मुख्य सामग्रीमा जानुहोस्
२०८१ भदौ २० को विवरण
आज

२०८१ भदौ २० का समाचार

सेप्टेम्बर ५, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले

समाचार सूची

समाचार स्रोत

barnanmedia.com११४ हप्ता अघि

जम्मू-कश्मीरलाई राज्यको दर्जा दिने विषयमा राहुल गान्धीले के भने?

काङ्ग्रेस नेता राहुल गान्धीले जम्मू-कश्मीरमा एउटा चुनावी र्यालीमा भनेका थिए कि पार्टीले राज्यको दर्जाका लागि लडाइँ जारी राख्नेछ। "राज्यको दर्जा खोसेको यो पहिलो पटक हो", काङ्ग्रेस सांसद राहुल गान्ध...

barnanmedia.com११४ हप्ता अघि

कंगना रनौतले भनिन्, 'म सबैको निशाना बनेको छु

कसैको नाम नलिई अभिनेत्री तथा हिमाचल प्रदेशको मन्डीबाट भाजपा सांसद कङ्गना रनौतले भनिन्, 'मलाई सबैले निशाना बनाइरहेका छन्।' कंगना रनौतले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै लेखेकी छिन्, 'म आज स...

barnanmedia.com११४ हप्ता अघि

के टर्कीको स्थिति आश्चर्यजनक छ, के भारतले समर्थन गर्नेछ?

टर्की ब्रिक्स समूहमा सामेल हुन चाहन्छ। टर्कीका एक अधिकारीले एएफपीलाई घटनाको पुष्टि गरेका छन्। यद्यपि यस सम्बन्धमा कुनै आधिकारिक घोषणा गरिएको छैन।रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री...

barnanmedia.com११४ हप्ता अघि

बुलडोजर र गोरखपुरमा अखिलेश यादव र योगी आदित्यनाथको बयान

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव र वर्तमान मुख्यमन्त्री योगी आदित्यनाथले बुलडोजर र एकअर्कामाथि थुप्रै बयान दिएका छन्, जसको चर्चा भइरहेको छ। सन् 2027 मा समाजवादी पार्टीको सरकार बन्यो भ...

barnanmedia.com११४ हप्ता अघि

मेयर बालेन र प्रधानमन्त्री ओलीको इगोको लडाइँ, अनफलो अभियान कसले चलाइरहेको छ ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच इगोको लडाइँ चलेको छ। प्रधानमन्त्री ओलीका हरेक कदमप्रति आलोचना गर्दै आएका बालेन पछिल्लो पटक लुम्बिनीकी प्रदेश सांसद रेखाकुमार...

barnanmedia.com११४ हप्ता अघि

स्कटल्याण्डविरुद्धको टि–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया ७ विकेटले विजयी

स्कटल्याण्डविरुद्धको टि–२० सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले सानदार जित निकालेको छ । बुधबार भएको खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई सात विकेटले पराजित गरेको हो । सुरुमा ब्याटिङ गरेको घरेलु टोली स्...

barnanmedia.com११४ हप्ता अघि

त्रिविमा ५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन आह्वान

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहमा भाग लिनका लागि आवेदन आह्वान गरेको छ । सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल...

barnanmedia.com११४ हप्ता अघि

कञ्चनपुरको एक प्राविधिक शिक्षालयमा ४ जना विद्यार्थीलाई निकालेपछि लफडा

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली बहुप्राविधिक शिक्षालय लफडा भएको छ। आज (बुधबार) परिक्षा केन्द्र रहेको सो विद्यालयमा ४ जना विद्यार्थीलाई निकालेपछि लफडा भएको हो। स्रोतका अनुसार जिल्लाको भीमदत्त न...

barnanmedia.com११४ हप्ता अघि

सिंगापुर भ्रमणमा भारतका प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार सिंगापुर पुगेका छन्। यसअघि मंगलबार उनले ब्रुनाईको भ्रमण गरेका थिए। सिंगापुर पुगेपछि प्रधानमन्त्री मोदीले सिंगापुरका प्रधानमन्त्री लरेन्स वोङसँग रात्रिभोज ...

barnanmedia.com११४ हप्ता अघि

जाँदाजाँदै न्यायाधीश नियुक्तिमा प्रधानन्यायाधीशको हतारो किन ?

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आफू घर जाने बेलामा जसरी पनि न्यायाधीश नियुक्ति गरेरै छाड्ने अडानमा देखिएका छन् । कानुन मन्त्री अजयकुमार चौरसिया, वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत र नेप...

barnanmedia.com११४ हप्ता अघि

बाराको जितपुर सिमरा उपमहानगरकि प्रमुख प्रशासकीय अधिकृत काफ्लेको वैदेशिक भ्रमण रद्द

बाराको जितपुर सिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको वैदेशिक भ्रमण रद्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत काफ्लेको भिसा लागि सकेर पनि उडानका लागि काठमाडौँ आइसकेको अवस्थामा ...

barnanmedia.com११४ हप्ता अघि

आगामी महाधिवेशनमा म सभापतिको उम्मेदवार हाे : कांग्रेस नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले १५औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने त...

barnanmedia.com११४ हप्ता अघि

हमासका नेता याह्या सिनवारलगायत प्रमुख नेताहरूविरुद्ध अमेरिकाले किन मुद्दा दायर गर्याे ?

अमेरिकाले गत अक्टोबर ७ मा इजरायलमा भएको हमलाको आरोपमा हमासका नेता याह्या सिनवारलगायत धेरै प्रमुख नेताहरूविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकी न्याय विभागले हमासका छ जना नेतालाई अमेरिकी नागरिकको हत...

barnanmedia.com११४ हप्ता अघि

पशुपति खड्कामाथि आर्थिक हिनामिनाको आरोप लगाउँदै गरिएको चरित्र हत्या र भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति खेद प्रकट

शाही युवा शक्ति नेपालले अध्यक्ष पशुपति खड्कामाथि आर्थिक हिनामिनाको आरोप लगाउँदै गरिएको चरित्र हत्या र भौतिक आक्रमणको धम्की दिएको घटनाप्रति खेद प्रकट गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै सो सङ्ग...

barnanmedia.com११४ हप्ता अघि

धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु

धनुषामा मावलीघरमा भोज खान गएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर आज साँझ उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्य...

barnanmedia.com११४ हप्ता अघि

सीटीइभीटीको उपाध्यक्ष पदका लागि आवेदन आव्हान

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को उपाध्यक्ष पदका लागि आवेदन आव्हान भएको छ । सीटीइभीटीका उपाध्यक्ष खगेन्द्र अधिकारीको गत साउनमा कार्यकाल सकिएपछि उपाध्यक्ष मनोनयन सिफारिस स...

rajdhanidaily.com११४ हप्ता अघि

२० भदौ २०८१

hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/22b52731-edcc-4ed7-a2bc-a43ceca77972 सम्बन्धित समाचार ६ भदौ २०८१ ७ भदौ २०८१ ८ भदौ २०८१ ९ भदौ २०८१ ...

rajdhanidaily.com११४ हप्ता अघि

न्यायाधीश नियुक्तिको कानुनी व्यवस्था पालना गर्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश नियुक्तिको कानुनी व्यवस्था पालना नगरेपछि न्यायपरिषद्लाई न्यायाधीश रिक्त हुनु एक महिनाअघि नियुक्ति गर्न परमादेश जारी गरेको छ । २०७५ सालयता सर्वोच्चमा लामो समयदे...

rajdhanidaily.com११४ हप्ता अघि

डीआईजी पोखरेलमाथि कारबाही तयारी

काठमाडौं । नेपाल प्रहरीले मधेस प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेललाई कारबाहीको तयारी गरिएको छ । मधेसमा घुमुवा र बिचौलियामार्फत लाइन खुलाएर तस्करी गरेको भेटिएको भन्दै ...

barnanmedia.com११४ हप्ता अघि

प्रधानसेनापति शर्माको बिदाई

काठमाडौँ, २० भदौ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । उहाँ करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे का...

rajdhanidaily.com११४ हप्ता अघि

लगानी, समावेशिता र प्रतिफल

नेपालमा वैदेशिक लगानीको आकर्षण बढ्दै गएको देखिन्छ । तथापि, वास्तविक लगानी भई उत्पादन हुने स्थिति कम छ । लगानी बढ्दै गएको देखिए पनि तदनुरूप निर्यात पर्याप्त भएको छैन । नेपालको अर्थतन्त्र क्षेत्रीय अ...

barnanmedia.com११४ हप्ता अघि

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति

काठमाडौँ, २० भदौः यस वर्षको शरद ऋतु (अटम सिजन)मा मनास्लु हिमाललगायत विभिन्न हिमाल आरोहणका लागि आरोहीले धमाधम आरोहण अनुमति लिन थालेका छन् । पर्यटन विभागकानुसार यस सिजनका लागि हालसम्म १२ आरोही समूहक...

rajdhanidaily.com११४ हप्ता अघि

निर्यात व्यापार र कृषि औद्योगीकरण

विगत ५ वर्षमा अर्थात् २०७३ सालपछि नेपालको वैदेशिक व्यापार घाटा अप्रत्याशित रूपबाट बढ्दै गएको छ । यथेष्ट मात्रामा देशको निकासी अभिवृद्धि हुन नसक्दा नै यस प्रकार व्यापार घाटा अप्रत्याशित रूपले बढ्न ग...

rajdhanidaily.com११४ हप्ता अघि

व्यवस्था खराब कि व्यवस्थापन ?

अहिले समाजमा चरम निराशा छ । नेपाली जनताले अहिलेको व्यवस्था परिवर्तनका लागि लामो संघर्ष गरेका थिए । आन्दोलनका हरेक मोर्चामा जनता अग्रपंक्तिमा रहे । कतिले ज्यान गुमाए । कति अपांगता तथा घाइते भए । व्य...

barnanmedia.com११४ हप्ता अघि

‘भीरबाट खसेर र ढुङ्गा लागेर हुने मानवीय क्षतिलाई विपद्मा राख्नुपर्छ’

कालीकोटमा भीरबाट खसेर र माथिबाट खसेको ढुङ्गा लागेर धेरै मानवीय क्षतिका घटना हुने गरेका छन् । यसरी हुने क्षति बाढीपहिरोलगायत प्राकृतिक प्रकोपले भन्दा बढी हुने गरेको छ । उच्च पहाड, भीरलगायत प्रतिकूल...

barnanmedia.com११४ हप्ता अघि

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २० भदौ : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंककानुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ३४ ...

rajdhanidaily.com११४ हप्ता अघि

हरिबहादुरको जुत्तामा हरिबंश र प्रकाश सपुत

काठमाडौं । अग्रज हास्य अभिनेता हरिवंश आचार्य र गायक तथा अभिनेता प्रकाश सपुत एकै चलचित्रमा प्रस्तुत हु्ँदैछन् । यी दुई अभिनेतालाई मुख्य भूमिकामा समेटेर निर्देशक दीपेन्द्र के खनालले नयाँ चलचित्र ‘हरि...

rajdhanidaily.com११४ हप्ता अघि

केटी हराएको सूचनामा तराईको कथा भन्दै गौचन

काठमाडौं । दिपेन्द्र गौचन बृत्तचित्रका अग्रणी निर्माता हुन् । यिनै निर्देशक नेपाली लामो समयपछि चलचित्र निर्देशनमा फर्किएका छन् । यसपटक आफ्नो निर्देशनमा गौचनले नयाँ चलचित्र ‘मिसिङ्गः केटी हराएको सूच...

barnanmedia.com११४ हप्ता अघि

हुप्सेकोटमा कृषि प्रणालीलाई विषादीरहित बनाउने अभियान

काठमाडौँ, २० भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा कृषि प्रणालीलाई विषादी रहित बनाउने अभियान सञ्चालन गरिने भएको छ । चालु आर्थिक वर्षदेखि विषादीको प्रयोगलाई शून्यमा झार्ने न...

ekantipur.com११४ हप्ता अघि

नदी किनारका संरचनाबारे चासो, अध्ययन गर्न कार्यदल

काठमाडौँ — काठमाडौं उपत्यकाका मुख्य नदी वाग्मती, विष्णुमती र मनोहरा किनारका दायाँबायाँ ४० मिटर क्षेत्रभित्र संरचना बनाउन नपाइने भनी सर्वोच्च अदालतले जारी गरेको परमादेश कार्यान्वयनमा विवाद सिर्जना भ...

rajdhanidaily.com११४ हप्ता अघि

लामाचौर कप भलिबलः न्यू डायमण्ड फाइनलमा

पोखरा । विभागीय एपिएफ क्लब र न्यू डायमण्ड लामाचौर कप महिला भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । दुवै टिमले दोहोरो जितका साथ स्पष्ट ६ अंकसहित फाइनल यात्रा सुरक्षित गरेका हुन् । न्यू डायमण्ड ...

barnanmedia.com११४ हप्ता अघि

गण्डकी प्रदेशमा एक महिनामा १९ हजारभन्दा बढी सवारीसाधन कारबाहीमा

काठमाडौँ, २० भदौ : गण्डकी प्रदेशमा चालू आर्थिक वर्षको पहिलो महिनामा ट्राफिक नियमको उल्लङ्घन गर्ने १९ हजार एक सय १३ सवारी साधनलाई कारबाही गरिएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्...

rajdhanidaily.com११४ हप्ता अघि

आपराधिक मुद्दाको आरोपमा साह पक्राउ

सप्तरी । सरकारी कागजपत्र च्यातेको तथा कार्यालयमा अशान्ति मच्याएको आरोपमा बुधबार सप्तरीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राजविराजस्थित नापी कार्यालयमा गएर कर्मचारीहरुसीत दुव्र्यहार गरी कागजपत्र...

rajdhanidaily.com११४ हप्ता अघि

१५ वर्षमा बिहे, २१ वर्षमा नाबालिका दुई छोरीको हत्या

इटहरी । आमा सुन्दर बिम्ब हुन् । मानिसलाई कुनै अफ्ट्यारो वा झट्ट केही समस्या पर्नेबित्तिकै पहिलो वाक्य नै आमा भन्ने फुत्कन्छ । आमा सृष्टि पनि हुन् । आफैँले जन्म दिएका जतिजना पनि छोराछोरीलाई आमाको मा...

barnanmedia.com११४ हप्ता अघि

उन्नत जातको मुर्रा भैँसीका पाडापाडी वितरण

काठमाडौँ, २० भदौ : इटहरीस्थित तरहरामा रहेको राष्ट्रिय भैँसी अनुसन्धान कार्यालयले किसानलाई उन्नत जातको मुर्रा भैँसीका पाडापाडी वितरण गर्न थालेको छ । भैँसीपालनप्रति कृषकको आकर्षण बढाउन ५० प्रतिशत अन...

३५ समाचार देखाइएको

३५ समाचार देखाइएको