मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ २ को विवरण
आज

२०८१ भदौ २ का समाचार

अगस्त १८, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

neplays.com११६ हप्ता अघि

अल नासरलाई हराउँदै अल हिलाल सुपर कप च्याम्पियन

काठमाडौँ । अल नासरलाई पराजित गर्दै अल हिलालले साउदी सुपर कपको उपािध जितेको छ। प्रिनसी सुल्तान बिन अब्दुल अजिज स्टेडियम शनिबार राति सम्पन्न फाइनल खेलमा अल हिलालले नासरलाई ४–१ गोल अन्तरले पराजित गरे...

setopati.com११६ हप्ता अघि

अनुया तामाङले जितिन् 'द भ्वाइस किड्स' को उपाधि

गायन रियालिटी शो 'द भ्वाइस किड्स' सिजन ३ को उपाधि अनुया तामाङले जितेकी छिन्। शनिबार राति भएको फिनालेमा कोच प्रमोद (प्रमोद खरेल) को टिममा रहेकी अनुयाले टाइटल जितेकी हुन्। विजेता बनेसँगै उनले ट्रफी...

barnanmedia.com११६ हप्ता अघि

बिहारमा फेरि पुलको एक भाग भत्कियो, अखिलेश यादवले भाजपालाई घेरे

बिहारको भागलपुरमा निर्माणाधीन सुल्तानगञ्ज–अगुवानी घाट पुलको पिलर नम्बर ९ को एक भाग भत्किएको छ । यो पुलको कुनै भाग भत्किएको यो तेस्रो पटक हो । पुल भत्किँदा कुनै मानवीय क्षति भने भएको छैन । बिहारमा ...

barnanmedia.com११६ हप्ता अघि

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयामाथि मुद्दा चलाइने, राज्यपालको स्वीकृति, कांग्रेस र भाजपाले के भने?

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाविरुद्ध भूमिसम्बन्धी भ्रष्टाचारको मुद्दामा मुद्दा चलाइने भएको छ। राज्यपाल थावरचन्द गहलोतले यसको आधिकारिक स्वीकृति दिएका छन्। यस विषयमा प्रतिक्रिया दिँदै सिद्धरामै...

barnanmedia.com११६ हप्ता अघि

सहिमालीका हिमाली गाउँ हिउँको बाढीको चपेटामा

सगरमाथा क्षेत्रमा पर्ने एउटा शेर्पा गाउँ हिउँको बाढीको पानीले डुबेको अधिकारीहरूले बताएका छन्। करिब ३,८०० मिटरको उचाइमा रहेको थामे हिमतालको किनारा फुटेपछि बाढी आएको विज्ञहरूले आशंका गरेका छन्। जलवा...

barnanmedia.com११६ हप्ता अघि

अल नासरलाई हराउदैँ अल हिलालले जित्याे साउदी सुपर कपको उपािध

अल नासरलाई पराजित गर्दै अल हिलालले साउदी सुपर कपको उपािध जितेको छ। प्रिनसी सुल्तान बिन अब्दुल अजिज स्टेडियम शनिबार राति सम्पन्न फाइनल खेलमा अल हिलालले नासरलाई ४–१ गोल अन्तरले पराजित गरेको हो। पहिल...

barnanmedia.com११६ हप्ता अघि

दिल्ली दौडमा परराष्ट्रमन्त्री देउवा, मोदीसँग भेटको सम्भावना कति ?

