मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख १४ को विवरण
आज

२०८१ वैशाख १४ का समाचार

अप्रिल २६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

deshsanchar.com१३३ हप्ता अघि

जुम्लाका बगैँचामा स्याउ फूल लाग्यो

+ - Copy to clipboard Copied! जुम्ला – यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन्। स्याउका बोटमा फूल लाग्न थालेपछि बगैँचो सेताम्मे भएका हुन्। कर्णाली राजमार्गमा रहेका स्याउका बगैँचा फूलले सेताम्मे भ...

nepalpress.com१३३ हप्ता अघि

कर्णालीको कथा व्यथा समेटिएको सुरज पण्डितको ‘रातो किताब’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं । कर्णालीका कथा व्यथा समेटेर ल्याएका म्यूजिक भिडियो ‘रेलको बाटो’को अपार सफलता प्राप्त गरेको तीन वर्षपछि गायक एवम सर्जक सुरज पण्डितले अर्को कर्णालीको कथा व्यथा समेटिएको म्यूजिक कोशेली ‘रातो...

rajdhanidaily.com१३३ हप्ता अघि

१४ बैशाख २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/1bd2de54-0259-4ad2-b7d4-c0e4bbbd9610 सम्बन्धित समाचार ३० चैत २०८० १ बैशाख २०८१ ३ बैशाख २०८१ ४ बैशा...

rajdhanidaily.com१३३ हप्ता अघि

अख्तियार प्रमुख राई आफैंले गरेको निर्णय देखेनन्

काठमाडौं । वाइडबडी खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गर्दा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता ग¥यो । तर, आयोगका ...

ekantipur.com१३३ हप्ता अघि

'सञ्चालकको जायजेथा बेचेर भए पनि सहकारीको बचत फिर्ता हुन्छ : लामिछाने’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

जीबी राई समातिए भने बल्ल थोरै विश्वास गर्न सकिएला, नत्र भोट बटुल्नेबाहेक केही हुन सक्दैन । – सुरेन्द्र दाहाल सहकारीको कुरा वारपार गर्नैपर्छ कुनै पनि हालतमा । – सुदर्शन सबैले भन्ने यही हो तर पीड...

ekantipur.com१३३ हप्ता अघि

प्रचण्ड नै विश्वस्त छैनन् गठबन्धनसँग

कांग्रेससँगको गठबन्धन तोडेर गएको फागुन २१ मा एमालेसँग नयाँ गठबन्धन गर्दा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लागेको हुँदो हो– ‘म बेलाबेलामा उथलपुथल ल्याउन माहिर...

ekantipur.com१३३ हप्ता अघि

दलीय राजनीतिबाट अलग शिक्षक

शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्र सुधारका लागि शिक्षकलाई राजनीतिक दलको झन्डा बोक्न नदिने भनी गरेको निर्णय स्वागतयोग्य छ । नेपाल सरकारको तलब खाएर दलको झन्डा बोकी आन्दोलनमा उत्रने शिक्षकले...

ekantipur.com१३३ हप्ता अघि

जोतेको जग्गा कहिले आफ्नो हुन्छ ?

हामी ९ सय ५८ घरधुरीका ४ हजार ८ सय ४० जना किसान पशुपति महास्नान गुठीबाट पीडित छौं । १८५६ सालदेखि हाम्रो पुस्ताले गुठीको जमिन कमाउँदै आयौं । पुस्ताले जोतेको जमिन आफ्नो भएन । पशुपतिमा चौरासी व्यञ्जन ब...

ekantipur.com१३३ हप्ता अघि

सहज औद्योगिक वातावरण जरुरी

आगामी साता सञ्चालन हुने लगानी सम्मेलनमा ५२ देशका ६ सय ३४ लगानीकर्ता सहभागी हुने विषयलाई सकारात्मक सन्दर्भ मान्नुपर्छ । विकसित मुलुक मात्र नभई कम चर्चामा आउने स–साना देशका लगानीकर्ता पनि यो सम्मेलनप...

rajdhanidaily.com१३३ हप्ता अघि

भीम रावलले एमाले छाड्लान्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्वउपाध्यक्ष डा.भिम रावल पार्टीमा अहिले जिम्मेवारी विहिन अवस्थामा छन् । कुनै समयमा सुदुरपश्चिममा एमालेको खम्बाको रुपमा मानिने रावल पार्टी अध्यक्ष केपी...

rajdhanidaily.com१३३ हप्ता अघि

नगर सुरक्षा बलियो बनाउँदै धनगढी उपमहानगर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नगर सुरक्षा बलियो बनाउन आवश्यक कार्य अघि बढाएको छ । उपमहानगरपालिकाले नगरवासीको सुरक्षा र विपदका समयमा गर्नुपर्ने उद्दार लगायत विषयमा नगर प्रहरीलाई आधुनिक ताल...

aarthiknews.com१३३ हप्ता अघि

आजदेखि कक्षा १२ को परीक्षा :  तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी

आजदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी भक्तपुर । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते स...

rajdhanidaily.com१३३ हप्ता अघि

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरण कुमार रेग्मी र टेकप्रस...

rajdhanidaily.com१३३ हप्ता अघि

क्यान्सरपीडित बालिकालाई १ लाख सहयोग

काठमाडौं । भक्तपुरमा आयोजित आठौं भक्तपुर महोत्सवबाट क्यान्सरपीडित नौ वर्षीया बालिकालाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ । गत २२ चैतदेखि २ वैशाखसम्म आयोजित महोत्सवमा संकलित रकममध्येबाट मध्यपुर थ...

rajdhanidaily.com१३३ हप्ता अघि

पुर्वमन्त्री आलमसहित ४ जनालाई जन्मकैद सजाय

रौतहट । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री अफताब आलम सहित ४ जनालाइ जिल्ला अदालत रौतहटले जन्मकैदको सजाय सुनाएको छ । बम बिष्पोटमा परेका घाइतेलाइ जिउदै ईटा भट्टामा हालेर मारेको आरोपमा पुपक्षको ल...

khabarhub.com१३३ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १४ गते शुक्रबार तदनुसार सन् २०२४ अप्रिल २६ तारिख। वैशाख कृष्ण पक्षको द्वितीया तिथि। विश्व बौद्धिक सम्पत्ति दिवससमेत परेको छ।

rajdhanidaily.com१३३ हप्ता अघि

नेपाल जैविक विविधताको घर

नेपाल जैविक विविधताको घर हो । क्षेत्रफलका हिसाबले सानो भए पनि हावापानी, माटो, उचाइ, भौगोलिक विविधताका कारण यो मुलुक जैविक विविधताले भरिपूर्ण छ । यस मुलुकमा पहिचान भएका १ सय १८ पारिस्थितिकीय प्रणाली...

rajdhanidaily.com१३३ हप्ता अघि

जनताका पीडा पनि बुझ्ने कि !

जसरी मुलुकका लागि आफ्ना नागरिक, आमाबुवाका लागि छोराछोरी, व्यापारीका लागि ग्राहक, कर्मचारीका लागि सेवाग्राही अमूल्य हुन्, त्यसैगरी विद्यार्थीका लागि शिक्षक, अफिसका लागि कर्मचारी, नागरिक लगानी कोष, स...

Ujyaaloonline.com१३३ हप्ता अघि

तराई मधेशका नाैवटा जिल्लाकाे अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि

काठमाण्डाै – तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज तराई मधेशका नाै वटा जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनु...

Ujyaaloonline.com१३३ हप्ता अघि

अमेरिकामा दोस्रोपटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्यारोपण

संयुक्त राज्य अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानवमा प्रत्यारोपण भएको छ । शल्य चिकित्सकहरूले दोस्रो पटक जीवित व्यक्तिमा सुँगुरको परिमार्जित मिर्गाैला प्रत्यारोपण गरेका समाचार संस्था ए...

Ujyaaloonline.com१३३ हप्ता अघि

बाटो निर्माणमा भ्रष्टाचार - चङ्खेलीका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिृकतसहित सात जनाविरुद्ध मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित सात जनाविरुद्ध भ्रष्टाचार ...

Ujyaaloonline.com१३३ हप्ता अघि

स्वअध्ययन गरेर आईटी क्षेत्रमा काम गर्न सकिन्छ

नेपालमा सूचना प्रविधि (आईटी) क्षेत्रको दायरा बढ्दै गएको छ । यसमा म कार्यरत भएको २० वर्षभन्दा बढी भयो । आईटीमा नयाँ प्रविधिको विकास र परिवर्तन भइरहेको छ । त्यसले गर्दा नयाँ किसिमको माग बढिरहेको छ । ...

rajdhanidaily.com१३३ हप्ता अघि

निर्यात व्यापार पर्वद्धनका आधार

कुनै पनि मुलुकको अर्थतन्त्रको स्वास्थ्य अवस्थालाई प्रभाव पर्ने प्रमुख क्षेत्रहरूमध्ये वैदेशिक व्यापार पनि एक हो । आयात र निर्यातको परिमाणमा आउने असन्तुलनले अर्थतन्त्रका विभिन्न परिसूचकमा नकारात्मक ...

