मुख्य सामग्रीमा जानुहोस्
२०८१ फागुन २९ को विवरण
आज

२०८१ फागुन २९ का समाचार

मार्च १३, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ratopati.com८६ हप्ता अघि

१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. स्ववियु निर्वाचन त्रिभुवन विश्वविद्यालय स्वतन्...

baahrakhari.com८६ हप्ता अघि

नेपाल प्रहरीका दुई डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका २ जना डीएसपीलाई एसपीमा बढुवाका निम्ति सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको बढुवा समितिको सचिवालयले उनीहरूको बढुवा सिफारिस गरेको हो ।...

ukeraa.com८६ हप्ता अघि

नम्बर वान गोलकिपर एञ्जिलालाई मैदानमा साथ दिने दर्शकले हलमा साथ देलान् 'अञ्जिला'लाई ?

नम्बर वान गोलकिपर एञ्जिलालाई मैदानमा साथ दिने दर्शकले हलमा साथ देलान् 'अञ्जिला'लाई ? ६ मिनेट अघि A A काठमाडौँ : बायोपिक, त्यसमा पनि एक महिला फुटबलरको ! विश्व फिल्म नगरीमा बायोपिक पपुलर विधा भए ...

ukeraa.com८६ हप्ता अघि

सेन्सर पास नगरी ‘राजागञ्ज’को प्रिमियर,प्रधानमन्त्री ओलीको दृश्य काटेको फिल्म हलमा

सेन्सर पास नगरी ‘राजागञ्ज’को प्रिमियर,प्रधानमन्त्री ओलीको दृश्य काटेको फिल्म हलमा ५ मिनेट अघि A A काठमाडौं : फिल्म ‘राजागञ्ज’को बुधवार हुने भनिएको प्रिमियर केन्द्रीय जाँचपास समितिले अनुमति नदिँ...

barnanmedia.com८६ हप्ता अघि

बलुचिस्तानः आतङ्ककारीहरूले पाकिस्तानमा रेल आक्रमण गरे, यसलाई अपहरण गरेको दाबी

पाकिस्तानको बलुचिस्तान प्रान्तमा सशस्त्र आतङ्ककारीहरूले 400 भन्दा बढी यात्रु बोकेको रेलमा आक्रमण गरी रोके। बलुच लिबरेसन आर्मी (बिएलए) ले आक्रमणको जिम्मेवारी लिएको छ। क्वेटाबाट पेशावर जाँदै गरेको ज...

barnanmedia.com८६ हप्ता अघि

अपाङ्गता भएका व्यक्तिहरूका लागि कानूनलाई समावेशी बनाउनका लागि हामीले पुरानो मानसिकताबाट बाहिर निस्कनुपर्छः शशि थरूर

अपाङ्गता भएका व्यक्तिहरूको रोजगार प्रवर्द्धनका लागि राष्ट्रिय केन्द्र (एनसिपिइडिपि) ले मङ्गलबार सांसदहरूसँग नीतिगत समावेशीकरणको आवश्यकताबारे छलफल गरेको छ। मङ्गलबार सांसद शशि थरूरले अपाङ्गता भएका म...

barnanmedia.com८६ हप्ता अघि

मौरिटियसले प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरिक पुरस्कारबाट सम्मानित गर्यो

प्रधानमन्त्री नरेन्द्र मोदी जर्मनीको भ्रमणमा छन्। मरिससका प्रधानमन्त्री नवीनचन्द्र रामगुलामले मोदीलाई देशको सर्वोच्च नागरिक सम्मान ग्रान्ड कमान्डर अफ द अर्डर अफ द स्टार र हिन्द महासागरको कुञ्जी प्र...

ratopati.com८६ हप्ता अघि

जलवायु सम्बन्धि कार्यक्रममा सहभागी हुन वनमन्त्री शाही बेलायत प्रस्थान

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेका छन् । मन्त्री शाही बेलायतको राजधानी लण्डनमा आयोजना हुने जलवायु–प्रकृति विकास सम्बन्धमा पानी सुरक्षासम्बन...

barnanmedia.com८६ हप्ता अघि

मोदी मरिशस पुगेका छन्, यस देशको भोजपुरीसँग के सम्बन्ध छ?

प्रधानमन्त्री नरेन्द्र मोदी मार्च 12 मा मौरिटियसमा हुने राष्ट्रिय दिवस समारोहमा मुख्य अतिथि हुनेछन्। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले एक्समा प्रधानमन्त्रीको भ्रमणको बारेमा भिडियो सन्देश ...

barnanmedia.com८६ हप्ता अघि

युरोपियन युनियनकी अध्यक्ष उर्सुला भोन डेर लेयनले के भनिन्?

युरोपेली सङ्घ (इयु) ले पनि अमेरिकी सामानमा जवाबी शुल्क लगाउने बताएको छ। युरोपियन युनियनले सबै इस्पात र एल्युमिनियम आयातमा अमेरिकी शुल्कको जवाफमा 26 अर्ब यूरो (21.9 अर्ब पाउण्ड, 28.3 अर्ब डलर) मूल्...

barnanmedia.com८६ हप्ता अघि

आफूभित्रको कूको खबरमा बङ्गलादेश सेनाले के भन्यो, थाहा पाउनुहोस् रिपोर्टमा के छ?

मङ्गलबार भारतीय अङ्ग्रेजी समाचारपत्र इकोनोमिक टाइम्सले बङ्गलादेश सेनाभित्र भएको कथित झडपबारे एउटा रिपोर्ट प्रकाशित गरेको थियो। प्रतिवेदनले दाबी गरेको छ कि बङ्गलादेश सेनामा पाकिस्तानी र जमात-ए-इस्ल...

barnanmedia.com८६ हप्ता अघि

पाकिस्तानः जाफर एक्सप्रेसमा कसरी आक्रमण भयो?

"रेल टनेलमा थिएन, खुला ठाउँमा थियो। तिनीहरू सयौँमा थिए, हामीभन्दा धेरै। ' यी जाफर एक्सप्रेसमा सवार एक रेलवे प्रहरी अधिकारीका शब्दहरू हुन्, जसले बलूच आतङ्ककारीहरूले गरेको आक्रमणपछि सुरुमा "अन्य प्र...

barnanmedia.com८६ हप्ता अघि

कांग्रेसमा आगामी महाधिवेशनको वामवर्क, गगनसँग झस्किए शेखर

शेखर कोइरालाको गुटबाट चुनाव लडेर महामन्त्री बनेका गगन थापा अहिले सभापति शेरबहादुर देउवाको कित्तामा पुगेका छन्। आगामी महाधिवेशनमा शेखर फेरि सभापतिको उम्मेदवार बन्दा आफूले उपसभापतिमा चित्त बुझाउनुपर्...

barnanmedia.com८६ हप्ता अघि

अब केपी र कुलमानमध्ये को रहला पदमा ?

सामान्यतः राज्यका कुनै अंगका पदाधिकारीबीच कुनै नीतिगत मतभिन्नता देखिएमा दुईमध्ये एकले राजीनामा गरेर मार्गप्रशस्त गर्ने चलन छ । यसको गर्नुको अर्थ हो, कुनै व्यक्तिको निजी कारणले संस्थामा गतिरोध आउनुह...

ratopati.com८६ हप्ता अघि

बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग

काठमाडौं । फ्रान्सको लिलीलाई हराउँदै जर्मनीको बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार राती भएको दोस्रो लेगमा २-१ को जित निकालेको डर्टमण्ड समग्रमा ३-२ ले अघि रहँदै क्व...

barnanmedia.com८६ हप्ता अघि

डीएसपी हुँ भन्दै ठगी गर्ने एक पक्राउ

नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । भक्तपुरको सुर्यविनायक नगरपालिका–४ घर भइ काठमाडौं महानगरपालिका–३ बस्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।...

barnanmedia.com८६ हप्ता अघि

डीएसपी कार्की र बस्नेत एसपीमा बढुवा

नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्। बुधबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेतलाई एसपी...

ratopati.com८६ हप्ता अघि

फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल

काठमाडौं । नेदरल्याण्ड्सको पीएसभी आइन्दोभेनलाई फराकिलो अन्तरले हराउँदै इंग्लिश क्लब आर्सनल च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । बुधबार राती भएको दोस्रो लेगमा २-२ बराबरी खेले पनि आर्सनल सम...

barnanmedia.com८६ हप्ता अघि

विराट गोल्ड कपको उपाधि थ्री स्टार क्लबलाई

काठमाडौँ, २९ फागुनः विराटनगरको सहिद रङ्गशालामा ‘विराट गोल्ड कप’ फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लब ललितपुरले जितेको छ । प्रतियोगिताअन्तर्गत बुधबार साँझ भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड...

ratopati.com८६ हप्ता अघि

विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई

मोरङ । ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लब ललितपुरले जितेको छ । फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको हो । प्रतियोगिताको विजेता...

ratopati.com८६ हप्ता अघि

नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण

काठमाडौं । नेपालमा बोलिने १२५ भाषाका लागि साझा लेखन पद्धति विकास गर्ने उद्देश्यले एउटै ‘फन्ट’ निर्माण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठाले गठन गरेको नेपालका भाषाको साझा लेखन पद्धतिको विकास अध्ययन क...

barnanmedia.com८६ हप्ता अघि

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २९ फागुनः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा...

ratopati.com८६ हप्ता अघि

राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्‍यो सङ्घर्ष गर्ने निर्णय

काठमाडौं । राजावादीहरुको सक्रीयता बढेसँगै माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी .एकीकृत समाजवादी)ले प्रतिगामी शक्तिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा ब...

barnanmedia.com८६ हप्ता अघि

चीन जोड्ने कोरला सडकमा रहेका योजना कार्यान्वयन हुँदै

काठमाडौँ, २९ फागुनः उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत चालु आर्थिक वर्षका लागि छनोट भएका नौवटा योजनामध्ये चार योजना कार्यान्वयनमा आएका छन् । पहिरो नियन्त्रण,...

barnanmedia.com८६ हप्ता अघि

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल

काठमाडौँ, २९ फागुनः राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । होली पर्वका अवसरमा शुभका...

barnanmedia.com८६ हप्ता अघि

नियमितभन्दा फरक चलचित्र ‘आउट लः दफा २१९’

काठमाडौँ, २९ फागुनः नेपालमा केही वर्षयता सामाजिक विषयवस्तुसँग जोडिएका चलचित्र बढी निर्माण भइरहेका छन् । सामाजिक विषय र हास्यप्रधान प्रस्तुतीकरण रहका चलचित्रले दर्शकको साथ पनि राम्रै पाइरहेका छन् । ...

ratopati.com८६ हप्ता अघि

एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा

काठमाडौं । इंग्लिश क्लब एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बुधबार राती घरेलु मैदानमा भएको दोस्रो लेगमा ३-० को सहज जित निकालेको एस्टन भिल्ला समग्रमा ६-१ गोल अन्तरले अघि...

barnanmedia.com८६ हप्ता अघि

होली पर्वले सांस्कृतिक वैभवलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने छः उपराष्ट्रपति यादव

काठमाडौँ, २९ फागुनः उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको फागुपूर्णिमा (होली) पर्वले सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउन सघाउ पुर्‍याउने विश्वास व्यक्त...

rajdhanidaily.com८६ हप्ता अघि

को हुन् लोकतान्त्रिक चोकको जग्गा हडप्ने कांग्रेस नेता ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सरकारले हालै जारी गरेको अध्यादेश प्रतिस्थापन विधेयकमाथि छलफल र पारित गर्ने एजेन्डा थियो । तर, जब बैठकको शून्य समयमा सांसदले सरकारी जग्गा हडपेको आरोप लग...

ratopati.com८६ हप्ता अघि

सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’

सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी तीब्र पारिएको छ । आरोहीहरूलाई सुरक्षित बाटो उपलब्ध गराउन ‘आइसफल डाक्टर’को दश जनाको टोली आधार शिविरतर्फ प्रस्थान गरेको सगरमाथा प्र...

ratopati.com८६ हप्ता अघि

विदेशी मुद्रा आज कसको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भए...

rajdhanidaily.com८६ हप्ता अघि

कति छ ओली, देउवा र प्रचण्डको सम्पत्ति ?

काठमाडौं । वर्तमान सरकारका मन्त्रीहरू र प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नभएको विषय संसद्मा उठेको छ । बुधबार प्रतिनिधिसभामा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनला...

rajdhanidaily.com८६ हप्ता अघि

होली शत्रुता बिर्सेर खुसी बाँड्ने सुनौलो अवसर

अंग्रेजी भाषामा होली शब्दको अर्थ शुद्धता हो । पवित्रता हरेक व्यक्तिले चाहन्छ र यदि यो पर्वलाई पवित्रताको विरासतसँग जोडिएको छ भने, यस पर्वको महत्व धेरै बढ्छ । होलीको खुसी कति स्थायी हुन्छ ? रङहरूको ...

rajdhanidaily.com८६ हप्ता अघि

पेट्रोलियम अन्वेषणले जगाएको आशा

केही वर्षअघि जब ग्यास, इन्धनको हाहाकार हुन्थ्यो तब नेपालका पेट्रोलियम पदार्थ सम्भावित क्षेत्रहरूमध्ये दैलेखको ज्वाला क्षेत्रलाई चर्चामा ल्याइन्थ्यो । पछिल्लोपटक २०७२ सालमा भारतले लगाएको नाकाबन्दीका...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको