मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ १ को विवरण
आज

२०८१ माघ १ का समाचार

जनवरी १४, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekagaj.com९५ हप्ता अघि

विशेषको फैसलामा चित्त नबुझेपछि अख्तियार सर्वोच्चमा

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतवादी श्यामकिशोर रायसमेत रहेको भ्रष्टचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतल...

lokaantar.com९५ हप्ता अघि

मगर र छन्त्याल समुदायमा माघे सङ्क्रान्तिको रौनक

म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन् । जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउनेसङ्क्रान्तिलाई विशेष महत्वका साथ मन...

kendrabindu.com९५ हप्ता अघि

आज कोशी, बागमती र गण्डकीका केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्युन चापिय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका ...

saralpatrika.com९५ हप्ता अघि

थारू समुदायमा माघी पर्वको रमझम

काठमाडौं। थारू समुदायले आज माघी पर्व मनाउँदै छन्। यस अवसरमा बिहानै स्नान, दान, खानपिन र रमाइलो गर्ने चलन छ। माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ यो पर्व मनाइन्छ। थारू समुदायमा बिहानै जलाशयमा गई...

setopati.com९५ हप्ता अघि

मिथिलाञ्चलमा आज तिला संक्रान्ति मनाइँदै

मिथिलाञ्चल क्षेत्रमा आज तिला संक्रान्ति (माघेसंक्रान्ति) पर्व मनाइँदैछ। मंगलबार बिहानैदेखि तिला संक्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर नगरपालिका–५ का संस...

ajakoartha.com९५ हप्ता अघि

थारू संस्कृतिको संरक्षण गर्न सुन्दरहरैँचामा महोत्सव

काठमाडाैं- मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली...

clickmandu.com९५ हप्ता अघि

अमेरिकी डलरको भाउ बढ्यो

क्लिकमान्डु काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी...

nayapage.com९५ हप्ता अघि

आज कुन विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज कुन विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित) नयाँ पेज २०८१ माघ १ मंगलबार ०७:११ बजे काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारि...

hamrakura.com९५ हप्ता अघि

माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई रु एक करोड सहयोग गर्ने घोषणा गरेका छन् । माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष...

reportersnepal.com९५ हप्ता अघि

नयाँ वर्षका रूपमा माघी मनाउँदै थारू समुदाय

काठमाडौं, माघ १ । थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् ।

newsofnepal.com९५ हप्ता अघि

राष्ट्रपति पौडेलले दिए माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । मा...

onlinekhabar.com९५ हप्ता अघि

आज जैविक विविधता दिवस मनाइँदै   

१ माघ, ललितपुर । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यही माघ पहिलो साताभर विविध कार्यक्रम...

nepalpress.com९५ हप्ता अघि

प्रहरी स्वास्थ्यकर्मीको बढुवा (सूची)

काठमाडौं । नेपाल प्रहरीको विभिन्न स्वास्थ्य उपसमूहअन्तर्गतका तीन अधिकृतको बढुवा सिफारिस प्रकाशित भएको छ । प्यारामेडिक्सतर्फको डीएसपीबाट एसपी, नर्सिङतर्फको इन्स्पेक्टरबाट डीएसपी र प्यारामेडिक्सतर्फ...

annapurnapost.com९५ हप्ता अघि

नेपाल प्रहरीका २५ जना एसपी एसएसपी बढुवामा सिफारिस

काठमाडौं : गृह मन्त्रालयले २५ जना प्रहरी उपरीक्षकहरुलाई(एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समितिको बैठकले २५ एसपीलाई एसएसपी बढुवाका लागि ...

reportersnepal.com९५ हप्ता अघि

देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला 

तनहुँ, माघ १। माघे सङ्क्रान्तिका अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आज माघे सङ्क्रान्ति स्नानका लागि करिब पाँच लाख भक्तजन देवघाट आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास स...

barnanmedia.com९५ हप्ता अघि

बाहुनडाँगीमा तरुल महोत्सव : तरुलबाट बनाइएको मःम, पकौडा अवलोकनकर्ताको रोजाइमा

काठमाडाैँ, १ माघः माघे सङ्क्रान्तिका अवसरमा मेचीनगर नगरपालिकाको वडा नं ४ बाहुनडाँगीमा आयोजित तरुल महोत्सव नेपाल र भारतका परम्परागत (रैथाने) उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ । मेचीनगर नगरपालिका...

Ujyaaloonline.com९५ हप्ता अघि

आज राष्ट्रिय योग दिवस : नियमित योगाभ्यासले शरीरमा ऊर्जाको सञ्चार र स्फूर्ति बढाउने

काठमाण्डौ – आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन...

gorkhapatraonline.com९५ हप्ता अघि

‘इन्द्रिय रङ्गहरू’ नेपाली शिक्षाको ऐना

इन्द्रिय रङ्गहरू पुस्तक चेतनाका रङ्गहरू घोलेर लेखिएका समाजका दर्दनाक कथाहरू हुन् । सबाल्र्टन आवाज मिसिएका कथाभित्र एक बालक पुरुषको मनोदशा र त्यसले निर्देश गर्ने मार्गबारे प्रशस्त ज्ञान दिने पुस्तकक...

bbc.com९५ हप्ता अघि

नेपालमा लाख भन्दा बढी अवैध भेप बरामद हुनुले के सङ्केत गर्छ?

राजश्व अनुसन्धान विभागका महानिर्देशकले चोरी पैठारीबाट नेपालमा भित्रिएको आशङ्कामा एक लाख भन्दा बढी 'भेप' वा 'विद्युतीय चुरोट'बारे केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बीबीसीलाई बता...

nagariknews.nagariknetwork.com९५ हप्ता अघि

दुग्ध उत्पादक किसानलाई शीघ्र भुक्तानी दिइन्छ : मन्त्री अधिकारी

कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास संस्थानमार्फत किसानलाई तिर्न बाँकी भुक्तानीका लागि पहल भइरहेको बताएका छन्। केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड नेपालको ३० औँ वार्षिक स...

nagariknews.nagariknetwork.com९५ हप्ता अघि

हातेमालो वुमन ग्रुपको वार्षिकोत्सव : छात्रवृत्ति र सम्मानसँगै महिलासशक्तिकरणको सन्देश

हातेमालो वुमन ग्रुप अफ फाउण्डेशनले पाँचौँ वार्षिक साधारण सभाको अवसरमा छात्रवृत्ति तथा सम्मान कार्यक्रम सोमबार सम्पन्न गरेको छ। तारकेश्वर नगरपालिकाको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रममा महिला, ब...

nagariknews.nagariknetwork.com९५ हप्ता अघि

त्रियुगाको नगरसभा: प्रज्ञा प्रतिष्ठान विधेयक पारित, बजेट शीर्षक संशोधन

त्रियुगा नगरपालिकाको १४ औँ नगरसभाले ‘त्रियुगा नगरपालिका प्रज्ञा प्रतिष्ठान विधेयक ०८१’ सर्वसम्मत रूपमा पारित गरेको छ। सदरमुकाम गाईघाटस्थित नगरसभाकक्षमा आयोजित सभामा नगरप्रमुख बसन्त बस्नेतले उक्त व...

nagariknews.nagariknetwork.com९५ हप्ता अघि

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन‍जना पक्राउ

किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आज ब्रह्मपुरी गाउँपालिका–४, बाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ब्रह...

nagariknews.nagariknetwork.com९५ हप्ता अघि

कृषिमा लगानी : बालुवामा पानी

कृषिप्रधान देश नेपालको कृषि क्षेत्रलाई उकास्न भनेर सरकारले अनुदान व्यवस्था गरेको छ। यस्तो अनुदान विगत पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड रुपैयाँ वितरण गरिएको तथ्यांक सरकारले सार्वजनिक गरेको छ। तर...

nagariknews.nagariknetwork.com९५ हप्ता अघि

अमेरिकी डलरले तोड्यो सबै रेर्कड

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। अमेरिकी डलर बलियो बन्दा अन्य विदेश...

nagariknews.nagariknetwork.com९५ हप्ता अघि

विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतवादी श्यामकिशोर रायसमेत रहेको भ्रष्टचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। विशेष अदालतले सर्लाहीको...

nagariknews.nagariknetwork.com९५ हप्ता अघि

माघे सङ्क्रान्ति पर्वले समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति पर्वले प्रकृति र संस्कृतिको संरक्षण गर्दै सभ्य सु–संस्कृत र समतामूलक समाज निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्। माघे सङ्क्रान्त...

nagariknews.nagariknetwork.com९५ हप्ता अघि

प्रमको भारत भ्रमण तत्काल नहुने परराष्ट्रमन्त्रीको संकेत

प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारत भ्रमणमा जाने विषय अनिश्चित बन्दै गएको छ। प्रधानमन्त्री ओलीको आगामी विदेश भ्रमण भारतबाहेकका राष्ट्रमा हुने बताइएको छ। प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम...

nagariknews.nagariknetwork.com९५ हप्ता अघि

बेलायतसँग भएको सन्धीले नेपाललाई सार्वभौम राष्ट्रका रूपमा चिनायो : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सन् १९२३ मा नेपाल र संयुक्त अधिराज्य बेलायतबीच भएको शान्ति तथा मैत्री सन्धीले नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा विश्वसामु चिनाएको उल्लेख गर...

nagariknews.nagariknetwork.com९५ हप्ता अघि

‘रासायनिक विषादीबिनै राम्रो उत्पादन सम्भव’

उत्पादन बढाउन रासायनिक विषादीको व्यापक प्रयोग भइरहेको पाइन्छ। अधिकांश साना तथा ठुला किसानले रासायनिक विषादीको प्रयोगबिना उत्पादन गर्नै छाडेका छन्। बजारमा रासायनिक मल र विषादी अभाव हुँदा त्यस्ता किस...

३० समाचार देखाइएको

३० समाचार देखाइएको