परराष्ट्रमन्त्री आरजु राणा देउवा आज आइतबार पाँच दिने भारत भ्रमणमा जाँदैछिन्। परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री देउवाले १८ देखि २२ अगस्ट अर्था...

barnanmedia.com११६ हप्ता अघि

इङ्लिस प्रिमियर लिगमा आर्सनलकाे विजयी सुरुआत

इङ्लिस प्रिमियर लिगमा आर्सनलले विजयी सुरुआत गरेको छ। घरेलु मैदान इमिरेट्स स्टेडियममा शनिबार भएको खेलमा आर्सनलले उल्भ्समाथि २–० गोलको जित हासिल गरेको हो। जितसँगै आर्सनलले तीन अकं जोड्दै सुखद सुरुआत...

barnanmedia.com११६ हप्ता अघि

अस्ट्रेलियाको सिड्नीमा २१ दिनदेखि सम्पर्कविहीन भएका सुभाष समुद्री तटमा मृत भेटिए

अध्ययनका सिलसिलामा नौ महिनाअघि अस्ट्रेलियाको सिड्नी पुगेका पाँचखाल नगरपालिका–७ का २७ वर्षीय सुभाष बोलखे मृत भेटिएका छन्। विगत २१ दिनदेखि सम्पर्कविहीन भएका सुभाषको शव फेला परेको पाँचखाल नगरपालिकाका ...

barnanmedia.com११६ हप्ता अघि

कञ्चनपुरको भुजेला बस्ती पसेको चितुवा नियन्त्रणमा लिने प्रयास विफल

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेला बस्ती पसेको चितुवा नियन्त्रणमा लिने प्रयास विफल भएको छ। शनिबार बिहान बस्तीमा देखा परेको चितुवा नजिकै झाडीमा लुकेको छ। डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भी...

barnanmedia.com११६ हप्ता अघि

वैदेशिक रोजगारीका लागि ओमान गएकी डेढ वर्षदेखि अस्पतालमा अचेत अवस्थामा

वैदेशिक रोजगारीका लागि छ वर्षअघि ओमान गएकी मेचीनगर नगरपालिका–१० की ४५ वर्षीया बिनादेवी कवर डेढ वर्षदेखि त्यहीको एक अस्पतालमा अचेत अवस्थामा छिन् । राजधानी मस्कटबाट एक हजार किलोमिटर टाढा सलाहस्थित सु...

barnanmedia.com११६ हप्ता अघि

ट्रेकिङ व्यावसायी टान को नयाँ कार्यसमिति निर्वाचनका लागि सापकोटाकाे प्यानलसहित उम्मेदवारी घोषणा

पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेको...

barnanmedia.com११६ हप्ता अघि

अफगानिस्तानमा एक बर्षमा २३ हजार युवालाई लागूऔषध प्रयोगको लत छुटाइयो

अफगानिस्तानमा एक बर्षमा कूल २३ हजार ६९३ लागुऔषध प्रयोगकर्ताहरूलाई चिकित्सा उपचारपछि लागु औषधको लतबाट छुटाइएको जनस्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक प्रतिवेदनमा जनाएको छ । विगतमा कुलतमा फसेका यु...

barnanmedia.com११६ हप्ता अघि

बडिमालिकामा मेला भर्न गएका ६३ वर्षीया वृद्धाको हेलिकप्टरबाट उद्धार

सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा मेला भर्न गएका एकजनाको उद्धार गरिएको छ। अक्सिजनको कमीले बिरामी परेका अछामको चौरपाटी गाउँपालिका–५ लुङग्राकी अन्दाजी ६३ वर्षीया पव...

barnanmedia.com११६ हप्ता अघि

क्यानडालाई हराउँदै नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिजको शीर्ष स्थानमा उक्लियाे

क्यानडालाई हराउँदै नेदरल्यान्ड्सले विश्वकप लिग टु सिरिजको शीर्ष स्थानमा उक्लिएको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सि...

barnanmedia.com११६ हप्ता अघि

कृषि बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष सूर्यबहादुर गुरुङसँग संसदीय छानबिन विशेष समितिले गर्याे सोधपुछ

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले हाम्रो कृषि बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष सूर्यबहादुर गुरुङसँग सोधपुछ गरेको छ । बालुवाटारमा कार्यालय रहेको सो सहक...

barnanmedia.com११६ हप्ता अघि

डुबेर दुई बालिकाको मृत्यु

धनुषाको मिथिला विहारी नगरपालिका–९ स्थित जलाद खोलामा डुबेर स्थानीय ९ वर्षीया स्मृति यादव र लक्ष्मीनिया गाउँपालिका–३ घर भई आफन्तको घरमा गएकी १० वर्षीया सन्ध्या यादवको मृत्यु भएको छ । आज दिउँसो नुहाउ...

rajdhanidaily.com११६ हप्ता अघि

२ भदौ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/c0ee0e87-90e9-4d3e-a9b9-473a75378df1 सम्बन्धित समाचार २१ साउन २०८१ २२ साउन २०८१ २३ साउन २०८१ २४ सा...

barnanmedia.com११६ हप्ता अघि

चितवनमा १० हजार बढी चौपायालाई लम्पी स्किनविरुद्ध खोप

जिल्लाका छ पालिकामा १० हजारभन्दा बढी पशुचौपायालाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । कालिका नगरपालिकाबाहेक अन्य पालिकामा १० हजारदुई सय ७९ चौपायालाई खोप लगाइएको हो । पशु सेवा कार्यालय र स्थानीय...

rajdhanidaily.com११६ हप्ता अघि

कमलपोखरी हडप्ने तिकडम कसरी बनाइयो छायादेवी सेन्टर ?

काठमाडौं । ठमेलको मुटुमै रहेको एतिहासिक कमलपोखरी मासेर छायादेवी सेन्टर बनाउन पृथ्वीबहादुर पाँडेले सत्ता शक्तिको हस्तक्षेपकारी भूमिकाबाट हत्याउन सफल भएको देखिन्छ । सदियौं पुरानो पुरातात्विक (धार्मिक...

rajdhanidaily.com११६ हप्ता अघि

आजको राजनीतिक यथार्थ

अहिले बाहिरबाट सरसर्ती हेर्दा सबै कुरा सहज देखिन्छ । निर्वाचित संघीय संसद् छ । संसद्मा समावेशी प्रतिनिधित्व छ । तर, नेपाली जनताको भलाइ र उन्नतिका लागि चाहिएको कुशल शासन र प्रशासन छैन । देशविकासका ल...

barnanmedia.com११६ हप्ता अघि

पहिरो प्रभावितलाई माओवादी केन्द्रको आर्थिक सहयोग

बागलुङको बडिगाड गाउँपालिका–९ र १० का पहिरो प्रभावित परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), बागलुङ र उक्त दलसम्बद्ध जनसङ्गठनहरूको पहलमा सङ्कलित रु दुई ला...

rajdhanidaily.com११६ हप्ता अघि

रुरल डेभलपमेन्ट सहकारीका अध्यक्ष आङबाबु राई पक्राउ

काठमाडौं । बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेको अभियोगमा सोह्रखुट्टेका रुरल डेभलपमेन्ट ऋण तथा बचत सहकारीका अध्यक्ष आङबाबु राई पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको निर्देशनमा सो...

rajdhanidaily.com११६ हप्ता अघि

प्रचण्ड गर्मीले जनजिवन कष्टकर, सडक सुनसान

राजविराज । केही दिनयता बिहानैदेखि टन्टलापुर घामसँगै बढेको अत्यधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । बिहानै ३० डिग्रि तापक्रम हुँदै दिउँसोसम्म ४१ डिग्री सम्म तापक्रम पुग्न थालेपछी जनजिवन अस्तव्यस...

barnanmedia.com११६ हप्ता अघि

बडिमालिका मेला भर्न गएकी खड्काको उद्वार

सुदूरपश्चिम प्रदेशको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकामा मेला भर्न गएका एकजनाको उद्धार गरिएको छ । अक्सिजनको कमीले बिरामी परेका अछामको चौरपाटी गाउँपालिका–५ लुङग्राकी अन्दाजी ६३ वर्षीया पव...

ekantipur.com११६ हप्ता अघि

सिरी ए : दुवै मिलान क्लबको बराबरी

काठमाडौँ — इटालीको 'सिरी ए' को नयाँ सिजन पहिलो दिन शनिबार दुवै मिलान क्लबले बराबरी खेलेका छन् । डिफेन्डिङ च्याम्पियन इन्टर जेनोआको हातबाट २–२ को बराबरीमा रोकिएको हो । जुनियर मेसिसले दोस्रो हाफको इ...

ekantipur.com११६ हप्ता अघि

इंग्लिस प्रिमियर लिग : वेस्ट ह्याममा भिल्लाको जित

काठमाडौँ — इंग्लिस प्रिमियर लिगमा शनिबार एस्टन भिल्लाले विजयी सुरुआत लिएको छ । उसले यसका लागि वेस्ट ह्यामलाई २–१ ले हराएको हो । सब्स्टिच्युट झोन डुरानले खेलको ७९ औं मिनेटमा निर्णायक गोल गरे । भिल्...

ekantipur.com११६ हप्ता अघि

ला लिगा : भ्यालेन्सियामाथि बार्सिलोनाको पुनरागमन जित

काठमाडौँ — रोबर्ट लेवनडोस्कीको दुई गोलमा बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि शनिबार २–१ को पुनरागमन जित रचेको छ । नयाँ प्रशिक्षकका रूपमा ह्यान्सी फ्लिक आएयता बार्सिलोनाको यो पहिलो खेल हो । भ्य...

rajdhanidaily.com११६ हप्ता अघि

आश्वासन बाँडेर फर्के मन्त्री भण्डारी

मकवानपुर । ३२ साउनमा मकवानपुर आएका संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी १ भदौमा सात वटा समूहसँग छुट्टाछुट्ट छलफलमा सहभागी भए । उनले मकवामनपुरमा रहेको औद्योगिक क्षेत्र तथा...

rajdhanidaily.com११६ हप्ता अघि

कैलालीमा ९० हजार पशुलाई लगाइयो खोरेतविरुद्धको खोप

धनगढी । कैलालीमा ९० हजार चौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । साउन २३ देखि ३१ गतेसम्म खोप साप्ताहिकमा जिल्लाका ९० हजार चौपायालाई खोप लगाइएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ध...

rajdhanidaily.com११६ हप्ता अघि

जसपा नेपालमा पदाधिकारी चयन

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय कमिटी बैठक पदाधिकारी चयन नगर्दै सम्पन्न भएको छ । पार्टी विधानअनुसार महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय कमिटी चयन नगरी महाधिवेशन सम्पन्न गरेक...

barnanmedia.com११६ हप्ता अघि

फर्जी उपभोक्ता समिति खडा गरेर रकम हिनामिनाको आरोप

बोदेबरसाइन नगरपालिकामा पहिले नै गरिसकेको कामलाई फर्जी उपभोक्ता समितिमार्फत गरेको देखाएर रकम हिनामिना गरिएको आरोप लगाइएको छ । बोदेबरसाइन नगरपालिका–९ देउरीमा आर्थिक वर्ष २०७७/७८ मा मधेस प्रदेश सरकार...

barnanmedia.com११६ हप्ता अघि

अनमोल केसी शीर्ष भूमिकामा रहने चलचित्र ‘जेरी अप टप’ फ्लोरमा जान तयार

अनमोल केसी शीर्ष भूमिकामा रहने चलचित्र ‘जेरी अप टप’ फ्लोरमा जान तयार छ । वर्कसपसँगै लोकेशनको खोजी सकेर छायांकनमा जान लागेको यो चलचित्रको लागि संगीतको खोजी गर्दै निर्माण कम्पनीले आवेदन आहृवान गरेको ...

ratopati.com११६ हप्ता अघि

मनसुनी वायुको प्रभाव कायमै, यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। गण्डकी र ल...

३४ समाचार देखाइएको

३४ समाचार देखाइएको