२०८१ वैशाख १२ का समाचार
अप्रिल २४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित
स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ र...
१२ बैशाख २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/28219cbe-db2d-43e2-802a-904d759c4a59 सम्बन्धित समाचार २८ चैत २०८० २९ चैत २०८० ३० चैत २०८० १ बैशाख ...

संकटमा प्रचण्ड सरकार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढाल्ने गृहकार्य सुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारको विकल्प’bout छलफल थालेको छ । सत्तारूढ...

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरबीच द्विपक्षीय छलफल
काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएका कतारका अमिर(राजा) तमिम बिन अल थानीसँग नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा द्विपक्षीय सम्बन्ध’bout छलफल गरेका छन् । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण...

शंकास्पद आगलागी भएको भगवतीलाई क्षतिपूर्तिको तयारी
काठमाडौं । शिखर इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले शंकास्पद रूपमा आगलागी भएको भगवती लेमिनेट्सलाई क्षतिपूर्ति दिने प्रक्रिया अगाडि बढाएको छ । पक्का माललाई जोगाएर कच्चा माल मात्र आगलाग...
आफूमाथि विजय प्राप्त गर्नुहोस्
१. अतितका बाररेमा धेरै नसोच । भविष्यको ’boutमा पनि कमै चिन्ता गर । आफूलाई वर्तमानमा केन्द्रित गर । त्यसैले विगतको समीक्षा र आगतको सोच निर्माण गर्न मार्ग प्रशस्त गरिहाल्छ । २ं मानिसका लागि स्वस्थ र...

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल वैशाख १२ गते बुधबार तदनुसार सन् २०२४ अप्रिल २४ तारिख। चैत शुक्ल पक्षको पूर्णिमा तिथि।

दिलिप रायमाझीकी छोरी दिव्या पनि नायिका
काठमाडौं । अभिनेता दिलिप रायमाझी नेपाली चलचित्रका स्थापित अभिनेता हुन् । अभिनेताका रूपमा नेपाली चलचित्र उद्योगमा दुई दशकभन्दा लामो समय बिताएका दिलिपकी छोरी दिव्या पनि चलचित्रमा आएकी छन् । दिव्या ना...

दैलेखमा बँदेलको आक्रमणबाट सात जना घाइते
दैलेख । दैलेखमा बँदेलको आक्रमणबाट सात जनालाई घाइते भएका छन् । भैरबी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहेका स्थानीयलाई बँदेलले घाइते बनाएको हो । घुम्नेखाली, पाण्डेटोल र पुनडाँडा समेत तीन वटा...

अमेरिकी डलरको मूल्य थप घट्दा युरो र पाउन्डको मूल्यमा व्यापक वृद्धि
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थप घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको...

धनगढीको सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्टबोर्डबाट पठनपाठन सुरू
धनगढी । धनगढीको वडा नम्बर १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा स्मार्टबोर्डबाट पठनपाठन सुरू भएको छ । धनगढी उपमहानगरले नमुना विद्यालय घोषणा गरेको सिद्धनाथमा कक्षा १ देखि १० सम्म स्मार्टबोर्डका माध्...

फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
पोखरा । फेवातालमा मंगलबार दिउँसो डुंगा दुर्घटनामा परेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । दिउँसो करिब ३ बजे अचानक आएको हावाहुरीको कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौं महानगर...

बालविवाह न्यूनिकरण गर्न दैलेखमा धामीझाँक्री र पुरोहित सम्मेलन
दैलेख । पश्चिम नेपालको समाजमा विद्यमान कुरिति कुसँस्कार मात्र होइन अज्ञानता अशिक्षा र गरिवी अझैँ विद्यमान छ । बालविवाह,अन्धविश्वासले अझै पनि समाजमा जरा गाडेर बसको छन् । निर्मुल पार्न सरकारबाट प्रया...

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएको रिटमा सुनुवाइ नसकिएप...

डेढ करोडसम्मका मोटरबोट बनाउँदै 'बोटेबोरा', चलिरहेका छन् १७ वटा
कुनै समय 'वाटर एड्भेन्चर' मा र्याफ्टिङ लोकप्रिय थियो। पानीमा गरिने साहसिक गतिविधिमध्ये विदेशीहरूले अत्यधिक रूचाएको र्याफ्टिङ बिस्तारै आन्तरिक पर्यटकको पनि रोजाइमा पर्दै गयो। पछिल्लो समय भने वाटर...

कतारका राजा काठमाण्डाैमा, विमानस्थलमा भव्य स्वागत !
काठमाण्डाै – कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । कतारका अमिर थानी दिउँसो पौने ४ बजेतिर विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय व...

दैलेखमा एउटै बँदेलले सात जनालाई टाेक्याे !
दैलेख – रातकाे समयमा अन्न र तरकारी बालीमा नोक्सानी पुर्याउँदै आएकाे बँदेलले पछिल्लो समय मानिसलाई दिउँसै आक्रमण गर्न थालेको छ । आज मङ्गलवार दिउँसो भैरवी गाउँपालिका–६ कुसापानीका बारीमा गहुँ काटिरहे...
ऋतुराजमाथि हावी भयो स्टोइनिसको शतक, लखनऊसंग लगातार दोस्रो पटक चेन्नईको हार
चेन्नई– केएल राहुलको कप्तानी रहेको लखनऊ सुपर जाइन्ट्सले इन्डियन प्रीमियर लीग (आईपीएल) २०२४ मा आफ्नो पाँचौं जीत हासिल गरेको छ । लखनऊको टीमले मंगलवार राति खेलिएको एउटा खेलमा ऋतुराज गायकवाडको कप्तानी...

१२ वर्षमा १२ सयको मिर्गौला, ३२ जनामा कलेजो प्रत्यारोपण
भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ। भक्तपुरस्थित आफ्नै अस्पतालमा मंगलबार आयोजित १२औँ स्थापना दिवसका अव...

यी प्रदेशमा हुनेछ आज वर्षा र हावाहुरी
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक ब...

बच्चा रोएको आवाजले ढोका खोल्दा महिला र पुरुष मृत फेला
जनकपुर- जनकपुरको एक होटलमा दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। जनकपुरको रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्या...

यी प्रदेशमा छ वर्षा र हावाहुरीको सम्भावना
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भ...
स्टोइनिसको सानदार शतकमा लखनउले चेन्नईलाई हरायो
१२ वैशाख, काठमाडौं । मार्कस स्टोइनिसको सानदार शतकमा लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३९ औं खेलमा घरेलु टोली चेन्नईलाई ६ विकेटले हराएको छ । २११ रनको लक्ष्य पछ्याएको लखनउले...

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...

चुनाव प्रचारप्रसारको आज अन्तिम दिन
काठमाडौं- यही वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचन प्रचारप्रसारका लागि आज अन्तिम दिन हो। निर्वाचन कार्यतालिकाअनुसार आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन। निर्वाचन ...

लगानीलाई कानुनी प्रबन्ध
नेपाल र नेपालीलाई समृद्धिको भोक चर्कै लागेको छ। त्यो भोक पूरा गर्ने भनेको आर्थिक अवस्थाको सुधारले हो। त्यो सुधार भनेको मुलुकमा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीको वृद्धिले हो। तर स्वदेशकै लगानीकर्त...

यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, गण्डकी, कर...

मार्फाको स्याउ बगान
मुस्ताङको मार्फामा गरिएको स्याउ खेती । स्याउ खरिद गर्न पछिल्लो समय व्यवसायीहरू मार्फामा नै पुग्ने र यहाँको स्याउले राम्रो बजार पाउने भएपछि यहाँका किसान स्याउ खेतीतर्फ आकर्षित भएका छन् । तस्बिरः अर्...

एसिया सबैभन्दा बढी जलवायु प्रभावित
जेनेभा : सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया विश्वको सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको छ। संयुक्त राष्ट्रसंघका अनुसार एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण बन्यो। गत वर...
डुंगा दुर्घटनामा १६ आप्रवासीको मृत्यु, २८ जना बेपत्ता
अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ। २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ। इथियोपि...

हटाउन थालियो रुखका बत्ती
काठमाडौँ, वैशाख १२ गते । रुखमा अनावश्यक झिलमिले बत्तीले चरा र किरा फट्याङ्ग्रालाई असर पारेको भन्दै अभियानकर्मीले सार्वजनिक स्थानका रुखमा राखिएका बत्ती निकाल्न सुरु गरेका छन् । क्षणिक आकर्षणका लाग...

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी
काठमाडौं- गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको छ। खानी तथा भूगर्भ विभागको आयोजना तथा संवाहिका समाज नेपालको सहआयोजनामा बुधबार विसं २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा ख...
३२ समाचार देखाइएको