२०८१ माघ १२ का समाचार
जनवरी २५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१८ एसएसपीको सरुवा, अनुसन्धान कार्यालयमा आए रमेश बस्नेत
१८ एसएसपीको सरुवा, अनुसन्धान कार्यालयमा आए रमेश बस्नेत ५ मिनेट अघि A A काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसहित १८ जना एसएसपीको सरुवा भएको छ। गृहमन्त्रीस्तरिय निर्णयबाट उनीहरूको...

यी हुन् हमासले दोस्रो चरणमा रिहा गर्न लागेका चार इजरायली बन्धक
काठमाडौं । गाजा युद्धविरामको सम्झौता अनुसार हमासले शनिबार रिहा गर्न लागेका चार इजरायली बन्धकको नाम सार्वजनिक गरेको छ । जसमा सैनिक करिना एरिएव, डेनिएला गिल्बोआ, नामा लेबी र लिरी अल्बाग रहेका छन् । ...

शिक्षालाई १ नम्बरमा राखेर लगानी गर्न सरकार तयार : मन्त्री भट्टराई
गोरखा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् । । गोरखा नगरपालिका–८, आहालेस्थित श्री सरस्वती माध्यामिक ...

के ट्रम्प यस पटक साउदी अरब जानेछन्?
साउदी विदेश मन्त्रालयका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई फोन गरी कुरा गरेका थिए। कुराकानीको क्रममा साउदी अरेबिया र संयुक्त राज्य अमेरिकाबिचको सम्बन्ध...

बिहारः अनन्त सिंह र सोनू-मोनु गिरोहबिचको गोलीकाण्डमा तेजस्वीले के भने?
राष्ट्रिय जनता दल (आरजेडी) का नेता तथा बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवले उक्त घटनालाई लिएर राज्य सरकारलाई प्रहार गरेका छन्। एएनआईसँग कुरा गर्दै उनले भने, "बिहारमा कानुन र व्यवस्था आपराधि...

हमासले अर्को इजरायली बन्धकहरूलाई रिहा गर्ने तयारी किन गर्यो?
हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत शनिबार रिहा हुने चार बन्धकको नाम इजरायललाई हस्तान्तरण गर्ने अपेक्षा गरिएको छ। यो सोचाइन्छ कि तिनीहरू सैनिक र नागरिकहरू, सबै महिला हुनेछन्। इजरायलमा बन्दी ब...

चुनाव अखिल क्रान्तिकारीको, प्रतिस्पर्धा प्रचण्ड र जनार्दनको
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ। २४ सय विद्यार्थी प्रतिनिधिले मत दिएर दुई वर्षका लागि क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार मत...

आजको विदेशी मुद्राको विनियमदर: अमेरिकी डलरको भाउ घट्यो
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन रियाल, कता...

चोरी गरी फरार भएको आरोपमा एक व्यक्तिलाई दार्चुला प्रहरीले पक्राउ
राजस्थानको जयपुर शहरबाट चोरी गरी फरार भएको आरोपमा एक व्यक्तिलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का ४० वर्षीय परेखबहादुर शाही रहेका छन्। शाही...

नवलपुरमा किसानको तोरी खेतीप्रति आकर्षित बढ्दो
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा किसान तोरी खेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्यामा बृद्धि भएको छ । अन्य बालीको तुलनामा तोरी खेतीबाट बढी फाइदा हुन...

इलाम सूर्योदय १२ का किसान मदन राई भन्छन्ः ‘अनुदान भन्दा पनि प्रोत्साहन ठूलो रहेछ’
इलाम- सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अर्ग्यानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय–१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न थप ऊर्जा मिल्यो । “ अनुदान भन्दापनि प्रोत्साहन ...
स्पेनिस ला लिगा ओसासुना र लस पल्मसले अंक बाँडे
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा ओसासुना र लस पल्मसले बराबरी खेल्दै अंक बाँडेका छन् । शुक्रबार राती भएको खेलमा दुबैले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । ५३ औं मिनेटमा ओसासुनाका आयमर ओरोजको ...

अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर र क्यानेडियन डलरको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले केही हेरफेर गर्दै विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । यस्तै, स्विस फ्र्याङ्क, साउदी अरेबियन र...

शक्ति स्वरूपिणी मातालाई अजिंगररूपी ड्र्यागन पाच्य हुन्न !
भर्खरै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले चिनियाँहरूलाई एउटा कडा जवाफ दिएछन् । चिनियाँहरूले काठमाडौंको ठमेलको सडकमा चिनियाँ नयाँवर्ष मनाउने कार्यक्रम गर्न अनुमति मागेका रहेछन् । जवाफमा ...

५ आक्रमणकारी पक्राउ, मुख्य २ योजनाकार फरार
काठमाडौं । तीन महिनाअघि काठमाडौंको लाजिम्पाटमा घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण गर्ने समूहका प्रायः सबै जनालाई पक्राउ गर्ने कार्यमा प्रहरीलाई सफलता मिलेको छ । पछिल्लोपटक अजय लामा र दीपक बराम...

गाजाको भग्नावशेष हटाउन ५ वर्ष लाग्ने
रामल्ला । गाजामा भग्नावशेष हटाउन ५ वर्षसम्म लाग्ने भएको छ । पर्याप्त रकम र उपकरण उपलब्ध भएमा इजरायलसँगको द्वन्द्वका क्रममा गाजाका भग्नावशेष हटाउन ३ देखि ५ वर्ष लाग्नसक्ने प्यालेस्टिनी सार्वजनिक संर...

तराईमा निरन्तर शीतलहरः दलित मुसहर परिवार समस्यामा
बरहथवा (सर्लाही)- चिसो र शीतलहरको जोखिममा यहाँका विपन्न दलित मुसहर परिवार परेका छन् । अत्यधिक चिसोले मुसहर परिवार केही दिनयता समस्यामा परेका हुन् । बसवरिया गाउँपालिका–३ नाकैमा अन्तरगतको मुसहर माझी...

‘कानुन कार्यान्वयनका गर्न सरोकारवाला निकायको साथ आवश्यक’
काठमाडौँ, १२ माघः मधेश प्रदेश सभाले हालसम्म विभिन्न विषयसंँग सम्बन्धित ६४ कानुन पारित गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा शुक्रबार जनकपुरधाममा आयोजित कानुन कार्यान्वयनमा सरोकारवालासँगको...

काम गर्न चाहन्छौ, काम छैन : जिसस प्रमुख
काठमाडौँ, १२ माघ : जिल्ला समन्वय समिति (जिसस )का प्रमुखहरुले आफूहरुले गर्ने काम नभएको गुनासो व्यक्त गर्नुभएको छ । जिल्ला समन्वय समिति महासङ्घको ३०औँ स्थापना दिवसका अवसरमा शुक्रबार चन्द्रागिरिमा आयो...

गोरखा पुगेर शिक्षामन्त्री भट्टराईले भनिन्, ‘अब बिगतका जस्तो पढ्न पाएर मात्र हुँदैन’
गोरखा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छन् । गोरखा नगरपालिका–८, आहालेस्थित श्री सरस्वती माध्यामिक वि...

शुक्लाफाँटामा भू उपयोग अध्ययन
काठमाडौँ, १२ माघ : शुक्लाफाँटा नगरपालिकामा भूमिको वर्गीकरण अनुसारको उपयोगका संभावना पहिचान गर्नका लागि अध्ययन अगाडि बढाइएको छ । नगरपालिका र राष्ट्रिय भूमिअधिकार मञ्च नेपालको सहकार्यमा स्थानीय भूपरि...
बारा-काठमाण्डौं सम्पर्क समितिको अध्यक्षमा गुप्ता
बारा । नेपाल विधार्थी संघ बारा-काठमाण्डौं सम्पर्क समिति गठन गरिएको छ । बारा-काठमाण्डौं सम्पर्क समितिको दोश्रो अधिवेशनबाट सर्वसम्मतले अध्यक्षमा रोशन गुप्ता चयन भएका हुन । उपाध्यक्षमा नितेश केसरी, आ...

चारवटा खानेपानी आयोजनाको पानीमा कोलिफम जिवाणु
सिन्धुली । सिन्धुलीका चारवटा खानेपानी आयोजनाको पानी खान योग्य नभएको भेटिएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीले जाँच गरेका २३ वटा खानेपानी आयोजनाको पानी मध्ये चार वटा आयोजनाको पानीमा दिसामा पाईने क...
महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो
काठमाडौं । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ । दुर्घटनामा परी आफन्...

हिजो बढेको अमेरिकी डलरको मूल्य आज घट्यो
अस्ट्रेलियन डलर, पाउन्ड र युरो भने महँगिए नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहित केही मुद्राको मूल्य घटे...

एकैठाउँबाट सूचना उपलब्ध गराउन गृहकार्य
वीरगन्ज । परिवर्तित समयमा आ–आफ्ना वेव साइड (पोर्टल) मार्फत सरकार र मातहतका निकाय तथा विभिन्न संघ संस्थाले आफ्ना सूचना सहजै नागरिकलाई उपलब्ध गराउने भनिएको छ । तर त्यो अझै व्यवहारमा प्रभावकारी भएको छ...

शिवराजका मेयरसँग बालिकाको आक्रोशः ‘पढ्न पाएनौँ, बालविवाह रोकिदिनु पर्यो’
कपिलवस्तु । कपिलवस्तुमा अझै पनि बालविवाहका घटनाहरू जारी रहेको पाइन्छ। यसलाई रोक्नका लागि शिवराज नगरपालिकाले विभिन्न कदमहरू उठाइरहेको भए पनि स्थानीय बालिकाहरूले अझै पनि आफ्नो पढाइको अधिकारबाट वञ्चित...

बाँसखर्कमा सुन्तला महोत्सव: अतिथिलाई सुन्तलाकै माला, सुन्तला नै उपहार
म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा शुक्रबार सुन्तला महोत्सव भएको छ । महोत्सवमा सुन्तला खेतीसम्बन्धी प्रविधि प्रसार, कृषक र सरोकारवालाबीच साक्षा...

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल माघ १२ गते शनिबार माघ कृष्ण पक्षको एकादशी तिथि। षट्तिला एकादशी व्रत। तदनुसार सन् २०२५ जनवरी २५ तारिख। शनिबारका दिन शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन...
भारतमा सेनाको हतियार कारखानामा विस्फोट, ८ जनाको मृत्यु
एजेन्सी । शुक्रबार भारतको महाराष्ट्रको भण्डारामा रहेको सेनाको हतियार कारखानामा विस्फोट भएको छ। दुर्घटनामा हालसम्म ८ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। कारखाना व्यवस्थापनले एक प्रेस विज्...

सार्वजनिक सवारी चालक रविना चन्द सम्मानित
काठमाडौँ, १२ माघ : सार्वजनिक सवारी चालक रविना चन्द सम्मानित भएकी छिन्। नेपाल यातायात मजदुर संघ कञ्चनपुरले चन्दलाई सम्मानित गरेको हो। महेन्द्रनगर बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै बैतडीको पञ्च...
३१ समाचार देखाइएको