२०८१ जेठ ३२ का समाचार
जून १४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
नेदरल्यान्ड्सलाई हराउँदै सुपर ८ नजिक बंगलादेश
किंग्सटाउन । टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सलाई २५ रनले हराउँदै सुपर ८ मा पुग्ने सम्भावना बलियो बनाएको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सले निर...
३.१ ओभरमा लक्ष्य पछ्याउँदै इंग्ल्याण्डको आशा जीवितै
काठमाडौँ । ओमानमाथि शानदार जित हासिल गर्दै साबिक विजेता इंग्ल्याण्डले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गर्यो । ४८ रनको झि...

ठूलो जित भए पनि राहुल गान्धी किन अन्योलमा ?
लोकसभा चुनावपछि पहिलो पटक राहुल गान्धी बुधबार केरला पुगेका थिए । राहुलले भने कि उनी वायनाड र रायबरेली मध्ये कसलाई छनौट गर्ने भन्ने अन्योलमा छन्। मलाप्पुरममा आफ्नो र्यालीमा उनले जनतालाई भने, "मलाई...

इब्राहिम राईसीको मृत्युपछि इरानको भावी राष्ट्रपति को बन्लान्, देशको राजनीति फेरिन्छ ?
इरानमा जुन २८ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । गत महिना हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको मृत्यु भएपछि निर्धारित समयभन्दा एक वर्ष अगाडि निर्वाचन हुन लागेको हो । इरानका सर्वोच्च नेत...

G-7 के हो? के यो समूहले युक्रेन र गाजामा युद्ध रोक्न सक्छ?
विश्वका सात धनी राष्ट्रका नेताहरु इटालीमा भेला भएका छन् । यी नेताहरूले युक्रेन र गाजा बीचको युद्ध कसरी रोक्ने भन्ने निर्णय गर्नेछन्। G-7 शिखर सम्मेलनमा अफ्रिका र इन्डो-प्यासिफिक क्षेत्रका नेताहरू ...

माधव नेपाल र झलनाथ खनाल आमनेसामुने, को बन्ला एकीकृत समाजवादीको अध्यक्ष
एकीकृत समाजवादी गठन भएदेखि नै सत्ताबाट बाहिरिनु परेको छैन। एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले यो बीच जति गठबन्धन बने सबैमा अवसर पाएको छ। अघिल्लो पटक कांग्रेस, माओवादीको गठबन्धन र पछिल्लो पटक ए...
टी२० विश्वकप : ओमानमाथि इंग्ल्याण्डकाे शानदार जित
ओमानमाथि शानदार जित हासिल गर्दै साबिक विजेता इंग्ल्याण्डले सुपर ८ मा पुग्ने सम्भावना कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा इंग्ल्याण्डले ओमानलाई ८ विकेटले पराजित गर्यो । ४८ रनको झिनो लक्ष्य इ...
एसियन कप फुटबल छनोट: नेपाल समूह ‘एफ’मा
काठमाडौँ, ३१ जेठ: एएफसी सत्र वर्षमुनि (यु–१७) एसियन कप फुटबल छनोट खेलमा नेपाल समूह एफमा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको ड्रमा नेपाल समूह एफमा परेको हो । नेपालको समूहमा...
टि-२० विश्वकप : नेदरल्याण्ड्स बंगलादेशसगं २५ रनले हार्याे
आईसिसी टि-२० विश्वकपमा नेपाल रहेको समूह डी मा बंगलादेशले नेदरल्याण्ड्स माथि जित दर्ता गरेको छ । बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदर...
३२ जेठ २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/c4862b23-2fb9-40ba-a146-0bd84d2d60fb सम्बन्धित समाचार १८ जेठ २०८१ १९ जेठ २०८१ २० जेठ २०८१ २२ जेठ २...

४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास
काठमाडौं । न्याय सेवा आयोगले गत वैशाखमा लिएको जिल्ला न्यायाधीशको खुला परीक्षामा माग गरिएभन्दा थोरै परीक्षार्थी उत्तीर्ण भएका छन् । २०८१ वैशाख २७ देखि ३० सम्म सञ्चालन भएको जिल्ला न्यायाधीशको परीक्ष...
मेरा लागि सय खेलभन्दा नेपालकाे जर्सी लगाउन पाउनु बढी गर्वकाे कुरा हाे - कप्तान चेम्जाेङ
काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार चेम्जोङले आफ्ना लागि सय खेलभन्दा नेपालको जर्सी लगाउन पाउनु बढी गर्वको कुरा भएको बताएका छन् । फिफा विश्वकप २०२६ तथा एएफसी एशियन कप २०२७ क...

ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगायाे
ताप्लेजुङ – ताप्लेजुङमा गए राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ । बाढीले चार वटा ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप ज...

२० प्रतिशत भन्दा धेरै जनसङ्ख्या गरिबीकाे रेखामुनि, भाडाका घरमा बस्ने परिवार १५ प्रतिशत
काठमाण्डाै – नेपालमा २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको चौथो नेपाल जीवनस्तर सर्वेक्षण तथ्याङ्कीय प्रतिवेदनले नेपालमा अझ...

ओखरबोटमा विद्युतीकरण
म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोट गाउँमा केन्द्रिय प्रशारण लाइनको विद्युत् सुविधा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित ओखरबोट गाउँमा विद्यु...

अपडेट : ढिस्कोले पुरिएकी बेपत्ता महिलाको शव फेला
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर बेपत्ता भएकी महिलाको शव फेला परेको छ । आज साँझ कावासोती नगरपालिका–२ स्थित फलफूल चोकदेखि पूर्वतर्फ ढल निकासक...

कोशी प्रदेश: संकल्प प्रस्ताव अविश्वासको प्रस्ताव हुन नसक्ने केदार कार्की पक्षको जिकिर
काठमाडौं । कोशी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दर्ता गरेको रिट हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा पेसी तोक...

जसपा नेपाल: नेता छान्ने महाधिवेशन प्रतिनिधिको अधिकार खोसियो
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को एकता महाधिवेशन केन्द्रीय कमिटीको चयन नगर्दै बिहीबार सम्पन्न भएको छ । अध्यक्षमा उपेन्द्र यादव सर्वसम्मत चयन भएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यका ला...
प्रभु साहको सरकारसंग प्रश्न, ‘गरिबी निवारण गर्ने योजना खै ?’
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारसँग गरिबी निवारण गर्ने योजना नै नभएको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफ...

प्रचण्ड शैलीमा एक्लै नेता बन्न हिँडेका उपेन्द्र
यथार्थमा भन्दा उपेन्द्र यादव नै मधेसका खास नेता हुन् । मधेस आन्दोलनका बलमा उनले बेग्लै क्षेत्रीय शक्तिको स्थान राष्ट्रिय राजनीतिमा बनाए । मधेसले पनि काठमाडौँसँग शक्तिको बार्गेनिङ गर्न सक्छ भन्ने स्...

संखुवासभामा सभाखोलाले बगाएर १ जनाको मृत्यु
बिराटनगर । संखुवासभाको सभाखोला गाउँपालिका-१ लेब्राङ स्थितमा सभाखोलाले बगाएर १ जना पुरुष मानिसको मृत्यु भएको छ । बुधबार दिउसो पाँचखपन नगरपालिका-३ का ३३ बर्षीय भेषराज काल्पा मगरले खोलामा गाई तार्ने ...

सिन्धुलीमा भिडभाडमा सास्ती भोग्दै जेष्ठ नागरिकहरु
सिन्धुली । दिउँसोको चर्को गर्मिमा लाईनमा बसेकी सुनकोशी गाउँपालिका ६, खाल्टेकी अपांगता भएकी महिला चन्द्रकुमारी माझी विहिबार दिउँसो करीव साढे तीन बजेसम्म जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा थिईन । दुई...

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा
काठमाडौं – आज २०८१ साल जेठ ३२ गते शुक्रबार तदनुसार सन् २०२४ जुन १४ तारिख। जेठ शुक्ल पक्षको अष्टमी तिथि। गोरखकाली अष्टमी व्रत। विश्व रक्तदाता दिवस ।

इटहरीका फुयालले पाए यूएईको ‘गोल्डेन भिसा’
विराटनगर । संयुक्त अरब इमिरेट्स (यूएई)ले सन् २०२० बाट सुरु गरेको ‘गोल्डेन भिसा’ पाउने दोस्रो नेपाली इटहरी निवासी सुमन फुयाल बनेका छन् । यो भिसा सर्वसाधारण नागरिकले पाउन असम्भवजस्तै नै छ । यसअघि एक ...
बजारमा विषादीयुक्त आँप
फलफूलको राजा आँप बजारमा आएको छ । बजारमा अहिले आँपको लोकप्रियता फेरि देखिन थालेको छ । बजारमा धेरै थरीका आँप आएका छन् । तर, अहिले यसको मूल्य यस्तो छ कि विशेष व्यक्तिले मात्रै यसको मजा लिइरहेका छन् । ...

भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा
अमेरिकी राज्य फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा...
बजेटमा कृषि प्राथमिकताको परम्परा
कृषिप्रधान मुलुकका नामले परिचित हाम्रो मुलुकमा सरकारले बनाउने हरेक योजना तथा कार्यक्रमहरूमा कृषिलाई प्राथमिकताका साथ आगाडि सारिएको देखिन्छ । मुलुकको कुल जनसंख्याको करिब आधाभन्दा बढी जनशक्ति यही क्ष...

प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहनेछ । वन तथा वातावरण मन्त्...
विश्वकप : नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी
काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेदरल्यान्ड्समाथि बंगलादेश २५ रनले विजयी भएको छ। यो जितसँगै बंगलादेशले विश्वकपको सुपर ८ पुग्ने सम्भावना बलियो बनाएको छ।

सानैमा सिकेकी थिइन् सीप, घरै बसेर बनाइन् ब्रान्ड
महिला उद्यमीका कथा निहारिका डंगोल सानै थिइन्। उनका दुई जना दिदी एउटा कम्पनीका लागि घरमै बसेर कुरूसले लुगा बुन्थे। दिदीहरूले गरेको हेर्दाहेर्दै निहारिकाले कुरूस चलाउन जानिन्। फुर्सदमा दिदीहरूलाई स...
पब्जी मोबाइल सुपर लिग तेस्रो साताको फाइनल चरणका खेल शुक्रबारदेखि सुरु
नेपालमै भइरहेको ‘पब्जी मोबाइल सुपर लिग (पीएमएसएल) सेन्ट्रल एन्ड साउथ एसिया स्प्रिङ २०२४’ अन्तर्गत तेस्रो साताको फाइनल चरणका खेल आजदेखि सुरु हुँदैछन् । यसअघि लिग चरणको खेल भएकोमा त्यसबाट छनाेट भएका ...

‘छापामाध्यमको सान्दर्भिकता अझै सकिएको छैन’
काठमाडौँ, ३१ जेठ: सूचना प्रविधिमा भएको तीव्र विकासले छापामाध्यमका पाठक घटे पनि यसको सान्दर्भिकता भने नसकिएकामा जोड दिइएको छ । छापामाध्यमहरूको राष्ट्रिय सञ्जालले ‘नेपालका छापामाध्यमले भोगिरहेका समस...

केदारनाथमा मौसमी रोजगारी : डोकोमै बोकेर तीर्थाटन गराउँदै नेपाली
गोकर्ण दयाल बैतडी, जेठ ३२ गते । जहाँ रित्तो मानिसलाई हिँड्न धौ धौ पर्छ, त्यहाँ नेपाली कामदारले २२ किलोमिटर उकालीओराली डोकोमै बोकेर भारतीय दर्शनार्थीलाई तीर्थाटन गराउँछन् । रित्तो मान्छे हिँड्न सकस...

आज कुन विदेशी मुद्राको मूल्य कति ?
काठमाडौँ । आज जेठ ३२ गते शुक्रबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९८ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९४ र...
३४ समाचार देखाइएको