसहर –८ का दलबहादुर पौडेलले लगाएको केराको गाँजमा लुकेर बसेका अवस्थामा आइतबार बाघ फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक थान...
अमेरिकाद्वारा नयाँ ट्राभल एडभाइजरी : नेपालमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह
काठमाडौँ — अमेरिकाले नयाँ ट्राभल एडभाइजरी जारी गर्दै नेपाल भ्रमणमा जाने आफ्ना नागरिकलाई सावधानी अपनाउन सूचित गरेको छ । भ्रमण तय गरिसकेकाको हकमा पनि एक्लै पदयात्रा वा आरोहण नगर्न सुझाव दिइएको छ । अम...
क्रिसमस पर्वले हाम्रा संकीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित गर्दै आएको छ : प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिसमस पर्वले हाम्रा संकीर्ण घेराहरु तोडेर बृहत्तर राष्ट्रिय हित गर्दै आएको बताएका छन्। इसाई धर्मावलम्बीहरुको मुख्य पर्व क्रिसमसको अवसरमा आज शुभ...
नेपाल र पश्चिमा मुलुकमा मैले देखेको क्रिसमस
तानसेनको मिसन अस्पताल पूरै पश्चिमाञ्चलभरि मात्र नभइकन भारतको गोरखपुरसम्म प्रसिद्ध थियो । सो अस्पताल २०११ सालदेखि सञ्चालनमा आएको हो र पाल्पा, गुल्मी, केही हदसम्म अर्घाखाँची तथा स्याङ्जाका बासिन्दाका...
परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई राहत
काठमाडौँ — परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीले राहत पाउने भएका छन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले गरेको परिमार्जित नीतिगत व्यवस्था कार्यान्वयनमा आएसँगै पर...
छानबिन समिति गठन माग
भैरहवा — डेडिकेटेड र ट्रंकलाइन बक्यौताको विवादमा परेका रूपन्देहीका झन्डै दुई दर्जन उद्योग सञ्चालकले डेडिकेटेड र ट्रंकलाइन बापतको भुक्तानी बक्यौता देखाई विद्युत् लाइन काट्न थाल्नु अन्यायपूर्ण व्यवहा...
एनएसएलको पहिलो क्वालिफायरमा आज पोखरा र धनगढीको भिडन्त
जारी नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायरमा आज शिर्ष स्थानमा रहेको पोखरा ठण्डर्स र दोस्रो स्थानमा रहेको धनगढी एफसी खेल्दैछन्। यो खेल साँझ साढे ५ बजेदेखि दशरथ रंगशालामा हुँदैछ। यस खेलको...
१४ किलो सुन तस्करी अनुसन्धान प्रतिवेदन : उड्डयन प्राधिकरणले सहयोग नगरेको विमानस्थल भन्सारको आरोप
विमानस्थलमै २१ दिनको मात्रै सिसिटिभी फुटेज ‘स्टोरेज’ एकै समूहबाट १३८ किलो सुन तस्क री २१ मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद तस्करीको १४ किलो सुन अनुसन्धानमा नागरिक उड्डयन प्रा...
मन्त्रालय टुक्र्याएर लुम्बिनी सरकार विस्तार, कांग्रेसमा असन्तुष्टि
दाङ — लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई मन्त्री थपेर सरकार विस्तार गरेपछि कांग्रेसमा असन्तुष्टि बढेको छ । आफ्नो पक्षकालाई मन्त्री नियुक्त नगरेको भन्दै कांग्रेसको संस्थापन इतर पक्षले ...
३४ समाचार देखाइएको