मुख्य सामग्रीमा जानुहोस्
२०८१ वैशाख ३१ को विवरण
आज

२०८१ वैशाख ३१ का समाचार

मे १३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com१३० हप्ता अघि

आरसिबिको प्लेअफ सम्भावना कायमै

आरसिबिको प्लेअफ सम्भावना कायमै एजेन्सी – दिल्ली क्यापिटल्स विरुद्ध जित दर्ता गर्दै रोयल च्यालेन्जर्स बेंगलूरु (आरसिबि) ले प्लेअफ सम्भावना कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा दिल्ली विरुद्ध ४७...

rajdhanidaily.com१३० हप्ता अघि

३१ बैशाख २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/15c363e6-991e-49d4-ac20-066f13e0b110 सम्बन्धित समाचार १७ बैशाख २०८१ १८ बैशाख २०८० २० बैशाख २०८० २१...

rajdhanidaily.com१३० हप्ता अघि

गिरीबन्धु टि–इस्टेट प्रकरणः हदबन्दी बढीको जग्गा तत्काल सरकारको नाममा ल्याउनु

काठमाडौं । सर्वोच्च अदालतले गिरीबन्धु टि–इस्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टाभर्ना गर्न दिने भनी तत्कालीन केपी शर्मा ओली सरकारले गरेको निर्णय बदर हुने फैसला सुनाएको छ । प्रधानन्यायाधीशसहित पाँच ...

rajdhanidaily.com१३० हप्ता अघि

असुरक्षित वैदेशिक रोजगार

पोखरा । वैदेशिक रोजगारीका क्रममा यस वर्ष कास्कीका २२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, १५ जना अंगभंग तथा बिरामी परे । वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभाग तथा आप्रवासी स्रोत केन्द्रहरूको प्रत...

rajdhanidaily.com१३० हप्ता अघि

साउदीमा श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय पक्राउ

काठमाडौं । साउदीले श्रम कानुन उल्लंघन गर्ने २ हजार ५ सय जनालाई पक्राउ गरेको जनाएको छ । साउदीको एक आधिकारिक प्रतिवेदनअनुसार १२ हजार ९ सय ६१ जनालाई आवास कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको छ भने...

rajdhanidaily.com१३० हप्ता अघि

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दैलेख । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लु नगरपालिका–६, खच्चे गैराका ५५ वर्षीय मानबहादुर रावल रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको दैलेख प्रहरी प्रमुख सुनिल दा...

rajdhanidaily.com१३० हप्ता अघि

धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा झण्डै पाँच लाख आर्थिक सहयोग

धनगढी । निजी क्षेत्रको एक बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । विपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक (स्कुल ड्रेस) तथा पाठ्य सामग्री खरिदका लागि निजी क्षे...

nepaltvonline.com१३० हप्ता अघि

एकीकृत समाजवादी स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सम्पन्न स्थायी कमिटी बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदन अनुमोदन गरेको छ । अध्यक्ष तथा पूर्वप्र...

nepaltvonline.com१३० हप्ता अघि

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, पाँच घाइते

दैलेख- दैलेखको दुल्लु नगरपालिका–६ धाडाको जङ्गलमा भे.१ त. ८९६ नम्बरको ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा परी दुल्लु नगरपालिका–६ का ५५ बर्सिया मानबहादुर रावलको मृत्यु भएको छ भने अन्य पाँच जना घाइत...

rajdhanidaily.com१३० हप्ता अघि

हिमाली विविधता

विश्वको सबैभन्दा अग्लो र सबैभन्दा कान्छो शृंखला हिमालय शृंखला नेपालमा पर्छ । इन्डो–अस्ट्रेलियन टेक्टोनिक प्लेट र युरोसियन टेक्टोनिक प्लेटका बीचमा नेपाल छ । खण्डखण्डमा ससाना लगभग प्रदेशसरहका चट्टानी...

rajdhanidaily.com१३० हप्ता अघि

सार्वजनिक निकायमा उजुरी व्यवस्थापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले एउटा कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, ‘आयोगमा समाजका विकृति र सार्वजनिक अधिकार र स्रोतसाधन दुरुपयोगका उजुरीहरू बढने क्रम जारी छ,...

Ujyaaloonline.com१३० हप्ता अघि

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण - विकल पाैडैलसहित ६ जनाविरुद्ध ४० कराेडभन्दा धेरै बिगाे माग गर्दै मुद्दा दायर

काठमाण्डाै – सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सफल श्रेष्ठसहित छ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार ...

Ujyaaloonline.com१३० हप्ता अघि

इन्टरनेट सेवा प्रदायकहरूबाट भइरहेकाे कर छलीको पक्षमा परेका सबै रिट खारेज

काठमाण्डाै – इन्टरनेट सेवा प्रदायकहरूबाट भइरहेको कर छलीको पक्षमा परेका सबै रिट सर्वाेच्चले आज खारेज गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गएको वर्ष गरेको अनुसन्धानमा दुई अर्ब ५० करोड रुपै...

Ujyaaloonline.com१३० हप्ता अघि

मधेश सरकारबाट एमाले र माओवादी बाहिरिए !

काठमाण्डाै – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएका छन् । आज दुवै दलका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामूहिक राजीनामा दिएका हुन् । सरकारमा एमालेका र...

Ujyaaloonline.com१३० हप्ता अघि

सदनमा ठग खुट्याउन साह्रो, सडकमा ठगबाट बच्न गाह्रो

नाम त बाझाबाझ अधिवेशन हुनुपर्थ्याे, तर देश बनाउँछु भन्नेहरूले बजेट अधिवेशन भने । बजेट अधिवेशन नै भए देशको थैली र नागरिकको खल्ती रित्तो भएको कुरा हुन्थ्यो होला, तर कुरा “तँ ठग कि म ठग” को मात्रै हुन...

rajdhanidaily.com१३० हप्ता अघि

राष्ट्रिय संगीतकर्मी संघमा नयाँ कार्यसमिति

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा गायक प्रकाश कटवाल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशनबाट शनिबार राती कटवाल अध्यक्षमा ...

rajdhanidaily.com१३० हप्ता अघि

टिजरमा आयो दयाहाङ र मिरुनाको मनसरा

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको नयाँ चलचित्र मनसरा यतिबेला नेपालमा प्रदर्शन भईरहेको छ । यी जोडीको अर्को नयाँ चलचित्र ‘घरज्वाइँ’आगामी २८ असारमा रिलिज हुने भएको छ । यसै क्रममा ...

nepalkhabar.com१३० हप्ता अघि

धेरैजसो विदेशी मुद्राको मूल्य घट्यो, हेर्नुहोस् सूची

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य मूल्य घटेको छ। राष...

gorkhapatraonline.com१३० हप्ता अघि

सत्तरी जना सगरमाथा शिखरमा

काठमाडौँ, वैशाख ३१ गते । एकै दिन ७० आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आइतबार आरोही र सहयोगी शेर्पा गरेर ७० जना सगरमाथाको चुचुरोमा पुगेका हुन् । आरोहण गर्नेमा कामिरिता शेर्पा पनि हुनुहुन्छ । ...

rajdhanidaily.com१३० हप्ता अघि

अब हँसाउने पालो कमेडी दरबारको

काठमाडौं । हास्यप्रधान रियालिटी शोको सँख्या नेपालमा मौलाईरहेको छ । यसै क्रममा कमेडी शो ’कमेडी दरबार’ सुरु हुने भएको छ । काठमाडौंमा आईतबार पत्रकार भेटघाट आयोजान गर्दै यो शो’bout जानकारी गराईयो । आगा...

khabarhub.com१३० हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार सन् २०२४ मे १३ तारिख। वैशाख शुल्क पक्षको षष्ठी तिथि।

ratopati.com१३० हप्ता अघि

आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षा

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली र...

baahrakhari.com१३० हप्ता अघि

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकाे संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेसले दिउँसो १ बजेका लागि संसदीय दल कार्यसमितिको बैठक बोलाएको छ । आजै दिउँसो २ बजे संसदी...

gorkhapatraonline.com१३० हप्ता अघि

वर्ल्डलिङ्कको रिट खारेज करिब चार अर्ब राजस्व प्राप्त हुने

नारायण काफ्ले/विश्वास रेग्मी काठमाडौँ, वैशाख ३१ गते । सर्वोच्च अदालतले इन्टरनेट सेवाप्रदायकबाट रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) को रकम असुल गर्ने कानुनी बाटो खोलिदिएको छ । कानुनविप...

khabarhub.com१३० हप्ता अघि

दिल्लीलाई हराउँदै आरसिबी प्लेअफ दौडमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ४७ रनले हराउँदै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी)ले प्लेअफको सम्भावनालाई कायमै राखेको छ।

nepalkhabar.com१३० हप्ता अघि

कैलालीमा नदीमा नुहाउन गएका २ बालबालिका फर्केनन्

कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। आइतबार कैलाली गाउँपालिका ८ लोहरपुरस्थित तेडी बाँध नदीमा नुहाउन गएका स्थानइि दुई बालबालिकाको नदीमा डुबेर मृत्यु भएको कैलालीका प्रहरी प्रमुख एसपी ...

setopati.com१३० हप्ता अघि

'उत्कृष्ट फिल्म' बनाउने शान्ता नेपाली

पत्रकारिताबाट उनको बाटो टेलिभिजन कार्यक्रम निर्माणतर्फ मोडियो। यस्तो कार्यक्रम जसमा नेपालका नयाँ नयाँ ठाउँ, ट्रेकिङ रूटहरू 'एक्स्प्लोर' गर्नुपर्थ्यो। कामकै सिलसिलामा शान्ता नेपाली पूर्वी नेपालदेख...

gorkhapatraonline.com१३० हप्ता अघि

चालु आवभित्रै निजामती ऐन ल्याउने गृहकार्य

केदार तिमल्सिना बनेपा, वैशाख ३१ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले चालु आर्थिक वर्ष २०८०/८१ भित्रै सङ्घीय निजामती ऐन ल्याउने प्रयास भइरहेको बताउनुभएको छ । जिल्ला समन्वय...

ratopati.com१३० हप्ता अघि

बैंगलुरुको लगातार पाँचौँ जित

बैंगलुरु । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार पाँचौँ जित हासिल गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा टोलीले दिल्ली क्यापिटल्समाथि ४७ रनको...

baahrakhari.com१३० हप्ता अघि

वाग्मतीसहित तीनवटा प्रदेशमा बिहानैदेखि वर्षा 

काठमाडौं । पहाडी भू–भागका थोरै स्थानमा र तराईका एकदुई स्थानमा आज मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार...

gorkhapatraonline.com१३० हप्ता अघि

चौध अर्ब छत्तिस करोड डलर सञ्चिति

काठमाडौँ, वैशाख ३१ गते । आन्तरिक रूपमा शिथिलताको सामना गरिरहेको मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र भने अत्यन्त सबल अवस्थामा रहेको पाइएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थक वर्ष २...

ekantipur.com१३० हप्ता अघि

कामीरिता कीर्तिमानी २९ औं पटक सगरमाथामा

काठमाडौँ — विश्वको सर्वोच्च शिखर सगरमाथा सबैभन्दा धेरै २८ औं पटक आरोहण गरिसकेका कामीरिता शेर्पाले आइतबार बिहान पुनः सगरमाथाको चुचुरोमा पुगेर आफ्नै कीर्तिमानमा सुधार गरेका छन् । उनी कार्यरत काठमाडौं...

setopati.com१३० हप्ता अघि

आज र भोलि यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान सुदू...

३३ समाचार देखाइएको

३३ समाचार देखाइएको