मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार १० को विवरण
आज

२०८१ असार १० का समाचार

जून २४, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

baahrakhari.com१२४ हप्ता अघि

राष्ट्रिय पौडी यसै महिना

काठमाडौं । विश्व एक्वेटिक्स दिवसका अवसरमा नेपाल पौडी संघले प्रथम नेपाल एक्वेटिक्स प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता असार २२ देखि २३ गतेसम्म हुनेछ । प्रतियोगितामा खुला र उमेर समूहमा गरी...

barnanmedia.com१२४ हप्ता अघि

रुकुमपूर्वमा भीर मौरीको टोकाइबाट १३ जना घाइते

भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका छन् । मौरीको टोकाइबाट रुकुमपूर्वको भूमे गाउँपालिका–६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन् । आज विहान विद्याल...

barnanmedia.com१२४ हप्ता अघि

गण्डकी प्रदेशस्तरीय ह्यान्डबलः कास्की र तनहुँ च्याम्पियन

गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल सङ्घको व्यवस्थापनमा पोखरा रङ्गशालामा आज...

barnanmedia.com१२४ हप्ता अघि

अर्याल निलम्बन भएपछि मुख्यसचिवकाे जिम्मा लीलादेवी गड्तौलालाइ

अन्त शुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोग पत्र दर्ता भएसँगै डा वैकुण्ठ अर्याल मुख्यसचिव पदबाट स्वतः निलम्बन भएपछि लीलादेवी गड्तौलाले निमित्तको जिम्मेवारी पाएकी छिन्। उनी प्रधानमन्त्री तथा म...

barnanmedia.com१२४ हप्ता अघि

न्याय सेवा आयोगले ८ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस

न्याय सेवा आयोगले ८ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ। आइतबार लिखित र अन्तवार्ताबाट प्राप्त अंकको आधारमा जिल्ला न्यायाधीशमा सिफारिस गरिएको आयोगका प्रवक्ता एवम् सहसचिव अशोककुमार क्षेत्रीले ज...

barnanmedia.com१२४ हप्ता अघि

पूर्वी चीनमा कोलियरी ग्यास विस्फोटमा ३७ जनालाई सजाय

पूर्वी चीनको आन्हुई प्रान्तमा कोलियरी ग्यास विष्फोटमा संलग्न ३७ जनालाई कारबाही गरिने राष्ट्रिय खानी सुरक्षा प्रशासनको आन्हुई शाखाले घोषणा गरेको छ । हुवाइहे इनर्जीको क्सियाओ कोइला खानीमा मार्च ११ मा...

barnanmedia.com१२४ हप्ता अघि

श्रीलङ्काको नौसेनाद्वारा नेदुन्थिवु नजिकै तामिलनाडुका २२ मछुवा पक्राउ

श्रीलङ्काको नौसेनाले आइतबार तामिलनाडूका २२ जना मछुवालाइ श्रीलङ्काको जलक्षेत्रमा नेदुन्थिवु नजिक माछा मार्ने क्रममा पक्राउ गरेको रामेश्वरम फिशरम्यान एसोसिएसनले जनाएको छ । पाल्कबे सागर क्षेत्रमा रहे...

Ujyaaloonline.com१२४ हप्ता अघि

हचुवाका भरमा राजदूत सिफारिस - प्याकुरेलद्वारा कोरियाको राजदूत बन्न अस्वीकार

काठमाण्डाै – सरकारले हचुवाको भरमा राजदूत सिफारिस गरेको भन्दै सुशील प्याकुरेलले राजदूत बन्न अस्वीकार गर्नुभएको छ । मन्त्रिपरिषद्को अस्ति शुक्रवारको बैठकले सुशील प्याकुरेललाई दक्षिण कोरियाको राजदूतम...

Ujyaaloonline.com१२४ हप्ता अघि

पत्रिका पसलमा नेता पत्रकारका चुनावी गफ

चुनाव होला कि नहोला भन्ने दोमनको भार बोकेर हिँडेका दुई नेता पत्रकारको पत्रिका पसलमा भेट भयो । दुवैले पत्रिका पसलेलाई नमस्कार गरे । ‘ओहो हजुर नमस्कार । कुन पत्रिका दिउँ होला ?’ पसलेले सोधे । ‘आफ्न...

Ujyaaloonline.com१२४ हप्ता अघि

नचिनेको च्याउ खानै हुन्न, कसरी चिन्ने विषालु च्याउ

डा. मित्र पाठक हरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा कैयौँको अकालमा ज्यान गइरहेको छ । यो वर्ष भर्खरै वर्षायाम शुरु भए पनि च्याउ खाएर बिरामी हुनेको सङ्ख्या धेरै छ । च्याउ खाएर ज्यान गुमाउने...

barnanmedia.com१२४ हप्ता अघि

मेलम्चीको पानी नआउँदा काठमाडौंमा शिवपुरी धाप ड्यामबाट पानी ल्याइने

बाढीको जोखिम न्यूनीकरण गर्न मेलम्ची खानेपानी आयोजनाको बाँध बन्द गर्ने तयारी गरिएसँगै बर्खाकै बेला काठमाडौं उपत्यकामा खानेपानी अभाव पुनः दोहोरिने भएको छ । मेलम्चीको बाँधस्थलमा स्थायी हेडवर्क्स नहुँद...

barnanmedia.com१२४ हप्ता अघि

रामेछाप कांग्रेसमा आदिवासी महासंघको जिल्ला अधिवेशनमा विवाद हुँदा कुटपिट र भागाभाग - दर्जन बढीलाई पक्राउ पुर्जी

गाल्बामा भएको कुटपिटको घटनालाई लिएर नेपाली कांग्रेस रामेछापका नेताहरूले एक अर्काविरुद्ध ज्यान मार्ने उद्योग र चोरी डकैतीको जाहेरी दिएपछि केही नेता थुनिएका छन भने केहीबिरुद्ध पक्राउ पुर्जी जारी भएको...

nepaltvonline.com१२४ हप्ता अघि

चिनियाँ उपविदेशमन्त्री सुनले आजदेखि नेपालको औपचारिक भ्रमण गर्नुहुँदै

काठमाडौँ- जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आजदेखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । भ्रमणका क्रममा उहाँ यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श स...

barnanmedia.com१२४ हप्ता अघि

मुख्यसचिवको कल्पना नै नगरेका अर्याल पदमा पुगे, मुख्यसचिव बहाल छँदै मुद्दा खेपेर रेकर्ड बनाए

अवकाशमा जान लागेका वैकुण्ठ अर्याल मुख्यसचिवको रेसबाट बाहिरिसकेका थिए। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाहिना बनेपछि कसेको के लाग्यो। विचौलियाहरुले प्रचण्डलाई मनाए, र दुई दिनपछि सचिवबाट अवक...

barnanmedia.com१२४ हप्ता अघि

ठगी आरोपमा पक्राउ परेका प्रहरीका पूर्वडीएसपीलाई ३ दिन थुनामा राख्न आदेश

ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका एक पूर्वडीएसपीलाई ३ दिन थुनामा राख्न आदेशसहित दुई जनालाई ३ दिन थुनामा राख्न अदालतले म्याद लिएको छ । पूर्वडीएसपी केपी शर्मा भनिने कृष्णप्रसाद शर्मा र रुपन्देह...

nepalkhabar.com१२४ हप्ता अघि

युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलर र दिनारको घट्यो, अरु मुद्राको के भयो?

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो र पाउन्डको मूल्य बढेको छ। त्यसैगरी आज अस्ट्रेलियन डलर, बहराइन दिनारस...

khabarhub.com१२४ हप्ता अघि

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल असार १० गते सोमबार तदनुसार सन् २०२४ जुन २२ तारिख। असार कृष्ण पक्षको तृतिया तिथि।

barnanmedia.com१२४ हप्ता अघि

नेपाली भाषा ध्वस्त पार्ने माओवादी योजना विफल, सर्वोच्चले उल्टायो दीनानाथको निर्णय

नेपालको राज्य प्रणाली, राजनीतिक व्यवस्था, सामाजिक थिति अनि नेपाली भाषा र संस्कृतिमाथि शृंखलाबद्ध रूपमा प्रहार गर्दै आएको माओवादीले नेपाली व्याकरण पनि सिध्याउनै लागेको थियो । माओवादीले पशुपतिनाथदेखि...

ratopati.com१२४ हप्ता अघि

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव ...

ratopati.com१२४ हप्ता अघि

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । आज असार ३ गते सोमबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.७६ रुप...

setopati.com१२४ हप्ता अघि

नयाँ अध्ययन भन्छः भर्खरै मधुमेह भएकालाई इन्टरमिटेन्ट फास्टिङले गर्छ धेरै फाइदा

भर्खरै डायबेटिज (मधुमेह) लागेका मान्छेले 'इन्टरमिटेन्ट फास्टिङ' (निश्चित समयमा मात्रै खाने) गरे त्यसले तौल, रगतमा ग्लुकोजको मात्रा र रक्तचाप घटाउने देखिएको छ। तीन महिनाअघि अमेरिकन हार्ट एसोसिएसनको...

barnanmedia.com१२४ हप्ता अघि

आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो र पाउन्डको मूल्य बढेको छ। त्यसैगरी आज अस्ट्रेलियन डलर, बहराइन दिनारस...

barnanmedia.com१२४ हप्ता अघि

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस्तो छ आजको मौसम

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। म...

khabarhub.com१२४ हप्ता अघि

सोमबाको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार १० गते सोमबार सन् २०२४ जुन २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

gorkhapatraonline.com१२४ हप्ता अघि

टी-२० विश्वकप : अमेरिकालाई हराउँदै साविक विजेता इङ्ल्यान्ड सेमिफाइनलमा

सेन्ट भिन्सेन्ट, असार १० गते । साविक विजेता इङ्ल्यान्ड आइसिसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत ब्रिजटाउनमा आइतबार राति भएको खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विक...

nepalviews.com१२४ हप्ता अघि

कोशी र गण्डकीमा भारी वर्षा, देशभर आंशिक बदली

काठमाडौं । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव परेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेक...

nepalkhabar.com१२४ हप्ता अघि

आयोजक अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

आयोजक अमेरिकाविरुद्ध सानदार जित दर्ता गर्दै इङ्ल्यान्ड आईसीसी टी-२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा अमेरिकालाई १० विकेटले हराउँदै इङ्ल्यान्ड जारी विश्वकपमा सेमिफ...

gorkhapatraonline.com१२४ हप्ता अघि

छ करोडको अभावमा ५० हजार मानिस जोखिममा

सिराज खान नेपालगन्ज, असार १० गते । छ करोड रुपियाँको अभावमा दुई गाउँपालिकाका करिब ५० हजार जनसङ्ख्या बाढी र डुबानको जोखिममा परेका छन् । बाँके जिल्लाको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सातभन्दा ब...

ekantipur.com१२४ हप्ता अघि

भ्रष्टाचारका फाइलले थिचिएका मुख्यसचिव अख्तियारको मुद्दापछि निलम्बित

काठमाडौँ — सरकारले बजेट व्यवस्था गरेका आयोजना तथा कार्यक्रममा मात्र वस्तु तथा सेवा खरिद गर्न मिल्छ । तर, सञ्चार सचिवको जिम्मेवारीमा रहँदा वैकुण्ठ अर्यालले ग्रामीण दूरसञ्चार कोषको बजेट खर्चेर टेरामक...

kalakarmi.com१२४ हप्ता अघि

एकै दिन दुई ह्याट्रिक, अस्ट्रेलियाका कमिन्सपछि इङ्ल्याण्डका क्रिस जोर्डनले रचे इतिहास

ब्रिजटाउन– अमेरिका तथा वेस्ट इन्डीजमा जारी टी२० विश्वकप २०२४ मा आइतवार इतिहास रचिएको छ । एकै दिन खेलिएका दुई भिन्न खेलमा ह्याट्रिक बनेको छ । पहिला अस्ट्रेलियाका पेसर प्याट कमिन्सले अफगानिस्तानविरुद...

gorkhapatraonline.com१२४ हप्ता अघि

कार्की र देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौँ, असार १० गते । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन विवादको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले मुद्दा हेर्...

ratopati.com१२४ हप्ता अघि

१ सयौँ मिनेटमा गोल खाँदै बाहिरियो स्कटल्यान्ड

स्टुटगार्ट । इन्जुरी समयमा गोल खाँदै स्कटल्यान्ड युरो २०२४ बाट बाहिरिएको छ । सोमबार बिहान भएको खेलमा हंगेरीले स्कटल्यान्डलाई १–० गोलले हराएको हो । केभिन क्सोबोथले इन्जुरी समयको १ सयौँ मिनेटमा निर्...

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको