मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ ११ को विवरण
आज

२०८१ जेठ ११ का समाचार

मे २४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

ekantipur.com१२९ हप्ता अघि

‘प्रतिशोधपूर्ण पक्राउ मानवअधिकारको उल्लंघन’

काठमाडौँ — सहकारीको करोडौं रकम ठगीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे समाचार लेखेको प्रतिशोधमा राज्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु मानवअधिकारस...

ekantipur.com१२९ हप्ता अघि

सिरोहियाका १० प्रतिवाद

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध कसैको इसारा र प्रतिशोधमा उजुरी दिइएको जनाएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, धनुषामा अध्यक्ष सिरोहियाले आफ्नो एउटा मात्र...

Ujyaaloonline.com१२९ हप्ता अघि

१० महिनामा नेपालमा २४ अर्ब रुपैयाँभन्दा धेरै मूल्यका मोबाइल भित्रिए, सबैभन्दा धेरै चीनबाट !

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालमा २४ अर्ब रुपैयाँभन्दा धेरै मूल्यका मोबाइल फोन आयात भएका छन् । भन्सार विभागका अनुसार गएको साउनदेखि वैशाखसम्म २४ अर्ब रुपैयाँ बराबरका १५ ला...

khabarhub.com१२९ हप्ता अघि

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल जेठ ११ गते शुक्रबार तदनुसार सन् २०२४ मे २४ तारिख। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि। हिन्दू धर्मावलम्बीले आज शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजाआराधना गर्दछन्। साथै य...

ekantipur.com१२९ हप्ता अघि

कान्तिपुर अध्यक्षलाई पक्राउ गरिएकामा प्रेससम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूद्वारा भर्त्सना, रिहाइको माग

काठमाडौँ — विभिन्न सहकारीको कम्तीमा ९५ करोड ८१ लाख गोर्खा मिडियामा ल्याएर अपचलन गरेको समाचार प्रकाशित गरेको प्रतिशोधमा सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेकामा अन्त...

ekantipur.com१२९ हप्ता अघि

गिरीबन्धु फैसलापछि न्यायमूर्तिको कानुनविपरीत विचार

गिरीबन्धु टी इस्टेटको हदबन्दी छुट जग्गा सम्बन्धमा पुनः ११ बिघा जग्गा गिरीबन्धुले पाउने भन्ने फैसला लेख्ने न्यायमूर्ति र अर्का पूर्वन्यायमूर्ति बलराम केसीले हदबन्दी बढीको जग्गा क्षतिपूर्ति नदिई सरका...

ekantipur.com१२९ हप्ता अघि

निरीह किसानलाई कहिलेसम्म चुसिरहने ?

पछिल्लो तथ्यांकअनुसार मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान झन्डै २६ प्रतिशत छ । करिब २ दशकदेखि कृषि उत्पादनले सर्वत्र निराशा थपेको यथार्थ कसैबाट लुकेको छैन । कृषकले गाउँ छाड्न थाल...

nepalkhabar.com१२९ हप्ता अघि

युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र...

gorkhapatraonline.com१२९ हप्ता अघि

आँगनमा खानी र जडीबुटीको भण्डार

गोकर्ण दयाल बैतडी, जेठ ११ गते । कृषि मलमा प्रयोग हुने ‘फस्फोराइट’ खानीदेखि क्यान्सर रोग निको पार्ने ट्याक्सल नामको रसायनयुक्त जडीबुटीका लागि बैतडी जिल्ला भण्डार मानिन्छ । यहाँ विभिन्न खनिज पदार्थक...

gorkhapatraonline.com१२९ हप्ता अघि

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान, फुन्जो सबैभन्दा छिटो चढ्ने महिला

काठमाडौँ, जेठ ११ गते । गोरखाकी फुन्जो झाङ्मु लामाले सबैभन्दा छिटो सगरमाथा चढेर महिला पर्वतारोहीतर्फ नयाँ कीर्तिमान बनाउनुभएको छ । सगरमाथा आधार शिविरमा रहेको अनुगमन फिल्ड कार्यालयले दिएको जानकारी अ...

ekantipur.com१२९ हप्ता अघि

‘सञ्चार उद्यमी र सञ्चारकर्मीलाई छुट्याएर हेर्न मिल्दैन’

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई बदनियतपूर्ण रूपमा पक्राउ गरिएको कानुन व्यवसायी तथा पत्रकारहरूले ठहर गरेका छन् । नेपाल पत्रकार महासंघ र नेपाल पत्रकार महासंघ कान्तिपुर प...

ekantipur.com१२९ हप्ता अघि

सिरोहियालाई पक्राउ गरेर निजी क्षेत्रलाई हतोत्साही गरिएको भन्दै विरोध

काठमाडौँ — सहकारी ठगीको समाचार प्रकाशन गरेको प्रतिशोधमा सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेपछि निजी क्षेत्रले आपत्ति जनाएको छ । उद्योगी व्यवसायीका तीन छाता संगठन न...

setopati.com१२९ हप्ता अघि

फरक पहिचान बनाउन खोजिरहेकाहरू

लोपोन्मुख जातिहरूका बारेमा निकै चासो राख्छिन् लक्ष्मी बस्नेत। दोलखामा जन्मिएकी लक्ष्मी लोपोन्मुखमध्ये एक मानिने सुरेल जातिसँग नजिक थिइन्। स्कुल पढ्दै गर्दा उनले सुरेल जाति अन्य जिल्लामा छैनन् भन्न...

nepallive.com१२९ हप्ता अघि

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं- सहकारीको रकम अपचलन विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज शुक्रबार पनि बस्ने भएको छ। बिहीबार बसेको बैठक विनानिष्कर्ष टुंगिएको थिय...

nepallive.com१२९ हप्ता अघि

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रूपमा आवाज बुलन्द गर्ने निष्कर्ष

काठमाडौं- नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराउन काठमाडौँमा दुई दिनसम्म भएको ‘अन्तर्राष्ट्रिय संवाद’ बिहीबार सम्पन्न भएको छ। यही जेठ ९ र १० गते भए...

gorkhapatraonline.com१२९ हप्ता अघि

नेपालको आवश्यकता स्वच्छ ऊर्जा

काठमाडौँ, जेठ ११ गते । स्वच्छ ऊर्जा उत्पादन नेपालको अबको आवश्यकता रहेको औँल्याइएको छ । चन्द्रागिरिमा जारी हिमाल, जनता र जलवायु विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादको स्वच्छ ऊर्जा र हरित अर्थतन्त्र सत...

baahrakhari.com१२९ हप्ता अघि

आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेश...

onlinekhabar.com१२९ हप्ता अघि

सहकारी प्रकरण : संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन सकस, बैठक आज पनि

११ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमेत मुछिएको सहकारी संस्थाको बचत रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन गठित क...

onlinekhabar.com१२९ हप्ता अघि

प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने तयारी

११ जेठ, काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित ...

khabarhub.com१२९ हप्ता अघि

आईपिएल : दोस्रो क्वालिफायरमा आज राजस्थान र हैदरावाद भिड्दै

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत दोस्रो क्वालिफायरमा शुक्रबार राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद खेल्दैछन्। पहिलो क्वालिफायरमा पराजित भएको हैदरावाद र इलिमिनेटरमा विजयी भएको राजस्...

kharibot.com१२९ हप्ता अघि

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

gorkhapatraonline.com१२९ हप्ता अघि

पशुपतिको भेटी चोरी प्रकरण : ढोडारीको घरबाट छ लाख बरामद

काठमाडौँ, जेठ ११ गते । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपियाँ बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त गौशाल...

ratopati.com१२९ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

thahakhabar.com१२९ हप्ता अघि

डुबेर दुई बालकको मृत्यु, तीनजनाको उद्धार

इलाम : पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार...

setopati.com१२९ हप्ता अघि

यी स्थानमा आज हावाहुरीसहित वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार अहि...

kalakarmi.com१२९ हप्ता अघि

ट्रेलरमा ‘गाउँ आएको बाटो’: अर्थपूर्ण र मर्मस्पर्शी (भिडियो)

काठमाडौं– नवीन सुब्बाद्वारा निर्देशित नयाँ नेपाली फिल्म ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा करिव साढे तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो । ...

kendrabindu.com१२९ हप्ता अघि

वीरगञ्ज महानगरद्वारा पुँजीगत खर्चमा सामान्य सुधार

पर्सा । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा चालु र पुँजीगत खर्च गरेर रु एक अर्ब ७४ करोड खर्च गरेको छ। गत आवको तुलनामा पुँजीगत खर्चमा सामान्य सुधार भएको छ। महानगरले चालु आवको १० मह...

ratopati.com१२९ हप्ता अघि

कोशी प्रदेश सरकारको बजेट खर्च गत वर्षको तुलनामा १६ प्रतिशतले कमी

विराटनगर । चालु आर्थिक वर्षको वैशाख महिनासम्म कोशी प्रदेश सरकारको कुल खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४ प्रतिशतले कमी भएको छ । वैशाख मसान्तसम्ममा कोशी प्रदेश सरकारको बजेट १५ अर्ब ८८ क...

nepalviews.com१२९ हप्ता अघि

अधिकांस स्थानमा आंशिक बदली, पश्चिम नेपालसहितका भेगमा वर्षा

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहान कर्णाली...

arthadabali.com१२९ हप्ता अघि

यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना

यी प्रदेशहरूमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षाको सम्भावना नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभ...

Ujyaaloonline.com१२९ हप्ता अघि

बङ्ग्लादेशसँगको दोस्रो टी–२० क्रिकेटमा अमेरिका ६ रनले विजयी

काठमाण्डौ – बङ्ग्लादेशसँगको दोस्रो टी–२० मा पनि अमेरिका विजयी भएको छ । गएराति भएको खेलमा अमेरिकाले बङ्ग्लादेशलाई ६ रनले हरायो । आईसीसी टी–२० विश्वकप क्रिकेटअघि बङ्ग्लादेश र अमेरिकाले खेलिरहेको तीन ...

hamrakura.com१२९ हप्ता अघि

सगरमाथा आरोहणका क्रममा एक जनाको मृत्यु

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार बिना अक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो । बुध...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको