मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ १७ को विवरण
आज

२०८१ माघ १७ का समाचार

जनवरी ३०, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com९२ हप्ता अघि

१२ बजे, १२ समाचार : अछाममा दुई किशोरीको हत्या भएको प्रहरी निष्कर्षदेखि भ्रष्टाचारमा दोषी ठहर प्रतिवादीले थुना बाहिरै रहेर सर्वोच्चमा मुद्दा लड्न पाउने फैसलासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. हत्या भएको निष्कर्ष अछामको ढकारी गाउँपालिका-८,...

ratopati.com९२ हप्ता अघि

ब्रेकिङ : ह्वाइट हाउसद्वारा अमेरिकी अनुदान र ऋणमाथि रोक लगाउने ट्रम्प प्रशासनको आदेश रद्द

काठमाडौं । ह्वाइट हाउसले संघीय अनुदान तथा ऋणमाथि रोक लगाउने आदेशलाई रद्द गरिदिएको छ । उसले सयौं अर्ब डलरको अनुदान र ऋणमाथि संघीय रोकलाई आधिकारिकता दिन गरिएको एक आदेशलाई रद्द गरिदिएको हो । जसले सरक...

barnanmedia.com९२ हप्ता अघि

प्रचण्डलाई जनार्दनले दिए धक्का, हेडक्वार्टरमा हलचल

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ३५ वर्षदेखि माओवादी अध्यक्ष छत्। ३५ वर्षको हुँदा कट्टर वामपन्थीको दल नेकपा मशालको महामन्त्री भएका प्रचण्ड सन् २०२१ मा मात्र फेरि एक कार्यकालका लागि माओवादी के...

barnanmedia.com९२ हप्ता अघि

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबा...

barnanmedia.com९२ हप्ता अघि

अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बि...

deshsanchar.com९२ हप्ता अघि

युरोपियन च्याम्पियन्स लिग: भाग्यमानी बन्यो सिटी, एक गोलले पछि परेको अवस्था उल्टाउँदै ‘प्लेअफमा’

अन्तत म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा स्थान पक्का गरेको छ। नकआउट चरण प्रवेशको संभावना कायम राख्नु पर्ने खेलमा बेलजियमको क्लबबर्गमाथि ३-१ को सानदार पुनरागमन जित निकाल्दै स...

barnanmedia.com९२ हप्ता अघि

राजनीति सबै कुरामा न्यायोचित हुँदैनः चिराग पासवान

लोक जनशक्ति पार्टी (रामविलास) का नेता तथा केन्द्रीय मन्त्री चिराग पासवानले कुम्भमेलामा भागदौडको घटना र यसमा विपक्षीको प्रतिक्रियामा भने, "सबै कुरामा राजनीति निष्पक्ष हुँदैन, कमसेकम त्यस्तो समयमा पन...

barnanmedia.com९२ हप्ता अघि

सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति

काठमाडौँ, १६ माघː राष्ट्रपति रामचन्द्र पौडेलले सोनामल्होसारजस्ता पर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । तामाङ समुदायको पर्व सोनामल्होसारका अवसरमा शुभ...

barnanmedia.com९२ हप्ता अघि

न्याय परिषद्मा देउवा पक्षको बहुमत, न्यायाधीश मल्लको भूमिका के होला?

न्याय परिषद्मा नेपाली कांग्रेस र त्यसमा पनि सभापति शेरबहादुर देउवाको स्पष्ट बहुमत भएको छ । रामप्रसाद श्रेष्ठ ४ वर्षे कार्यकाल सकेर बिदा भएपछि उनको ठाउँमा देउवाको बूढानीलकण्ठ निवासनजिकैका दामोदर खड...

barnanmedia.com९२ हप्ता अघि

विविध चाडपर्वले नेपाली समाजलाई अझ समृद्ध बनाएको छः सभामुख घिमिरे

काठमाडौँ, १७ माघः सभामुख देवराज घिमिरेले हरेक नेपाली जातजातिका चाडपर्वहरूले नेपाली समाजलाई अझ समृद्ध बनाएको बताउनुभएको छ । सोनामल्होसार, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली द...

barnanmedia.com९२ हप्ता अघि

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

काठमाडौँ, १७ माघः दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिनुभएको छ । राजधानी ...

ratopati.com९२ हप्ता अघि

विदेशी मुद्रा आज कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । युरोपियन...

barnanmedia.com९२ हप्ता अघि

भारतको झारखण्डमा प्रहरीसँगको मुठभेडमा दुई नक्सलवादी मारिए

काठमाडौँ, १७ माघः भारतीय सुरक्षा बलले बुधबार देशको पूर्वी राज्य झारखण्डमा दुई नक्सलवादीलाई मारेको स्थानीय प्रहरीले जनाएको छ । पश्चिम सिंहभूम जिल्लामा विहान करिब ३ बजे स्थानीय प्रहरीले खोजी अभियान ...

deshsanchar.com९२ हप्ता अघि

हमासको कब्जामा रहेका विपिन जोशी जीवित रहेको पुष्टि, रिहा हुने सूचीमा उनको पनि नाम

काठमाडौँ- हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेका टाइम्स अफ इजरायलको एक समाचारले पुष्टि गरेको छ। विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेप...

barnanmedia.com९२ हप्ता अघि

सोनामल्होसारले राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्छ’

काठमाडौँ, १७ माघː राष्ट्रि«यसभा अध्यक्ष नारायणप्रसाद दाहालले सोनामल्होसारले सबै जातजातिका समुदायबीच सामाजिक, सांस्कृतिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त ग...

ratopati.com९२ हप्ता अघि

म्यान्चेस्टर सिटी आउट हुनबाट जोगियो, यात्रा कठिन

काठमाडौं । इंग्लिश क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको प्लेअपबाट आउट हुनबाट जोगिएको छ । बुधबार राती भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमको क्लब ब्रुगलाई ३-१ ले हराएर म्यान्सिटी शर्मनाक बहिर्...

khabarhub.com९२ हप्ता अघि

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल माघ १७ गते बिहीबार माघ शुक्ल पक्षको प्रतिपदा तिथि। । सोनाम ल्होसार। तदनुसार सन् २०२५ जनवरी ३० तारिख।

nepalviews.com९२ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा का...

barnanmedia.com९२ हप्ता अघि

पहिलो पटक माक १ नामक साउण्ड ब्यारियर अर्थात् ध्वनि बाधा पार गर्दै इतिहास

बूम सुपरसोनिकको एक्सबी-१ जेटले मंगलबार (जनवरी २८) पहिलो पटक माक १ नामक साउण्ड ब्यारियर अर्थात् ध्वनि बाधा पार गर्दै इतिहास कायम गरेको छ। कम्पनीका मुख्य परीक्षण पाइलट ट्रिस्टन “गेपेट्टो” ब्रान्डेनब...

barnanmedia.com९२ हप्ता अघि

लोन नै नभएको गाडीको किस्ता नतिरेको भन्दै तान्न ‘बाउन्सर’

बैंकमा लोन नै नभएको गाडीको किस्ता नतिरेको भन्दै हिमालय बैंकले गाडी तान्न खोजेको दाबी गर्दै लोक तथा दोहोरी गायक भरत क्षेत्रीले कानुनी उपचार खोज्ने बताउनुभएको छ । बैंकिङ प्रणालीमा विश्वास खस्काउने गर...

khabarhub.com९२ हप्ता अघि

एटलान्टा र बार्सिलोनाको खेल बराबरीमा सकियो

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको पहिलो चरणको अन्तिम खेलमा बार्सिलोना र एटलान्टाको २-२ गोलको बराबरी भएको छ।

nepalkhabar.com९२ हप्ता अघि

आज सोनाम ल्होसार, देशैभरि सार्वजनिक बिदा

तामाङ समुदाय आज सोनाम ल्होसार पर्व मनाउँदैछन्। यो पर्वका अवसरमा सरकारले आज देशैभरि सार्वजनिक बिदा दिएको छ। तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा आज देशैभरि विभिन्न कार्यक्रम हुँदैछ...

nepaltvonline.com९२ हप्ता अघि

भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

काठमाडौं- भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ । गङ्गा, यमुना र सरस्वती नामको ती...

barnanmedia.com९२ हप्ता अघि

विजय बरालले छोड्न लागेका हुन् ‘कमेडी दरबार’ ?

कलाकार विजय बरालले ‘कमेडी दरबार’ छाड्न लागेको खबर चर्चामा छ । विजय आफूले पनि समय व्यवस्थापन गर्न गाह्रो भएकाले शो छाड्ने बताएका छन् । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को सफलता पार्टीमा पनि विजयले यो ...

baahrakhari.com९२ हप्ता अघि

कुन देशको मुद्राको मूल्य कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । ...

nagariknews.nagariknetwork.com९२ हप्ता अघि

हृदय जित्दै हृदयकर्मी

नेपाल पूरै बिग्रिएको छैन। चारैतिर भत्केको मात्र छैन। सबै विदेशिएर देशै रित्तिन लागेको कुरा पनि सही होइन। त्यसैगरी यहाँ बस्नेहरू सबै अक्षम, कामै नलाग्ने पनि हैनन्। यहाँ बस्नेहरूले निकै उत्कृष्ट कार्...

deshsanchar.com९२ हप्ता अघि

बागलुङमा अलैँची उत्पादन बढ्यो, एकै वर्षमा छ करोड रुपैयाँ बराबरको कारोबार

गलकोट (बागलुङ)- बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ क...

ajakoartha.com९२ हप्ता अघि

ओमनी रियाल एकको ३५८ रुयैयाँ ८८ पैसा, अन्य मुद्राकाे मूल्य कति ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । य...

२८ समाचार देखाइएको

२८ समाचार देखाइएको