मुख्य सामग्रीमा जानुहोस्
२०८१ असार २९ को विवरण
आज

२०८१ असार २९ का समाचार

जुलाई १३, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

reportersnepal.com१२१ हप्ता अघि

कांग्रेस-एमाले सत्ता सहकार्य जनादेशको अपमान हो : प्रभु साह (भिडिओसहित)

काठमाडौं, २९ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले जबरजस्त शासक बन्न खोज्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अहिले कमजोर बनेको टिप्पणी गरेका छन् । उनले प्रचण्डको छवि ...

Ujyaaloonline.com१२१ हप्ता अघि

प्रधानमन्त्रीमा केपी ओलीको दाबी पेश

काठमाण्डौ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ । आज राति शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेकपा (एमाले) र नेपाली कांग्रेसको तर्फबाट नेपालको...

reportersnepal.com१२१ हप्ता अघि

ओलीजीले माफी माग्नुपर्छ : प्रभु साह (भिडिओसहित)

काठमाडौं, २९ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले जबरजस्त शासक बन्न खोज्दा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अहिले कमजोर बनेको टिप्पणी गरेका छन् । उनले प्रचण्डको छवि ...

barnanmedia.com१२१ हप्ता अघि

गाजा भन्ने प्यालेस्टिनीहरूलाई कम्पनीले कस्तो कठोरता लिइरहेको छ?

गाजामा आफ्ना आफन्तहरूलाई फोन गर्न स्काइप प्रयोग गर्ने धेरै प्यालेस्टिनीहरूको डिजिटल जीवन उथलपुथलबाट गुज्रिरहेको छ। अन्य देशमा बसोबास गर्ने धेरै प्यालेस्टाइनी नागरिकले टेक्नोलोजी कम्पनी माइक्रोसफ्ट...

barnanmedia.com१२१ हप्ता अघि

आईएएस पूजा खेडकरको महाराष्ट्रमा पोस्टिङलाई लिएर किन भयो विवाद ?

प्रशिक्षार्थी आईएएस अफिसर पूजा खेडकरको घटनाको छानबिन गर्न केन्द्र सरकारले समिति गठन गरेको छ । यस समितिले पूजा खेडकरको छनोटका सम्बन्धमा गरिएका दाबी र अन्य विवरणहरूको छानबिन गर्नेछ। पूजा खेडकरलाई लि...

barnanmedia.com१२१ हप्ता अघि

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट पाए जमानत,किन जेलबाट बाहिर आउन सक्ने छैनन्?

भारतको सर्वोच्च अदालतले दिल्लीको अन्तःशुल्क नीति मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिएको छ। केजरीवाललाई ईडीले मार्च २१ मा कथित रक्सी नीति घोटालासँग सम्बन्धित मनी लान...

barnanmedia.com१२१ हप्ता अघि

रुसीमा यात्रुवाहक विमान जंगलमा दुर्घटनाग्रस्त,३ चालक दलका सदस्यको मृत्यु

रुसी यात्रुवाहक विमान शुक्रबार मस्को नजिकैको जंगलमा दुर्घटनाग्रस्त भएको छ। रुसी आपतकालीन मन्त्रालयका अनुसार विमानमा चालक दलका सदस्य मात्रै थिए।मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘स...

barnanmedia.com१२१ हप्ता अघि

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने क्रममा प्रतिनिधि सभामा १५ जना सांसद अनुपस्थित

प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने क्रममा शुक्रबार प्रतिनिधि सभामा १५ जना सांसद अनुपस्थित रहेको पाइएको छ। जम्मा १७ जना सांसद मतदानमा सहभागी भएनन्।नेकपा (एमाले) का निलम्बित स...

barnanmedia.com१२१ हप्ता अघि

सन् २०३० सम्ममा क्षुद्रग्रहमा आफ्नो अन्तरिक्ष यान ठोक्काउने योजनामा चिन

चीनले हाम्रो ग्रह रक्षा गर्ने भन्दै क्षुद्रग्रहलाई प्रभाव पार्ने आफ्नो पहिलो मिसनको योजना गरिरहेको छ। मिसनले दोहोरो उद्देश्य पूरा गर्नेछ: एउटा यानले क्षुद्रग्रहलाई प्रभाव पार्छ जबकि यसको साझेदारले...

