२०८१ कार्तिक २२ का समाचार
नवेम्बर ७, २०२४ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

राष्ट्रपति पौडेललाई कोप-२९ मा उठाउनुपर्ने विषयका सन्दर्भमा सुझाव
काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभाका कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका सभापति एवं सांसदहरूले जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) मा नेपा...

देशलाई नयाँ युगतर्फ उन्मुख गर्न नेपाल विश्वविद्यालयको भूमिका महत्वपूर्ण : अर्थमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल विश्वविद्यालयले नेपालको उच्च शिक्षा प्रणालीमा नवप्रवर्तन गर्दै, समृद्धि र विकासको लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका ...

कृषिमन्त्री अधिकारी मेक्सिको प्रस्थान
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गरेका छन् । त्यहाँ मन्त्री अधिकारीले मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी अन्तर्राष्ट्रिय मकै र गहुँ बाली प्रवर्द्...

ट्रम्पलाई ह्यारिसले दिइन् बधाई
वासिङ्टन । उपराष्ट्रपति एवम् राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएकोमा डोनाल्ड ट्रम्पलाई बधाई दिएकी छन् । राष्ट्रपतिका लागि ट्रम्पसँग प्रतिष्पर्धामा रहे...

भुइँकटहर खेती : थोरै मेहनत, मनग्ये आम्दानी
सुनसरी । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए। तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि ...

क्याम्पस सञ्चालनका लागि देउसीभैलोबाट ४० लाख संकलन
म्याग्दी । ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट ४० लाख रुपैयाँ संकलन गरेको छ । मङ्गला गाउँपा...

व्यवसायिक कोदो खेतीमा किसान आकर्षित
सुनसरी । बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन् । यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् । स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठ...

फोहाेरबाट मल उत्पादन गरी बिक्री गर्दै मध्यविन्दु नगरपालिका
नवलपरासी । बजारीकरण र सहरोन्मुख क्षेत्रमा फोहर व्यवस्थापन चुनौतीको विषय हुने गर्दछ । फोहरको उचित व्यवस्थापन गर्न नसक्दा समस्या झेलिरहेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु...

घले र महतोलाई साक्षी राखी मन्त्री राणाले जनाइन् एनआरएनएमा हस्तक्षेप नगर्ने प्रतिबद्धता
परराष्ट्रमन्त्री डा आरजु राणाले गैरआवासीय नेपाली संघमा देखा परेको सबैखाले समस्याको हल कानून बमोजिम नै खोज्ने बताउनुभएको छ । मन्त्रालयमा आज एनआरएनका अभियन्ताहरुसँगको छलफलमा मन्त्री राणाले भन्नुभयो्...

कुन मुद्दाले डोनाल्ड ट्रम्पको सत्तामा पुनरागमन भयाे?
डोनाल्ड ट्रम्प आठ वर्षअघि हिलारी क्लिन्टनलाई हराएर पहिलो पटक राष्ट्रपति बनेका थिए, तर सन् 2020 मा जो बाइडेनले ट्रम्पलाई सत्ताबाट हटाइदिए। ट्रम्पले यस पटक राष्ट्रपति चुनाव जितेका छन्। पछिल्लो चुना...

अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पको आरोहणले भारतका लागि समस्या निम्त्याउन सक्छ?
अमेरिकी राष्ट्रपति चुनावपछि मतगणना जारी छ। डोनाल्ड ट्रम्प धेरै राज्यमा विजयी भएको देखिन्छ। ट्रम्प सन् 2017 देखि 2021 सम्म अमेरिकाको 45 औँ राष्ट्रपति बनेका थिए। उनका नीतिहरू विश्वलाई थाहा छ र भारतक...

के मुस्लिम देशहरूले वास्तवमा डोनाल्ड ट्रम्पलाई मन पराउँछन्?
रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई ठूलो सङ्ख्यामा अरब र मुस्लिम समुदायले मतदान गरेको दाबी गरेका छन्। "हामी अमेरिकी राजनीतिक इतिहासको सबैभन्दा ठुलो र ...

बाटो नबन्दा सरसफाइ केन्द्र सञ्चालनमा समस्या
तनहुँ । म्याग्दे गाउँपालिका–२ बहपुरमा निर्माण गरिएको फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा कच्ची बाटो अवरोधका रूपमा देखिएको छ । फोहरमैला व्यवस्थापन केन्द्रसम्म पुग्ने बाटो कच्ची हुँदा समस्या भइरहे...

नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा सुनचाँदी पसलका संचालक पक्राउ
काठमाडौं, २१ कात्तिक : चाँदीको जस्तो देखिने नक्कली नोटको कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुर सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित ईन्द्र ज्वेलर्स सुनचाँदी पसलका संचालक भक्तपुर नगरपालिका-७ बस्ने...

सुन जस्तो देखिने धातु सहित एक जना पक्राउ
काठमाडौं, २१ कात्तिक :चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट सुन जस्तो देखिने धातु ५ सय २ ग्राम सहित कैलाली टिकापुर नगरपालिका-४ घर बताउने २३ वर्षीय एलिस ढकाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।...

मृत अवस्थामा फेला
काठमाडौं, २१ कात्तिक : नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-६ बोटेटोलस्थित नारायणी नदीको किनारमा चितवन भरतपुर महानगरपालिका-७ उज्वल टोल बस्ने ५० वर्षीय दधिराम अधिकारी बुधबार मृत अवस्थामा फेला परेका छन...

इजरायली गोलाबारीमा १६ प्यालेस्टिनीको मृत्यु
इजरायली सेनाले उत्तरी गाजा पट्टीका क्षेत्रमा बमबारी गर्दा १६ प्यालेस्टिनीको मृत्यु हुनुका साथै धेरै जना घाइते भएका छन् । बेत लाहियाको अल खजान छिमेकमा विस्थापित मानिसहरूलाई आश्रय दिने आवासीय संरचना...
प्रभावशाली क्रिकेटर जेम्स एन्डर्सनले १० वर्षपछि पुनः टी-२० आइपिएल खेल्ने तयारीमा एन्डर्सन
इंग्ल्याण्डका प्रभावशाली क्रिकेटर जेम्स एन्डर्सनले १० वर्षपछि पुनः टी-२० क्रिकेट खेल्ने हुनुभएको छ । उहाँले विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आइपिएल) मा...

राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम...

व्यावसायिक कोदोखेतीतर्फ आकर्षित हुँदै किसान
बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन् । यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् । स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा...

देउसीभैलोबाट क्याम्पसलाई रु ४० लाख सहयोग जुट्यो
ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट रु ४० लाख सहयोग जुटेको छ । मङ्गला गाउँपालिका–२ बाबियाचौ...

प्रधानमन्त्री ओलीद्वारा अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पलाई बधाई
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन्। उनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा ...

विदेशी मुद्राको विनिमय दर : आज कुनको मूल्य कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा...

भाई-बहिनीको प्रेमको प्रतीक सामाचकेवा पर्व
काठमाडौँ, २२ कात्तिकः ‘बिहुली आगे बिहुली...सामा जाइछै ससुरा किछ गहनो चाही गे डिहुली’, राति अबेरसम्म यस्तै गीतले गुञ्जयमान हुने मैथिल समुदायमा दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेमको प्रतीकका रूपम...

कार्तिक शुक्ल षष्ठी : छठ पर्वको मुख्य दिन आज
काठमाडौँ, २२ कात्तिकः छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदे...

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति पौडेल
काठमाडौँ, २२ कात्तिक: राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा शुभकामना सन्द...
२२ कार्तिक २०८१
hamropatrolink/https://hamro-magazine.appspot.com/webapp/5707c25b-57d4-4822-be33-b5485696b7eb/5a9a8d5f-806e-4b3e-bcd8-3ca135ce0baa सम्बन्धित समाचार ८ कार्तिक २०८१ ९ कार्तिक २०८१ १० कार्तिक २०८१...
जापान हिँडेका कोशीका मन्त्रीले जब हङकङ पुगेपछि ‘नक्कली कर्मचारी’भेटे…
इटहरी । कोशी प्रदेशका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी ११ कात्तिकमा जापानका लागि उडे । २५ अक्टोबरमा भिसा लागेर २७ अक्टोबर अर्थात् ११ कात्तिकमा नेपालबाट जापानका ल...
२८ समाचार देखाइएको