मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ १३ को विवरण
आज

२०८१ माघ १३ का समाचार

जनवरी २६, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९३ हप्ता अघि

१२ बजे,  १२ समाचार : अखिल क्रान्तिकारीको चुनावमा लुम्बिनीबाट विजय प्रकाशलाई भारी मतदेखि उग्र बन्दै एनआरएनए विवादसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. अखिल क्रान्तिकारी चुनाव र नतिजा माओवादी केन्द्...

ratopati.com९३ हप्ता अघि

गण्डकी प्रदेशमा सुदिन पौडेललाई सुरुवाती अग्रता

काठमाडौं । गण्डकी प्रदेशमा अखिल क्रान्तिकारी अध्यक्ष पदका उम्मेदवार सुदिन पौडेलले सुरुवाती अग्रता लिएका छन् । तीस मत गणना हुँदा पौडेलले १० मत पाएका छन् । विजय सापकोटाले ९ मत पाएका छन् । यसैगरी हेम...

ratopati.com९३ हप्ता अघि

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको नजिता सार्वजनिक

काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको लुम्बिनी प्रदेशमा पदाधिकारी सबैको अन्तिम परिणाम आएको छ । निर्वाचन समितिका अनुसार सचिवका उम्मेदवारमध्ये खुला सचिवमा सर्वाधिक मत प्रशान्त बन्जाडेले पाएका छन् । ...

ratopati.com९३ हप्ता अघि

अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता

काठमाडौं । अखिल कान्तिकारीको निर्वाचन नतिजा आउनेक्रम जारी छ । सुदूरपशिचम प्रदेशमा १०० मत गणना हुँदा केन्द्रीय अध्यक्ष पदका उम्मेदवार विजय प्रकाश शर्मा सापकोटाले अग्रता कायम गरेका छन् । उले ४० मत ल्...

ratopati.com९३ हप्ता अघि

लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष क्लब लिभरपुल र आर्सनलले अग्रता थप बलियो बनाएका छन् । शनिबार राती घरेलु मैदानमा लिभरपुलले इप्सविच टाउनलाई ४-१ ले हराउँदै अग्रता बलियो बनायो । लिभरपुललाई जिता...

ratopati.com९३ हप्ता अघि

ला लिगामा एटलेटिकोलाई फेरि धक्का

काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिडलाई धक्का लागेको छ । शनिबार राती भएको खेलमा एटलेटिकोलाई भियारियालले १-१ को बराबरीमा रोकेसँगै केही समयका लागि शीर्ष स्थानमा उक्लिने अवसर गुम्यो । अवे मैद...

ratopati.com९३ हप्ता अघि

केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते

फुङ्लिङ । पाथीभरा क्षेत्रमा प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी ने...

ratopati.com९३ हप्ता अघि

ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा पेप ग्वार्डिवलाको म्यानचेस्टर सिटीलाई सफलता मिलेको छ । शनिबार राती भएको खेलमा म्यान्सिटीले चेल्सीलाई ३-१ ले हरायो । म्यान्सिटीलाई जिताउन जोस्को ग्वार्डिओल, एर्लिङ...

ratopati.com९३ हप्ता अघि

बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता

काठमाडौं । जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले थप सफलता हासिल गरेको छ । शनिबार राती भएको खेलमा बायर्नले फ्रिबर्गलाई २-१ ले हराउँदै अग्रता बलियो बनाएको हो । बायर्नलाई जिताउन ह्यारी केन र किम मिन–...

barnanmedia.com९३ हप्ता अघि

गणतन्त्र दिवसको पूर्वसन्ध्यामा भारतकाे राष्ट्रपतिले के भने?

राष्ट्रपति द्रौपदी मुर्मूले शनिबार 76 औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रलाई सम्बोधन गरेकी थिइन्। उनले गणतन्त्र दिवसको अवसरमा मानिसहरूलाई बधाई पनि दिए। राष्ट्रपति द्रौपदी मुर्मुले लोकसभा र र...

barnanmedia.com९३ हप्ता अघि

करुण नायर भारतीय टिमबाट किन बाहिरिए?

विजय हजारे ट्रफीमा करुण नायरले रन बनाए तर च्याम्पियन्स ट्रफीका लागि छनोट भएनन्। करुण नायरको प्रदर्शन चयन प्यानलको लागि धेरै ढिलो भयो, जसले च्याम्पियन्स ट्रफीका लागि खेलाडीहरूको छनोटको निगरानी गर्द...

barnanmedia.com९३ हप्ता अघि

विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाए; दुई गम्भीर घाइते

ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथिभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केबलकार समूह’माथि प्रहरीले गोली चलाएको छ । शनिबार बेलुकी प्रहरीले चलाएको गोली लागेर दुईजना गम्भीर घाइते भए...

barnanmedia.com९३ हप्ता अघि

सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौँ, १३ माघ : काठमाडौँ महानगरपालिका–१० को अगुवाइमा बुद्धनगर वाग्मती पुल (युएन पार्क अगाडि) क्षेत्रको नदी एवं किनारमा सफाइ गरी सात मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरिएको छ । वडा नं १० का का...

barnanmedia.com९३ हप्ता अघि

डेढ करोड लगानीमा कागतीखेती

काठमाडौँ, १३ माघ : बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती...

barnanmedia.com९३ हप्ता अघि

रोशी खोलाको नौ किलोमिटर सिमाङ्कन सकियो

काठमाडौँ, १३ माघ : गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौती खोलाको सिमाङ्कन तथा व्यक्तिको जमिन एकीनकार्यअन्तर्गत रोशी खोलाको सिमाङ्कनकार्य सकिएको छ । दुई हप्ताको अवधि...

barnanmedia.com९३ हप्ता अघि

सरस्वती पूजाका लागि धमाधम मूर्ति बनाउँदै

काठमाडौँ, १३ माघ : सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निजी ...

barnanmedia.com९३ हप्ता अघि

आलुखेती प्रवर्द्धन गर्दै भद्रपुर नगरपालिका

काठमाडौँ, १३ माघ : भद्रपुर नगरपालिकाको खायन आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा रु दुई हजार अनुदान ...

ratopati.com९३ हप्ता अघि

पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

चन्द्रपुर । गौर भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयले साउनदेखि पुससम्म रु १४ करोड ६७ लाख ५५ हजार राजस्व सङ्कलन गर्...

barnanmedia.com९३ हप्ता अघि

साँखुको मौलिक संस्कृति चिनाउन महोत्सव

काठमाडौँ, १३ माघ : तीन हजार तीन सय २५ वर्ष पहिले तत्कालीन साँखु क्षेत्रका राजा शङ्खदेवले वास्तुकलाले युक्त सात गाउँ समेटेर सहरको निर्माण गरे । त्यसलाई साँखु नाम दिइयो । नेवारी भाषामा यसलाई सक्व भनि...

deshsanchar.com९३ हप्ता अघि

बाढीको वितण्डापछि जुर्मुराउँदै काभ्रे बेथानचोकका किसान

धुलिखेल (काभ्रेपलाञ्चोक)- यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा (झ्यास) र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन् । गत असोज १० दे...

deshsanchar.com९३ हप्ता अघि

सरस्वती पूजा आउनै लाग्दा मूर्तिकारहरू मूर्ति बनाउन व्यस्त

जलेश्वर (महोत्तरी)- सरस्वती पूजा नजिकिँदै जाँँदा जिल्लाको विभिन्न स्थानमा मूर्तिकारहरू धमाधम मूर्ति बनाउन थालेका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा अवस्थित सबै सामुदायिक तथा निज...

deshsanchar.com९३ हप्ता अघि

भद्रपुर नगरपालिकाद्वारा आलु खेती गर्ने किसानलाई अनुदान

भद्रपुर (झापा)- भद्रपुर नगरपालिकाको आलुखेती कार्यक्रमअन्तर्गत एक सय ५० जना किसान लाभान्वित भएका छन् । पालिकाले कम्तीमा दुई कट्ठा जमिनमा आलुखेती गर्ने किसानलाई प्रतिकट्ठा रु दुई हजार अनुदान दिएको थि...