barnanmedia.com१२१ हप्ता अघि

प्रचण्डले डेरा सरे पनि पर्सिसम्म सरकार चलाउने

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुसँग बहुमत सदस्यको समर्थन रहेकाले प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा न...

barnanmedia.com१२१ हप्ता अघि

एमाले अध्यक्ष ओली तेस्रो पटक प्रधानमन्त्री बन्नुहुँदै,के छ काँग्रेस–एमाले सहकार्यको विगत

संसदका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) विचको पछिल्लो राजनीतिक सहकार्यको प्रतिफल एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्न लाग्नु भएको छ । राष्ट्रपत...

barnanmedia.com१२१ हप्ता अघि

परराष्ट्र सचिव लम्साल र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता

परराष्ट्र सचिव सेवा लम्साल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ। शुक्रबार उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। बहुक्षेत्...

barnanmedia.com१२१ हप्ता अघि

ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दावी पेस गर्दा साना दललाई बेवास्ता

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दावी पेस गर्दा साना दललाई बेवास्ता गरेका छन् । उनले आफ्नो पार्टी एमाले र कांग्रेसका सांसदमात्रैको समर्थनमा प्रधानमन्त्री पदमा दाबी...

barnanmedia.com१२१ हप्ता अघि

प्रचण्ड ओराली लागेको हरिणको चाल भो...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ३२ सिटे दलको अध्यक्ष रहँदा पनि १८ महिना प्रधानमन्त्री बने। उनी ३२ नम्बरलाई म्याजिक भन्थे। प्रचण्डले ३२ सिट पनि माओवादी एक्लै लडेर आएको होइन। कांग्रेससँगको गठबन...

barnanmedia.com१२१ हप्ता अघि

आफ्नो राजनीति जोगाउन प्रचण्डले फेरि जातीय नाराकै सहारा लिने

सारा राजनीतिक र वैचारिक मुद्दा सकिएपछि कुनै पनि राजनीतिकर्मी संकुचित र संकीर्ण तरिकाले जातिवादलाई हतियार बनाउन थाल्छ । केही हदसम्म उसले सफलता पनि पाउँछ । तर, जब समाजमा जाति भन्ने कुरा कृत्रिम हो र ...

barnanmedia.com१२१ हप्ता अघि

आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, २९ असार : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको ज...

barnanmedia.com१२१ हप्ता अघि

पहिरोले स्वास्थ्य चौकी भवनमा क्षति

काठमाडौँ, २९ असार : पहिरोले बागलुङ नगरपालिका–१० भकुण्डेस्थित स्वास्थ्य चौकीमा क्षति पुगेको छ । स्वास्थ्य चौकी माथिदेखि आएको पहिरोले भुकुण्डे स्वास्थ्य चौकीको आधा भाग पुरिएको छ । स्वास्थ्य चौकीको आध...

rajdhanidaily.com१२१ हप्ता अघि

२९ असार २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/e8fd07a2-162e-4524-b89f-ad2d139eb2a3 सम्बन्धित समाचार १५ असार २०८१ १६ असार २०८० १८ असार २०८१ १९ अस...

rajdhanidaily.com१२१ हप्ता अघि

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष ओलीको दाबी पेस

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेलगत्तै एमाले अध्यक...

rajdhanidaily.com१२१ हप्ता अघि

कास्की पहिरो अपटेड: मृतक पाँच जनाको सामूहिक दाहसंस्कार

कास्की । कास्कीको पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा बिहीबार रातिको पहिरोमा परेर मृत्यु भएका सातमध्ये पाँच जनाको सामूहिक दाहसंस्कार गरिएको छ । पुरुनचौरका कुलबहादुर परियारको घर बिहीबार रातिक...

rajdhanidaily.com१२१ हप्ता अघि

दैलेखलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

दैलेख । दैलेख जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच स्वास्थ्य सेवा कार्यालय दैलेखले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो । जिल्लाका११ ...

rajdhanidaily.com१२१ हप्ता अघि

विपी राजमार्गमा माईक्रो दुर्घटना हुँदा ११ जना घाइते

सिन्धुली । सुनकोशी गाउँपालिका ६ भालुखोलामा विङ्गर माइक्रो दुर्घटना भएको छ । शुक्रबार दिउँसो भएको दुर्घटनामा परि ११ जना घाइते भएका छन् । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ज०१३२ नम्...

ekantipur.com१२१ हप्ता अघि

पहिरोमा पर्‍यो यात्रा : त्रिशूलीमा खसेका दुई बससहित करिब ५० को अवस्था अझै अज्ञात

चितवन — नारायणगढ बजारदेखि २२ किमि उत्तरपूर्व मुग्लिन जाने बाटोमा पर्ने सिमलतालमा शुक्रबार झिसमिसे नहुँदै पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसमा सवार कम्तीमा ५० यात्रुको अवस्था अझै अज्ञा...

rajdhanidaily.com१२१ हप्ता अघि

वनमा ड्रोन गस्ती

कपिलवस्तु । डिभिजन वन कार्यालय कपिलवस्तुले चोरी शिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्ने भएको छ । वन क्षेत्रमा चोरीका घटना बढ्न थालेपछी नियन्त्रण गर्न अत्याधुनिक ड्रोन क्यामेराको प्रयोग गरेर तस्कर...

lokaantar.com१२१ हप्ता अघि

गाजामा इजरायली आक्रमणः ३२ जनाको ज्यान गयो

इजरायली आक्रमणबाट गाजापट्टीमा थप ३२ जनाको ज्यान गएको छ । यसको पुष्टि हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले शुक्रवार गरेको हो । इजरायलको हमाससँगको युद्ध नौ महिनादेखि जारी छ ।...

barnanmedia.com१२१ हप्ता अघि

क्यास एप’ मार्फत रु. पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँच जना पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘क्यास एप’मार्फत रु. पाँच करोड बराबरको कारोबार गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । मोरङ उर्लाबारी महानगरपालिका-८ घर भई हाल काठमाडौँ रविभव...

ekantipur.com१२१ हप्ता अघि

पहिरोमा एकै परिवारका ७ जना

पोखरा — दिनभरि बिहेमा बाजा बजाएर बिहीबार राति घर फर्किएपछि ४६ वर्षीय कुलबहादुर परियार माइती आएका छोरीज्वाइँसँग गफिँदै थिए । पोखरा महानगरपालिका–१९ तल्लाकोट ठाँटीमा ढुंगा र माटोको कच्ची घर पछाडि सानो...

khabarhub.com१२१ हप्ता अघि

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असार २९ गते शनिबार तदनुसार सन् २०२४ जुलाई १३ तारिख। असार शुक्ल पक्षको अष्टमी तिथि। आज भानु जयन्ती र सूर्य पूजा ।

corporatenepal.com१२१ हप्ता अघि

चारदेखि ११ दिनको यात्रा, १३ वटा गन्तव्यस्थल

गण्डकी । गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल)मा चारदेखि ११ दिनको पदयात्रासहित १३ वटा गन्तव्यस्थल (आइटिनरी) सार्वजनिक गरेको छ । गण्डकी प्रदेश...

ratopati.com१२१ हप्ता अघि

कस्तो रहनेछ शनिबारको मौसम ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बाग...

barnanmedia.com१२१ हप्ता अघि

समाजवादी का अध्यक्ष नेपालले बाढीपहिरामा ज्यान गुमाउनेप्रति तत्काल उद्धार र राहत दिन माग

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाढीपहिरामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै केही दिनदे...

khabarhub.com१२१ हप्ता अघि

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असार २९ गते शनिबार सन् २०२४ जुलाई १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

३२ समाचार देखाइएको

३२ समाचार देखाइएको