मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार १ को विवरण
आज

२०८१ असार १ का समाचार

जून १५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

onlinekhabar.com१२५ हप्ता अघि

पाकिस्तानलाई पछि पार्दै अमेरिका सुपर–८ मा

३२ जेठ, अमेरिका – घरेलु टोली अमेरिका आईसीसी टी–२० विश्वकप २०२४ को सुपर–८ मा पुगेको छ । शुक्रबार आयरल्यान्ड र अमेरिकाबीच खेल फ्लोरिडामा वर्षाको कारण हुन नसकेपछि १-१ अंक बाँडेका हुन् । समूह ए बाट अमे...

barnanmedia.com१२५ हप्ता अघि

मिर्गौलाको पत्थरीदेखि घाँटीमा टन्सिलोलिथसम्म: शरीरमा कति प्रकारका पत्थरी बन्छन्, कसरी बच्ने ?

मानव शरीरको सबै अचम्मको क्षमताहरू मध्ये, सायद सबैभन्दा अनौठो भनेको ढुङ्गा उत्पादन गर्ने क्षमता हो। मिर्गौलाको पत्थरी वा पित्त थैलीको पत्थरी र त्यसबाट हुने समस्याबारे धेरैले सुनेका होलान् । तर यी ब...

barnanmedia.com१२५ हप्ता अघि

ठूलो जित भए पनि राहुल गान्धी किन अन्योलमा ?

लोकसभा चुनावपछि पहिलो पटक राहुल गान्धी बुधबार केरला पुगेका थिए । राहुलले भने कि उनी वायनाड र रायबरेली मध्ये कसलाई छनौट गर्ने भन्ने अन्योलमा छन्। मलाप्पुरममा आफ्नो र्‍यालीमा उनले जनतालाई भने, "मलाई...

barnanmedia.com१२५ हप्ता अघि

युक्रेनले रुसको सम्पत्तिबाट ५० अर्ब डलर ऋण पाउने,जी ७ मा के के भयाे सम्झौता?

G-7 ले युक्रेनका लागि ५० अर्ब डलर ऋण जुटाउन रुसको जफत सम्पत्ति प्रयोग गर्न सहमत भएको छ। युक्रेनले यो रकम रुससँगको युद्धमा प्रयोग गर्नेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने, रुसका लागि यो अर्को चे...

barnanmedia.com१२५ हप्ता अघि

बनारसमा नरेन्द्र मोदीको जितको अन्तर कसरी कम भयो, के भन्छन् बनारसी ?

बनारसमा नरेन्द्र मोदीको जितको मार्जिन १ लाख ५२ हजारमा मात्र सिमित भएको चर्चा रोकिएको छैन। एक दर्जन केन्द्रीय मन्त्री बनारसमा छिरेका बेला मोदीको जितको अन्तर निकै कम थियो। २०१९ मा मोदी बनारसबाट करिब...

barnanmedia.com१२५ हप्ता अघि

गण्डकीको किचलो झनझन गिजोलिँदै, विवाद फेरि अदालत जाने

गण्डकी प्रदेश सरकारले विवादमा रेकर्ड कायम गर्ने भएको छ। तीन महिनामै तीन मुद्दा सर्वाेच्च अदालत पुग्ने भएको छ। यसअघि सर्वाेच्च अदालतमा दुई मुद्दा परेका थिए, ती मुद्दामा छिनोफानो भएको थियो। तर, अब फ...

barnanmedia.com१२५ हप्ता अघि

यूरोकप २०२४ : उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनी विजय

१७औं संस्करणको यूइएफए यूरोकप २०२४ अन्तर्गत उद्घाटन खेलमा आयोजक राष्ट्र जर्मनीले स्कटल्यान्डिवरुद्ध सहज जित हासिल गरेको छ। जर्मनीको म्युनिखस्थित एलिएन्ज एरेना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले स...

barnanmedia.com१२५ हप्ता अघि

टि-२० विश्वकप : वर्षाका कारण अमेरिका र आयरल्यान्ड बीच खेल रद्द , अमेरिका सुपर एटमा

अमेरिका आइसिसी टि-२० विश्वकपको सुपर एटमा प्रवेश गरेको छ । आफ्नो पहिलो सहभागितामा नै आयोजक अमेरिका समूह ए बाट भारत सँगै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । अमेरिका र आयरल्यान्ड बीच फ्लोरिडामा हु...

barnanmedia.com१२५ हप्ता अघि

बझाङमा दुई भूकम्पको धक्का महसुस

बझाङमा पाँच मिनेटको फरकमा दुई भूकम्पको धक्का महसुस भएको छ। शुक्रबार राती ११ बजेर २५ मिनेटमा बझाङको सुर्मा आसपास केन्द्रबिन्दु भई ३ दशमलव ७ रेक्टर स्केलको पहिलो भूकम्प गएको थियो। त्यसको पाँच मिनेट...

ratopati.com१२५ हप्ता अघि

दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडौँ । आईसीसी टी–२० विश्वकपमा शनिबार नेपालले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाको सामना गर्दैछ । खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । उक्त खेल किङ्सटाउनस्थित १८ हजार दर...

deshsanchar.com१२५ हप्ता अघि

दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जित्यो, पहिले बलिङ गर्दै

टी-२० विश्वकप अन्तर्गत समूह ‘डी’ को आफ्नो तेस्रो खेलमा नेपालले दक्षिण अफ्रिका विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका ह...

barnanmedia.com१२५ हप्ता अघि

रोपाइँको खाना खाँदा डडेल्धुरामा २० जनाभन्दा बढी बिरामी

डडेल्धुरामा रोपाइँको खाना खाँदा एकै गाउँका २० जनाभन्दा बढी बिरामी परेका छन्। जिल्लाको परशुराम नगरपालिका–४ कटालका २० जनाभन्दा बढी स्थानीय एकैसाथ बिरामी परेका हुन्। जोगबुडा अस्पतालका सूचना अधिकारी ज...

khabarhub.com१२५ हप्ता अघि

नेपालले टस जितेर फिल्ड रोज्यः दक्षिण अफ्रिकाले सुरुमा ब्याटिङ गर्ने

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्ड रोजेको छ। विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाले सुरुमा नेपालविरुद्ध ब्याटिङ गर्ने भएको छ।

deshsanchar.com१२५ हप्ता अघि

आफ्नो पहिलो सहभागितामै अमेरिका सुपर आठमा, पाकिस्तान बाहिरियो

टी-२० विश्वकप क्रिकेटमा आयोजक अमेरिकाले सनसनिपूर्ण रुपमा पहिलो सहभागितामै ‘सुपर आठ’ मा स्थान पक्का गरेको छ। शुक्रबार राति अमेरिका र आयरल्यान्ड बिचको खेल वर्षाका कारण रद्द भएसँगै अमेरिका सुपर आठमा प...

barnanmedia.com१२५ हप्ता अघि

विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको छ: गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा सुधार आएको र थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको बताउनुभएको छ । विमानस्थल अध...

ratopati.com१२५ हप्ता अघि

नेपालको टोलीमा सन्दीप पनि समावेश

काठमाडौँ । टी–२० विश्वकप अन्तरगत दक्षिण अफ्रिकाविरुद्धको खेलमा सन्दीप लामिछानेलाई पनि सुरुवाती ११ मा समावेश गरिएको छ । खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । टोलीमा सन्दीपसहित कप्ता...

baahrakhari.com१२५ हप्ता अघि

नियति

गाउँका मुखिया लालबहादुरको पुर्ख्यौली सम्पत्ति तमाम त छँदै थियो, सोझासिधा गाउँलेलाई रकम सापटी दिने र चर्को ब्याज असुल्ने पनि गर्थे । उनको बाकसमा मुठाका मुठा तमसुकहरू पट्ट्याएर राखिएका हुन्थे । आसामी...

barnanmedia.com१२५ हप्ता अघि

स्विट्जरल्यान्डमा आतसबाजीसँग जोडिएको विस्फोटमा दुई जनाको मृत्यु

उत्तरी स्विट्जरल्यान्डको भूमिगत ग्यारेजमा विस्फोट हुँदा दुई जनाको मृत्यु हुनुका साथै करिब एक दर्जन व्यक्ति घाइते भएको प्रहरीले शुक्रबार जनाएको छ । किस्टोन–एटिएस समाचार एजेन्सीका अनुसार क्षेत्रीय प...

ratopati.com१२५ हप्ता अघि

युरो २०२४ मा आयोजक जर्मनीको विजयी सुरुवात

म्युनिख । युरो २०२४ मा आयोजक जर्मनीले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा जर्मनीले १० खेलाडीमा सीमित स्कटल्याण्डलाई ५–१ गोलले हराएको हो । एलियान्ज एरिनामा खेलको १० औँ मिनेटमा नै फ्लोर...

ratopati.com१२५ हप्ता अघि

आजको मौसम : यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर...

deshsanchar.com१२५ हप्ता अघि

सन्दीप प्लेइङ ११ मा फर्किदा सागर बेन्चमा, दक्षिण अफ्रिकाले गरेन परिवर्तन

काठमाडौं- टी-२० विश्वकप अन्तर्गत समूहरचणको तेस्रो खेलमा टस जितेर पहिले बलिङ रोजेको नेपालले टोलीमा एक परिवर्तन गरेको छ। नेपाललको आजको खेलमा लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ ११ मा रहँदा सागर ढकाल बे...

baahrakhari.com१२५ हप्ता अघि

स्कटल्यान्डको पोस्टमा जर्मनीको पाँच गोल

काठमाडौं । युरो–२०२४ को पहिलो खेलमा स्कटल्यान्डविरुद्ध जर्मनीले ५–१ को फराकिलो जित निकालेको छ । शुक्रबार एलियन्ज एरिनामा भएको खेलमा जर्मनीलाई जित दिलाउन फ्लोरियन विर्ट्ज, जमल मुसियाला, काई हाभार्ट...

khabarhub.com१२५ हप्ता अघि

दक्षिण अफ्रिकाविरुद्ध नेपालको बलिङ तेस्रो ओभरमा १६ रन दियो

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्ड रोजेको छ। विश्वकप मैदानमा बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकाविरुद्ध पहिलो ओभरमा नेपालका सोमपाल कामीले चार रन दिए ।

ratopati.com१२५ हप्ता अघि

राष्ट्रपति पौडेल राजदूतावासमा आयोजित स्वागत समारोहमा सरिक

जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार उनको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका छन् । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपालका लागि स्विटजरल्याण...

Ujyaaloonline.com१२५ हप्ता अघि

टी–२० विश्वकप : नेपाल र दक्षिण अफ्रिकाबीचको खेल शुरु

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र दक्षिण अफ्रिकाबीचको खेल शुरु भएको छ । वेस्ट इन्डिजको किङ्सटाउनमा नेपालले टस जितेर पहिला बलिङ रोजेपछि दक्षिण अफ्रिकाले ब्याटिङ थालेको छ । समूह ‘डी’ मा दक्षिण अ...

baahrakhari.com१२५ हप्ता अघि

विश्वकपमा वाइड फ्याक्ने पहिलो बलर बने दीपेन्द्र

काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० विश्वकपमा नेपालबाट वाइड फ्याक्ने नेपालका पहिलो बलर बनेका छन् । दीपेन्द्रले शनिबार दक्षिण अफ्रिकाविरुद्ध नेपालबाट विश्वकपकै इतिहासमा पहिलो वा...

barnanmedia.com१२५ हप्ता अघि

नेपालले आइसीसी टि-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धजितेर फिल्डिङमा, सन्दीप टिममा फर्किए

काठमाडौं । नेपालले आइसीसी टि-२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध टस जितेको छ। वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेका हुन्। दक्षिण अफ्रिका...

khabarhub.com१२५ हप्ता अघि

दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलताः दीपेन्द्रले लिए विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

annapurnapost.com१२५ हप्ता अघि

दक्षिण अफ्रिकाविरुद्ध  पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौं : आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गरिरहेको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिका...

nepalviews.com१२५ हप्ता अघि

टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं। टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

annapurnapost.com१२५ हप्ता अघि

नेपाललाई पहिलो सफलता, दिपेन्द्रसिंह ऐरीले लिए विकेट

काठमाडौं : आईसीसी टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविर...

३१ समाचार देखाइएको

३१ समाचार देखाइएको