२०८१ फागुन ६ का समाचार
फेब्रुअरी १८, २०२५ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
सर्पले टोक्दा झुक्किएर पनि नगर्नुस् यी ४ गल्ती (भिडिओ)
सर्पले टोक्यो भने के गर्ने? यसबारे धेरैलाई जिज्ञासा हुन सक्छ। हामीले यही प्रश्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर तथा मुटु, मिर्गौला र सर्पदंश विज्ञ सञ्जीव शर्मालाई सोधेका छौं। ...

रातोपाटी ब्रिफिङ : तोप हाने पनि सरकार नढल्ने ओलीको दाबीदेखि गृहमन्त्री संसदमा दिउँसै झुक्किएसम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– १. भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरणले दुवै द...

मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्वारमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो । स्या...

वन्यजन्तुबाट क्षति व्यहोरेका ३७ परिवारलाई राहत वितरण
जिल्लामा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति व्यहोरेका ३७ परिवारलाई राहत प्रदान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको रकम जिल्लाको एउटा नगरपालिका र तीन वटा गाउँपालिकाका ३७ परिवारलाई रा...

ज्यालामा विभेद भोगेपछि पार्वती बन्नुभयो ठेकेदार
पहिला दिनभर मजदुरी गरेर रु पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रु एक हजार आम्दानी गर्न थाल्नुभएको छ । घर तथा विभिन्न संरचना निर्माणमा पुरुष...

आधुनिक कृषिमा रमाउँदै सुर्खेतका युवा
केही समय पहिला रोजाइमा नपरेको कृषि पेसामा पछिल्लो समय विस्तारै युवा आकर्षित हुन थालेका छन् । विदेश जानुभन्दा स्वेदशमा बसेर जीविकोपार्जन गर्ने उद्देश्यले यहाँका युवा पशुपालन, तरकारीखेतीमा आकर्षित हु...

ओडिसा घटनाबाट शासक र प्रशासकले सिक्नुपर्ने पाठ, छिमेकीको हजुरी होइन, प्राविधिक शिक्षामा लगानी गर
हाम्रा शासक र प्रशासक आजको भोलि नै देश समृद्ध बनाउने गफ चुट्छन्, सपना बाँड्छन्। आफ्न्ता सन्तती विदेश पढाउछन्। अनि देशमा न गतिला विश्वविद्यालय न त कलेज। विश्व एआईको दुनियामा पुगिसक्यो, प्राविधिक विष...

वैदेशिक रोजगारमा ठगिएकाको उद्धारमा सक्रिय बन्दै आप्रवासी स्रोत केन्द्र
आप्रवासी स्रोत केन्द्र बागलुङले वैदेशिक रोजगारमा गएर समस्यामा परेका सात जनाको उद्धार गरेको छ । चालु आर्थिक वर्षको सात महिनामा ११ को उद्धारका लागि उजुरी परेकामा हालसम्म सात जनाको उद्धार भएको हो । ...
इटहरी गोल्डकपः झापा–११ लाई हराउँदै मच्छिन्द्र क्लब सेमिफाइनलमा
झापा ११ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लब काठ्माडौँ १५औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ७१ पै...

बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन
बढुवा भएका ७५ जना डीएसपीहरुको पदस्थापन गरिएको छ । गृहसचिव गोकर्णमणी दुवाडीले डीएसपीहरको पदस्थापन गर्ने निर्णय गरेका हुन् । नवनियुक्त डीएसपी राजकुमार सिंहलाई कार्य विभागमा पदस्थापन गरिएको छ । योगर...
आएको जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिताको तयारी
रौतहटको सदरमुकाम गौरमा विगत १२ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको जिल्लास्तरीय महिला साइकल दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । हरेक वर्ष प्रजातन्त्र दिवसका अवसरमा हुने जिल्लास्तरीय मह...

आगलागी हुँदा परालको टौवा जलेर नष्ट
माडी–७, बाउण्डरी टोलमा आगलागी हुँदा परालको टौवा जलेर नष्ट भएको छ । जगन्नाथपुरी र दिवानगरको बिचमा पर्ने बाउण्डरी टोल निवासी किरण बि.क.को घरमा अधिया कमाउन बसेका सागर महतोको परालको टौवामा आगलागी भएको...

नेपाल न्याय सेवाका पाँच जना सहसचिवको पदस्थापन
नेपाल न्याय सेवाका पाँच जना सहसचिवको पदस्थापन सिफारिस गरिएको छ । न्याय सेवा आयोगको सोमबार बसेको बैठकले आन्तरिक प्रतिस्पर्धाबाट राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव) भएका पाँच जनालाई पदस्थापनका लागि स...

जनसभा सकिएपछि एमाले कार्यकर्ताले गरे सरसफाइ
नेकपा (एमाले) दाङले आज घोराहीमा आयोजना गरेको जनसभा कार्यक्रम सम्पन्न भएपछि कार्यक्रम स्थलमा कार्यकर्ताले सरसफाई गरेका छन् । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर...
ला लिगामा बार्सिलोना विजयी, रियाल मड्रिडलाई उछिनेर शीर्ष स्थानमा
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । सोमबार राती घरेलु मैदानमा बार्सिलोनाले रायो भायकानोलाई १-० ले हरायो । बार्सिलोनालाई जिताउन रोवर्ट लेवाडोन्स्कीले निर्णायक गोल गरे । खेलक...

घरबासले जोगाउँदै मगर संस्कृति
लमजुङ- हरियो सालको पातको टपरी । त्यसमा बाफ उड्दै गरेको तातो सेल रोटी । अचार, आलु अनि गेडागुडी । हेर्दै खाउँखाउँ लाग्ने । मुखले चाख्नुअघि आँखैले लोभ्याउने (होमस्टे) घरबासको परिकार । लमजुङको बेँसीसहर...

नेपाली विद्यार्थी प्रकृति मृत्यु प्रकरण : भैरहवामा रहेका उनका हजुरबुवा र हजुरआमा शोकमा
भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्री टेक्नोलोजी (केआईआईटी) की नेपाली विद्यार्थी प्रकृति लम्सालले आत्महत्या गरेपछि रुपन्देहीको भैरहवामा रहेका उनका हजुरबुवा देवनाथ लम...

अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड र दिनारको मूल्य बढ्यो
युरोसहितका मुद्रा भने सस्तिए नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, दिनारसहितका विदेशी मुद्राको मूल्य बढ...

सडक दुर्घटना : ६ महिनामा एक हजार दुई सय ३३ जनाको मृत्यु
काठमाडौं । यो आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान...

बैंक र वित्तीय क्षेत्रमा श्रम ऐन आकर्षित नहुने
काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थामा श्रम ऐन आकर्षित नहुने व्याख्या गरेको छ । सर्वोच्च अदालतको बृहत्पूर्ण इजलासले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको निवेदनमा यस्तो व्याख्या गरेको...

विधेयक पेसको अनुमति एउटा, पास अर्कै
काठमाडौं । नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ प्रतिनिधिसभाको बैठकबाट स्वीकृत भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा नागरिकतासम्बन्धी विधेयक स्वीकृतमा भने एक रोचक दृश्य देखिएको हो । प्रत...

तनहुँको ६ का अध्यक्ष बलबहादुर गुरुङ सचिवमाथि कुटपिट गरेको आरोपमा पक्राउ
तनहुँको बन्दीपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङ सचिवमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। सोमबार बिहान वडाध्यक्ष गुरुङले आफ्नै वडाका सचिव नवीन भुसाललाई कुटपिट गरेपछि प्रहरीले पक्राउ ग...

वाणिज्य बैंकहरूमा अधिक तरलता यथावत्
काठमाडौं । ‘क’ वर्गका २० वटा वाणिज्य बैंक अधिक तरलताको चापबाट मुक्त हुन सकेका छैनन् । नेपाल बैंकर्स एसोसिएसनका अनुसार निक्षेपको ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्नसक्ने प्रावधान रहे पनि सीडी रेसियो ८०...

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन
काठमाडौँ । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टरको गठन गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षहरु र बोर्ड अफ डाइरेक्टरहरुको...
इटालियन सिरी’एमा जिनोआ विजयी
काठमाडौं । इटालियन सिरी’एमा जिनोआले भनेजियालाई हराएको छ । सोमबार राती भएको खेलमा जिनोआले भेनेजियालाई २-० ले हराएको हो । जिनोआलाई विजयी गराउन एन्ड्रयू पिनामोन्टी र म्याक्सवेल कोर्नेटले एक-एक गोल गर...

बैंकहरूले दिएको ऋण डुब्ने संकेत
वीरगन्ज । आफ्नो कारोबारलाई सक्कलीको खोल ओढाई ८० प्रतिशत कारोबार नक्कली गर्ने अमया इन्टरप्राइजेज विगत तीन वर्षदेखि नक्कली बिल खरिद–बिक्री गर्ने विधिमा लुप्त रहेको पाइएको छ । ‘अमया’ प्रकरण अनुसन्धान...

प्रधानमन्त्री ओलीविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा गिरीबन्धुको मिसिल झिकाउँदै कारबाही किन नगर्ने?
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा यसअघि गिरीबन्धु प्रकरणमा सर्वोच्चकै संवैधानिक इजलासबाट जारी भएको परमादेशसँग सम्बन्धित मिसिल झिकाएको छ। न्यायाधीशद्वय ...
आआफ्नै शैलीका प्रजातन्त्र !
अघिल्लो साता आफ्नो फेसबुकमा राष्ट्रिय सभाका सांसद लक्षित स्टाटसलाई लिएर प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीलाई गत आइतबार बसेको राष्ट्रिय सभाको बैठकले खेद प्रस्ताव पारित गरेको छ । शाही प्रतिनि...
सभापोखरीका आगलागी पीडितलाई एमालेको १२ लाख
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ बाह्रविसे बजारमा आगलागी पीडितलाई नेकपा एमाले संखुवासभाले १२ लाख रुपैयाँ बढी नगद सहयोग गरेको छ । नेकपा एमाले संखुवासभाले सभापोखरी –६ बाह्रविसेका आगलागी ...

आत्महत्या भयावह
काठमाडौं । यो वर्ष आत्महत्याका घटनामा केही कमी आएको छ । गृह मन्त्रालयका अनुसार चालु आवको ६ महिनामा तीन हजार एक सय ३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा तीन हजार चार सय ५७ जनाले अकालम...

फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य कसको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ ...

रानाले डाक्टरको आक्रमणका क्रममा मुख र चस्मा फुटाएपछि…
धनगढीस्थित सेती प्रादेशिक अस्पतालका एक डाक्टरमाथि आक्रमण भएको छ। सोमबार बिहान धनगढीस्थित अस्पतालमा कार्यरत डा. बेदप्रकाश पन्त आक्रमण भएको हो। प्राप्त जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१३ निवासी र...

संरक्षित रुख कटेको आरोप विद्युतका कर्मचारी पक्राउ
महोतरी । महोत्तरीको बर्दिबास नगरपालिकामा पर्ने टुटेश्वर सव डिभिजन वन क्षेत्रबाट स्वीकृतिबिना संरक्षित प्रजातिका ६९ थान रुख कटान गरेको आरोपमा २ जना पक्राऊ परेका छन् । पक्राऊ पर्नेमा हेटौडा–ढल्केवर–...
३४ समाचार देखाइएको