मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख २६ को विवरण
आज

२०८१ वैशाख २६ का समाचार

मे ८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com१३१ हप्ता अघि

केयूले ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्दै

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को भाषा तथा आमसञ्चार विभागले एक अन्तर्राष्ट्रिय सङ्गोष्ठी आयोजना गर्ने भएको छ । ‘साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक’ शीर्षकमा विश्वविद्यालयको स्कुल अफ आर्ट्...

baahrakhari.com१३१ हप्ता अघि

एरिका, पलेशा र लामा सम्मानित

काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) अन्तर्गतको महिला विभाग कमिटीले करातेकी एरिका गुरुङ, पारा तेक्वान्दोकी पलेशा गोबर्धन र पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई मंगलबार नगदसहित सम्मान गरे...

baahrakhari.com१३१ हप्ता अघि

गौशालामा ट्राफिक प्रहरी र ट्याक्सी चालकबीच विवाद

काठमाडौं । काठमाडौंस्थित गौशालामा ट्राफिक प्रहरी र ट्याक्सी चालकहरूबीच विवाद भएको छ । विवादका कारण मंगलबार राति केहीबेर गौशालाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । अहिले अवस्था सामान्य बनिसक...

rajdhanidaily.com१३१ हप्ता अघि

२६ बैशाख २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/0fd32c44-cd2b-4504-9c77-45a0abadaad3 सम्बन्धित समाचार १२ बैशाख २०८१ १३ बैशाख २०८१ १४ बैशाख २०८१ १५...

rajdhanidaily.com१३१ हप्ता अघि

एनआरएनए कुवेत उपाध्यक्ष महिला ओसारपसार धन्दामा संलग्न भएको आरोप

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) कुवेतकी महिला उपाध्यक्ष रमिता तामाङले गैरकानुनी बाटो हुँदै एक नेपाली महिलालाई कुवेत पु¥याएको खुलासा भएको छ । सल्यान कपुरकोट गाउँप...

rajdhanidaily.com१३१ हप्ता अघि

मन्त्री हेरफेरको गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । सरकारमा रहेका केही मन्त्रीलाई फिर्ता बोलाई केही नयाँ अनुहारलाई मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री प्रचण्ड र...

rajdhanidaily.com१३१ हप्ता अघि

संसदीय छानबिन समिति नाममा किन तर्सिरहेछन् गृहमन्त्री लामिछाने ?

काठमाडौं । सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि छानबिन समिति गठन हुन नसक्ने भन्दै तर्किरहेका छन् । संसद्को ठूलो दल नेपाली कांग्रेसले सहकारीको बचत अनियमितता प्...

rajdhanidaily.com१३१ हप्ता अघि

बैंक, सहकारी पीडितको न्यायका लागि आजपाले कोशी प्रदेशमा कडा आन्दोलन गर्ने

विराटनगर । आम जनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष एवं संविधानसभा सदस्य तिलक थापाले बैंक, सहकारी, लघुवित पीडितलाई सरकारले न्याय दिन नसकेको आरोप लगाएका छन् । बैंक, सहकारी तथा लघुवित पीडितलाई सरकारल...

khabarhub.com१३१ हप्ता अघि

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार सन् २०२४ मे ८ तारिख। वैशाख कृष्ण पक्षको मातातीर्थ स्नान, आमाको मुख हेर्ने दिन। रेडक्रस र कानुन दिवससमेत परेका छन्।

nepaltvonline.com१३१ हप्ता अघि

त्रिविलाई तोकिएको समयमा परीक्षा सञ्चालन र नतिजा सार्वजनिक गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनुसार परीक्षा सञ्चालन गर्न र नतिजा सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिनुभएको छ ।...

gorkhapatraonline.com१३१ हप्ता अघि

पहुँचवालालाई कृषि अनुदान

ललितपुर, वैशाख २६ गते । समयमै सूचना नपाउँदा सरकारले उपलब्ध गराउँदै आएको कृषि अनुदान किसानको सट्टा बिचौलिया र पहुँचवालाको हातमा पर्दै आएको छ । राष्ट्रिय समावेशी आयोगले विज्ञ समूह बनाएर गरेको अध्ययन...

rajdhanidaily.com१३१ हप्ता अघि

सर्वाधिक राजा भएको मुलुक

प्रारम्भमा जनताले बनाएको राज्यमा जनताले नै छानेका राजाबाट राज्य सञ्चालन गर्ने परिपाटी बस्यो । जनहितमा आधारित परम्परागत संस्कार, मान्यता र व्यवहारलाई कार्यान्वयन गराएर राजाले राज्य चलाउँथे । राजाको ...

rajdhanidaily.com१३१ हप्ता अघि

बौद्धिक अपाङगता भएकाहरुलाई बजेट बिनियोजनको आग्रह

सप्तरी । बौद्धिक अपाङगता भएकाहरुको हकअधिकारका लागि क्रियाशिल बौद्धिक अपाङगता अभिभावक संघ सप्तरीले आवश्यक बजेट बिनियोजन गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारसँग आग्रह गरेको छ । संघको जिल्ला कार्य सम...

kalakarmi.com१३१ हप्ता अघि

आज मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन

काठमाडौं– आज वैशाख २६ गते बुधवार मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर व्यक्त गर्दै आशिर्वाद लिएर मनाइँदैछ । मातातीर्थ औँशी जन्म द...

rajdhanidaily.com१३१ हप्ता अघि

कुलमानको संलग्नतावारे प्रतिवेदन मौन

काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्ष रहेको विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोगले महसुल नै निर्धारण नभएको अवस्थामा र लोडसेडिङ अन्त्य भइसकेपछि पनि महँगो शुल्क लिन न...

nepaltvonline.com१३१ हप्ता अघि

विद्यालय बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते

त्रिशूली- नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ । दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा काठमाडौँ निवासी रुविन रावल र स्वीकार र...

rajdhanidaily.com१३१ हप्ता अघि

सुन्दरहरैंचामा उपमेयर कप महिला भलिबल हुने

विराटनगर । मोरङमा उपमेयर कप महिला भलिबल हुने प्रतियोगिता २०८१ हुने भएको छ । सुन्दरहरैंचा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा उपमेयर कप महिला भलिबल प्रतियोगिता हुन् लागेको हो । मंगलबार नगरप...

rajdhanidaily.com१३१ हप्ता अघि

पुजार सार्कीको ट्रेलरमा जातीय विभेदविरुद्ध आवाज

काठमाडौं । जातीय विभेदविरुद्ध निर्माण भएको चलचित्र ‘पुजार सार्की’ १० जेठबाट रिलिज हुँदै छ । यो चलचित्रको मंगलबार काठमाडौंमा एक समारोहबीच ट्रेलर सार्वजनिक गरियो । चलचित्रको ट्रेलर ४ मिनेटको छ । ट्र...

setopati.com१३१ हप्ता अघि

काठमाडौंको गौरीघाटमा आगलागी

काठमाडौंको गौरीघाटमा आगलागी भएको छ। बिहान करिब साढे ४ बजेबाट‍ सुरू भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आएको छैन। त्यहाँ रहेको एक टेन्ट हाउसमा आगलागी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। टेन्ट हाउस...

corporatenepal.com१३१ हप्ता अघि

‘गौशाला २६ सँग मेरो जुनसुकै सम्बन्ध प्रमाणित गर्नुस्, आठ वर्षले जेलले पुग्दैन, फासीमा चढाइयोस्’

काठमाडौंः लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेले आफ्नो र गौशला २६ बीचको जुनसुकै सम्बन्ध प्रमाणित गर्न चुनौती दिँदै यदि प्रमाणित भए आफूलाई आठ बर्ष जेल सजाय नभएर फाँसी चढाउन चुनौति दिएका छन् । उनले साम...

gorkhapatraonline.com१३१ हप्ता अघि

सहकारीको बेथिति समस्या सातै प्रदेशमा

काठमाडौँ, वैशाख २६ गते । सङ्घीय सरकार मातहतका २० वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको कारबाही प्रक्रिया अघि बढाइरहँदा सातै प्रदेशमा दर्ता भएका सहकारीमा झन् ठुलो सङ्कट देखिएको छ । सातै प्रदेशमा द...

setopati.com१३१ हप्ता अघि

चार हजार जनालाई आकाशमा उडाइसकिन्, भन्छिन्- चुनौतीसँगै नाम र दाम पनि छ

खुलेको मौसममा आकाशबाट देखिने दृश्यहरू साँच्चै मनमोहक हुन्छन्। टल्किएका सेता हिमाल, हिमालमुनिको फेवाताल, फेवातालमा रमाइरहेको हिमालको छाया; बयान गरी साध्य छैन। फेवाताललाई पृष्ठभूमि बनाएर फोटो र भिडि...

nepalkhabar.com१३१ हप्ता अघि

आज विश्व रेडक्रस दिवस

‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज (बुधबार) विश्व रेडक्रस दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ। सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थ...

ratopati.com१३१ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । य...

Ujyaaloonline.com१३१ हप्ता अघि

बिदा लिएर निजीमा काम नगर्न सरकारी स्वास्थ्यकर्मी र कर्मचारीलाई निर्देशन

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवम् कर्मचारीलाई बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम नगर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव मधुसूदन बुर्...

Ujyaaloonline.com१३१ हप्ता अघि

प्रशिक्षार्थी भन्छन् : ‘काठमाण्डाै महानगरकाे तालिमले ठूलाे सहयाेग पुग्याे’

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको महानगर गौरव योजना अन्तर्गत ‘रोजगारी र आय वृद्धि, काठमाण्डौको समृद्धि’ महानगरको सामाजिक विकास विभागले विभिन्न क्षेत्र र पेसाका तालिम सञ्चालन गरिरहेको छ । यीमध्...

Ujyaaloonline.com१३१ हप्ता अघि

वर्षासँगै गर्मी घट्यो, डढेलो निभ्दा वायु गुणस्तरमा सुधार

काठमाण्डाै – पानी परेसँगै देशका धेरैजसो ठाउँको डढेलो निभेको छ । चार दिन अघिसम्म चार सयभन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहने गरेकोमा अहिले देशभरको २३ ठाउँमा मात्रै डढेलो बाँकी रहेको वन तथा भू–संरक्षण ...

gorkhapatraonline.com१३१ हप्ता अघि

रुसी सेनामा आबद्ध नेपालीलाई फिर्ता ल्याउन पहल गरिने

काठमाडौँ, वैशाख २६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ल्याउन आफूले उच्चस्तरमा कूटनीतिक पहल गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटा...

ekantipur.com१३१ हप्ता अघि

सुनकोशी-मरिण डाइभर्सन 'ब्रेक थ्रु' आज

सिन्धुली — सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत सुरुङ खन्ने काम सकिएपछि बुधबार ब्रेक थ्रु हुने भएको छ । ब्रेक थ्रुका लागि केही सेन्टिमिटर राखेर सुरुङ निर्माणको काम सकिएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री...

ekantipur.com१३१ हप्ता अघि

धुलाम्य सडकले सास्ती

काठमाडौंबाट नौबिसे हुँदै नारायणगढ जाने सडक होस् कि सूर्यविनायक हुँदै धुलिखेल जाने सडक, स्तरोन्नति गर्ने भन्दै जताततै भत्काइएका छन्, कतिपय ठाउँमा आफैं भत्किएका छन् । स्तरोन्नतिको काम भने अत्यन्तै सु...

३० समाचार देखाइएको

३० समाचार देखाइएको