मुख्य सामग्रीमा जानुहोस्
२०८१ माघ ३० को विवरण
आज

२०८१ माघ ३० का समाचार

फेब्रुअरी १२, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com९० हप्ता अघि

मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली युवा टोली घोषणा

२९ माघ, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । आउने शनिबार चीनको युनान युथ फुटबल टिमसँग नेपालको युवा टोलीले मैत्रीपूर्ण खेल खेल्द...

onlinekhabar.com९० हप्ता अघि

आहरारा पोखरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा

२९ माघ, पोखरा । २४औं आहारारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । पोखरा रंगशालमा मंगलबार उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले भारतको थण्डरबोल्ट्स नर्थ युनाइटेडलाई अन्तिम क्वाटरफाइनल...

ratopati.com९० हप्ता अघि

माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ लाई वार्ताका लागि आह्वान गरेको छ । मन्त्रालायका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टल...

ratopati.com९० हप्ता अघि

हमासलाई नेतन्याहूको चेतावनी-शनिबारसम्म थप बन्धक रिहा नगरे युद्धविराम समाप्त

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले शनिबारसम्म थप बन्धक रिहा नगरे गाजा युद्धविराम भङ्ग हुने चेतावनी दिएका छन् । हमासले यो हप्ताको अन्तिममा सम्झौता अनुसार इजरायली बन्धकलाई...

barnanmedia.com९० हप्ता अघि

‘महिला सबै विधाका चलचित्रमा काम गर्न सक्षम’

काठमाडौँ, ३० माघ : निर्देशक कृषा चौलागाईंले महिला निर्देशक सबै विधाका फिल्म निर्देशन गर्न सबल रहेको बताउनुभएको छ । कमलपोखरीस्थित एक चलचित्र भवनमा मङ्गलबार गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आयोजित प...

barnanmedia.com९० हप्ता अघि

सोह्र वर्षपछि मुआब्जा वितरण

काठमाडौँ, ३० माघ : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश ...

barnanmedia.com९० हप्ता अघि

ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करण अमेरिकामा

काठमाडौँ, ३० माघ : ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को आठौँ संस्करण आगामी अगस्तमा अमेरिकाको कोलोराडोमा हुने भएको छ । काठमाडौँमा मङ्गलबार आयोजित विशेष समारोहबीच ग्लोबल नेपाली फिल्म अवार्डको ...

ratopati.com९० हप्ता अघि

घरभित्रै महिलाको शव फेला

दमक । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मङ्गलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी र...

barnanmedia.com९० हप्ता अघि

गाउँघरमा परम्परागत टपरी हराउँदै

काठमाडौँ, ३० माघ : उदयपुरको ग्रामिण भेगमा थारु समुदायले विवाह, भोज, भतेरलगायतमा अनिवार्य रुपमा प्रयोग गरिने भर्लाको पातको टपरी प्रयोग गर्ने चलन हराउँदै गएको छ । हिजो आज कृत्रिम टपरी प्रयोग हुन थाले...

barnanmedia.com९० हप्ता अघि

लडाईंको शान्ति अन्त्य गर्दै विद्रोहीहरूले कंगोको सेनामाथि आक्रमण गरे

रुवाण्डा समर्थित एम२३ विद्रोहीहरूले दक्षिण किभु प्रान्तमा कंगोली सरकारी सेनामाथि आक्रमण गरेका छन्, जसले गर्दा दुई दिनको लडाईंको शान्ति तोडिएको छ। पूर्वी र दक्षिणी अफ्रिकी नेताहरूको शिखर सम्मेलनले ...

barnanmedia.com९० हप्ता अघि

इजरायलले भन्यो, यदि हमासले शनिबारसम्ममा बन्धकहरूलाई रिहा नगरे गाजा युद्धविराम अन्त्य हुनेछ

इजरायलका प्रधानमन्त्रीले हमासलाई चेतावनी दिएका छन् कि यदि प्यालेस्टिनी समूहले "शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई फिर्ता गरेन भने" गाजामा युद्धविराम समाप्त गर्ने र तीव्र लडाईं पुनः सुरु गर्ने छ। ...

barnanmedia.com९० हप्ता अघि

नागार्जुनका मेयरलाई दुई मुद्दा चलाउदा कांग्रेस चुप, बागमतीका मेयरलाई वन मुद्दा चलाउन खोज्दा प्रचण्डको हारगुहार

नागार्जुन नगरपालिका मेयर मोहन बस्नेत कांग्रेसबाट निर्वाचित भएका हुन्। ०७४ मा मेयर बनेका उनले ०७९ को चुनावमा पनि मेयरमा जिते। तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिनामै उनीविरुद्ध दुई मुद्दा ...

barnanmedia.com९० हप्ता अघि

गृहमन्त्री लेखकले व्यापारिक वातावरण असुरक्षाको अनुभुति गर्नु नपर्ने बतायाे

गृहमन्त्री रमेश लेखकले कुनै पनि उद्योगी, व्यवसायीले डर, त्रास र असुरक्षाको अनुभुति गर्नु नपर्ने बताउनुभएको छ । उहाँले सरकारले उद्यमी, व्यवसायीको सुरक्षाको नीति लिएको बताउनुभयो । सिन्धुली उद्योग वा...

barnanmedia.com९० हप्ता अघि

रुकुमपूर्वमा बज्यै–नातीको दुई जनाको हत्या,

रुकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ साकिममा दुई जनाको हत्या भएकाे छ । हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्ति पनि मृत भेटिएका छन् । अन्दाजी ६० वर्षीया ढाटी बुढा र नाती आठ महिनाका समीर बुढाक...

deshsanchar.com९० हप्ता अघि

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाए

खाँदबारी (सङ्खुवासभा)- सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाएका छन् । अरुण तेस्रो जलविद्युत् आयोजनाको प्र...

barnanmedia.com९० हप्ता अघि

लागुऔषध एम्फेटामाइन आइससहित दुई जना पक्राउ

काठमाडौँ महानगरपालिका–१५ स्थित ढल्कुबाट प्रहरीले लागुऔषध एम्फेटामाइन आइससहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ घर भएर मनमैजु बस्ने ४५ वर्षीया फुलमाया तामाङ र गोरखा सिरानचोक घर भएर मन...

barnanmedia.com९० हप्ता अघि

सशस्त्र प्रहरी खेलका १७ जनालाई बढुवा

सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपर...

barnanmedia.com९० हप्ता अघि

सेवाग्राही अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र बागलुङमा पन्ध्र हजार परिचयपत्र थन्कियो

सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन्। राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआए...

barnanmedia.com९० हप्ता अघि

भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य मनोनीत (सूचीसहित)

भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका छन्। केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधा...

barnanmedia.com९० हप्ता अघि

आरोप लागेकी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचलाउने भएपछि बालेनले भने: सरी नानु! नआत्तिनु, समय आउनेछ

सरकारले बालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी प्रदेश सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उद्धारकर्ता काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पीडि...

barnanmedia.com९० हप्ता अघि

ललितपुर अदालतका न्यायाधीश ऋषिराम आचार्यले अवकाशको मुखमा हतार–हतार बलात्कार आरोपीलाई दिए उन्मुक्ति

ललितपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम आचार्यले अवकाशको मुखमा बलात्कारजस्तो गम्भीर अपराधमा न्यायिक विचलनमा पर्दै फैसला सुनाएको पाइएको छ । न्यायाधीश आचार्यले प्रतिवादीलाई सफाइ दिन मुद्दामा अङ्ग नै...

ratopati.com९० हप्ता अघि

माघ शुक्ल पूर्णिमा : आज स्वस्थानी व्रतको समापन

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपू...

deshsanchar.com९० हप्ता अघि

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन र दिगो एआई काउन्सिल स्थापना गर्ने निर्णयको स्वागत गरेका छन् । प्रधानमन्त्री मोदीले भने, “म एआई फाउन्डेसन र काउन्सिल फर...

barnanmedia.com९० हप्ता अघि

पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा जमेका ‘सङ्घर्ष’

काठमाडौँ, ३० माघ : सङ्घर्ष विष्ट तीस वर्ष अघि पाइलट बन्नका लागि पढाइ गर्न अमेरिका पुग्नुभयो । पाइलट बनेर देशको सेवा गर्ने उहाँको सपना थियो । तर, परिस्थितिले उहाँलाई पाइलट बन्ने भन्दा पनि अन्य क्षेत...

ratopati.com९० हप्ता अघि

गौशालाका गाईलाई छैन आहारा

महोत्तरी । महोत्तरीको गौशालास्थित निगौल गाई गौशालाको व्यवस्थापनमा समस्या देखिएको छ । गौशालाको अवलोकन र निरीक्षण उपल्लो तहबाट हुँदै आए पनि समस्या निराकरणमा ठोस पहलकदमी हुन सकेको छैन । गत शनिबार भूम...

barnanmedia.com९० हप्ता अघि

अस्ट्रेलियन डलर, अमेरिकी डलर, युरो र पाउन्ड पनि सस्तिए

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्रा सस्तिएका छन्। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, युरो, कुबेती र बहराइन दिनारस...

khabarhub.com९० हप्ता अघि

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल माघ ३० गते बुधबार माघ शुक्ल पक्षको पूर्णिमा तिथि। स्वस्थानी व्रत समाप्ति। माघ स्नात समाप्ति। तदनुसार सन् २०२५ फेब्रुअरी १२ तारिख।

barnanmedia.com९० हप्ता अघि

बजारमा ग्यास अभाव भएको गुनासो देखाए विभागले जफत गर्ने

बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेपछि सरकारले आवश्यक पहल थालेको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ग्यास उद्योगीका मागहरू सम्बोधनका लागि उद्योग मन्त्रालय, नेपाल आयल निगम, वाणिज...

nepalviews.com९० हप्ता अघि

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौं । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज (बुधबा...

२९ समाचार देखाइएको

२९ समाचार देखाइएको