rajdhanidaily.com१३३ हप्ता अघि

सिन्धुलीमा आगोले जलेर वृद्धाको मृत्यु

सिन्धुली । बारीमा सुकेका झारपात जलाउन लगाएको आगोमा परेर वृद्धाको मृत्यु भएको छ । विहिबार विहान साढे ११ बजेतिर आफ्नै बारीमा लगाएको आगो निभाउन जाँदा लडेर आगोमा परि कमलामाई नगरपालिका वडा नं. १ खारखोला...

baahrakhari.com१३३ हप्ता अघि

‘बोक्सीको घर’ आजबाट हलमा   

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट रिलिज भएको छ । फ्राइडे रिलिजअन्तर्गत आजबाट यो चलचित्र प्रदर्शनमा आएको हो । केकी अधिकारी, सुलक्षण भारती, शुपला सापकोटा र रमा थपलिया मुख्य भूमिकाम...

nepaltvonline.com१३३ हप्ता अघि

आजदेखि पाल्पामा अन्तरव्यवस्थापिका अन्तरसंवाद भेला हुँदै

पाल्पा- पाल्पाको तानसेनमा आजदेखि सुरु हुने अन्तरव्यवस्थापिका अन्तरसंवाद भेलाको हुने भएको छ । दुई दिनसम्म चल्ने उक्त भेलामा संघीय संसदका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेस...

setopati.com१३३ हप्ता अघि

'टुकुटुकु' सुरू भयो ५ लाखमा, अहिले महिनामै २० लाखसम्मको कारोबार

महिला उद्यमीका कथा नवजात शिशु र टुकुटुकु हिँड्ने उमेरका केटाकेटीलाई कस्तो लुगा चाहिएला? कपडाको गुणस्तर कस्तो हुनुपर्ला? यस्तै जिज्ञासाले सुरू भएको हो नेपाली ब्रान्ड 'टुकुटुकु'। यो ब्रान्ड चलाउँछ...

gorkhapatraonline.com१३३ हप्ता अघि

विद्यालयको तीनतिर पहिरो

बोमलाल गिरी नवलपुर, वैशाख १४ गते । नवलपुरको बुलिङटार गाउँपालिका–४ को अर्खलामा गएको पहिरोले यहाँको सेतीनाग माध्यमिक विद्यालयलाई तीनतिरबाट घेरेको छ । यसरी पहिरोले घेरिँदा त्यहाँ पढ्ने २२३ जना विद्या...

ratopati.com१३३ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

lokaantar.com१३३ हप्ता अघि

बैंगलुरुको दोस्रो जीत

इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले दोस्रो जीत हात पारेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई ३५ रनले हराउँदै बैंगलुरुले दोस्रो जीत दर्ता गरेको हो । २०७...

khabarhub.com१३३ हप्ता अघि

आरसिबीसँग हैदरावाद ३५ रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)सँग सनराइजर्स हैदरावाद ३५ रनले पराजित भएको छ।

kalakarmi.com१३३ हप्ता अघि

विराट कोहली र रजत पाटीदारको ब्याटिङ अनि बलरहरुको उत्कृष्ट प्रदर्शनमा बेंग्लुरुको शानदार जीत, हैदराबाद पराजित

हैदराबाद– फाफ डु प्लेसिसको कप्तानी रहेको रोयल च्यालेञ्जर्स बेंग्लुरु (आरसीबी) को टीमले जारी सीजनको इन्डियन प्रीमियर लीग ९आईपीएल० २०२४ मा दोस्रो पटक जीतको स्वाद चाखेको छ । आरसीबीले जारी सीजनमा लगात...

nayapatrikadaily.com१३३ हप्ता अघि

प्रेरक प्रसंग : मृत्युका ठेकेदारको मृत्यु !

यो प्रसंग सन् १८८८ को हो । एकाबिहानै एक व्यक्ति एउटा दैनिक पत्रिका लिएर पढिरहेका थिए । अचानक उनका आँखा पत्रिकामा प्रकाशित एउटा शोक–समाचारमा पुगेर टक्क रोकिए । सो सन्देश देखेर उनी आश्चर्यचकित भए । क...

nepalviews.com१३३ हप्ता अघि

अधिकांस पहाडी भेगमा वर्षा तथा हावाहुरीको सम्भावना, तराईमा चर्को घाम

काठमाडौं । गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको