मुख्य सामग्रीमा जानुहोस्
२०८१ जेठ ४ को विवरण
आज

२०८१ जेठ ४ का समाचार

मे १७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

hamrokhelkud.com१३० हप्ता अघि

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने

नेपालले अमेरिका र क्यानडाविरुद्ध विश्वकप वार्म-अप खेल खेल्ने काठमाडौं (हाम्रो खेलकुद) – आईसिसी टि-२० विश्वकप अघि नेपालले खेल्ने आधिकारिक वार्म-अप खेलको तालिका सार्वजनिक भएको छ । नेपालले दुई एसोसिए...

rajdhanidaily.com१३० हप्ता अघि

आजपा र भन्सार विभागका बीचमा ६ बुँदे सहमती

काठमाडौं । बिभिन्न माग गर्दै आन्दोलनरत आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्च र भन्सार विभागका बीचमा सहमती भएपछि आन्दोलनरत पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । विगत आठ महिनाद...

Ujyaaloonline.com१३० हप्ता अघि

तराईमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना

काठमाण्डौ – तराई क्षेत्रमा अबको केही दिन अत्यधिक गर्मीको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रका केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा धेरै मापन भएको ...

Ujyaaloonline.com१३० हप्ता अघि

कांग्रेस एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित

काठमाण्डाै – प्रतिनिधि सभाकाे आजकाे बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले सांसदबीच धकेलाधकेल भएकाे छ । झन्डै दुई घण्टा ढिलाे गरी शुरु भएकाे बैठककाे प्रारम्भमै नेपाली कांग्रेसका सांसदले अवराेध गरेका...

Ujyaaloonline.com१३० हप्ता अघि

चुरेको दोहन र अव्यवस्थित विकासले मधेशमा पानीको हाहाकार : हातेकल सुक्न थाले

धनुषा – तराई–मधेशका जिल्लाहरूमा हातेकल सुक्न थालेपछि खानेपानीको हाहाकार हुन थालेको छ । तराई–मधेश क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो । चैतदेखि शुरु भएको चापाकल सुक्ने समस्या व...

rajdhanidaily.com१३० हप्ता अघि

४ जेठ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/8cfa1c9d-0ed4-40d4-b2e4-ccb362eaf047 सम्बन्धित समाचार २१ बैशाख २०८१ २२ बैशाख २०८१ २३ बैशाख २०८१ २५...

rajdhanidaily.com१३० हप्ता अघि

सर्वोच्चले मागेको विवरण मालपोत र नापीले बुझाउन सकेनन्

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं ठमेलस्थित कमलपोखरीको ऐतिहासिक जग्गा अतिक्रमणको विषयमा मालपोत र नापी कार्यालयलाई कागजपत्र पठाउन आदेश गरेको एक महिना बित्दासमेत बुझाउन सकेका छैनन् । सर्वोच्चले सा...

rajdhanidaily.com१३० हप्ता अघि

करार सम्बन्ध सुधारको पहलबाट साउदीमा १० लाख कामदार लाभान्वित

काठमाडौं । साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले रोजगारदाता र कर्मचारीबीचको करार सम्बन्ध सुधार गर्ने पहलबाट १० लाख कामदार लाभान्वित भएको खुलासा गरेको छ । पहलका मुख्य विशेषतामा काम गतिशी...

rajdhanidaily.com१३० हप्ता अघि

सुनसरी र मोरङबाट गाँजा सहित ४ जना पक्राउ

बिराटनगर । सुनसरी र मोरङको दुई छुट्टाछुट्टै स्थानबाट ६९० किलोग्राम लागुऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिनि ट्रकमा ठुलो परिमाणमा गाँजा लोड गरेर सुनसरीको देवागञ्जबाट साहेबगञ्ज तर्फ...

nepaltvonline.com१३० हप्ता अघि

मधेस प्रदेशमा सरकार गठनको कसरत

जनकपुर- मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वको सरकारका साझेदार दलले समर्थन फिर्ता लिएपछि अहिले सरकार गठन चुनौतिपूर्ण बनेको छ । जसपाले आफ्नो नेतृत...

ajakoartha.com१३० हप्ता अघि

नेपाल लाइफ क्यापिटलको कार्यकारी अधिकृतमा घिमिरे नियुक्त

काठमाडौँ - नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१ औँ बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ...

rajdhanidaily.com१३० हप्ता अघि

देखिएन लगानीको छनक

सरकारले सम्पन्न गरेको लगानी सम्मेलन केवल सम्मेलनमै सीमित रहन गयो । विदेशी लगानी ओइरिन्छझैं लागेको थियो, सम्मेलनताका ! प्रचार र तडकभडक पनि कम थिएन । तर, आखिर कर्मकाण्डीझैं हुन गयो, यो तामझाम ! नेपा...

rajdhanidaily.com१३० हप्ता अघि

सहकारी प्रकरणमा निष्पक्ष छानबिन र प्रतिपक्षको भूमिका

संसद् अवरोधका बीच राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थ...

rajdhanidaily.com१३० हप्ता अघि

बढ्दो अनौपचारिक अर्थतन्त्र

कुनै पनि मुलुकको अर्थतन्त्रको आकार तथा आर्थिक अवस्थाको मूल्यांकन गर्दा सो मुलुकभित्र सञ्चालित औपचारिक आर्थिक गतिविधिहरूलाई मात्र समावेश गर्ने प्रचलन छ । यस्ता आर्थिक क्रियाकलापहरू कानुनी दायरामा सम...

nepalkhabar.com१३० हप्ता अघि

युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्डसहित धेरैजसो विदेशी मुद्राहरुको मूल्य बढेको छ। राष्ट्र बैं...

ajakoartha.com१३० हप्ता अघि

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा शनिबारदेखि तीन दिनसम्म बन्द रहने

काठमाडौं भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले आज एक विज्ञप्त जारी गर्दै यही जेठ ५ ...

rajdhanidaily.com१३० हप्ता अघि

दैलेखमा चौध हजार बढी बालबालिकालाई ‘आईपीभी खोप’ लगाइने

दैलेख । जिल्लाका ११ वटा स्थानिय तहमा जेठ १३ देखि २६ गतेसम्म आईपीभी खोप लगाइने भएको छ । देशव्यापीरुपमा सञ्चालन हुन लागेको आईपीभी खोप अभियानअन्तर्गत दैलेखमा करिब चौध हजार तीस सय बालबालिकाहरूलाई आईपीभ...

rajdhanidaily.com१३० हप्ता अघि

खोटाङमा आयोजित कविता प्रतियोगीतामा सुनसरीका सिवा प्रथम

खोटाङ । खोटाङमा आयोजना गरिएको राष्ट्रिय कविता प्रतियोगीतामा सुनसरीका किरण सिवा प्रथम भएका छन । ‘वृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक, सांगितीक तथा पर्यटन महोत्सवु अन्तरगत हलेसीमा बिहिबार आयोजित कविता...

baahrakhari.com१३० हप्ता अघि

प्रतिनिधिसभाको बैठक बस्दै (सम्भावित कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक आज बिहा...

setopati.com१३० हप्ता अघि

एउटै थालीमा १७ थरी परिकार खुवाउँदै मास्टर-सेफ सन्तोष साह

मास्टर-सेफ सन्तोष साहले ललितपुरको झम्सिखेलमा 'मिथिला थाली' सञ्चालनमा ल्याएका छन्। काठमाडौं उपत्यकाबासीलाई मिथिला परिकारको स्वाद चखाउन सन्तोषले यो रेस्टुरेन्ट खोलेका हुन्। यसको औपचारिक उद्घाटन आउँद...

gorkhapatraonline.com१३० हप्ता अघि

सरकारी सेवा एकै स्थानबाट दिने तयारी

काठमाडौँ, जेठ ४ गते । सेवाग्राहीलाई सबै सरकारी सेवा एकै स्थानबाट प्रदान गर्ने सरकारको तयारी छ । सेवाग्राहीले एकै प्रकृतिका कामका लागि सङ्घ र प्रदेश सरकारको कार्यालयमा पुगेर सेवाप्रदायकबाट खेप्नु प...

nepalsamaya.com१३० हप्ता अघि

चट्याङ लागेर ११ जनाको मृत्यु

भारत पश्चिम बंगालको मालदामा चट्याङ पर्दा ११ जनाको ज्यान गएको छ। बिहीबार भएको घटनामा थुप्रै मानिस घाइते भएका छन् र उनीहरुको उपचार चलिरहेको छ। मृत्यु हुनेमा तीन बालबालिका र दुई जना युवा रहेको बीबीस...

nepalsamaya.com१३० हप्ता अघि

यस्तो छ प्रतिनिधिसभा बैठकको आजको कार्यसूची

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थिय...

gorkhapatraonline.com१३० हप्ता अघि

कसैलाई छैन उच्च रक्तचाप !

रवीन्द्र उप्रेती बर्दीबास, जेठ ४ गते । आधुनिक जीवनशैलीसँगै बढ्दो रक्तचाप मानव स्वास्थ्यका लागि चुनौतीपूर्ण बनेको छ तर महोत्तरीको एउटा गाउँका कसैलाई उच्च रक्तचापसमेत नभएको पाइएको छ । भौगोलिक जटिलत...

setopati.com१३० हप्ता अघि

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक शुक्रबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत...

ekantipur.com१३० हप्ता अघि

१०६ मेगावाटको जगदुल्लामा जुट्यो वित्तीय स्रोत

काठमाडौँ — डोल्पामा निर्माणको चरणमा रहेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनालाई आर्थिक स्रोत सुनिश्चित भएको छ । आयोजनामा नबिल बैंकको नेतृत्वमा अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका ...

ratopati.com१३० हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । ...

lokaantar.com१३० हप्ता अघि

हैदराबाद प्लेअफमा पुग्ने तेस्रो टोली

सनराईजर्स हैदराबाद जारी इंडियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुग्ने तेस्रो टोली बनेको छ । गुजरात टाईटन्सविरुद्धको बिहीबारको खेल वर्षाका कारण रद्द भएपछि हैदराबाद प्लेअफमा पुग्ने पक्का भएको हो । ...

gorkhapatraonline.com१३० हप्ता अघि

सत्तापक्ष र प्रतिपक्ष संसद्मै नोकझोक

काठमाडौँ, जेठ ४ गते । अवरोधबिच उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि बढेको विवादमा संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) आमनेसामने भएका छन् । विवादबिच कार्य...

nepalsamaya.com१३० हप्ता अघि

तराईको गर्मीमा लटरम्म स्याउ फलेपछि...

कैलाली- तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन्। चिसो हावापानी भएको ठाउँमा मात्...

ekantipur.com१३० हप्ता अघि

उद्यम फैलाउन स्टार्टअप नीति

काठमाडौँ — सरकारले स्टार्टअपलाई बजेटमा सम्बोधन गर्न थालेको एक दशक बित्यो । तर बल्ल राष्ट्रिय स्टार्टअप उद्यम नीति–०८० बनेको छ । गत वैशाख २० मा बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको हो ...

thahakhabar.com१३० हप्ता अघि

जापानी कम्पनी तोसिबाले चार हजार रोजगारी कटौती गर्ने

समस्याग्रस्त जापानी औद्योगिक कम्पनी तोसिबाले बिहीबार पुनःसंरचना कार्यक्रमको हिस्साका रूपमा आन्तरिकरूपमा चार हजार नोकरी कटौती गर्ने योजना बनाएको बताएको छ। संकटलाई मध्यनजर गरी डिसेम्बरमा कम्पनीको शे...

newsofnepal.com१३० हप्ता अघि

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ। आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्...

gorkhapatraonline.com१३० हप्ता अघि

नक्कली लाइसेन्स प्रकरणमा, थप दुई जना पक्राउ

काठमाडौँ, जेठ ४ गते । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली लाइसेन्स प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको