मुख्य सामग्रीमा जानुहोस्
२०८१ फागुन १३ को विवरण
आज

२०८१ फागुन १३ का समाचार

फेब्रुअरी २५, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ukeraa.com८९ हप्ता अघि

मायावीको प्रिमियरमा जग्गेबाट भागेको बेहुला कुरेकी बेहुली झैँ भइन् दीपिका

मायावीको प्रिमियरमा जग्गेबाट भागेको बेहुला कुरेकी बेहुली झैँ भइन् दीपिका ६ मिनेट अघि A A काठमाडौँ : फिल्म ‘मायावी’को ग्राण्ड प्रिमियर समारोहमा दुलही झैँ सिँगारिएर आइन् अभिनेत्री दीपिका प्रसाईँ।...

ratopati.com८९ हप्ता अघि

रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा राष्ट...

ratopati.com८९ हप्ता अघि

एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक जनपद प्रहरीतर्फ दुई हजार तीन सय ८५ जना प्रहरी सहायक हवल्दारहरुको सरुवा गरेको छ । सोमबार प्रहरी प्रधान कार्यालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रा...

ratopati.com८९ हप्ता अघि

सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत

गण्डकी । गण्डकी प्रदेशका नौ सरकारी र छ निजी गरी १५ वटा स्वास्थ्य संस्थाबाट आठ सय १५ जना मिर्गौलाका बिरामीले निःशुल्क डायलासिस सेवा लिइरहेका छन् । चालु आर्थिक वर्षको गत पुससम्ममा २० हजार पाँच सय पटक...

barnanmedia.com८९ हप्ता अघि

भद्रपुर झापा गोल्डकपः भुटानको डागा युनाइटेड सेमिफाइनलमा प्रवेश

भुटानको डागा युनाइटेड एफसी दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै गोल्डकपमा सेमिफाइनलकाे समीकरण पूरा भएको हो । मेची रङ्गशालामा सोमबार भएको चौथो तथा अन्तिम क्वा...

barnanmedia.com८९ हप्ता अघि

जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा फुटबलः सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुने

जिल्लाको गौरीगङ्गामा भइरहेको जयपृथ्वीबहादुर सिंह गौरीगङ्गा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी प्रदेश भिड्ने भएका छन् । गौरीगङ्गा–११ स्पोर्टस् क्लबको आयोजनामा भइरहेको...

barnanmedia.com८९ हप्ता अघि

क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीलाई गृहनगर उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले सम्मान गरेको छ । सोमबारदेखि महेन्द्रनगरमा सुरु भएको १६औँ सुदूरपश्चिम प्रदेशस्तरीय...

barnanmedia.com८९ हप्ता अघि

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, १३ फागुनः यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सह...

barnanmedia.com८९ हप्ता अघि

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

काठमाडौँ, १३ फागुनः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ । त्रिदेशीय सडकका रूपमा रहेको करिडोरले बागलुङलाई सिधैँ चीन र भारतसँग जोडेक...

barnanmedia.com८९ हप्ता अघि

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ राष्ट्रपति सी जिनपिङ

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोनमा कुरा गरेका छन्। दुवै देशले यसको पुष्टि गरेका छन्। रुसले युक्रेनमा आक्रमण गरेको तीन वर्ष पूरा भएपछि पुटिन र जिनपिङबिच कुर...

barnanmedia.com८९ हप्ता अघि

पानामाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कसरी सन्तुष्ट पार्न सक्छ?

पानामा नहर एटलान्टिक महासागर र प्रशान्त महासागर बीचको विश्वको सबैभन्दा लामो समुद्री लिङ्क हो। 51 माइल लामो पानामा नहर अमेरिकी कोषबाट सय वर्षभन्दा पहिले निर्माण गरिएको थियो। यो अहिले पानामेली सरकार...

ratopati.com८९ हप्ता अघि

ठेक्का अवधि सकियो तर सडक कालोपत्र भएन

म्याग्दी । म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएको समय सकिए पनि अझै काम सुरु भएको छैन । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको क...

barnanmedia.com८९ हप्ता अघि

प्रहरी बल स्थापनाको २३ वर्षपछि यसको नाम बदल्ने , शब्दको मोह छाडेर बन्ला त अर्ध सैनिक बल ?

सशस्त्र प्रहरी बल स्थापनाको २३ वर्षपछि यसको नाम बदल्ने बहस औपचारिक रूपमा संसद्मा प्रवेश गरेको छ। माओवादीको सशस्त्र सङ्घर्षमा सेनाबाट भएको असहयोग प्रहरीबाट मात्र नियन्त्रण सम्भव नभएपछि अर्ध सैनिक ब...

barnanmedia.com८९ हप्ता अघि

पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु ,पाँच जना घाइते

बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु लिएर वडा नं १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५...

ratopati.com८९ हप्ता अघि

ला लिगामा सेभिया र मलोर्काले अंक बाँडे

काठमाडौं । स्पेनिस ला लिगामा सेभिया र मलोर्काले बराबरी खेल्दै अंक बाँडेका छन् । सोमबार राती भएको खेलमा सेभिया र मलोर्काले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । सेभियाका लागि घरेलु मैदानमा किके स...

barnanmedia.com८९ हप्ता अघि

सेन्ट जेभियर्स र सेन्ट मेरिज गोला प्रथा विरुद्धको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश

ललितपुरको सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कुलमा विद्यार्थी भर्ना गर्दा लागू गरिएको गोला प्रथा विरुद्धको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता सुजाता केसीले दायर गरेको निवेदनमा सु...

deshsanchar.com८९ हप्ता अघि

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकक...

barnanmedia.com८९ हप्ता अघि

औद्योगिक क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने माग

काठमाडौँ, १३ फागुनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो र रोजगारीमुखी बनाउन औद्योगिक क्षेत्रको विकासका लागि लगानी वृद्धि ...

ratopati.com८९ हप्ता अघि

इटालियन सिरी’एमा एएस रोमाकोे शानदार जित

काठमाडौं । इटालियन सिरी’एमा एएस रोमाले शानदार जित हासिल गरेको छ । सोमबार राती भएको खेलमा रोमाले मोन्जाविरुद्ध ४-० को जित हासिल गरेको हो । घरेलु मैदानमा रोमालाई जिताउन एलेक्सिस सेलेमेकर्स, एल्डोर श...

rajdhanidaily.com८९ हप्ता अघि

इन्स्पेक्टर सन्तोषी महत मृत्युमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

पोखरा । पोखरामा ब्यारेकभित्रै झुन्डिएको अवस्थामा मृत भेटिएकी सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु रहस्यमय बन्दै गएको छ । घटना छानबिनका लागि राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रति...

ratopati.com८९ हप्ता अघि

अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ए...

baahrakhari.com८९ हप्ता अघि

ट्रम्पले सत्ता सम्हालेपछि डिपोर्टमा परे २६ नेपाली

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि अमेरिकाबाट २६ जना नेपाली डिपोर्ट भएका छन् । ट्रम्पले २० जनवरी २०२५ मा अमेरिकाको ४७औं राष्ट्रपतिको शपथ ल...

barnanmedia.com८९ हप्ता अघि

तालाचावी बुझाइन्न, फेरि कानुनी उपचार खोजिन्छ: डा. बद्री केसी, अध्यक्ष एनआरएनए

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने शाखाले आफ्नो अधिकार क्षेत्र नाघेर पत्राचार गरेको बताए। गैरआवासीय नेपाली संघको विवादसँग सम्बन्धित...

rajdhanidaily.com८९ हप्ता अघि

ई–पासपोर्ट छपाइका लागि ३ वटा अन्तर्राष्ट्रिय कम्पनी प्रतिस्पर्धामा

काठमाडौं । ई–पासपोर्ट ठेक्काका लागि तीनवटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टिङ कम्पनीले बोलपत्र पेस गरेका छन् । राहदानी विभागले गत शुक्रबार मात्रै कागजात खोलेको हो । राहदानी विभागका सूचना अधिकारी...

deshsanchar.com८९ हप्ता अघि

बढ्यो अण्डाको मूल्य

चितवन- हिजो (सोमबार)देखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । मूल्य बढेसँगै ...

rajdhanidaily.com८९ हप्ता अघि

दूरदर्शी: त्यसैले एक्लो वृहस्पति महेन्द्रनारायण निधि

राजा महेन्द्रले २००७ सालको क्रान्तिबाट नेपाली जनताले उपलब्ध गरेको प्रजातन्त्र, बलात् अपहरण गरेर फेरि राणाको ठाउँमा राजाको हुकुमी शासन लाद्न २०१७ साल फागुनमा १ पुसको जुन प्रतिगामी कदम चाले, त्यसको व...

rajdhanidaily.com८९ हप्ता अघि

७ महिनामा ८ खर्ब ६१ अर्बको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनदेखि माघसम्ममा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ । यस...

barnanmedia.com८९ हप्ता अघि

शिवरात्रिको दिन काठमाडौंको कुन-कुन ठाउँमा गाडी चलाउन पाइँदैन ?

बुधबार शिवरात्रिको दिन काठमाडौंको पशुपति क्षेत्रमा हुने भीड व्यवस्थापनका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयप्रमुख प्र...

rajdhanidaily.com८९ हप्ता अघि

दूध बेचेर छोरीलाई आईटी इन्जिनियर पढाउँदै जोशी

धनगढी । श्रम गर्न सके विदेस जानु पर्दैन भन्ने उदारणका पात्र बनेका छन् रघुबीर जोशी । दार्चुलाको शैलेशिखर नगरपालिका गोकुलेश्वरी ९ का जोशी हाल धनगढी ५ तारानगर बसोबास गर्दै आएका छन् । वि.स. २०६३ सालमा...

rajdhanidaily.com८९ हप्ता अघि

बाढीले बगाएको पुल ६ वर्ष बितिसक्दा पनि बनेन

राजविराज । ६ वर्ष अघि बाढीले बगाएको सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका र नेपाल–भारत सीमावर्ती क्षेत्र स्थित भारतीय बाजार कुनौलीलाई जोडने एकमात्र अस्थायी पुल (चचरी) अझै बन्न सकेको छैन । जसकारण सर्व...

barnanmedia.com८९ हप्ता अघि

रौतहटमा १६ जना फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका निकायले १६ जना फरार प्रतिवादी पक्राउ गरेको छ। फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएकोमा लामो समयदेखि फरार रहेका विभिन्न मुद्दाका १...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको