२०८१ असार २२ का समाचार
जुलाई ६, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
जर्मनीलाई हराउँदै स्पेन युरोकपको सेमिफाइनलमा
काठमाडौं – स्पेन १७ औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा जर्मनीलाई २–१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको छ ।

ओलीलाई प्रधानमन्त्री बन्न नदिन प्रचण्डको दौडधुप, भारत पठाए दुत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस र एमालेको गठबन्धन भत्काउने कसरतमा लागेका छन्। कांग्रेस र एमालेबीचको सहमतिअनुसार अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली बन्दैछन्। यी दुई दलसँग...

ऋषि सुनकले दिए प्रधानमन्त्री पदबाट राजीनामा, किन मागे बेलायतसँग माफी ?
बेलायती आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीको पराजयपछि प्रधानमन्त्री ऋषि सुनकले १० डाउनिङ स्ट्रिट बाहिर राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले पार्टीको पछिल्लो केही दशकयताकै खराब प्र...

बेलायतको चुनाव: स्टारमरको जित र ऋषि सुनकको हारमा के भने मोदीले ?
प्रधानमन्त्री नरेन्द्र मोदीले लेबर पार्टीका नेता कियर स्टाररलाई बेलायती आमचुनावमा ठूलो जित हासिल गरेकोमा बधाई दिएका छन्।प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म X मा लेखेका छन्, "बेलायतको आम च...

आसाममा बाढीका कारण थप ६ जनाको मृत्यु,२१ लाखभन्दा बढी प्रभावित
आसाममा बाढीको अवस्था निरन्तर बिग्रँदै गएको छ । गएरातिदेखि आएको बाढीका कारण थप ६ जनाको मृत्यु भएको छ । बाढीबाट २९ जिल्लाका २१ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । प्रदेशका ठूला नदीहरु खतराको निशा...

नेपाली राजनीतिमा उथलपुथल,केपी शर्मा ओली प्रधानमन्त्री भए भारतसँगको सम्बन्धमा कस्तो असर पर्छ ?
नेपालमा राजनीतिक उथलपुथल चर्किएको छ । राजनीतिक समीकरण बदलिएपछि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कुर्सी संकटमा परेको छ ।प्रचण्डले पदबाट राजीनामा नदिने तर संसदमा विश्वासको मतको सामना गर...
पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा
पोर्चुगललाई टाइब्रेकरमा हराउँदै फ्रान्स सेमिफाइनलमा एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क...

पतनको डिलमा पुगेका प्रचण्डको गोटी किन बनिरहेका छन् रवि ?
बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेसहित चारै सांसद गोजीमा राजीनामा बोकेर बालुवाटार पुगेका थिए । सरकार अल्पमतमा परिसकेपछि सत्तामा बस्नु ‘राजनीतिक नैतिकताअन...

पूर्वप्रधानमन्त्री ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताए
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने सरकारलाई असफल हुने छुट नभएको बताएका छन्। एमाले र नेपाली कांग्रेसबीचको समझदारीअनुसार अब बन्ने सरकार जनतामा आशा जगाउने काममा क...
कोपा अमेरिका २०२४ : इक्वेडरलाई ४-२ गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा
पेनाल्टी सुट आउटमा इक्वेडरलाई पराजित गर्दै साविक विजेता अर्जेन्टिना सेमिफाइनलमा पुगेको छ । एनआरजी स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा इक्वेडरलाई पेनाल्टी सुट आउटमा ४-२ गोलअन्तरले पराजित गर्दै अ...

बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौँ महानगर
काठमाडौँ महानगरपालिकाले अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । काठमाडौँ उपत्यकाबाट उक्त स्थानमा पुर्याइएको कुहिने फोहरलाई थप व्यवस्थापन गर्न र बञ्...

कल्भर्ट भत्किँदा च्यापिएर एकजनाको मृत्यु
यहाँको पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठूलो खोलामा पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । पातारासी– १ निवासी ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्य...

प्रधानमन्त्रीको पक्षमा अब ६३ मत, २८ गते विश्वासको मत लिने
काठमाडौँ — दुई ठूला दल कांग्रेस र एमालेबीच गठबन्धन भइसकेपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ मा पाँचौं पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । कांग्रेस–एमाले दुवैले रा...

५ हजार ३ सय वटा उजुरी, ११ अर्ब ६६ करोड रुपैयाँ मागदाबी
काठमाण्डाै – नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार तीन सय वटा उजुरी दर्ता भएको जनाएको छ । सिंहदरबारमा आज बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थित प्रहरी अधिकारी...

एसईईको मौका परीक्षा - दबाब हैन, अवसरको रूपमा सदुपयोग गरौँ
यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पास हुन नसकेका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने अवसर पाएका छन् । एक महिनापछि हुने मौका परीक्षा विद्यार्थीका लागि आफ्नो नतिजा सुधार्न एक महत्त्वपूर्ण...

जुम्लामा १९ वर्ष नपुग्दै १७ प्रतिशत किशोरी आमा
जुम्ला — बालविवाह रोक्ने भन्दै आधा दर्जन गैरसरकारी संस्थाले घरदैलोमै पुगेर सचेतना फैलाइरहे पनि जुम्लाका १७ प्रतिशत किशोरी आमा बनेका छन् । जनस्वास्थ्य कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकअनुसार...

नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुसी भइहाल्ने अवस्था छैन : शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसभित्र नै एकता नभएको भन्दै अरू पार्टीसँग कसरी सहमति, सहकार्य र एकता हुन्छ भन्दै प्रश्न गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘शान्ति र क्रान्ति...

नेकपा एसको निष्कर्ष : सिद्धान्तबिना कांग्रेस-एमाले मिल्नु दक्षिणपन्थी अवसरवाद (पूर्णपाठ)
काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्ता समीकरण बदलेर कांग्रेस एमालेको मिलनलाई दक्षिणपन्थी अवसरवादको संज्ञा दिएको छ। महाधिवेशनबाट पारित १९ बुँदे प्रस्तावमा कुनै सिद्धान्तबिना कांग्रेस र एमाले मिल्...

विमानस्थल निर्माणमा हालसम्म झण्डै २० करोड रुपैयाँ खर्च , सम्पन्न हुन नसक्दा स्थानीयको प्लेन चढेर काठमाडौं जाने सपना अधुरै
२०७३ असार १३ गते पहिलो चरणमा शिलान्यास भएको अर्घा भगवती विमानस्थल परियोजना आठ वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयको प्लेन चढेर काठमाडौं जाने सपना अधुरै रहेको छ । तत्कालीन उपप्रधानमन्त्र...

बढ्यो बागमती नदीको जल सतह, सतर्कता अपनाउन आग्रह
(फाइल तस्विर) काठमाडौं– गए राति भएको भिषण वर्षाका कारण काठमाडौं उपत्यका भित्र बग्ने अधिकांश नदीहरुको जल सतह बढेको छ । खासगरी काठमाडौं–ललितपुरहुँदै बग्ने बागमती नदीको जलस्तर असामान्य रुपले बढिरहेको...

युरो र पाउन्डको मूल्य आकाशिँदा अमेरिकी डलरको मूल्य थप घट्यो
नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य थप घट्दा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य भने ब...

शनिबारको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार द...
‘अतिवादी इसारा’ मा डेमिरलमाथि प्रतिबन्ध
बर्लिन — टर्कीका डिफेन्डर मेरिह डेमिरलले युरोको शनिबार नेदरल्यान्ड्सविरुद्ध हुने क्वाटरफाइनल गुमाउने भएका छन् । युरोपेली फुटबल महासंघ (यूईएफए) ले उनलाई दुई खेलको प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ...
बर्लिनमा टर्कीलाई समर्थकको साथ
बर्लिन — नेदरल्यान्ड्सले युरोको अन्तिम १६ मा रोमानियामाथि प्राप्त जित नियमित प्रक्रियामा जस्तै थियो । त्यसलगत्तै टर्की भने अस्ट्रियामाथि रणनीतिक जित हात पार्न सफल रह्यो । जितेका यिनै दुई टिम प्रति...
अनुभवी इंग्लिस र जोसिलो स्विसको जम्काभेट
डुसेलडोर्फ — ग्ल्यान्डको यस युरोमा सपना समाप्त भएकै स्थिति थियो । धन्न, जुड बेलिङ्घमको सुन्दर गोलले टोलीको प्रतिष्ठा जोगियो । यो भयो अन्तिम १६ को कथा । इंग्ल्यान्डले शनिबार क्वाटरफाइनलमा स्विट्जरल्...

शनिबार, शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल असार २२ गते शनिबार तदनुसार सन् २०२४ जुलाई ६ तारिख। असार शुक्ल पक्षको प्रतिपदा तिथि, अन्तर्राष्ट्रिय सहकारी दिवस।

सरकारले भुक्तानी नदिँदा आर्थिक दबाब बढेको निर्माण व्यवसायीको गुनासो
काठमाडौँ — सरकारले भुक्तानी गर्नुपर्ने रकम सयममै उपलब्ध नगराउँदा आफूहरूलाई समस्यामाथि समस्या थपिएको निर्माण व्यवसायीले गुनासो गरेका छन् । निर्माण व्यवसायीलाई सरकारले ६० अर्ब रुपैयाँ भुक्तानी गर्न ब...
२७ समाचार देखाइएको