२०८१ माघ २५ का समाचार
फेब्रुअरी ७, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेका मेयर भरत थापाको पक्षमा प्रचण्डले गरे संसद्मा वकालत
विशेष अदालतमा भ्रष्टाचारको मुद्दा खेपिरहेका मेयर भरत थापाको पक्षमा प्रचण्डले गरे संसद्मा वकालत ५ मिनेट अघि A A काठमाडौँ : प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्...

१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. आक्रामक प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्...

‘एसियन हाइवे’ निर्माणले लियो गति
मोरङ । सडक सञ्जालमार्फत एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माणले गति लिन थालेको छ । निर्माण सम्झौता भएको एक वर्षमा १२ प्रतिशत काम सकिएको छ । एसियन राज...

वर्षमानको बजेटमा विष्णुले चलाए कैंची, ‘स्रोतको प्रबन्ध नगरी सुन्दर शब्दको पुलिन्दा’
तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते विस्तारकारी बजेट ल्याए। स्रोतको सुनिश्चितता विना नै उनले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएपछि तीव्र आलोचना भयो। किनकी राजस्व १२ खर्ब ६० अ...

चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी
अर्बुद (क्यान्सर) रोगबाट पीडित नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का गैँडाकोटका कवि तथा चित्रकार गोविन्दराज विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी गरिएको छ । पेटको क्यान्सरबाट पीडित विनोदीको उपचा...

राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
काठमाडं । सरकारले विकास निर्माणमार्फत नागरिकलाई सहज सेवा प्रदान गर्ने, आर्थिक वृद्धि गर्ने लक्ष्यका साथ सुरू गरेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएको पाइएको छ । सबै खालका साधन तथा स्र...

सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ सुरू भएको छ । व्यास नगरपालिका र नेपाल मगर सङ्घ व्यास नगर समितिको समन्वयमा यस विद्यालयमा मगर भाषाको पढाइ...

६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार आव २०८१/८२ मा १८ खर्ब ६० अर्ब...

भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण
काठमाडौँ २५ माघ : चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेद...

राष्ट्र बैंकले तोकेको आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ । आज अमेरिकी डलर ...

भारतका ठुला मिडिया घरानाहरू किन च्याटजीपीटीको विरुद्धमा छन्?
भारतका ठुला समाचार आउटलेटहरू ओपन एआई विरुद्धको मुद्दामा सामेल हुन चाहन्छन्। यो उही अमेरिकी स्टार्टअप हो जसले च्याटजीपीटी सिर्जना गरेको थियो। यसमा द इन्डियन एक्सप्रेस, द हिन्दू, इन्डिया टुडे र गौतम...

अमेरिकाबाट अवैध आप्रवासीलाई निर्वासनमा मोदी सरकार किन मौन छ?
वैध कागजातबिना अमेरिकामा बसोबास गरिरहेका 100 भन्दा बढी भारतीयहरू बोकेको अमेरिकी सैन्य विमान बुधबार अमृतसर विमानस्थलमा अवतरण भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि अमेरिकामा अवैध रूपमा बसि...

कार्यालय प्रमुख नहुँदा न काम भयो न कर्मचारीले तलब पाए
काठमाडौँ २५ माघ : बेँसीसहर नगरपालिका वडा नंं ८ फुलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने यहाँबाट प्रवाह हुने सेवा प्रभावित भएको छ...

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक
काठमाडौँ २५ माघ : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नु...

अध्यादेश पारित गर्न सरकारलाई सकस
काठमाडौं । सरकारले संघीय संसद्मा निर्णयार्थ प्रस्तुत गरिने भनिएको अध्यादेश बिहीबारको कार्यसूचीबाट नै हटाइएको छ । सहमति हुन नसक्दा सरकारको आग्रहमा अध्यादेशलाई निर्णयार्थ प्रस्तुत नगरिएको हो । उपेन्...

“दक्षिणपूर्वी एसियाली मुलुकमा मोबाइल फोन सेवाको स्थितिमा सुधार”
कम्बोडियामा हाल कूल एक करोड ८९ लाख ८० हजार इन्टरनेट ग्राहकहरू रहका हुलाक तथा दूरसञ्चार मन्त्री चे भान्देथले बताएका छन्। हुलाक तथा दूरसञ्चार मन्त्रालयको एक सम्मेलनको समापन समारोहमा बोल्दै उहाँले हा...
ओलम्पिक कमिटीको निर्वाचन अवैध भएको राखेपको ठहर
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन अवैध भएको ठहर गरेको छ । सर्वोच्च अदालतको आदेशविपरीत विद्युतीय माध्यमबाट निर्वाचन गराएर जीवनराम श्रेष्ठले आफूलाई तेस्रोपटक...

दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण
एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरिएको छ। परीक्षणका लागि आज जनकपुर विमानस्थलबाट एभियाक्ल...

ऋण र अनुदान ल्याउन नसकेपछि घटायो बजेटको आकार
काठमाडौं । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले ल्याएको महत्वाकांक्षी बजेटले लक्ष्य भेटाउन नसक्ने भएपछि अर्थमन्त्री विष्णु पौडेलले बजेटको अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार घटाएका छन् । पुँजीगत ख...

हुन सकेन अपेक्षित सार्वजनिक खर्च, अर्थ मन्त्रालयले पहिचान गरेका १० कारण
काठमाडौँ- सरकारले सार्वजनिक खर्च अपेक्षाकृत रूपमा बढ्न नसक्नुका १० वटा कारण पहिचान गरेको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनमा बज...

संघको निर्वाचनकालागि खनालको समुहबाट १४ जना व्यवसायीद्वारा उम्मेदवारी सार्वजनिक
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २ फागुनमा हुने निर्वाचनकालागि नेपाली कांग्रेशको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको आधिकारीक तर्फबाट अध्यक्षक...

सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?
काठमाडौँ । बिहीबार कमलपोखरीस्थित सान्दार मःम पसलमा ग्यास पड्कियो । केशव श्रेष्ठको घरमा भाडामा सञ्चालनमा रहेको उक्त पसलमा बिहान अचानक दुर्घटना हुँदा त्यहाँ काम गर्ने ११ जना घाइते भए । जसमध्ये दुईको...

बजेट खर्चको अर्धवार्षिक समीक्षाः ३५.८९ प्रतिशत मात्र बजेट खर्च
काठमाडौँ- चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार आव २०८१/८२ मा रू १८ खर्ब ६०...

प्रहरी सहायक निरीक्षक असइ सुरेन्द्र राम चमारको मृत्यु
जिल्ला प्रहरी कार्यालय महोत्तरीको कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असइ) सुरेन्द्र राम चमारको मृत्यु भएको छ । ड्युटीमै रहेका वेला अचानक श्वास लिन समस्या भएपछि उनलाई उपचारका लागि...

रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई चितवनको साहारा सहकारीको रकम अपचलन मुद्दामा अहिले नै कसुरदार होइनन् भन्न सक्ने आधार नदेखिएको भन्दै धरौटीमा छाड्...

ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा एक युवती पक्राउ
प्रहरीले ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-८ घर भई कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन्। काठमाडौं उपत्यका अ...
नेपालमा बैंकिङ कसुरको समस्या तथा समाधानका उपाय
आधुनिक बैंकका जन्मदाता व्यापारी, साहु र सुनारहरू हुन् । यिनीहरू सुन, चा“दीजस्ता बहुमूल्य धातुको धितोमा व्यापारी र सर्वसाधारण जनतालाई कर्जा प्रदान गर्थे । सन् १४०१ मा सर्वप्रथम स्पेनको वार्सिलोना सह...
केराबारीलाई कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि
इटहरी । स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि केराबारी फुटबल क्लब, मोरङले हात पारेको छ । बिहीबार इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा केराबारीले लोहो...
अन्तराष्ट्रिय कुस्तीमा नेपाली पहलमानलाई ६ पदक
राजविराज । शहिद साकेत चन्द्र मिश्रको स्मृती एवं सम्मानमा विगत १३ वर्ष देखी नियमितरुपमा आयोजना हुदै आएको अन्तराष्ट्रिय महिला तथा पुरुष कुस्ती प्रतियोगिताको १३ औ संस्करण विहविवार सम्पन्न भएको छ । सप...
आहारारामा १८ पेनाल्टी प्रहार
पोखरा । २४ औं आहारारा पोखरा गोल्डकपमा १८ पेनाल्टीपछि बल्ल नतिजा निस्केको छ । पोखरा रंगशालामा बिहीबार चर्च ब्वाइज युनाइटेड क्लबले एनआरटीलाई सडन डेथको शिकार बनाउँदा दुवैतर्फ कुल १८ पेनाल्टी प्रहार हु...
३० समाचार देखाइएको