२०८१ असार ६ का समाचार
जून २०, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
दक्षिण अफ्रिकाको लगातार पाचौं जित
५ असार, काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ को पहिलो सुपर-८ खेलमा अमेरिकालाई १८ रनले हराएको छ । १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनायो । अमेरिका...
हंगेरीलाई हराउँदै आयोजक जर्मनी अन्तिम १६ मा
स्टुटगार्ट । युरो २०२४ मा आफ्नो विजयी यात्रा जारी राख्दै आयोजक जर्मनी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टोली बनेको छ । बुधबार राति भएको समूह एको खेलमा टोली २–० गोले विजयी बन्यो । खेलको...
युरोकपमा जर्मनीको लगातार जित
आयोजक राष्ट्र जर्मनीले युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । समूह ए मा रहेका जमर्नले बुधवार राति भएको खेलमा हंगेरीलाई २–० गोल अन्तरले पराजित गरेको हो । जर्मनीको जितमा जमाल मुसियाला र गुन्ड...

मानिसबाहेक अन्य प्राणीमा चेतना छ, नयाँ अनुसन्धानले के भन्छ ?
विकासवादको सिद्धान्तका कारण चार्ल्स डार्विनलाई वैज्ञानिकहरूमाझ देवताको रूपमा सम्मान गरिएको छ। तर, जीवित प्राणीमा पनि मानिसजस्तै चेतना हुन्छ भन्ने उनको धारणाले लामो समयदेखि खासै ध्यान दिएको छैन । ड...

अमेरिकाको पूर्व सभामुख न्यान्सी पेलोसीलाई धर्मशाला पुगेपछि चीनकाे चेतावनी
धर्मगुरु दलाई लामालाई भेट्न अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको प्रतिनिधिमण्डल, जसमा पूर्व सभामुख न्यान्सी पेलोसी पनि छन्, हिमाचल प्रदेशको धर्मशाला पुगेको छ । अमेरिकाबाट आएका सात जनाको...

हिमालयमा कृत्रिम हिमनदी बनाएर किसानको जीवन सहज बनाउने लद्दाखका ‘आइस म्यान’
लद्दाखमा एक स्थानीय व्यक्तिले किसानको बाली सिँचाइ गर्न कृत्रिम हिमनदी बनाएका छन्। यस विधिले बाली रोप्ने क्रममा पानीको कमीलाई हटाउन सजिलो समाधान प्रदान गरेको छ। पुरानो दिनको स्मरण गर्दै लद्दाखको ठि...

इजरायलका प्रधानमन्त्री नेतन्याहुले अमेरिकाप्रति किन असन्तुष्टि व्यक्त गरे ?
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार बाइडेन प्रशासनलाई हतियार र गोला बारुद उपलब्ध नगरेको आरोप लगाएका छन्। इजरायलका प्रधानमन्त्रीले भने, "जब अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन ...

गृहसचिव अर्याल र सिचुवान प्रान्तका भ्वाइस गभर्नर हान्बिङबीच भेट
काठमाडौँ, ५ असार : गृहसचिव एकनारायण अर्याल र चीनको सिचुवान प्रान्तका भ्वाइस गभर्नर तथा सिचुवान प्रान्तको सार्वजनिक सुरक्षा विभागका कमिस्नर ये हान्बिङबीच आज भेटवार्ता भएको छ । गृहसचिव अर्यालको निमन...

चीनकाे नयाँ रकेट इन्जिनको सफलतापूर्वक परीक्षण
चीनले आफ्नो आगामी क्रुड लुनार मिसनहरुका लागि डिजाइन गरिएको नयाँ रकेट इन्जिनको सफलतापूर्वक परीक्षण गरेको छ। उक्त परीक्षणका दौरान एकैसाथ तीन ओटा वाईएफ–१००के इन्जिनहरू फायर गरिएको र जसले ३८२ मेट्रिक ट...

राष्ट्रिय कविता महोत्सव- २०८१ मा कविता वाचनका लागि २५ जना कवि छनोट(सुचिसहित)
नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय कविता महोत्सव- २०८१ मा वाचनका लागि २५ जनाक कविका कविता छनोट भएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानको ६७ औँ वार्षिक उत्सवका उपलक्ष्यमा आयोजना गर्न लागिएको ...

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले समाजका सबै नागरिकले स्वस्थ एवं अनुशासित हुन योगाभ्यास दैनिक गर्नुपर्ने बताउनुभएको छ । इशा फाउण्डेशन आनन्दकुटी आश्रम कमल गाउँपालिका–२ झापाका योग गुरुहरुद...

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्ष अञ्जना रावलले गरिन पार्टी परित्याग
राजा फर्काउने नारा दिएर जनतामा भ्रम छर्दै प्रदेशको सभामुख पद लिने अभियान राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाभित्र भाँडभैलो मच्चिएको छ । राजा फर्काउने नाराले लगातार जनताको समर्थन गुमाउँदै गएको राप्र...

उत्तर कोरियासँगको सन्धिले आक्रामकताको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्छ– पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमलाई स्पष्टरूपमा चेतावनी दिँदै उत्तर कोरिया र रुसबीच हस्ताक्षरित नयाँ सन्धिको पक्ष मुलुकले आक्रामकताको सामना गरेको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर...

युक्रेनले छिट्टै इयु सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने
युक्रेनले चाँडै नै युरोपेली सङ्घ (इयु) सँग सुरक्षा सम्झौतामा हस्ताक्षर गर्ने बुधबार बताएको छ । सम्झौताहरूको शृङ्खलामा पछिल्लो सम्झौताले युक्रेनले आगामी वर्षमा रुससँगको लडाइँमा सैन्य सहयोग सुनिश्चि...
सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित
काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ। आन्द्रियस गोउसले अफ्रिकाविरुद्ध शानदार अर्धशतक बनाएपनि अमेरिकालाई हारबाट जोगाउन सकेनन्।

बिहीबार भगवान विष्णुको पूजा
काठमाडौं – आज २०८१ साल असार ६ गते बिहीबार तदनुसार सन् २०२४ जुन २० तारिख। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि, विश्व शरणार्थी दिवस।

सबैजसो विदेशी मुद्राको मूल्य बढ्यो, हेर्नुहोस् सूची
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बै...

विद्युत् भार कटौतीका कारण सुर्खेतका पानी उद्योग बन्द हुने अवस्थामा
भेरीगङ्गा (सुर्खेत), ५ असार : विद्युत् भार कटौतीका कारण सुर्खेतमा सञ्चालित छ पानी उद्योग बन्द हुने अवस्थामा पुगेका बताएका छन् । विगत दुई महिनादेखि ‘लो भोल्टेज’ को समस्या भोग्नुपरेको र समाधानको प्र...

नमुना सदरमुकाम निर्माण प्रक्रिया सुरु
बोमलाल गिरी नवलपुर, असार ६ गते । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माणका लागि प्रक्रिया अघि बढेको छ । डिपिआर तयार भई वातावरण प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएको लामो समयसम्म प...

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को पर...

इटालीमा गान्धीको शालिकमा तोडफोड भएकोप्रति भारतकाे चिन्ता व्यक्त
इटालीमा महात्मा गान्धीको शालिकमा तोडफोड भएकोप्रति भारतले चिन्ता व्यक्त गरेको छ । शालिक अनावरण गरिएको केही घण्टालगत्तै खलिस्तानी अतिवादीले शालिकमा तोडफोड गरेका थिए । अतिवादीले गान्धीको शाालिकमा खलि...
सुपर आठको पहिलो खेलमा दक्षिण अफ्रीकाको जीत, अमेरिकाको संघर्षपूर्ण हार
एन्टिगुआ– अमेरिका तथा वेस्ट इन्डीजमा जारी टी२० विश्वकप सुपर ८ चरणमा प्रवेश गरेको छ । सुपर ८ को पहिलो खेल बुधवार राति सम्पन्न भएको छ । यो खेलमा दक्षिण अफ्रीकाले अमेरिकालाई १८ रनले पराजित गरेको छ । ...

दीपाले १७ हजारमा सुरू गरेको 'वसः', के छ विशेषता?
महिला उद्यमीका कथा सिलाइ-बुनाइ प्रशिक्षण र बुटिक व्यवसायबाट 'वसः द क्लोदिङ स्टोर' मा आइपुगेकी छन् ललितपुरकी ५१ वर्षीया दीपा श्रेष्ठ। नेपाल भाषाको शब्द 'वसः' ले लुगा भन्ने जनाउँछ। व्यापक अर्थमा हे...

प्रथम सहकारी रोजगार मेला शुक्रबारदेखि हुने
काठमाडौँ, ५ असार : प्रथम सहकारी रोजगार मेला–२०८१ शुक्रबारदेखि हुने भएको छ । राष्ट्रिय सहकारी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन गरिने जानक...
टी-२० विश्वकपमा आज सुपर आठका दुई खेल हुदै
काठमाडौँ । जारी टी-२० विश्वकप अन्तर्गत सुपर आठका आज दुई खेल हुदै छन् । आज सुपर आठको समुह २ को वेस्ट इन्डिज र इङल्याण्डबीच खेल हुदै छ । सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा हुने यो खेल नेपाली समय...

पूर्वी नेपालका केही जिल्लामा भारीदेखि हल्का वर्षा, नदी किनारमा बस्नेलाई सतर्क हुन आग्रह
काठमाडौं । पूर्वी नेपालका केही जिल्लामा गएरातिदेखि भारीदेखि हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सिराहा, उदयपुर, सप्तरी, धनकुटा, सुनसरी, मोरङ र झापा आसपासको क्षेत्रमा हल्कादेख...

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक
नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बै...
बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं – आज २०८१ साल असार ६ गते बिहीबार सन् २०२४ जुन २० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

५५ फिट अग्लो हनुमानको मूर्ति
दाङको घोराही उपमहानगरपालिका-१ सिमलतारास्थित बबै नदीको मुहान सरयू राम मन्दिर परिसरमा निर्माण गरिएको हनुमानको मूर्ति। पबित्र सरयू नदीको उद्गम स्थानमा जनस्तरबाट निर्माण भएको ५५ फिट अग्लो मूर्ति नेपाल...

इङ्ग्ल्याण्डका बालबालिकामा बढ्यो मोटोपन
सन् २००६ पछि इङ्ग्ल्याण्डमा १० र ११ वर्षका बालबालिकामा मोटोपन ३० प्रतिशतले बढेको छ। शताब्दीको सुरुआतपछि बालबालिकाको स्वास्थ्यमा यो दूरगामी गिरावटको भाग भएको एक प्रतिवेदनमा उल्लेख छ। परोपकारी संस्थ...

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुँदै
प्रतिनिधि सभा बैठक बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर हुँदैछ। संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभा नियमावली, २०७९ को ...

भरतपुर भ्रमण वर्षमा यात्रुलाई भाडा छुट
भरतपुर भ्रमण वर्षलाई सहयोग गर्ने उद्देश्यले यहाँका तीन यातायात व्यवसायीले पूर्वी चितवनबाट भरतपुर आउनेलाई भाडामा छुट गरेका छन् । चितवन छाहारी यातायात सेवा प्रालि, त्रिनेत्र यातायात सेवा प्रालि र सार...
३२ समाचार देखाइएको