nepalkhabar.com९३ हप्ता अघि

आज कुन विदेशी मुद्राको विनियमदर कति? हेर्नुहोस् सूची

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, दिनारसहित सबैजसो विदेशी मुद्राको विनियमदर हिजोकै यथावत छ। रा...

ratopati.com९३ हप्ता अघि

ट्रम्पले अवैध रुपमा गरे एक दर्जन संघीय निगरानीकर्ताहरुलाई बर्खास्त

काठमाडौं । ट्रम्प प्रशासनले कम्तिमा पनि एक दर्जन बढी संघीय निगरानीकर्ता एवं जाँचकर्तालाई बर्खास्त गरिदिएको छ । यसलाई अवैध कदम भनिएको छ भने यसैलाई लिएर अदालती चुनौतिको सामना गर्नु पर्ने सम्भावना रहन...

ratopati.com९३ हप्ता अघि

अखिल क्रान्तिकारी चुनाव : कोशी प्रदेशमा हेमन्त राईलाई भारी मत

काठमाडौं । अनेरास्ववियु क्रान्तिकारीको कोशी प्रदेश अन्तर्गत चुनावी मतगणना अन्तिम चरणमा पुगेको छ । ३० मत गणना गर्न बाँकी हुँदा हेमन्त राईले सबैभन्दा बढी ११६ मत प्राप्त गरेका छन् । अध्यक्ष पदका अर्क...

deshsanchar.com९३ हप्ता अघि

फेरि घट्दै तापक्रम, तराईका नागरिकलाई शीतलहरबाट बचाउन सिडिओहरूलाई पत्राचार

काठमाडौँ- तराईका अधिकांश जिल्लामा शीतलहर बढ्न थालेको र हिमाली क्षेत्रमा पनि हिमपात भइरहेकाले त्यससम्बन्धी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयको विपद् प्राधिकरणले प्रमुख जिल्ला ...

barnanmedia.com९३ हप्ता अघि

निर्माण भएको चलचित्र ‘तान्डवम्’को टिजर सार्वजनिक

काठमाडौँ, १३ माघ : निर्माण भएको चलचित्र ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको चलचित्रको ५७ सेकेण्डको टिजरले फिल्मको कथाको बारेमा प्रकाश पार्न खोजेको छ । चलचित्रका मुख्य कलाका...

khabarhub.com९३ हप्ता अघि

आइतबार सूर्य देवको पूजा गर्ने विधि के हो ?

काठमाडौं – आज २०८१ साल माघ १३ गते आइतबार माघ कृष्ण पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ जनवरी २६ तारिख। विश्व कुष्टरोग दिवस तथा अन्तर्राष्ट्रिय भन्सार दिवस।

nepalviews.com९३ हप्ता अघि

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चारजना घाइते

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो ।

nepaltvonline.com९३ हप्ता अघि

अमेरिकामा ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया जारी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरू ग्वाटेमाला आइपुगेका छन् । मध्य अमेरिकी देशको आप्रवासन ...

baahrakhari.com९३ हप्ता अघि

मंगल ग्रह पुग्न कति समय लाग्छ ?

काठमाडौं । विश्वकै धनाढ्य एवं अन्तरिक्ष कम्पनी स्पेस एक्सका मालिक एलन मस्कले ‘मंगल ग्रहमा मान्छे उतार्ने’ भन्दै आएका छन् । जनवरी २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि मंगल ग...

khabarhub.com९३ हप्ता अघि

इंग्ल्याण्डविरुद्धको सिरिजमा भारत २-० ले अगाडि, दोस्रो खेलमा वर्माको शानदार ब्याटिङ

इडेन गार्डेन – भारतले इंग्ल्याण्डसँगको टी २० शृङ्खलामा २-० को अग्रता लिएको छ। ५ खेलको शृङ्खला अन्तरगत शनिबार राति भएको दोस्रो खेलमा भारत दुई विकेटले विजयी भएको हो। यसअघि पहिलो खेलमा पनि भारतले सफलत...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको